बुटवल । चर्चित गायक, गायिका कल्पान देबकोटा, श्रिधर अधिकारी, लक्ष्मि खडका, पुजा देबकोटा र मिसन मगरको स्वरमा मोया नमार बजारमा आएको छ । गितको शब्द सृजना गायक श्रिधर अधिकारीका भाइ बिमल अधिकारीले गरेका हुन ।
उनकै सृजनामा रहेको अघिल्लो बर्षको तिज गित लालि जोबान टिकटकमा अत्याधिक चर्चामा समेत थियो भने गितको संगित गायक श्रिधर अधिकारीले नै गरेका हुन । गितमा, रोबिन पोखरेल, स्वभिमान सुवेदी, खेम भुसाल, बिनम कडेल, स्वस्तिमा आचार्यको अभिनय रहेको छ । गितको छायाँकन टंक केसिले गरेका हुन भने गितको निर्देशन श्रिधर अधिकारीले गरेका छन् ।
प्रतिक्रिया