काठमाडाै । सुप्रसिद्ध रतीय गायिका लता मंगलेशकरको निधन भएको छ । ९२ वर्षीया मंगेशकरको आइतबार बिहान मुम्बईको ब्रीच कैंडी अस्पतालमा निधन भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । दैनिक भास्करका अनुसार कोरोना भाइरसका अनुसार २९...
सोल । दक्षिण कोरियामा कोरोना भाइरसबाट एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएका छन् । कोरोना भाइरसको नयाँ भेरियन्टका रुपमा देखिएको ओमिक्रोनको सङ्क्रमण फैलिन थालेकाले सङ्क्रमितहरूको सङ्ख्या धेरै भएको अधिकारीहरूले जनाएका छन् । स्वास्थ्य अधिकारीहरूले दिएको...
रोल्पा । दिदीको छोराको बिहेमा रुकुम पश्चिम हिँडेकी रोल्पा नगरपालिका–४ लिवाङकी टीका आचार्य कष्टपूर्ण यात्रा गर्दै ४ घण्टा ढिला माइत पुगिन् । बिहेजस्तो अत्यावश्यक काममा हिँडेकी उनलाई विवाहको साइतमा नपुगिने हो कि भन्ने चिन्ता थियो...
स्याङ्जा । जिल्लाको बिरुवा गाउँपालिका-३ धोवादीमा शनिबार जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार जीप दुर्घटनामा परेर सोही वडाका २६ वर्षीय बेलबहादुर थापा र ३२ वर्षीय भेषबहादुर थापाको...
मोरङ । मोरङ हत्याकाण्डका थप दुई आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ। मोरङको धानपालथान ७ स्थित उखुबारीको खाल्डोमा भेटिएका दुईजना र ललितपुरको धापाखेलमा एकजनालाई हत्या गरेको आरोपमा प्रहरीले शुक्रबार थप २ जनालाई पक्राउ गरेको थियोे ।...
दाङ । बर्षाका कारण दाङमा करोडौंको इट्टामा क्षति पुुगेको छ । बिहीवार रातिदेखि परेको बर्षाका कारण तयारी अवस्थामा राखिएका काँचा ईट्टामा क्षती पुुगेको दाङ देउखुरी इट्टा व्यवसायी संघ दाङका अध्यक्ष प्रेमनाथ योगीले जानकारी दिए ।...
काठमाडौँ । निर्वाचन आयोगले आसन्न निर्वाचनलाई लक्षित गरी मतपत्र डिजाइनका लागि दरखास्त आह्वान गरेको छ। आयोगले आज सार्वजनिक सूचना प्रकाशित गरेर मतपत्र, लोगो, निर्वाचन चिह्न तथा निर्वाचन शिक्षा तथा सूचना सामग्री डिजाइनका लागि दरखास्त मागेको...
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले तराइमा हावाहुरीका कारण मृत्यु भएका तीन जनाका परिवार र उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातका कारण प्रभावित नागरिकको उचित व्यवस्थापन एबं राहत उपलब्ध गराउन निर्देशन दिएका छन् । गृहमन्त्री खाँणले मन्त्रालयका विपद्...
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)मा कार्यरत नेपालीसहित आप्रवासी श्रमिकमाथि विभेद र बाध्यकारी श्रमको अभ्यास व्यापक रहेको पाइएको छ । अन्तर्राष्ट्रिय मानव अधिकार संस्था इक्विडेमले यूएईमा रहेका आप्रवासी श्रमिकको अवस्थाका बारेमा गरेको अध्ययनमा यस्तो पाइएको हो...
रामपुर । कार्यालयका कर्मचारीमा कोभिड सङ्क्रमण देखिएपछि बन्द रहेको जिल्ला प्रशासन कार्यालय पाल्पाले अब नियमित सेवा दिने जनाएको छ। सङ्क्रमणका कारण बन्द रहेका जिल्ला प्रशासन कार्यालय, ईलाका प्रशासन कार्यालय रामपुर तथा जिल्ला निर्वाचन कार्यालय पाल्पाले...
मनाङ । हिमाली जिल्ला मनाङका अधिकांश बस्तीमा भारी हिमपात भएको छ। बिहीबार दिउँसोदेखि नै परेको हिमपात शुक्रबार रातिबाट रोकीएको छ। बाक्लो हिमपातका कारण मनाङमा तल्लो क्षेत्रको दानाक्युदेखि माथिल्लो क्षेत्रमा सवारी आवागमन बन्द छ। धारापानीका स्थानिय...
सुदूरपश्चिम। सुदूरपश्चिमका पहाडी जिल्लामा बाक्लो हिमपातका कारण अवरुद्ध भीमदत्त राजमार्ग तथा पहलमानसिंह स्वाँर राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन। सुदूरका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गका विभिन्न ठाउँमा बाक्लो हिमपात भएका कारण सञ्चालन हुन नसक्दा यातायात...
कुनैपनि देशमा कस्तो प्रकारको अर्थ राजनीतिक मोडलले सफलता प्राप्ति गर्दछ भन्ने कुरा सोही देशको आर्थिक संरचनामा आधारित हुने हो । समाजको बनोटमा , समाजका सम्पूर्ण विशेषताहरु र सामाजिक आर्थिक विकासका पूर्वाधारहरुको सम्बन्ध स्थापित भएका हुन्छन्...
भैरहवा । गौतम बुद्ध अन्र्तराष्ट्रिय बिमानस्थल बन्द भएको छ । शुक्रबार परेको बर्षा, हावा र बिमानस्थल नजिकै परेको चट्याङ्गको कारण टावरमा समस्या आए पछि बिमानस्थल बन्द गरिएको हो । गौतम बुद्ध अन्र्तराष्ट्रिय बिमानस्थलका महाप्रवन्धक गोविन्द...
बुटवल । सत्तारुढ गठबन्धनमा जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति बनेसँगै देशमा चुनावको चर्चा सुरु भएको छ । मिति घोषणा गर्ने विषयमा निर्वाचन सम्बन्धी ऐन संशोधन बारे लफडा कायम नै रहे पनि यो प्राविधिक...
बुटवल । पाल्पाको रैनादेवीछहरा गाउपालिका ५ मुझुङका चित्र वहादुर रायमाझीले आफ्नौ चौरासी पुजामा खर्च गर्नेका लागि संकलन गरेको रकम गरिव तथा विपन्न विधार्थीको शिक्षाका लागि प्रदान गरेका छन् । आफ्ना छोरा नारायण रायमाझी लगायतले बुवा...
काठमाडौं । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका– ५ को धौवादी डाँडामा रहेको फलाम खानी उत्खननका लागि प्रशासनिक कार्य अन्तिम चरणमा पुगेको छ । सरकारले पूर्वी नवलपरासीको धौवादीमा रहेको फलामखानीबाट फलाम निकाल्न धौवादी फलाम कम्पनी लिमिटेड नै...
जनकपुरधाम । हावाहुरी र वर्षाका कारण मधेश प्रदेशको प्रदेश सभाको चौथो वार्षिकोत्सवको कार्यक्रम स्थगित भएको छ।शुक्रबार बिहानदेखि नै मधेश प्रदेशका जिल्लाहरूमा हावाहुरीका साथै वर्षा भएकोले प्रदेश सभा सचिवालयले सार्वजनिक कार्यक्रमका लागि बनाएको मञ्च नै पटक...
बुटवल । नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार ५२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ६ हजार ६५५ पीसीआर परीक्षण गर्दा एक हजार ६०२ जनामा र चार हजार ४१८ एन्टिजेन परीक्षण गर्दा ९२४ जनामा...
गुल्मी । पहाडको बसाई शहरमा भन्दा झन् आनन्ददायिक बन्न थाल्यो । भन्थे, बुढापाकाहरुले जाडोयामको चिसो फाल्ने भनेकै कोदो हो।’ नभन्दै साँच्ची नै रहेछ । झण्डै ८/९ दिन चिसोले गर्दा रुघा खोकी, ज्वरो र पखला समेतले...
प्योङयाङ । उत्तर कोरियाली नेता किम जोङ उनले बेइजिङ ओलम्पिकलाई ‘ठूलो विजय’ भन्दै चीनका राष्ट्रपति सी जिनपिङलाई बधाइ दिएका छन् । ‘विश्वव्यापी स्वास्थ्य संकट र अप्रत्यासित गम्भीर परिस्थितिका बाबजुद बेइजिङ हिउँदे ओलम्पिकको सफल उद्दघाटन समाजवादी...
काठमाडौं । आन्तरिक राजनीतिमा निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्र शाहले खेलेको भूमिकाका बारेमा राष्ट्रिय प्रजातन्त्र पार्टीले छानबिन नगरे कमल थापाले विकल्प खोज्ने भएका छन् । एकता महाधिवेशनमा पूर्वराजा शाहले पार्टीको आन्तरिक राजनीतिमा खेलेर आफूलाई पराजित...
नयाँ दिल्ली । कोभिडको तेस्रो लहर सामना गरिरहेको भारतमा विस्तारै प्रतिबन्धहरु खुकुलो बनाउन थालिएको छ । दैनिक संक्रमितको संख्या घट्न थालेपछि कोभिड नियन्त्रणका लागि लागू गरिएका प्रतिबन्धहरु पनि खुकुलो बनाउदै लगिएकाे हो । जसअनुसार दिल्लीमा...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भौतिक रुपमा विद्यालय खोल्ने विषयमा सरोकारवालासँग छलफल गरिरहेका छन् । कोरोनाभाइरस संक्रमणको तेस्रो लहरसँगै बन्द रहेका शिक्षण संस्था खोल्ने विषयमा अहिले सरोकारवालाबीच प्रधानमन्त्रीले छलफल गरिरहेका हुन् । प्रधानमन्त्री कार्यालयमा जारी...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त भएका छन् । उनी यसअघि पनि देउवा प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार रहँदै आएका थिए । प्रधानमन्त्री देउवाले सत्ता सम्हालेको सात महिनापछि प्रेस सल्लाहकारमा परियारलाई नियुक्त...
काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा हुनसक्ने जोखिमबारे सावधानी अपनाउन आग्रह गरेको छ । शुक्रबार सार्वजनिक सूचना जारी गरेर राष्ट बैंकले पछिल्लो समयमा विद्युतीय कारोबारमा ठगी भइरहेको गुनासो आएको भन्दै सचेत...
चितवन । चितवनमा स्थानीय तहको निर्वाचनका बेला मतपत्र च्यातिएको काण्डले अन्तर्राष्ट्रिय स्तरमा चर्चा पाएको थियो । भरतपुर महानगरपालिका-१९ को मतगणनाका क्रममा माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेको थिए । त्यसपछि वडा नं १९ मा पुनः मतदान...
गुल्मी । कोरोना संक्रमणको पहिलो लहरदेखि नै गाउँ छाडेर शहरमा उकुस–मुकुस बनेर बसेका मानिसहरु धमाधम गाउँमै फर्किन थालेका छन् । ती मध्येका एक हुन् धुर्कोट गाउँपालिका– ६ साविक धुर्कोटरजस्थल गाविसको सिस्तुङ्गका मेघनाथ अर्याल । जो...
फाइल तस्वीर काठमाडौं। सिके राउत नेतृत्वको जनमत पार्टीले पूर्व–पश्चिम राजमार्ग केन्द्रित आन्दोलन स्थगित गरेको छ । सो पार्टीको शुक्रबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले बिहीबार रातिदेखि सुरु भएको वर्षा एक सातासम्म रहने भन्दै राजमार्ग केन्द्रित...
यांगुन । म्यामारको सैन्य सरकारले प्रजातन्त्रवादी नेतृ आङ सान सू कीविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ । योसँगै सैन्य सरकारले अहिलेसम्म सू कीविरुद्ध ११ मुद्दा दायर गरेको छ । देशको उत्तरपश्चिम सागाइङ क्षेत्रका सर्वसाधारणलाई सेनाले...
जलेश्वर । हुलाकी राजमार्गअन्तर्गत महोत्तरीको सोनमा गाउँपालिका–३ स्थित सडकमा गए राति पिकअपले ठक्कर दिँदा एक साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सम्सी गाउँपालिका–४ गैँढाभेटपुर बस्ने ४० वर्षीय वीरेन्द्र राउत बरई रहेको जिल्ला प्रहरी कार्यालयका...
काठमाडौँ । काठमाडौँ उपत्यकाको यातायातको व्यवस्थापन गर्न ठूूला स्तरका सवारीसाधन आवश्यक रहेको चर्चा बेलाबेला हुने गरेको छ । निर्वाचन आउने बेलामा अझ त्यस्तो चर्चा विशेष हुने गर्दछ र सर्वसाधारणलाई आश्वासन पनि बाँडिन्छ । पाँच वर्षअघिको...