मकवानपुर । गए रातिदेखि परेको अविरल वर्षाका कारण त्रिभुवन राजपथको सिमभञ्ज्ङ र अघोरमा बाक्लो हिउँ पर्नाले आज बिहान २ बजेदेखि हेटौँडा काठमाडौँतर्फको यातायात अवरुद्ध भएको पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ। बिहीबार राति परेको हिउँ...
मुगु । कर्णाली प्रदेशका हिमाली जिल्लामा भारी हिमपात भएकाे छ । मुगु, जुम्ला, डोल्पा, हुम्लामा भारी हिमपात हुँदा हवाइ र सडक यातायात प्रभावित भएकाे छ । मुगुस्थित ताल्चा विमानस्थलमा हवाइ उडान ठप्प भएकाे छ भने...
काठमाडौं । एसियाली मुलुक चीनको बेइजिङमा २४औं शीतकालिन (विन्टर) ओलम्पिक आज (शुक्रबार)बाट औपचारिक रुपमा सुरु हुँदै छ । कोरोनाभाइरसकाे ओमिक्रोन भेरियन्ट महामारीको तेस्रो लहरसँगै उच्च सुरक्षा सतर्कता साथ प्रतियोगिताको केही खेलहरू बुधबारबाट सुरु भइसके पनि...
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ८ सय ६० वटा वैदेशिक रोजगार प्रदायक संस्था (म्यान पावर कम्पनी)को वर्गीकरण गर्ने भएको छ । वैदेशिक रोजगारमा संलग्न इजाजतपत्रवाला संस्था वर्गीकरण गर्नका लागप सहसचिव राजिव पोखरेलको संयोजकत्वमा...
काठमाडौँ । अङ्गे्रजी नयाँ वर्ष सन् २०२२ को सुरुवाती महिनामै नेपाल भित्रने पर्यटकको सङ्ख्या उल्लेख्य सुधार आएको छ । अध्यागमन विभाग र नेपाल पर्यटन बोर्डले संयुक्त रूपमा सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार वर्षको पहिलो महिना अर्थात् जनवरीमा...
रुकुमपूर्व । रुकुमपूर्वको माथिल्लो क्षेत्रमा पुनः हिमपात भएको छ । जिल्लाको हिमाली र उच्च लेकाली क्षेत्रमा हिमपात भएको हो । हिमपातका कारण चिसो निकै बढेको छ । चिसोेको कारण जिल्लावासीको जनजीवन प्रभावित बनेको छ ।...
बुटवल । रुपन्देहीको तिलोत्तमा स्थित मणिग्राममा माइक्रो बसले प्रहरी विट (आइल्याण्ड) मा ठक्कर दिएको छ । बुटवलबाट भैरहवा तर्फ जाँदै गरेको लु १ ख ४७७८ नम्बरको माइक्रो बस अनियन्त्रित भई तिलोेत्तमा नगरपालिका–५ स्थित मणिग्राम चोकमा...
काठमाडौं । नेपालमा उमेर समूहका ७० प्रतिशत नागरिकले कोरोनाभाइरसविरुद्धको खोपको पूर्ण मात्रा पूरा गरेपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बधाई दिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) नेपालले बिहीबार आधिकारिक ट्वीटरमार्फत नेपाललाई बधाई दिएको हो । नेपालले...
काठमाडौं । पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा बिहीबार स्टाटस लेख्दै उनले जनादेशबाट नभएर अध्यादेशमार्फत सरकार बनेको र तीन महिनासम्म पनि...
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशविपरीत गोकर्णेश्वर नगरपालिकाले विद्यालयमा भौतिक रुपमा विद्यार्थी उपस्थित गराएर पठनपाठन गराउने निर्णय गरेको छ । यही १४ माघमा प्रशासनले जारी गरेको आदेशको पहिलो बुँदामा ‘विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर,...
काठमाडौँ । सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताको संख्या घटेको छ। बुधबार सार्वजनिक एक तथ्यांकअनुसार दैनिक फेसबुक प्रयोगकर्ताको अनुपात लगभग २० प्रतिशतले घटेको हो। अमेरिकी दैनिक पत्रिका द वासिङटन पोस्टका अनुसार फेसबुकले आफ्नो १८ वर्षको इतिहासमा पहिलो...
रुपन्देही । लुम्बिनी प्रदेश सरकारका पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्री डिल्ली चौधरीले लुम्बिनी प्रदेशमा पर्यटन वोर्ड गठनको तयारी भइरहेको बताएका छन् । वोर्ड गठनको प्रक्रिया शुरु भएको बताउँदै मन्त्री चौधरीले केही दिनमा काम सकिने...
नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा देशभर एक ७२ हजार ४३३ थप व्यक्तिमा कोरोना सङ्क्रमण भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्कले देखाएको छ । यसै अवधिमा कोरोना सङ्क्रमणको कारण एक हजार ८ जनाको...
काठमाडौं। पछिल्लो समय मुलुकमा औद्योगिक वातावरण बनेसँगै उद्योग स्थापना हुने क्रम बढेको छ । गत आव २०७७/०७८ को पुस मसान्तसम्मका तुलनामा चालु आवको सोही अवधिमा उद्योग दर्ता हुने क्रम बढेको उद्योग विभागका तथ्याङ्कले देखाउँछ ।...
काठमाडौं । लगातार न्यूनतम तापक्रममा कमी आएसँगै पछिल्लो सातादेखि देशैभरको वायुप्रदूषणको उच्च बन्दै गएको छ। वातावरण विभागका अनुसार बिहीबार पोखराको वायु प्रदूषण सबैभन्दा उच्च छ । विभागको तथ्याङ्क अनुसार देशैभरको वायु प्रदूषणको दर उच्च हुँदा...
काठमाडौँ । चर्चित मराठी, बलिउड अभिनेता अमिताभ बच्चन, राजेश खन्ना लगायतका धेरै चर्चित कलाकारहरूसँग स्क्रिन सेयर गरेका बलिउड अभिनेता रमेश देवको हृदयघातका कारण निधन भएको छ । उनी ९३ वर्षका थिए। उनले चार दिनअघि मात्रै...
झापा । झापाको मेचीनगरस्थि काँकडभिट्टामा भीषण आगलागी जारी छ । केहीबेरअघिबाट सुरु भएको आगलागी मेचीनगर नगरपालिकाको दमकल बिग्रिएकाले नियन्त्रणमा लिन मुस्किल भएको हो । जुत्ता उद्योग एसएस फुटवेरमा भइरहेको आगलागी नियन्त्रणका लागि भद्रपुर र बिर्तामोडबाट...
काठमाडौँ । सरकारको खोप कार्ड अनिवार्य गर्ने निर्णयविरुद्धमा परेको रिटमा आज सुनुवाइ हुँदैछ। सरकारले सरकारी कार्यालयलगायतका ठाउँ, सार्वजनिक सेवा प्राप्त गर्न कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य गर्दा सर्वसाधारणको मानवअधिकार हनन् भएको भन्दै रिट निवेदन दर्ता भएको...
काठमाडौँ । मिसावट भएको कोकिन खादा अर्जेन्टिनामा कम्तिमा १६ जनाको मृत्यु हुुनुका साथै ५० जना बिरामी परेका छन्। अबैध लागु औषधमा केही विषय मिसाएको हुन सक्ने अनुसन्धानकर्ताहरुले विश्वास गरेका छन् । क्षेत्रीय सुरक्षामन्त्री पछिल्लो २४...
काठमाडौँ । गृह मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयबीच समन्वय अभावका कारण बाढीपहिरोपीडित किसानले अझै राहत पाएको छैनन् । असोजको अन्तिम साता आएको बेमौसमी वर्षाका कारण धानमा सबैभन्दा ठूलो क्षति भएको थियो । कृषि...
बुटवल । मानव अधिकार तथा शान्ति समाजले रुस र युक्रेनबीच बढ्दो तनाव अन्त्य गर्न र युद्धको कुनै पनि सम्भावनालाई खारेज गर्न आग्रह गर्दै प्रशर्दन गरेको छ । शान्ति समाजले बिहीबार बुटवलको चौराहामा सो आग्रहसहित प्रदर्शन...
काठमाडौं । नेपाल मोरिसियस बिजनेस काउन्सिलले मोरिसियसको राष्ट्रिय फुटबल टोली र त्यहाँको प्रमण्डललाई बुधबार सम्मान गरेको छ । काठमाडौँमा आयोजित कार्यक्रममा मोरिसियसका लागि मानार्थ वाणिज्यदूत गणेश कार्कीले त्यहाँको प्रमण्डलका प्रमुख ओजेयर जाउनो र खेलको टोली...
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले १३ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ) र एकजना सहायक प्रमुख जिल्ला अधिकारीसँग कोभिड–१९, शान्ति सुरक्षा, कर्मचारीको स्थिति लगायतबारे जानकारी लिएका छन् । टेलिफोन कुराकानी गरेर खाणले बिहीबार बिहान प्रजिअहरू इन्द्रदेव...
चितवन। जिल्लाका तीन पालिकामा आजदेखि सुकुम्बासीको जग्गा नापिने भएको छ । राष्ट्रिय भूमि आयोगले जग्गा नापिको काम सुरु गर्न लागेको हो । आयोगले जग्गा नाप्नु पूर्व तीन पालिका भरतपुर महानगरपालिका, कालिका र माडी नगरपालिकाका अमिन...
काठमाडौँ । नेपालमा पेट्रोलियम पदार्थको मूल्य दुई साताभन्दा कम समयमा दोस्रो पटक बढेर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। तर नेपाल आयल निगम अझै १५ दिनमा दुई अर्ब २३ करोड रुपैयाँ घाटामा रहने निगमका प्रवक्ता विनितमणि...
काठमाडौँ । कोरोनाभाइरसको अति सङ्क्रामक ओमिक्रोन भेरिअन्टले अहिले विश्वभरिका आधा कोभिड-१९ सङ्क्रमणका लागि जिम्मेवार छ। तर ओमिक्रोन कोरोनाभाइरससँग मिल्दोजुल्दो देखिएका कैयौँ भेरिअन्टहरूलाई प्रयोग गरिने साझा शब्द हो जसको सबैभन्दा बढी देखिने प्रकार बीए.वान हो। तर...
कपिलवस्तु । वन्यजन्तु मार्न राखिएको विस्फोटक पदार्थ सेवन गर्दा कपिलवस्तुमा एक भैँसी घाइते भएको छ । बुधवार शिवराज नगरपालिका-३ मा विस्फोटक पदार्थ चपाउँदा भैँसी घाइते भएको प्रहरीले जनाएको छ । भैँसीको मुख भित्रै विस्फोटक पदार्थ पड्किएको स्थानीयहरूको...
वर्लिन । उत्खननबाट शताब्दीऔं पुराना अनाैठा घटना र इतिहासबारे थाहा पाउन सकिन्छ । यस्तै अनौठो घटना जर्मनीका अनुसन्धानकर्ताहरुले फेला पारेका छन् । अनुसन्धानकर्ताहरुले टाउको नभएको घोडा पुरिएको स्थानबाट एउटा मानिसको अस्थिपन्जर भेटेका छन् । दक्षिणी जर्मनीमा फेला...
गुल्मी । गुल्मीको इस्मा गाउँपालिका–४ दोहलीकी कमला सुनार पाँच बर्ष अघिसम्म घरको घाँस दाउरा, मेलापात र चुलो चौकस मै सिमित थिईन् । जति बेला उनका श्रीमान बिष्णु सुनार भने समाज सेवामा ब्यस्त थिए । तर...
परासी। पश्चिम नवलपरासीको सदरमुकाम परासी क्षेत्रमा वर्षेनी हुने डुवान समस्याको दीगो समाधानका लागि नागरिक स्तरबाट दबाब अभियान सञ्चालन गरिने भएको छ । गत भदौ १० गते राति आएको विनाशकारी बाढीका कारण सदरमुकाम परासी क्षेत्र जलमग्न...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर करिब पाँच लाख जनाले कोरोनाभाइरसविरुद्ध खोपको बुस्टर डोज लगाएको जानकारी दिएको छ । कोरोनाविरुद्धको पूर्ण खोप लगाएका अग्रपंक्तिमा खटिने व्यक्ति, ज्येष्ठ नागरिकसहितलाई सरकारले बुस्टर डोज लगाइदिइरहेको छ ।...
काठमाडौं। नेपाली कांग्रेसले भ्रातृ तथा शुभेच्छुक संघको राष्ट्रिय अधिवेशन समयमा सम्पन्न गर्न नसक्दा सधैं आलोचना खेप्दै आएको छ । किसान संघको अधिवेशन हुन नसकेको झन्डै १५ वर्ष भइसकेको छ । नेपाल प्रेस युनियनको पनि अधिवेशन...