कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी विद्रोहपछि निर्माण भएको पार्टी भएको पार्टीका पोलिटब्युरो सदस्य मेटमणि चौधरीले दाबी गरेका छन । कपिलवस्तु पार्टीको दोस्रो पूर्ण वैठकमा बोल्दै नेता मेटमणि चौधरीले बाहिर एकीकृत समाजवादी पार्टीको जसरी...
काठमाडौं । नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि हुने भएको छ । केन्द्रीय निर्वाचन समितिको बिहीबारको बैठकले आजका मितिसम्म अधिवेशन हुन बाँकी रहेका जिल्लामा अधिवेशनका सबै प्रक्रिया स्थगन गर्ने निर्णय गरेको छ । केन्द्रीय...
न्युयाेर्क । गत वर्ष राष्ट्रपतिकाे निर्वाचनअघि अायाेजित बहस कार्यक्रम अगाडि अमेरिकी पूर्वराष्ट्रपति डाेनाल्ड ट्रम्पलाई काेभिड भएकाे खुलासा भएकाे छ । अाफ्ना प्रतिद्धन्द्धी जाेन बाइडेनसँगकाे बहसमा ट्रम्पलाई काेभिड भएकाे उनका तत्कालिन चीफ अफ स्टाफ मार्क मिडाेजले...
काठमाडौं । राप्रपाको महामन्त्री पदमा उम्म्मेदवारी घोषणा गर्दै नायिका रेखा थापाले शीर्षनेताहरू आफूभन्दा खत्रा कलाकार रहेका टिप्पणी गरेकी छन् । काठमाडौंमा बुधबारबाट सुरु भएको राप्रपाको महाधिवेशनमा उनले महामन्त्रीमा पदमा उम्मेदवारी घोषणा गरेकी हुन् । राजेन्द्र...
पोखरा। गण्डकी प्रदेशमा नेपाली कांग्रेसको पहिलो अधिवेशन आजदेखि सुरु हुँदैछ । केहीबेरमा उद्घाटन कार्यक्रम राखिएको छ ।शुक्रबार मनोनयन तथा शनिबार मतदानको कार्यक्रम छ । मनोनयनको समय नजिकै आउँदासमेत यहाँ उम्मेद्वारहरू टुंगिएको छैन । संस्थापन पक्षले...
डडेल्धुरा । सत्तारुढ नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सातवटै प्रदेशमा प्रदेश अधिवेशन सुरू हुँदै छ। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिममा पनि प्रदेश अधिवेशनको माहोल तातेको छ। देउवाको गृह प्रदेश भएको कारण पनि...
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो चरणका खेल भोलि (शुक्रबार) बाट सुरु हुँदैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी लिगका तेस्रो चरणका खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । चार दिनसम्म...
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले प्रतिगमनलाई असफल बनाएको बताएका छन् । पार्टी मुख्यालयमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले प्रतिगमनलाई असफल बनाउन अघिल्लो वर्ष लाखौं जनता सडकमा ओर्लिएको बताए । ...
काठमाडौं । काठमाडौंमा जारी राप्रपा महाधिवेशनमा नेतृत्व चयनका लागि मतपत्र र भोटिङ मेसिन प्रयोग गरिने भएको छ । बुधबारबाट सुरू भएको महाधिवेशनको बन्दसत्र चलिरहेको छ । नेतृत्व चयनका लागि दुवै मतपत्र र मेसिन प्रयोग गरिन...
काठमाडौं । न्यायापालिकामा नेतृत्व नभएको भन्दै नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा बहस पैरवी नगर्ने अडान लिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्चमा भएसम्म आन्दोलन गर्ने बताइरहेको नेपाल बार एसोसिएसन बिहीबारबाट सर्वोच्च अदालतमा न्यायिक नेतृत्व (कायममुकायम...
काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटा स्वदेश फर्केका छन् । अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १४३औं सम्मेलनमा सहभागिताका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्पेन भ्रमणमा गएका सभामुख सापकोटा बिहीबार बिहान स्वदेश फर्किएका हुन् । त्रिभुवन अन्र्राष्ट्रिय सम्मेलन...
बुटवल। नवलपुर, कावासोती–१६ डण्डाकी २१ वर्षीया सरस्वती कार्की एक महिनादेखि वेपत्ता भएकी छिन् । गत कार्तिक १२ गते आफ्नो घर कावासोती १६ डण्डाको गैरीगाउँबाट माइत जान्छु भन्दै हिँडेकी सरस्वती अहिलेसम्म फेला नपर्दा परिवार चिन्तित बनेका...
जनकपुरधाम । नातामा भतिजी पर्ने एक युवतीलाई बन्धक बनाई जबर्जस्ती करणी गरेकाे आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । धनुषाको विदेह नगरपालिका-४ ढाडीका ३० वर्षीय जितेन्द्रकुमार महरा र सोही ठाउँका ३२ वर्षीय अरुणकुमार महरालाई...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा करारमा कार्यरत जनशक्तिलाई आन्तरिक प्रक्रियाबाट स्थायी गराउन तयारी गरेकामा विभिन्न विद्यार्थी सङ्गठनले आपत्ति जनाएका छन् । ती सङ्गठनले विज्ञप्ति जारी गरेर नयाँ पुस्ताका प्रविधिमैत्री दक्ष जनशक्ति उत्पादन भइसकेको अवस्थामा त्यसलाई दुरुत्साहन...
काठमाडौँ । डेढ साताअघि दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भाइरस अहिले संसारका विभिन्न देशहरुमा फैलिएको छ । केही दिनअघि अमेरिकामा देखिएको अोमिक्रोन पछिल्लो पटक दक्षिण कोरियामा देखिएको छ । प्राय: देशमा दक्षिण अफ्रिकालगायत अन्य देशबाट अाएका...
काठमाडौं । सत्तारुढ गठबन्धनले प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणालाई विदामा बसेर कार्यवाहक प्रधानन्यायधीश तोक्न सुझाव दिएको छ । बिहिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पाँच दलका शीर्ष नेताहरूको बैठकले लामो समयदेखि अदालत अवरोध भएको र...
सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेश सभापतिमा संस्थापनइतर (रामचन्द्र पौडेल) समूहबाट भूपेन्द्रजंग शाही उम्मेदवार हुने भएका छन् । प्रदेश अधिवेशन आजबाट सुरु हुँदैछ । भाेलि मनाेनयन र पर्सी मतदानकाे कार्यतालिका छ । तरुण दलका केन्द्रीय...
न्युयाेर्क । वैज्ञानिकहरुले पहिलाे जीवित राेबटले बच्चा जन्माउन सक्ने बताएका छन् । अमेरिकी वैज्ञानिकहरुले नै सृजना गरेकाे पहिलाे जीवित राेबट सेनाेबाेट्सले बच्चा उत्पादन गर्न सक्ने उनीहरुले दाबी गरेका हुन् । तर, राेबटकाे उत्पादन बाेटविरुवा र...
दोलखा । कोठाभित्र आगलागी भई निसास्सिएर ६ दिनकी बालिकासहित ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तामाकोशी गाउँपालिका–२ का २७ वर्षीय श्याम तामाङ, उनकी श्रीमती २५ वर्षीया अम्बिका तामाङ र ६ दिनकी छोरी रहेको...
सिन्धुपाल्चाेक । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री सशी श्रेष्ठले भूमिहीनको हातमा चाँडै लालपूर्जा पुग्ने गरी सरकारले काम सुरु गरेको बताएकी छन् । अघिल्लाे सरकारले भूमिहीनका लागि थुप्रै काम गरेकाे दाबी गरेपनि यथार्थमा त्यसाे नरहेकाे ...
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वाेच्च अदालतमा एक महिनादेखिको समस्या समाधानका लागि उपाय खोज्ने बताएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसियसन चरणवद्ध आन्दोलनमा रहेका बेला सभामुख सापकोटाले भने, ‘ म...
भैरहवा । भैरहवामा निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय बिमानस्थलको क्यालिब्रेशन फ्लाईट मंसिरको ६ गते देखी गर्ने भनिएको भए पनि अहिलेसम्म हुन सकेको छैन् । क्यालिब्रेशनको ठेक्का पाएको थाईलैण्डको एरो थाई कम्पनी क्यालिब्रेशन फ्लाईटको लागी तयार रहेको...
काठमाडौं । राप्रपा अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले हिन्दु र बौद्ध धर्म जोगाएर प्रवर्द्धन गर्दै अघि बढ्ने हो भने नेपाललाई विश्वकै तीर्थस्थल बनाउन सकिने बताएका छन् । काठमाडौंमा बुधबारबाट सुरु भएको पार्टीको एकता महाधिवेशनलाई सम्बोधन गर्दै...
बुटवल । राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार लुम्बिनी आउने भएकी छिन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको १७ औ वार्षिकोत्सव तथा पुस्तकालय भवन उद्घाटन गर्न लागि राष्ट्रपति लुम्बिनी आउन लागेकी हुन् । लुम्बिनी बौद्ध विश्वविद्यालयले १७ औं विश्वविद्यालय...
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशभक्त र राष्ट्रियताको एजेण्डा बलियो बनाउन नसक्ने राजनीतिक दलहरू सकिने बताएका छन् । भृकुटीमण्डपमा जारी राप्रपाको एकताको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले नेपाली राजनीतिमा तीनवटा ब्राण्ड...
बुटवल । नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्तर्गत विहिबारदेखि लुम्बिनीसहितका सबै प्रदेशमा अधिवेशनको प्रक्रिया सुरु हुँदै छ । लुम्बिनी प्रदेशको अधिवेशन रुपन्देहीको भैरहवामा हुँदै छ । वडादेखि सबै तहमा गुटगत प्रतिस्पर्धा गरी नेतृत्व चयन गरेको...
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राप्रपा र माओवादी केन्द्रको विचार मिल्ने बताएका छन् । देश र जनताको पक्षको विचारमा दुवै पार्टीकाे विचार मिल्ने उनकाे भनाइ छ । भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशनको उद्घाटन...
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको आचरणमाथि उठेको प्रश्नले अवरुद्ध सर्वोच्च अदालतका इजलास आजबाट सञ्चालनमा आएका छन् । प्रधानन्यायाधीश जबराको कार्यशैली र आचरणमाथि सार्वजनिक प्रश्न उठेको भन्दै ८ कात्तिकबाट न्यायाधीशहरूले इजलास बहिष्कार गरेका थिए । १४...
बुटवल । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी टुक्रिएको छ । सो पार्टीबाट विभाजन भई नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) घोषणा गरिएको छ । आज (बुधबार) पत्रकार सम्मेलन गर्दै गत कात्तिक २६ र २७ गते...
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत बिहीबार प्रदेश अधिवेशन सुरु हुँदैछ । प्रदेश सभापतिका लागि विभिन्न नेताले उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ । अहिलेसम्म बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा सभापतिका आकांक्षीहरूले उम्मेदवारी घोषणा...
काठमाडौं । योगमा, हामी शरीरलाई पाँचवटा आवरण वा पत्रहरूमा हेर्दछौँ । भौतिक शरीरलाई अन्नमयकोष भनिन्छ । अन्न अर्थात् भोजन, त्यसैले यो भोजनबाट बनेको शरीर हो । दोस्रो पत्रलाई मनोमयकोष वा मानसिक शरीर भनिन्छ । तेस्रो...
काठमाडौं । राप्रपाका महामन्त्री तथा अध्यक्ष पद उम्मेदवार राजेन्द्र लिङ्देनले वर्तमान नेतृत्वले पार्टीकै अस्तित्व संकटमा पारेको आरोप लगाएका छन् । भृकुटीमण्डपमा भइरहेको राप्रपाको एकता महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले पार्टीले तीन प्रतिशतसम्म मत ल्याउन...