ताजा अपडेट »

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम अनुमोदन

शुक्रबार, ०१ असार २०८०

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम अनुमोदन गरिएको छ । संसदीय सुनुवाइ समितिको सर्वसम्मतबाट प्रधानन्यायाधीशमा कार्कीको नाम अनुमोदन गरिएको समितिका सदस्य महेश बर्तौलाले जानकारी दिए ।