धनगढी । सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय तीन महिनादेखि सचिवविहीन बनेको छ । सचिव नहुँदा तीन महिनादेखि नै मन्त्रालयको आर्थिक काराेबार बन्द छ । जसका कारण १ र २ कात्तिकमा आएको बाढीपहिरो पीडितलाई...
काठमाडौं । राप्रपाको एकता महाधिवेशन काठमाडौंमा चलिरहेको छ । गत बुधबारबाट सुरू भएको महाधिवेशनमा शुक्रबार उम्मेदवार मनोनयन दर्ता गरिएको छ भने शनिबार नेतृत्व चयनका लागि मतदान हुनेछ । अध्यक्ष पदमाबाहेक पदाधिकारी र सदस्यको भोटिङ मेसिनबाट...
काठमाडौं । विवेकशील साझा पार्टीले पहिलो पटक उपत्यकामा बृहत आमसभा गर्ने भएको छ । विवेकशील साझा पार्टीले सिटिजन्स डिसकशन फोरम र राष्ट्रिय जनता दरबार पार्टीसँग एकीकरण गर्ने निर्णय गत कात्तिक २८ गते गरेको थियो ।...
भैरहवा । नेपाली कांग्रेसको १४ औं अभिवेशन अन्र्तगत लुम्बिनी प्रदेशका लागी रुपन्देहीका भरत कुमार शाह र रुकुमका अमर सिंह पुन बिच नेतृत्वको लागी भिडन्त हुने भएको छ । यी दुवै जनाले प्यानल सहित उम्मेदवारी दर्ता...
कपिलवस्तु । खाल्डोमा जमेको पानिमा डुबेर डेढ वर्षिया बालिकाको मृत्यु भएको छ । जिल्लाको बुद्धभूमि नगरपालिका–५ प्रेमनगरस्थित बिबिएस इँटाभट्टामा काम गर्ने कैलाली जोशिपुर गाउँपालिका(१ पिपरकोटी घर भएका प्रबिन कुमार दंगौडाकी डेढ वर्षीया छोरी आकृती दंगौडाको...
काठमाडौं । रक्तचन्दनको तेलको अवैध कारोबार गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका(५ पञ्चकुमारी मन्दिर नजिकबाट ४४ लिटर रक्तचन्दनको तेल सहित २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं बालाजु बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका–४ घर...
काठमाडौं । नायिका करिश्मा मानन्धर र गायिका रचना रिमाल पनि कक्षा १२ उत्तीर्ण भएकी छन् । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजामा उनीहरु उत्तीर्ण भएकी हुन् । मान्धरको २.४१ जीपीए आएको छ भने रिमालको...
जाजरकोट । रेडपाण्डाको जस्तो देखिने छाला सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पक्राउ पर्नेहरुमा सोही गाउँपालिका-३ बस्ने ३५ वर्षीय लोक बहादुर रोकाय र सोही ठाउँ बस्ने २० वर्षीय गोरख बहादुर रोकाय रहको...
दाङ । दाङको कोइलावास नाका अहिले सुनसान छ । पूर्वपश्चिम राजमार्गको लमहीबाट ३३ दशमलव ४४ किलोमिटर दक्षिणमा पर्ने कोइलावास कुनै बेला ‘नसुत्ने शहरको रूपमा चिनिन्थ्यो । तर, अहिले मृत प्राय: छ । राप्तीको प्रमुख प्रवेशद्वार...
काठमाडौं । कमल थापा र राजेन्द्र लिङ्देनले राप्रपा अध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन् । भृकुटीमण्डपमा जारी महाधिवेशनमा शुक्रबार दिउँसो साढे १ बजेसम्म थापा र लिङ्देनको मात्र अध्यक्षमा उम्मेदवारी परेको निर्वाचन अधिकृत राजु बस्नेतले जानकारी दिए...
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले देशमा देखिएको राजनीतिक गतिरोध अन्त्य गर्न ताजा जनादेशमा जानुपर्ने बताएका छन् । हालै चितवनमा सम्पन्न १०औँ महाधिवेशनबाट अध्यक्षमा पुनः निर्वाचित भएका ओलीले शुक्रबार पार्टी कार्यालयमा पुगेर पदबहाली गर्दै देशमा...
धनगढी । नेपाली कांग्रेसको १४औं राष्ट्रिय महाधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेश अधिवेशनमा नेतृत्व चयन प्रक्रिया पेचिलो बनेको छ ।सुरुवाती चरणमा संस्थापन पक्षबाट प्रदेश सभापति र अन्य पदाधिकारीका लागि पाँचभन्दा बढी नेता आकांक्षी देखिएका छन् । संस्थापन इतर...
काठमाडौँ । चितवनमा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पदभार सम्हालेका छन् । शुक्रबार दिउँसो थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालय पुगेर अध्यक्ष ओलीले पदभार ग्रहण गरेका हुन् । भीम रावललाई पराजित...
तेह्रथुम । नेकपा माओवादी केन्द्र तेह्रथुमले ६ वटै पालिकामा सर्वसहमत नेतृत्व चयन गरेको छ । केन्द्रले तेह्रथुममा दोस्राे पालिका सम्मेलनद्वारा नयाँ नेतृत्व सर्वसहमत चयन गरेको जनाएको छ । जिल्लाको छथर गाउँपालिकाको अध्यक्ष अनिल आङ्खेवा, उपाध्यक्ष...
खोटाङ । खोटाङको त्रि-धार्मिक स्थल हलेसीमा दुई वर्षपछि बालाचतुर्दशी मेला लागेको छ । कोभिड-१९ को महामारीका कारण गत वर्ष स्थगित गरिएको बालाचतुर्दशी मेला यस पटक लागेको हो । हलेसीमा कोभिड सुरू भए यताकै ठूलो मेला...
काठमाडौं । राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरेको नेकपा माओवादी केन्द्रले विधान परिमार्जन गर्न कार्यदल गठन गरेको छ । शुक्रबार बिहान बसेको स्थायी कमिटी बैठकले विधान परिमार्जन गर्न देव गुरुङको संयोजकत्वमा कार्यदल गठन गरेको सो पार्टीका...
मकवानपुर । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत बाग्मती प्रदेशमा नयाँ नेतृत्वका लागि शुक्रबार निर्वाचन प्रक्रिया सुरू भएको छ । प्रदेश राजधानी हेटौंडामा सुरू भएको प्रदेश अधिवेशनमा नेतृत्व लिनका लागि मनोनयन दर्ता कार्य अहिले भइरहेको छ । बिहान...
काठमाडौं । चितवनमा सम्पन्न १०औँ महाधिवेशनबाट दोस्रो कार्यकालका लागि निर्वाचित भएका नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओली आज शुक्रबार पदबहाली गर्दैछन् । एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार ओली आज दिउँसो १ बजे थापाथलीस्थित पार्टी...
काठमाडौं । कोरोनाभाइरस संक्रमित भएपछि उपचाररत प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा शुक्रबार डिस्चार्ज भएका छन् । कोरोनाभाइरस संक्रमित भएपछि १३ मंसिरमा अस्पताल भर्ना भएका प्रधानन्यायाधीश जबरा पाँचौँ दिनमा शुक्रबार डिस्चार्ज भएका उपचाररत अस्पताल नेपाल एपीएफ अस्पतालले...
नयाँ दिल्ली । भारतको केन्द्रीय राजधानी समेत रहेको नयाँ दिल्लीमा वायु प्रदुषण उत्कर्षमा पुगेपछि पुनः विद्यालय बन्द गरिने भएको छ ।आजैदेखि लागू हुने गरी दिल्लीका वातावरण मन्त्री गोपाल रायले विद्यालय बन्दको घोषणा गर्नुभएको हो ।...
बारा । बाराको सिम्रौनगढ नगरपालिकाका जोगी साहले छोराको विवाहमा हेलिकोप्टर चार्टर्ड गरेर विवाह सम्पन्न गरेका छन् । जोगी बारा जिल्लाअन्तर्गत सिम्रौनगढ नगरपालिका र आर्दशकोतवाल गाउँपालिकाका ख्यातिप्राप्त खाद्यान्न (गोला) व्यापारी हुन् । सिम्रौनगढ नगरपालिका–१० देवापुर टेटाका...
काठमाडौँ । कक्षा १२ को नतिजा प्रकाशित भएको छ । शुक्रबार बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । गत ३० भदौदेखि ८ असोजसम्म सञ्चालन भएको कक्षा...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्व चयनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । मतदाताकाे विवाद टुंग्याएकाे राप्रपाले शुक्रबार मतदाता नामावलीमाथि दावी विरोध पश्चात उम्मेदवारी दर्ता हुनेछ । निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतका अनुसार बिहान साढे ११ देखि दिउँसाे...
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ९ हजार ५११ र एन्टिजेन विधिबाट १ हजार ८९२ जनामा...
महोत्तरी । नेपाली कांग्रेस महोत्तरी-३ को अधिवेशनमा झडप भएकाे छ । जारी क्षेत्रीय अधिवेशनको बन्दसत्रमा दुई पक्षबीच झडप भएको हाे । संस्थापन इतरका विमलेन्द्र निधि र रामचन्द्र पौडेल प्यानलबीच भएको विवाद र अडानले झडप भएको...
काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी तीन दिन देशभर बदली हुनाका साथै उच्च पहाडी तथा हिमाली भागमा हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणाली...
काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघले करसम्बन्धी सरकारले लिएकाे नीतिगत र व्यवहारिक कठिनाइ तत्काल सरल बनाउँदै लैजान सरकारको ध्यानाकर्षण गराएको छ । महासंघको प्रतिनिधिमण्डलले आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलमार्फत सरकारकाे ध्यानाकर्षण गराउँदै बेरोजगारी, गरिबी...
काठमाडौं । साताको अन्तिम कारोवार दिन बिहीबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ४९ दशमलव ४ अंकले घटेर राताम्मे भएको छ । आज नेप्से १ दशमलव ८६ प्रतिशतले घटेर दुई हजार पाँच सय ८४ दशमलब ६१ विन्दुमा...
कपिलवस्तु । राष्ट्रपति विद्यादेवी भण्डारीले बिकासको नाममा चुरे दोहन रोक्नुपर्ने बताएकी छन् । कपिलवस्तुमा सञ्चालित महायज्ञलाई सम्बोदन गर्दै उनले नेपालले पाएको अपार प्रकृतिको रक्षा गर्न सबै जनता लाग्नुपर्ने बताइन् । प्रकृतिको संरक्षण गर्दै विकासको काम...
पोखरा । नेपाली कांग्रेसको प्रदेश अधिवेशन चलिरहेको छ । गण्डकी प्रदेशमा कांग्रेस सभापति पदमा उम्मेदवारी दिँदा ९१ हजार शुल्क बुझाउनुपर्ने छ । उम्मेदवार दस्तुरबारे जानकारी दिन टाँगिएको ब्यानरमा सभापति उम्मेदवारका लागि ९१ हजार शुल्क लाग्ने...
सुर्खेत । नेपाली कांग्रेसको सुर्खेतमा सुरु भएको कर्णाली प्रदेशको पहिलो अधिवेशन वरिष्ठ नेता रामभन्द्र पौडेल पक्षले बहिस्कार गरेको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको गृह जिल्ला सुर्खेतमा अधिवेशनको उद्घाटन सत्रमा आफूहरूलाई औपचारिक निमन्त्रणा नआएको भन्दै...
बुटवल । नेपाली कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशन भैरहवामा शुरू भएको छ । अधिवेशनको कांग्रेसका केन्द्रिय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँणले वीपी कोइरालाको तस्वीरमा माल्यार्पण गरेर उद्घाटन गरे । कार्यक्रममा नेपाली कांग्रेसका नेताहरू डा।चन्द्र भण्डारी, भरतकुमार...