धनगढी । पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रेका विद्यार्थी र प्रहरीबीच कैलालीको धनगढीमा झडप भएको छ । अनेरास्ववियु र राष्ट्रिय युवा संघले बुधबार संयुक्त रुपमा आयोजना गरेको बिरोध र्याली धनगढीस्थित सुदूरपश्चिम प्रदेश...
काठमाडौँ। तान्जानियाको सभामुखमा ४५ बर्षिया महिला नेतृ निर्वाचित भएकी छन् । तत्कालि उपसभामुख तुलिया अक्सन सभामुखमा निर्वाचित भएकी हुन् । उनी देशको मबेया निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद हुन्। तत्कालिन सभामुखले सरकारद्धारा प्रस्तुत एक विधेयकमा गलत...
बुटवल । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको ११ हजार ५८२ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका...
काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठकमा स्थानीय तहको निर्वाचनको विषयमा छलफल भएको छ । गृहमन्त्री बालकृष्ण खाँणको आह्वानमा बुधबार बसेको बैठकमा स्थानीय तहको निर्वाचनमा आवश्यक पर्ने शान्ति सुरक्षाको विषयमा छलफल भएको हो । प्रधानमन्त्री शेरबहादुर...
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकका सबै जातजाति तथा समुदायको भाषा, संस्कृति तथा पहिचानको संरक्षण गर्नु राज्यको कर्तव्य भएको बताएका छन् । तामाङ समुदायले नयाँ वर्षका रूपमा मनाउने सोनाम ल्होसार २०७८...
भैरहवा । लुम्बिनी–खैरहनी बुद्ध परिपथ सडक खण्डको मानपकडीमा जिल्लाकै नमूना बाल उद्यान बनेको छ । “शुद्धोधन चिल्ड्रेन पार्क” नाम दिईएको पार्कमा बालबालिका मात्र उनिहरुको अभिभावक पनि रमाउन मिल्ने गरि थुप्रै जनावरका मूर्तिहरु राखिएका छन् ।...
पर्वत । गण्डकी विश्वविद्यालयले कोदोबाट उत्पादन हुने मदिरालाई ब्रान्डिङ गर्ने भएको छ । गण्डकी प्रदेशका विभिन्न जिल्लामा व्यावसायिक रुपमै उत्पादन हुने मदिरालाई कसरी ब्राण्डिङ गर्न सकिन्छ भनेर अध्ययन सुरु गरिएको हो । पर्वत, कास्की, स्याङ्जा,...
मङ्गलबारे । वैदेशिक रोजगारीका लागि लागतभन्दा १० गुणा बढीसम्म रकम तिर्नुपर्ने बाध्यता रहेको छ । विशेष गरी रोजगारीका खाडी मुलुकमा जानका लागि १० हजार रकम तिर्नुपर्ने भए पनि हाल एक लाखदेखि अढाई लाखसम्म तिर्नुपर्ने बाध्यता...
काठमाडौं । प्रत्येक वर्ष फ्रेब्रुअरी २ का दिन मनाइने विश्व सिमसार दिवस आज नेपालमा ‘मानिस र प्रकृतिका लागि सिमसारको भूमिका’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरेर मनाइँदैछ। सन् १९९७ देखि फेब्रुअरी २ लाई सिमसार दिवसको...
विवाहभनेको फरक–फरक रुचि, विचार र पृष्ठभूमि भएका दुई व्यक्तिको मिलन हो । तिनीहरूको काम गर्ने तरिका अनि संस्कृति भिन्ना–भिन्नै हुन सक्छ। श्रीमान–श्रीमतीको सम्बन्ध अन्य सम्बन्ध भन्दा भिन्न हुन्छ । वैवाहिक सम्बन्धलाई सम्झौताको सम्बन्ध मानिन्छ ।...
तिलोत्तमा। एनआईसी एशिया बैंक लिमिटेड ड्राईभरटोल शाखा तिलोत्तमा रुपन्देहीले गम्भीर रोग उपचार बिमा बापत १० लाख रुपियाँ भुक्तानी गरेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ४ बिष्णुपुरमा बसोबास गर्दै आएका लक्ष्मण खनाललाई उपचारबापतको १०...
नयाँ दिल्ली । भारतमा सर्पको उद्दार गर्ने काममा ख्याति कमाएका एक व्यक्ति सर्पकै टोकाइबाट गम्भीर घाइते भएका छन् । १० फिट लामो किङ कोब्राको उद्दार गर्ने क्रममा त्यसले टोक्दा उनको अवस्था गम्भीर भएको हो ।...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच स्थानीय तहको निर्वाचनसहितका विषयमा छलफल भइरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री र प्रचण्डबीच छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस सहयोगी गोविन्द परियारले जानकारी...
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज रातिदेखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको उक्त मौसमी प्रणालीको प्रभावले आगामी तीन दिनसम्म मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले...
काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै निगम घाटामा जान थालेको छ । आन्तरिक बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरे पनि निगमको घाटा न्यूनीकरण भने हुनसकेको छैन । विश्वबजारमा भइरहेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिका...
काठमाडौं गृहमन्त्री बालकृष्ण खाँणले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन् । खाँणले बुधबार बिहान अध्यक्ष नेपालको निवास काेटेश्वरमै भेटेका हुन् । मावन नेपालका स्वकीय सचिव मोहन गौतमका अनुसार भेटमा खास विषयमाथि कुराकानी भएको...
थाइल्यान्ड । थाइल्यान्डका एक टाटु कलाकार आठ ओटा पत्नीसँग एउटै घरमा मिलेर बस्ने खुलासा गरेपछि उनी चौतर्फी चर्चामा छन् । परम्परागत यन्त्र शैलीका टाटु विज्ञ ओङ दाम सोरोट हालसालै एक जना प्रसिद्ध हास्य कलाकारसँग आफ्नो...
काठमाडौं । आज माघ १९ अर्थात् तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासकीय महत्वाकांक्षाले शासन हातमा लिएको दिन । तत्कालिन राजा ज्ञानेन्द्रले २०६१ माघ १९ गते दिउसो एक घोषणा गरी शेरबहादुर देउवा नेतृत्वको मन्त्रीमण्डल विघटन गरी आफ्नै...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको प्रस्तावलाई बेवास्ता गर्न थालेका छन् । देउवाले बेवास्ता गरेको दुई पार्टीका अध्यक्षको पहिलो प्रस्ताव हो– स्थानीय...
इलाम । श्रीमान वैदेशिक रोजगारीमा गएपछि घरपरिवार धानेर बसेका महिलालाई समाजले अनेक लाञ्छना लगाउँछ । ‘श्रीमानको कमाई कुम्लाएर श्रीमती पोइल जान्छन्’, ‘वैदेशिक रोजगारीले परिवार भाँडियो’ जस्ता भनाइ जताततै सुन्न पाइन्छ। श्रीमान् वैदेशिक रोजगारीमा गएका महिलाहरूको...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सात महिनापछि निजी सचिवालयलाई पूर्णता दिने गरी गृहकार्य सुरु गरेका छन् । अहिलेसम्म औपचारिक रूपमा प्रधानमन्त्रीको निजी सचिवालय गठन भइसकेको छैन । देउवाले एक महिनामा एकजनालाई नियुक्त गर्ने गरेका छन्...
बुटवल । बर्दियामा एक जना ४१ वर्षीय पुरुषको बलात्कारबाट १३ वर्षीया बालिका हालै सन्तानकी आमा बनेकी छन् । प्रहरीका अनुसार जिल्लाको ठाकुरबाबा नगरपालिका–६ बस्ने ४१ मनिराम थारुको बलात्कारबाट ती १३ बर्षीया बलिका माघ १६ गते...
लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयमा प्राध्यापनका लागि आउनुभएका अमेरिकी प्राध्यापकलाई एक कार्यक्रमकाबीच स्वागत गरिएको छ । अमेरिकाको पूर्वि केन्थकी विश्वविद्यालयका प्राध्यापक डा. जे. अब्राह्म भेलेज दा केआ आगन्तुक प्राध्यापकका रुपमा बौद्ध विश्वविद्यालयमा आएका हुन् ।...
नयाँ दिल्ली । भारतमा कोभिड संक्रमण निरन्तर घटिरहेको छ । पछिल्लो २४ घन्टामा भारतमा १ लाख ६७ हजार नयाँ संक्रमित देखिएका छन् । यो अघिल्लो दिनको तुलनमा २० प्रतिशत कमी हो । मंगबार २ लाख...
महोत्तरी । २०७२ भदौतिर मधेस प्रदेशमा आन्दोलनकारी र प्रहरीबीच निक्कै घम्साघम्सी भयो । गृह मन्त्रालयको निर्देशनअनुसार अराजक आन्दोलनमा उत्रेका प्रदर्शनकारीलाई नियन्त्रण गर्न खोज्दा कैयौ प्रहरी आन्दोलनकारीको निसानामा परे । हाटबजार तथा कतै एक्लै हिँडदा पनि...
नुकुअलोफा । दुई जनामा भाइरस देखिएपछि टापु देश टोंगाले बुधबार सीमा बन्द गरेको छ । गत महिना गएको शक्तिशाली ज्वालामुखी र त्यसपछि आएको सुनामीका कारण टोंगामा अझै पनि उद्दारका प्रयास भइरहेका बेला सरकारले सीमा बन्द...
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रोयल्टी नबुझाउने पाँच क्यासिनोलाई सात दिनभित्र रोयल्टी बुझाउन पत्राचार गरेको छ । मन्त्रालयले मङ्गलबार सूचना जारी गर्दै होटल याक एण्ड यती लिमिटेड दरबारमार्ग, ओरियन्टल होटल्स लिमिटेड (याडिसन...
जाजरकोट । गाउँगाउँमा जनचेतना बढेसँगै सुरक्षित रुपमा सुत्केरी हुनेको संख्या ह्वात्तै बढेको छ । सदरमुकामस्थित स्वास्थ्य संस्था र पालिकामा रहेका स्वास्थ्य संस्थामा सुरक्षित रुपमा सुत्केरी हुन आउने महिलाको संख्या बढेको स्वास्थ्यकर्मीले बताएका छन् । सञ्चार...
ताप्लेजुङ । ताप्लेजुङका ६ स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन बनेका छन् । फक्ताङलुङ गाउँपालिकामा स्वास्थ्य शाखा प्रमुख दिनेश भट्टराईले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेको पाँच महिना भयो । प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठको सरुवा...
काठमाडौं । बहुचर्चित अमेरिकी सहयोग परियोजना एमसीसीलाई संसद्बाट अनुमोदन गराउन जोड गर्नेमा प्रधानमन्त्री शेरबहादुर देउवा एक हुन् । कांग्रेस सभापतिसमेत रहेका देउवालाई १६ फागुनसम्ममा परियोजना अनुमोदन गरेर अघि बढ्न अमेरिकी सरकारको दबाब छ । तर, उनकै पार्टी...
तनहुँ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी बकबहादुर गुरुङले म्याग्दे गाउँपालिका–६ स्थित भुलभुलेमा ठूलो रकम खर्चेर रिसोर्ट निर्माण गरेका हुन्। सिङ्गापुरे सिपाहीबाट अवकाश लिएका गुरुङले करिब रु साढे...
काठमाडौं । नेपाल पछिल्लो २४ घण्टामा तीन हजार ५४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १३ हजार १४५ नमुना परीक्षण गर्दा तीन हजार ५४० जनाको कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या...