ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ घुन्सा गाउँमा हिमपात सुरु भएसँगै आधाभन्दा बढी घरपरिवारले गाउँ छाडेका छन् । ३७ घरपरिवार रहेको घुन्सामा अहिले २५ घरपरिवारले जाडाे छल्न घुन्सा छाडेका हुन् । घुन्सा विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमालको...
‘म बक्सर हो, रिङभित्र र बाहिर खेल्न मज्जाले आउँछ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुमार पन्तलाई बक्सिङ खेल्न म निमन्त्रणा दिन चहान्छु’ एनआरएन यूके अध्यक्ष प्रेम गाहामगरले डिसेम्बरको पहिलो साता एक सार्वजनिक कार्यक्रममा अध्यक्ष...
जाजरकोट । सोमबारदेखि डोल्पाको सदरमुकामलगायत आसपासको क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको छ । जैसीगाड जलविद्युत आयोजनाको मेसिनमा खराबी आएपछि विद्युत् सेवा अवरुद्ध भएको हो । मेसिनमा खराबी आउनेबित्तिकै नेपालगन्ज मर्मतको लागि पठाएको भए पनि त्यहाँ...
काठमाडौँ । झापाका भीमबहादुर बस्नेतले जीवनको सात दशकको यात्रामा अनेकन हण्डर ठक्कर व्यहोरे । जीवन व्यवहार सिक्नुभयो । तर, कहिल्यै निराश भने हुनु परेन । पाँच भाइ छोरा जन्मँदा उनलाई संसारकै सबैभन्दा बढी खुशी मिलेको...
परासी । पश्चिम नवलपरासी प्रहरीले लागु औषध सहित चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले गोप्य सूचनाको आधारमा सोधपुछ गर्ने क्रममा भूमही–परासी सडक खण्डको रामग्राम–११ रानीपाकडबाट लागुऔषध सहित चार युवकलाई पक्राउ...
सिरहा । जनमत पार्टीले आइतबारदेखि सिरहामा गरेको चक्काजाम र आन्दोलन लम्बिँदै गएपछि जिल्ला प्रशासन कार्यालय सिरहाले मङ्गलबार र बुधबार गरी दुई दिनको लागि राजमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार अबेर...
खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिका-५ चिसापानीका वडाध्यक्ष रामकुमार श्रेष्ठको निधन भएको छ । ६ असार २०१५ मा जन्मिएका वडाध्यक्ष श्रेष्ठको सोमबार राति १२ बजे ६३ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो । वडाध्यक्ष श्रेष्ठ...
काठमाडौँ । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि आजदेखि समूहगत छलफल सुरु हुँदैछ । कमलादीस्थित प्रज्ञा भवनमा साेमबारबाट सुरु भएको बन्दसत्रमा अध्यक्ष प्रचण्डले ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो,...
नयाँ दिल्ली । भारत सरकारले मोदर टेरेसाको पश्चिम वंगालस्थित मिसिनरिज अफ चेरिटी (एमओसी) को बैंक अकाउन्ट बन्द गरेको छ । दक्षिणपन्थी हिन्दु समूहहरुले देशका विभिन्न स्थानमा क्रिसमसका कार्यक्रमहरुलाई विथोलेको विवरण सार्वजनिक भइरहेका बेला एमओसीको अकाउन्ट...
चितवन । जिल्लाका भित्री सडकमा सवारी दुर्घटनाको जोखिम बढी हुने गरेको छ । पछिल्ला केही वर्षको तथ्याङ्क हेर्ने हो भने मुख्य राजमार्गभन्दा भित्री सडक बढी जोखिम हुने गरेको पाइन्छ । चालु आर्थिक वर्ष २०७८/७९ को...
काठमाडौँ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले १ फागुन २०५२ देखि सशस्त्र ‘जनयुद्ध’ थाल्यो । १९ सदस्यीय केन्द्रीय समिति रहेको त्यो बेलाको माओवादी नेताहरू अहिले तितरबितर भएका छन् । कोही राज्यपक्षबाट बेपत्ता पारिए भने कोहीले...
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा आउँदो २५ पुसमा भारत भ्रमणमा जाने तयारी रहेको छ । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा तीनदिने भारत भ्रमणमा जान लागेका हुन् । २९ असारमा देउवा प्रधानमन्त्री बनेपछि ३ साउनमा संसद्बाट...
बढ्दो उमेर संगसंगै मनुष्यको जोश,जाँगर,क्षमता,सामथ्र्यता र सोचन शक्ति बढ्दै, तिखारिँदै जान्छ तर, निश्चित उमेर पश्चात् ती सबै बिस्तारै घट्दै जान्छ। यो प्रकृतिको नियम हो। सबैमा अनिवार्य लागू हुन्छ। घर–परिवार,संगठन र राजनीतिक दलको प्रभावकारीता, सशक्तिकरण र...
बुटवल । चर्चित गायक, गायिका कल्पान देबकोटा, श्रिधर अधिकारी, लक्ष्मि खडका, पुजा देबकोटा र मिसन मगरको स्वरमा मोया नमार बजारमा आएको छ । गितको शब्द सृजना गायक श्रिधर अधिकारीका भाइ बिमल अधिकारीले गरेका हुन ।...
पाँचथर । फाल्गुनन्द गाउँपालिका-२ इम्बुङका इन्द्रकुमार नेम्वाङले लोहोरो प्रहार गरी श्रीमतीकाे हत्या गरेका छन् । ९ पुस दिउँसाे घरायसी झगडाका क्रममा नेम्वाङले प्रहार गरेकाे लाेहाेराेले लागेर ४५ वर्षीया जीवनकुमारी नेम्वाङ गम्भीर घाइते भएकी थिइन ।...
काठमाडौं । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टी जीवनमा गम्भीर समस्या देखिएको बताएका छन् । माओवादीको आठौं महाधिवेशनको बन्दसत्रपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै श्रेष्ठले पार्टी जीवनमा गम्भीर समस्या देखिएको र महाधिवेशनपछि क्रान्तिको नेतृत्व गर्ने...
काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरिएका प्रतिवेदनमाथि हुने समूहगत छलफलको निष्कर्ष बुधबार पेस गरिने भएको छ । आइतबारबाट जारी महाधिवेशनको दोस्रो दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक तथा राजनीतिक प्रतिवेदन...
काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरिएको विधान मस्यौदामा केन्द्रीय सदस्यमा १० प्रतिशत मनोनीत गर्ने प्रावधानलाई प्रस्ताव गरिएको छ । कमलादीस्थित प्रज्ञा भवनमा जारी बन्दसत्रमा स्थायी समिति सदस्य देव गुरुङले विधान...
काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्र चलिरहेको छ । जारी बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् । अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिसकेपछि विधान मस्यौदा प्रस्तुत गर्ने कार्यक्रम छ...
काठमाडौं । आवश्यक वस्तुका लागि परनिर्भरता बढेसँगै नेपालको व्यापारघाटा पनि बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०७८/०७९ को मंसिरसम्ममा नेपालको १४३ वटा देशसँग व्यापारिक सम्बन्ध स्थापित भएकोमा १२० देशसँग भने व्यापारघाटा देखिएको छ । ...
काठमाडौँ । आफ्नै व्यवहारका कारण अदाम जेनलाई युनाइटेड एयरलान्इन्सको उडानबाट निकालिएको छ । उनले महिलाको पेन्टीलाई फेस मास्कको रुपमा लगाएका कारण विमानबाट निकालिएको हो । विमानभित्रका अर्का यात्रुले उनको फुटेज खिचेर अनलाईनमा व्यापक सेयर गरेका...
सिड्नी । अस्ट्रेलियामा कोभिडको नयाँ भाइरस ओमिक्रोनबाट पहिलो पटक एक जनाको मृत्यु भएको छ । न्यु साउद वेल्स राज्यमा ओमिक्रोनबाट एक ८० वर्षीय बृद्धको मृत्यु भएको हो । केयर फेसिलिटीमा संक्रमित उनको उपचारका क्रममा सिड्नीको...
काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीति प्रतिवेदन प्रस्तुत गरिरहेका छन् । कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन वाचन गरेर प्रस्तुत गरिरहेका हुन् । जारी महाधिवेशनले १५...
काठमाडौं । माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत सोमबार मध्याह्नदेखि बन्दसत्र सुरु भएको छ । बिहान ११ बजेदिन बन्दसत्र सुरु गर्ने बताइए पनि अध्यक्षमण्डल गठनमा केही समय लागेकाले ढिला गरी सञ्चालन भएको हो । बन्दसत्र सञ्चालन गर्न...
बुटवल । रुपन्देहीको सैनामैना–३ स्थित जनज्योति आधारभुत विद्यालयमा चोरी भएको छ । अज्ञात समूहले शनिबार विद्यालय तोडफोड गरि नगद ५० हजार चोरी गरेको विद्यालयका प्राधानाध्यापक बुद्ध प्रसाद गौतमले बताए । विद्यालयको प्रशासीनक कार्यालयको एक दराजमा...
बुटवल । रुपन्देहीमा एक युवती मृत अवस्थामा फेला परेकी छिन् । मृत अवस्थामा फेला पर्नेमा मायादेवी गाउँपालिका–३ हर्नामपुर बस्ने २३ वर्षीया सविता धोवी रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । धोवी आफ्नै घरबाट करिब १...
काठमाडौँ । फ्रान्समा आइतबार कोरोना संक्रमितको नयाँ संख्या १ लाख ४ हजार ६११ कायम भएको छ । विगत ३ दिनदेखि लगातार कोरोनाका सर्वाधिक संक्रमित भेटिएका छन् । शुक्रबार ९४ हजार १२४ नयाँ संक्रमित भए भने...
सिमकोट । उच्च हिमाली जिल्ला हुम्लामा सोमबार बिहानैबाट हिमपात भइरहेको छ । बिहानै देखि हिमपात हुँदा हुम्लाको जनजीवन प्रभावित बन्दै गएको छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीका कारण...
काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा सरकारले १९ अर्ब ४९ करोड रुपियाँ ऋण लिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार आव २०७८/७९ को साउनदेखि असोजसम्म सरकारले उक्त रकम बराबरको...
नयाँ दिल्ली । कोभिड संक्रमण फेरि बढेपछि भारतको राजधानी नयाँ दिल्लीमा पुनः रात्रिकालीन कर्फ्यू लगाइने भएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितहरुको संख्या बढेपछि राज्य सरकारले सोमवारबाट कर्फ्यू लगाउने भएको हो । राति...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बीच कुराकानी भएको छ । नेकपा माओवादी केन्द्रको आजबाट सुरु भएको महाधिवेशन अघि प्रचण्ड र ओलीबीच कुराकानी भएको हो । ओलीलाई...
काठमाडौं । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले बनेको पाँच दलको गठबन्धनको सरकार कसैका विरुद्धमा नभएको बताएका छन् । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटन सत्रमा देउवाले संसद पूरा चलोस् भन्ने उद्देश्यले संविधान...