बुटवल । भलवारी जेसीज रूपन्देहीले स्टक मार्केट (शेयर बजार) सम्बन्धी एक दिने प्रशिक्षण आज (शनिबार) सम्पन्न गरेको छ । अर्थशास्त्री एवम् उपप्राध्यापक अच्युत पन्तले शेयर बजारमा जोखिम न्यूनीकरणको प्रावधानका दृष्टिले नेपाल उपयुक्त बजार रहेको भन्दै...
गुल्मी । आमाको मृत्युपछि घरमा उनको बसाई एकल थियो । श्रीमतिको बसाई माईती घर पोखरामा । श्रीमति, छोरा छोरीहरु अथवा परिवारबाट एक्लो भएर बस्दाको जीवनबाट बिचलित भएर सामाजिक हैसियत गुमाएर हिड्ने मानिसहरु थुप्रै रहेका उदाहरणहरु...
बुटवल । बुटवल उपमहानगर–१२ की मनिका क्षेत्री सबेरै शैलुनमा भेटिन्छन्। राति अबेरसम्म पनि उनी कपाल काटिरहेकी हुन्छिन् । ३५ वर्षीय मोनिका क्षेत्रीको कामप्रतिको जाँगर कत्ति घटेको छैन। उनको हँसिलो अनुहार र मिजासिलो व्यवहारले ग्राहक आकर्षित...
बुटवल । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको कानुनी अधिकार हनन भएको भन्दै मानवाधिकारकर्मी आपत्ति जनाएका छन् । तेस्रो लिङ्गी भएकै कारण आफूहरु समाजबाट अपहेलित भएकोे र राज्यको दृष्टिमा समेत उपेक्षित हुनुपरेको उनीहरुको गुनासो छ ।...
गुल्मी । बेहुलीका रुपमा घर भित्राउनु पर्ने गुल्मीका एक युवा श्रीमतिलाई बिचबाटो मै छाडेर फरार भएका छन् । जिल्लाको इस्मा गाउँपालिका–३ ठाडुङ्गाका ३० वर्षीय विमल भनेर चिनिने रामु कुँवर श्रीमती मनिषा क्षेत्री कुँवरलाई यहि साउन...
बुटवल । बुटवल उपमहानगरपालिकाले गर्भवती महिलाको भिडियो एक्सेर निशुल्क सेवा शुरु गरेको छ। बुटवल ९ र ११ का लागि बुद्धनगरस्थित शहरी स्वास्थ्य केन्द्रबाट नगर प्रमुख खेलराज पाण्डेयले सेवा शुरु भएको घोषणा गरे। सेवा शुरु भएको...
काठमाडाैं। देशका विभिन्न स्थानबाट लागुऔषधसहित १५ जना पक्राउ परेका छन् । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका-१५ बाट अवैध लागुऔषध गाँजा करिब ६ केजी ५ सय ग्रामसहित सिन्धुली हरियरपुर गाउँपालिका-३ बस्ने ३० वर्षीय बुद्ध बहादुर भोलनसमेत दुईजनालाई प्रहरीले...
बाँके । नेपालगंज उपमहानगरपालिका-४ पुष्पलाल चोकबाट २ सय रुपैयाँ दरको ४३ थान र ५ सय रुपैयाँ दरको ६ थान भारतीय नक्कली नोटसहित दैलेख नारायणी नगरपालिका-६ बस्ने ३८ वर्षीय दुर्गा रेग्मीलाई प्रहरीले पक्राउ गरेको छ ।...
बुटवल । नेपालमा आफ्नो काम र लगनका कारण विशिष्ट संस्थाका रुपमा परिचित सिजन मिडिया १५ औँ वर्षमा प्रवेश गरेको छ। असोज १५ गते सिजन मिडियाले आफ्नो १५ औं स्थापना दिवस तथा संविधान दिवस २०८० को...
बुटवल । रुपन्देहीमा अबैध रुपमा भन्सार छली लुकाई छिपाई राखेको ३ लाख भन्दा बढी मूल्यको मोवाईल बरामद भएको छ । जिल्लाको सिद्धार्थनगर नगरपालिका–१३ स्थितबाट सोही ठाउँमा बस्ने ४० वर्षीय विशाल जैसवालले आफै घरमा भन्सार छल्ली...
धनगढी। कैलालीमा सालको काठसहित एक जना अटो चालक पक्राउ परेका छन्। जिल्लाको धनगढी उप–महानगरपालिका–३ क्रेशर ग्राउण्डबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका– ९ राजघाटका १९ वर्षीय सुरेश मल्ल पक्राउ परेका हुन्। मल्ले चलाएको से.१ स. ३६६० नम्बरको अटोमा...
काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभावका साथै उत्तरी छत्तीसगढ आसपासको क्षेत्रमा रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको...
गुल्मी । बिहिबार बिहान गुल्मीमा घाँस काट्ने क्रममा एक महिलाको लडेर मृत्यु भएको छ । गुल्मी मुसिकोट नगरपालिका ४ डाँडाथोक मालचिदी की ३६ वर्षिया फुलकुमारी नेपालीको मृत्यु भएको हो । जिल्ला प्रहरी प्रवक्ता डिएसपी डिल्लिनारायण...
काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभावका साथै झारखण्ड आसपास रहेको शिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान...
बुटवल । समाजमा एकल महिलालाइ हेर्ने दृष्टिमा परिवर्तन ल्याउन जनचेतनामूलक सडक नाटक मञ्चन गरिएको छ।मानव अधिकारका लागि महिला एकल महिला समूह रुपन्देहीको आयोजना एव क्रुवे वुस्ट्रोको सहयोगमा स्थानीय कलाकारहरुले नाटक प्रस्तुत गरेका हुन। कलाकारहरु बाबुराम...
कञ्चनपुर। कञ्चनपुरमा अवैध काठ बरामद गरिएको छ। पुनर्वास नगरपालिका–११ स्थित नमुना ईट्टा उद्योग नजिकै भारतको दुधुवा नेशनल पार्कबाट करिब ३०० मिटर पश्चिममा ८ वटा गोलिया अन्दाजी ४१ क्युफिट बराबरको सालको काठ बरामद गरिएको हो। प्रहरी...
धनगढी। माइतीबाट घर पुग्ने वित्तीकै कैलालीमा एक महिलाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालका–१७ धुर्जुना माइती भएकी २४ वर्षीया संजीता चौधरी भजनी नगरपालिका–५ लालबोझीस्थित आफ्नै घरमा मृत फेला परेकी हुन्। मंगलबार माइती घरबाट साढे ९ बजे...
काठमाडाै । देशका विभिन्न स्थानबाट लागुऔषधसहित १० जना पक्राउ परेका छन् । कैलालीकाे कैलालीका विभिन्न ठाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूमध्ये गोदावरी नगरपालिका-१ बस्ने १८ वर्षीय...
तनहुँ। आफ्नै श्रीमती ४७ वर्षीया गीता आलेलाई भरूवा बन्दुक प्रहार गरी हत्या गरेको अभियोगमा ब्यास नगरपालिका-५ मानुङकोटस्थित पिखरीगैरा बस्ने ५६ वर्षीय श्री प्रसाद आलेलाई प्रहरीले पक्राउ गरेको छ । आलेले आफनै श्रीमतीलाई भरूवा बन्दुक प्रहार...
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २६ ठमेलमा हालै कुटपिट भयो । १६ असार बिहान साढे २ बजेको समयमा स्थित ओम्निया द क्लबमा राजेन्द्र गुरुङ, सुरेश खड्का कुटिए । उनीहरुलाई पछिल्लो समय गुण्डाका रुपमा हिँडिरहेका...
कैलाली। धनगढी उपमहानगरपालिका-४ बसपार्कस्थित होटल कलेलमा जुवातास खेलिरहेको अवस्थामा डोटी पुर्वीचौकी गाउँपालिका-३ बस्ने २५ वर्षीय अमित बोहरा समेत १० जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई...
रुकुम । रुकुमपूर्वमा पनि डेङ्गु पोजेटिभ देखिएको छ । मोरङ घर भई हाल व्यापारको सिलसिलामा यहाँ आउनुभएका ५१ वर्षीय तिलकबहादुर राईलाई डेङ्गु पोजेटिभ देखाएको जिल्ला अस्पतालले जनाएको छ । राई चार दिनअघि मात्रै काठमाडौँबाट रुकुमपूर्वमा...
काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल...
सिन्धुपाल्चोक । संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारका आ–आफ्नै काम, कर्तव्य र अधिकारका सीमा छन् । उनीहरुबीच आपसी समन्यवयमा मात्रै हरेक काम थप प्रभावकारी हुने गर्छ । तर, हाम्रो मुलूकका तीनै तहका सरकारबीच अहिले...
काठमाडौं। इन्टरपोलबाट 'रेड नोटिस' जारी भएका प्रतिवादी म्याग्दी साविक अर्मन गाविस-२ ठेगाना भएका २७ वर्षीय प्रकाश बिकलाई मलेसियाबाट सोमबार नेपाल फिर्ता ल्याइएको छ । पीडितसँग चिनजान गरी प्रेम सम्बन्धमा रहेको बखत विभिन्न बहानामा नग्न हुन...
बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिका ३ सेमरहवामा रहेको श्री स्टील्स प्रा.ली. को सहयोगमा रुपन्देहीका २ विद्यालयमा वृक्षरोपण गरिएको छ । रोहणी गाउँपालिका ३ धर्कधई स्थित स्प्यांगल इङ्लिस बोर्डिङ स्कूल र ओमसतिया–५, स्थित सतिया इङ्लिस बोर्डिङ...
बुटवल । बुटवलमा १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई पक्राउ गरेको छ । साउन १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन १४ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी द्रिएकी थिइन्...
काठमाडाैं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित तीनजना पक्राउ परेका छन् । मोरङकाे विराटनगर महानगरापलिका-१५ स्थित १ नम्बर ढाटबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्रामसहित सुनसरी धरान उपमहानगरपालिका-१२ बस्ने ४० वर्षीय दिपक घिसिङ तामाङलाई...
बुटवल । कपिलवस्तुको शिवराज नगरपालिकाकी एक महिला कर्मचारी माथि बलात्कारको प्रयास गरेको अरोपमा आधारभुत स्वास्थ्य केन्द्र चन्द्रौटाका प्रमुखसहित २ जना विरुद्ध उजुरी परेको छ । नगरपालिकाले सन्चालन गरेको आधारभुत स्वास्थ्य केन्द्र चन्द्रौटाका प्रमुख लेखनाथ पौडेल...
बारा । बाराको जितपुर सिमरा–१६ टांगियाबस्तीमा स्थानीय र प्रहरीबीच भिडन्त भएको छ । ईलाका प्रहरी कार्यालय निजगढबाट आज बिहान ६ बजे हतियार रहेको आंशकामा छापामारी पक्राउ गरेका ३५ वर्षका सागर लामालाई प्रहरी कार्यालयतर्फ लैजान नदिन...
बारा । बालयौन दुरुपयोग अभियोगमा पक्राउ परेका बारा निजगढ नगरपालिका वडा नम्बर २ सिङगौलका मनोज राई अदालतमा डेढ लाख धरौटी बुझाएर रिहा भएका छन । जिल्ला अदालत बाराको आदेशमा राई सोमबार डेढ लाख धरौटी बुझाएर...
गुल्मी । गत आर्थिक वर्ष २०७९/०८० का लागि संघ र प्रदेश सरकारबाट विनियोजित भएको कुल बजेट मध्य गुल्मीका १२ वटा स्थानीय तहमा ३४ करोड भन्दा बढी रकम खर्च हुन नसकी फ्रिज गएको छ । प्रायः...