काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनी न्यून चापको अक्षिय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आन्शिक देखि सामान्य बदली...
बुटवल । एनएमबि बैंक सुनवल शाखाले श्रावण महिनाको अवसरमा महिला दिदीबहिनीको लागि मेहेन्दी लगाउने कार्यक्रम सम्पन्न गरेकोछ । पवित्र श्रावण महिनामा महिला दिदिबहिनीहरुलाइ मेहेन्दी लगाउने कार्यक्रम गरिएको एनएमबि बैंक सुनवल शाखा प्रबन्धक अर्जुन ज्ञवालीले जानकारी...
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नेदरल्यान्ड्स पठाइ दिन्छु ६ जनाबाट करिब ४५ लाख रुपैयाँ उठाएर सम्पर्कविहीन भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर स्थायी घर भई काठमाडौंको शान्तिनगर...
धनगढी। कैलालीको धनगढीबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। आइतबार धनगढीका छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित दुई जना पक्राउ परेका हुन्। धनगढी उपमहानगरपालिका–२ का २७ वर्षीय योगेश कुँवर र वडा नम्बर १ का २६ वर्षीय कुनाल खड्कालाई...
स्टीलका थाल, ग्यालेन (प्लाष्टिकको जर्किन),गिलास, कचौरा,चम्चाहरुलाई बाजा मानेर बजाउन थालेको ६ महिना नबित्दै रनवीर बरालले साँच्चिकै बाजा बजाउन सिके । गाउँतिर उनलाइ सहनाइ बजाउने मान्छे ( सहनाइ बादक) भनेर सबैले चिन्छन् । सहनाइ लगायत बाँसुरी,सारङी...
काठमाडौं। रुपन्देहीको कोटहीमाई गाउँपालिकाका इन्जिनियर अरविन्द कुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। सेवाग्राहीबाट घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको हो। आयोगका प्रवक्ता भोला दाहालका अनुसार इन्जिनियर यादवविरुद्व सोमबार विशेष अदालत...
सिरहा। धगढीमाई नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० मा सञ्चालन गरेको लोकसेवा तयारी कक्षामा व्यापक अनियमितता भएको खबरहरू सार्वजनिक भइरहेकै बेला अनियमिता पुष्टि गर्ने प्रमाणहरू फेला परेका छन् । नगरक्षेत्रका एक सय ३० जना विद्यार्थीहरूलाई लक्षित गरी...
काठमाडाैं। देशका विभिन्न स्थानबाट लागुऔषधसहित १३ जना पक्राउ परेका छन् । कैलालीका विभिन्न तीन ठाउँबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थसहित चारजनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उनीहरूमध्ये धनगढी उपमहानगरपालिका-२ बस्ने २७ वर्षीय...
कैलाली । टीकापुर–२ राजीपुर मिलनचोकका कालीदेवी सुनारको परिवार मस्त निन्द्रामा थियो । निदाएका कालीदेवीको घर एक्कासी हल्लिन थाल्यो । कालीदेवीले घर किन हल्लियो भनी टर्च बालेर हेर्दा घर हात्तीले भत्काउन थालेको थियो । कालीदेवीले केही...
मोरङ । पथरी शनिश्चरे नगरपालिका-३ विकास टोल बस्ने ३२ वर्षीय राज कुमार तुम्बापोलाई १ थान कटुवा पेस्तोलसहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनको घर...
काठमाडौं। टोखा नगरपालिका-९ मिलन टोलस्थित राजेन्द्र प्रसाद जोशीको सेती गण्डकी गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा बैतडी पुर्चौडी नगरपालिका-९ घर भएका ३६ वर्षीय राजेन्द्र बहादुर थापा समेत १२ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । ...
काठमाडौं। साइप्रस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सिन्धुली सुनकोशी गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-१५ डल्लु बस्ने ३३ वर्षीय राजन गिरीलाई प्रहरीले पक्राउ गरेको छ । गिरीले १ जनालाई वैदेशिक रोजगारका लागि साइप्रस पठाइ प्रतिष्ठित...
भैरहवा। भैरहवामा तीनवटा क्लबको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनी, रोट्रयाक्ट क्लब अफ सेन्ट्रल बौद्धल्याण्ड र रोट्रयाक्ट क्लब अफ सेन्ट्रल सियारीले संयुक्त रुपमा पदस्थापन कार्यक्रम गरेका हुन्। कार्यक्रममा वर्ष...
बुटवल । पूर्वखोला गाउँपालिका २, जल्पा,ढोलीमाराको चुलीडाँडा पर्यटकीय क्षेत्रमा ढोलीमाराका आले परिवारले आफ्ना पूर्वजहरुको स्मृति र हरियाली प्रवर्द्धनका लागि गुलमोहर, ज्याकाराण्डा लगायतका फूलफुल्ने बेर्नाहरु रोपेका छन् । उक्त वृक्षरोपण कार्यक्रममा स्थानीय शयारी युवा क्लव,ढोलीमारा कवुलियती...
झापा। १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कनकाई नगरपालिका-९ बस्ने २३ वर्षीय प्रवास राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ । राजवंशीले ती किशोरीलाई गत असार १८ गते दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका...
काठमाडौं। बैंकिङ कसूर र ठगी मुद्दाका प्रतिवादी सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-२ घर भई भक्तपुर चाँगुनारायण नगरपालिका-३ दुवाकोट बस्ने २५ वर्षीय दिनेश सापकोटालाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुर र ठगी सम्बन्धी कसूर मुद्दामा भक्तपुर...
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल गौचरबाट करिब ८१ ग्राम तौलको सुनजस्तो देखिने धातुको ब्रासलेट १ थानसहित बैतडी पाटन नगरपालिका-६ घर भएका ३४ वर्षीय दिपक भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । कतार एयरवेयजको उडानद्वारा काठमाडौं आएका भण्डारीलाई...
बुटवल । शाइन रेसुंगा डेभलपमेण्ट बैंक लि. ले चालु आर्थिक वर्षमा एक हजार विरुवा रोप्दैछ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पर्यावरण संरक्षणको लागि ‘शाइन ग्रो ग्रिन प्रोजेक्ट २०८०’ देशव्यापी संचालन गरिरहेको छ । जस...
काठमाडौं । काठमाडौं उपत्यकामा ५० लाखभन्दा बढी मानिस बस्छन् । तर, दिउँसै हिँड्न पनि डर लाग्ने सुनसान थियो । सडकमा कोही निस्केको देखिँदैन थियो । एकाधपटक सुरक्षाकर्मीको सवारीसाधन हिँड्थ्यो भने टाढाकै एम्बुलेन्सका आवाज प्रष्टै सुनिन्थ्यो...
कञ्चनपुर । कञ्चनपुरमा वन मुद्धाका एक फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–९ का किसनसिंह कार्कीलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो। कार्कीलाई जिल्ला अदालत कञ्चनपुरले २०७४ भाद्र १४ गते ‘वन पैदावार पाँचऔले चोरी निकासी...
काठमाडौं। काठमाडौंको नापी कार्यालय चावहिलमा कार्यरत राजु पुरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । एक करोड गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो। २०७९ असार मसान्तसम्म १...
झापा। झापाको विर्तामोड नगरपालिका ६ मा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाकै अर्जुनधारा नगरपालिका ११ का २८ वर्षीय पुकार केसी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका केसीलाई उपचारका लागि बिर्तामोड...
काठमाडाैं । कैलाली र कञ्चनपुरबाट लागुऔषधसहित सातजना पक्राउ परेका छन् । कैलालीकाे टीकापुर नगरपालिका-९ खक्रोला पुल नजिकबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय मिलिग्रामसहित दुईजनालाई दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ...
काठमाडाैं। माेरङ धनुषाबाट महिलाले लगाएकाे सुनकाे गरगहना लुटपाट गरेकाे आराेपमा चारजना पक्राउ परेका छन् । मोरङकाे सुन्दरहरैचा नगरपालिका-९ बस्ने २७ वर्षीया महिलाले लगाएको सुनको सिक्री लुटपाट गरेको अभियोगमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा...
महोत्तरी । मधेशमा खडेरीसँगै पिउने पानीको समस्या झन विकराल बन्दै गएको छ । यथास्थानमा रहेका कतिपय कल, ट्युबवेल र इनारहरु सुकेका छन भने पानीका मुहानसमेत सुकेका छन् । जसको असर मानवको दैनिक जीवनमा परिरहेको छ...
सिरहा। सुखिपुर नगरपालिका-४ गोडिअर्वाबाट होममेड सेमी अटोमेटिक पेस्तोल १ थान र सोही पेस्तोलमा लाग्ने ५ राउण्ड गोलीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा औरही गाउँपालिका-२ बननिया बस्ने २४ वर्षीय कम्रुदिन राइन र...
बुटवल । गयरातिदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सुचारु भएको छ। झण्डै १३ घण्टापछि एकतर्फी खुलेको हो। तानसेन(बुटवल सडकखण्डको तिनाउ गाउँपालिका ३ स्थित सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा नजिकै हेडबक्समा पहिरो खसेर राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय...
काठमाडौं । नेपाल विद्युत प्राधिकरण सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२० केभी सबस्टेसनको निर्माण तत्काल सम्पन्न गर्नु पर्ने दबाबमा परेको छ । चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा अगाडि बढाइएको १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत्को निर्माण अन्तिम चरणमा पुगेपछि...
लमजुङ । जिल्लामा आर्थिक वर्ष २०७९/८० मा २९१ घरेलु उद्योग दर्ता भएका छन् । एक वर्षको अवधिमा पर्यटन तथा साना उद्योग कार्यालय लमजुङमा २९१ नयाँ उद्योग दर्ता भएका हुन् । यस अवधिमा ३९८ घरेलु उद्योगको...
चितवन। चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड पुनः अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६, कालीखोला पुलनजिकै सडकमाथिबाट पहिरो खसेपछि आइतबार बिहान करिब पौने १० बजेदेखि सडक अवरुद्ध भएको हो । पानी परिरहेको र लेदो बगिरहेको बाटो पन्छाउन समस्या...
लस एन्जलस। सिनेमा जगतको सबैभन्दा ठूलो बिपद सन् २०१२ मा भएको थियो, जसमा वाल्ट डिज्नीले आफ्नो सबैभन्दा ठुलाे घाटा ब्याेहाेरेकाे थियाे । फिल्मको प्रमोशनमा धेरै पैसा खर्च गरिएको थियो तर फिल्म बक्स अफिसमा निकै फ्लप...
सर्लाही। सर्लाहीको गोडैतामा सडक बाटो बनाउन खनिएको खाल्डोमा जमेको पानीमा डुबेर शनिबार एक किशोरीको मृत्यु भएको छ। गोडैता नगरपालिका–१० बस्ने रामप्रवेश महतोको १३ वर्षीया छोरी नेहाको खाल्डोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। घरबाट सय...