दाङ। दाङस्थित लमही–घोराही सडक खण्डमा शनिबार दिउँसो ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। बुटवलबाट फलामको पाइप बोकेर तुलसीपुरतर्फ जाँदै गरेको ना४ख ८४८७ नम्बरको ट्रक घोराही उपमहानगरपालिका–३ मसोटमा पल्टिँदा दुई यात्रु घाइते भएका हुन्...
धनगढी । कैलालीको धनगढीमा अवस्थित सीपी अस्पतालको एम्बुलेन्स ब्रेक फेल भएर दुर्घटनामा परेको छ। अत्तरियाबाट शव बोकेर गइरहेको से १ च १२२८ नम्बरको एम्बुलेन्स डडेल्धुरास्थित केआइ सिंह राजमार्गको राइको मोडमा दुर्घटनामा परेको हो। एम्बुलेन्समा शवसहित...
सर्लाही। सर्लाहीमा शनिबार चट्याङ लागेर भैंसी चराउन गएका एक किसानको मृत्यु भएको छ। चट्याङ लागेर एउटा भैंसी पनि मरेको छ। बलरा नगरपालिका–१ हथियौलका ४५ वर्षीय अर्जुन पटेलको भैंसी चराउने क्रममा चट्याङ लागेर ज्यान गएको प्रहरीले...
रुपन्देहीको सियारी–४ छपियामा अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको छ । बढ्दो बजारीकरण र आर्थिक चलायमान हुदै गए पछि शान्ति सुरक्षा र अपराध न्यूनिकरणमा सहयोग पुग्ने उद्देश्यका साथ अस्थायी चौकी स्थापना गरि २४ घण्टा नै प्रहरी...
सिरहा। पछिल्लो लामो समयदेखि सिरहामा आकाशे पानी नपर्दा किसानहरु चिन्तित बनेका छन्। अfकाशे पानिको भरमा खेती गर्दै आएका किसानहरु पछिल्लो केही समय देखि विशेषगरी धान रोप्ने मुख्य समयमा अाकाशे पानी नपरेको कारण किसानहरु चिन्तित बनेका...
कञ्चनपुर । कञ्चनपुरमा अध्ययनका लागि डेङ्गु रोग सार्ने एडिज लामखुट्टेको लार्भा सङ्कलन गरी प्रयोगशालमा राख्ने कार्य गरिएको छ । सुदूरपश्चिम प्रदेशको ‘इन्टोमोलोजी टिम’ले भीमदत्त नगरपालिका–१८ स्थित महेन्द्रनगर बजार क्षेत्रबाट डेङ्गु, चिकनगुनिया, जिन्क एलोफिवर सार्ने एडिज...
भैरहवा । नेपाल वित्तिय संस्था कर्मचारी संघले बुद्धजन्मस्थल लुम्बिनीमा आउने पर्यटकलाई लक्षित गरि ‘स्मार्ट शौचालय’ निर्माण गरेको छ । लुम्बिनी विकास कोषसँग सहकार्य गरि ४ नम्बर गेटमा पर्यटकलाई लक्षित गरि लैंगिकमैत्री शौचालय निर्माण गरेको हो...
डडेल्धुरा । धनगढीबाट बैतडी जाँदै गरेको टिप्पर डडेल्धुरामा दुर्घटना भएको छ। सिमेन्ट बोकेको टिप्पर डडेल्धुराको अमरगढी नगरपालिका–८ मा सडक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक उमाकान्त जोशीले बताए। सिमेन्ट बोकेको से १...
काठमाडौं। हाल नेपालमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही...
बुटवल । लुम्विनी प्रदेशका युवा मानव अधिकार रक्षकका लागि समिष्टगत सुरक्षा तालिम शुक्रबार देखी रुपन्देहीको वुटवलमा शुरु भएको छ । महिला पुर्नस्थापना केन्द्र (ओरेक) तथा मानव अधिकार र विकासका लागि एसियाली मञ्च (फोरम–एसिया) ले संयुक्त...
बुटवल । लायन्स कलब अफ बुटवल खस्यौली र यसै कलब को युथ शक्ति लियो कलब अफ सैनामैना र लियो कलब अफ बुटवल खस्यौलीको संयुक्त आयोजनामा बृक्षारोपण गरिएको छ । विगत ४ वर्ष देखि एउटै स्थान...
बुटवल । लायन्स क्लब अफ बुटवल स्मार्टले जनज्योति आधारभूत विद्यालय ज्योतिनगर–३, बुटवलमा मोन्टेसरी सामग्री र कार्यालयको दराज वितरण तथा विभिन्न जातका फलफुलका बिरुवाहरु रोपेको छ । लायन्स क्लब अफ बुटवल स्मार्ट सिटीको २०२३/२४ बार्षिक कार्ययोजना...
रुपन्देही । रुपन्देहीको सियारी–४ छपियामा अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको छ । बढ्दो बजारीकरण र आर्थिक चलायमान हुदै गए पछि शान्ति सुरक्षा र अपराध न्यूनिकरणमा सहयोग पुग्ने उद्देश्यका साथ अस्थायी चौकी स्थापना गरि २४ घण्टा...
काठमाडौं । हाल नेपालमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली...
बुटवल । बुटवलमा रहेकाे कानुङ बचत तथा ऋण सहकारी संस्था लि.ले सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना शेयर सदस्यहरुबाट संकलन गरेकाे १०८ पिन्ट रगत गतवर्ष बुटवलमा रहेकाे रक्त सञ्चार केन्द्रलाई उपलब्ध गराएकाे थियाे । नेपाल रेडक्रस साेसाईटी,रुपन्देही...
काठमाडौं । काठमाडौंको चन्द्रगिरिमा भ्यान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । चन्द्रागिरि ४ को पानीघाटमाथि बा१०च ३५४६ नम्बरको भ्यान दुर्घटना हुँदा सिन्धुलीका २० वर्षीय चालक नवराज ठोकर तामाङ र काभ्रे सल्ले भुल्भुका ४५ वर्षीय...
बुटवल । जबरजस्ती करणी गरी करणीको भिडियो बनाई भाइरल गर्दिन्छु भन्ने एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुटवल उप–महानगरपालिका वडा नं. ९ बस्ने बर्ष २४ को आशिष सुनारले रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले...
काठमाडौं । अधिवक्ता भगवती पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । केही समयअघि सञ्चारमाध्यमलाई दिएको विवादास्पद अभिव्यक्ति प्रकरणलाई लिएर उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । आफ्नो समूदायको भावनामा चोट पुर्याएको भन्दै तामाङ, मगर समुदायका...
काठमाडाैं। देशका विभिन्न स्थानबाट लागुऔषधसहित १८ जना पक्राउ परेका छन् । मोरङकाे रंगेली नगरपालिका-४ चोप्राहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ७ सय ९० मिलिग्रामसहित भारत अररिया मज्ररक पञ्चायत-१ बौकामज्रक बस्ने ७० वर्षीय...
मुगु। नेपाल सरकारले आर्थिक वर्ष २०७७/७८ बाट देशका सबै सामुदायिक विद्यालयमा प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्म र हाल कक्षा ६ सम्मका सबै विद्यार्थीका लागि दिवा खाजा व्यवस्था गरेको छ । राज्यले यो कार्यक्रमलाई महतव दिएर...
दाङ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका-११ बस्ने २३ वर्षीय विनोद वलीलाई प्रहरीले पक्राउ गरेको छ । वलीले ती बालिकालाई सोही ठाउँस्थित मकै बारीमा लगि मंगलबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको...
दाङ । तुलसीपुरकी रमिता खत्री (परिवर्तित नाम) बुधबार बेलुकी दाइ नाता पर्नेसँग जसपुर आफन्तको घरबाट फर्कँदै थिइन् । बेलुकीको करिब पौने ७ बजे तुलसीपुर १२ गुहार खोला किनारमा थकाई मार्न बसिरहेका थिए । यत्तिकैमा ३...
काठमाडौँ । मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर हरिकुमार पोखरेल बलात्कारको आरोपमा पक्राउ परेका छन्। निर्देशक पोखरेललाई शुक्रबार बिहान काठमाडौंको त्रिपुरेश्वरबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक अनिल अधिकारीले बताए। जबरजस्ती करणीको आरोपमा उनलाई...
सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७, मंसापुरमा एक युवकको शव फेला परेको छ । शुक्रबार बिहान हनुमाननगर कंकालिनी नगरपालिका–१०, इनर्वाका २२ वर्षीय तीर्थनारायण मण्डलको शव भेटिएको प्रहरीले जनाएको छ । गम्भीर घाइते अवस्थामा भेटिएका हनुमानगर...
लमजुङ । जिल्ला प्रशासन कार्यालय राष्ट्रिय परिचयपत्र वितरण शुरू गरेकाे छ । १ साउन २०७७ देखि लमजुङमा राष्ट्रिय परिचय पत्रकाे फारम भर्न थालिएकाेमा तीन वर्षपछि परिचयपत्र वितरण थालिएकाे हाे । जिल्ला प्रशासन कार्यालय लमजुङले बुधबारबाट...
बुटवल । एनएमबि बैंक भलवारी शाखाले महिला दिदीबहिनीहरुको लागि श्रावण मेहन्दी कार्यक्रम सम्पन्न गरेकोछ । पवित्र श्रावण महिनामा महिला दिदिबहिनीलाइ मेहन्दी लगाउने कार्यक्रम गरिएको एनएमबि बैंक भलवारी शाखा प्रबन्धक सिता भुसाल जानकारी गराइन । भलवारी...
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा अबदेखि शुक्रबार विद्यार्थीहरुले विद्यालय जाँदा पुस्तक बोक्नु नपर्ने भएको छ । नगर क्षेत्र भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुमा प्रत्येक शुक्रबार पाठ्यपुस्तक रहित सृजनात्मक सीप विकास कार्यक्रम गर्ने भएकाले विद्यार्थीहरुले...
भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकाले गाउँपालिकाभित्र रहेका विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको जिम्मेवार हेरफेर गरेको छ । मंगलबार बसेको गाउँ शिक्षा समितिको बैठकले शैक्षिक गुणस्तर सुधारका लागि भन्दै प्रधानाध्यापक तथा शिक्षक काजमा खटाएको छ ।...
काठमाडौं । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी सुर्खेत विरेन्द्रनगर नगरपालिका-७ घर भएका २२ वर्षीय मोहन भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणी मुद्दाको अनुसन्धानको सिलसिलामा वारदात मितिदेखि फरार रहेका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट...
काठमाडौं। वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाईदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी बराहक्षेत्र नगरपालिका-७ घर भई भक्तपुर सूर्यविनायक बस्ने ३१ वर्षीय मौसम मग्राती, सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका-५...
बारा। बारा प्रहरीले चोरीका १२ वटा मोटरसाइकलसहित सातजनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यलय बाराका अनुसार बाराको बिभिन्न स्थानबाट चोरी भएको १२ मोटरसाइकलसहित मोटरसाइकल चोरी गर्ने गिरोह प्रहरीले पक्राउ गरेको हो । चोरी भएका...
काठमाडौं। बागमती प्रदेशसमा सार्वजनिक यातायातको भाडा घटेको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयलका अनुसार काठमाडौं उपत्यकासहित बागमती प्रदेशभर लागु हुने गरी सार्वजनिक यातायातको भाडा घटाइएको हो । लामो दूरीको सार्वजनिक यातायातमा २.३०...