काठमाडौं । राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाका भतिजा अभिषेक थापाले राप्रपा केन्द्रीय सदस्यबाट राजीनामा दिने बताएका छन् । हालै सम्पन्न एकता महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका उनी अन्ततः राजीनामा दिने तयारीमा पुगेका हुन् । महाधिवेशनमा...
काठमाडाैं । विश्व बैंकको सहुलियत ऋण लगानीमा लुम्बिनी र प्रदेश २ को प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको छ । कोभिड-१९ विरुद्ध लड्नका लागि बैंकको सहुलियत ऋण दिएको थियो । उक्त ऋणबाट लम्बिनी र जनकपुर...
खोटाङ । विना जानकारी लामाे समयसम्म विद्यालयमा अनुपस्थित भएको भन्दै हलेसी तुवाचुङ नगरपालिका-४ बडहरेस्थित लक्ष्मी निमावि खोक्सेलीमा कार्यरत शिक्षक लोमस निरौलालाई पदबाट हटाइएको छ । १४ कात्तिकदेखि विद्यालयमा विना जानकारी अनुपस्थित रहेपछि विद्यालय व्यवस्थापन समिति र...
खोटाङ । खोटाङमा प्रसूति व्यथाका कारण स्वास्थ्य अवस्था गम्भीर भएका गर्भवतीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हेलिकोप्टर सेवामार्फत उद्धार गरिएको छ । प्रसूति व्यथाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माकी ३०...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा पराजित भएपछि कमल थापाले सबैभन्दा पहिलो आक्रोश पूर्वराजा ज्ञानेन्द्र शाहप्रति पोखेपछि नेपाली राजनीतिमा एउटा तरंग आएको छ । उनको आक्रोशले गम्भीर प्रश्न यो उठायो कि निर्मल निवास र कमल...
दाङ । दाङमा छ्ट्टा छुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१२ स्थित सडकमा रा १ ह २९११ नम्बरको अटो अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ३५...
मकवानपुर । नेपाली कांग्रेसको बाग्मती प्रदेश समितिका लागि भएको निर्वाचनमा शनिबार दुई हजार ८३ जना प्रतिनिधिले मतदान गरे । अधिवेशनका लागि प्रदेशका विभिन्न १३ जिल्लाबाट दुई हजार एक सय ५० जना प्रतिनिधि छानिएका थिए । ...
नयाँ दिल्ली । भारतकाे नयाँ दिल्लीबाट अमेरिकाकाे नेवार्क सहरका लागि उडेकाे विमान पुन: नयाँ दिल्ली फर्किएकाे छ । जहाजभित्रै एक यात्रु मृत भेटिएपछि आकाशबाटै विमान फर्किएकाे हाे । 'मेडिकल अापतकालका कारण तीन घन्टाकाे उडानपछि नयाँ...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले ६ महिनाभित्रमा राजसंथा र हिन्दू राष्ट्रको पक्षमा सबैलाई एकमत बनाउने उद्घोष गरेका छन् । अध्यक्षमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै उनले राप्रपा बाहिर भएका राजसंथा र...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पराजित अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘नबोक्ने’ निष्कर्षसहित याक एन्ड यति होटेलबाट आइतबार बिहान १० बाहिरिएका छन् । राप्रपा एकता महाधिवेशनमा अर्का प्रत्यासी राजेन्द्र लिङदेनसँग पराजित भएलगत्तै दरवारमार्गस्थित याक...
धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा संस्थापन पक्षका बिरबहादुर बलायरको जीत सुनिश्चित भएको छ । प्रदेश कार्यसमितिका लागि भएको मतदानमा ९७ मत गणना गर्न बाँकी रहदा बलायर ३७९ मत अन्तरसहित अगाडी छन् । ९१०...
बुटवल । नेपाली कांग्रेसको लुम्बिनी प्रदेशको सभापतिमा अमरसिहं पुनले अग्रता लिएका छन् । निर्वाचन समितीका सदस्य जीव नारायण अधिकारीका अनुसार २६५ मत गणना गर्दा पुनले १५७ मत प्राप्त गरेका छन् । सभापतिका अर्का प्रत्यासी भरत...
काठमाडौं । संविधानका प्रमुख सिद्धान्त गणतन्त्र, धर्मनिरपेक्षता र संघीयतालाई अस्वीकार गर्दा पनि संघीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन रोचक ढंगले सम्पन्न भएको छ । पहिलो पुस्ताबाट दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण भएको राप्रपाको...
काठमाडौं । कमल थापा राप्रपाको मात्र होइन नेपाली राष्ट्रिय फुटबल टिमका राष्ट्रिय कप्तान पनि थिए कुनै बेला । राप्रपा राजनीतिमा लामो समय कप्तानी भूमिका निर्वाह गरेका थापाको त्यो कप्तानी एकता महाधिवशेनबाट झापाका राजेन्द्र लिङ्देनले खोसेका...
काठमाडौँ । राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान भएको सम्पन्न मतपरिणामबाट लिङ्देनले अध्यक्षका अर्का उम्मेदवार कमल थापालाई हराएर विजयी भएका हुन् । राजधानीको भृकुटीमण्डपमा गत बुधबारबाट जारी पार्टीको एकता महाधिवेशनमा शनिबार...
बुटवल । पश्चिम नवलपरासीको तुरिया खोलाको राखिएको अस्थायी पुल बेलि ब्रिज अवरुद्ध भएपछि बुटवल- नारायणगढ सडक पनि अवरुद्ध भएको छ । गत भदौ ११ गते भीषण वर्षाका कारण सुनवलको तुरिया खोला पुल भत्किएपछि अस्थायी रुपमा...
बुटवल । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेशका सचीव राजु गुरुङले आगामी निर्वाचनमा एमाले उपाध्यक्ष बिष्णु पौडेललाई जित्ने दाबी गरेका छन् । युवा संघ नेपाल, रुपन्देहीको जिल्ला भेलालाई शनिबार सम्बोधन गर्ने...
मुगु । हिमाली जिल्ला मुगुमा एक सातादेखि विद्युत सेवा अवरुद्ध हुँदा सदरमुकाम गमगढीलगायत आसपासका दर्जनौं बस्ती अन्धकार बनेको छ । बिजुली नहुँदा स्थानीय माेबाइल चार्ज गर्न समेत सय रूपैयाँ तिर्न बाध्य भएका छन् । जेनेरेटर र साेलारबाट माेबाइल चार्ज गर्नु पर्ने...
जनकपुरधाम । नेपाली कांग्रेसको अन्य प्रदेश अधिवेशनअन्तर्गत चुनावी प्रक्रिया सुरु भए पनि प्रदेश २ का भने शनिवारका लागि ताेकिएकाे अधिवेशन पनि स्थगित भएको छ । प्रदेशका २ का ८ वटै जिल्लाका ३२ वटा निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म सात वटा...
चितवन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जल, जङ्गल र जमिनको सही ढङ्गले प्रयोग गर्ने गरी विकास गर्नुपर्ने बताएका छन् । भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको सिबीच मोडलमा आधारित नारायणी...
काठमाडौँ । राप्रपाको नयाँ नेतृत्वका लागि मतदान जारी छ। बिहान ८ बजे तय भएको मतदान कार्यक्रम विभिन्न कारणले प्रभावित बनेपछि भर्खरै सुरु भएको जनाइएको छ । निर्वाचन अधिकृतका अनुसार उम्मेदवारहरुको नाम रुजुको काम भइरहेकाले मतदानमा...
काठमाडौं । पश्चिमी वायुको प्रभावले देशभरको मौसम बदली भएको छ । उपत्यकामा बाक्लो देखिएको छ भने पहाडी क्षेत्रमा वर्ष र उच्च हिमाली क्षेत्रमा हिमपात भएको हो । मौसमविद् शान्ति कँडेलकाअनुसार अहिले प्रदेश नम्बर १ प्रदेश...
लमजुङ । नेपाली कांग्रेस गण्डकी प्रदेशकाे जारी अधिवेशनमा मनाङका दुई जनासहित प्रदेश कार्यसमिति सदस्य पदमा सात जना निर्विरोध निर्वाचित भएका छन् । प्रदेश कार्यसमितिका लागि भुगोल तर्फबाट सदस्यमा उम्मेदारी दिएका मनाङका विनोद गुरुङ र चिउडे लामा...
काठमाडाैँ । काठमाडाैँ उपत्यकाकाे दक्षिणी इलाकामा रहेको गोदावरी नगरपालिकाको भवन निर्माण लगभग पूरा भएको छ । परम्परागत डिजाइनमा निर्माणाधीन भवनमा दुई तला पर्किङ रहेको नगरपालिकाले जानकारी दिएको छ । भवनमा लिफ्ट समेत जडान हुनेछ ।...
काठमाडौं । पछिल्लाे तीन दिनदेखिकाे प्रतिकूल माैसममा क्रमश:सुधार हुँदै जाने भएकाे छ । पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव क्रमश: कमजाेर बन्दै गएकाे याे । यी माैसमी प्रणालीका कारण शुक्रबार साँझ काठमाडाैं...
बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेश अधिवेशनमा आज नयाँ नेतृत्वका लागि मतदान हुँदैछ । सभापतिका लागि भरत शाह र अमरसिंह पुन प्यानलसहित चुनावी मैदानमा छन् । संस्थापन पक्षका उम्मेदवार शाह संसदको सार्वजनिक लेखा समितिका सभापति हुन् भने रामचन्द्र...
इलाम । किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको जन्मोत्सवको अवसरमा खेलाइएको ‘आत्मानन्द गोल्डकप–२०७८’ को उपाधि घरेलु टोली माङसेबुङ खेलकुद विकास समितिलेनै चुमेको छ । शुक्रबार सम्पन्न फाइनल खेलमा माङसेबुङ खेलकुद विकास समितिले सडन डेथमा बिबिएफसी दमकलाई पराजित गरेको...
महोत्तरी । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले केपी सर्मा ओली कम्युनिस्टको वैचारिक कार्यदिशाबाट विचलित भएको बताएका छन् । माओवादी केन्द्र महोत्तरीको बर्दिबासमा प्रथम नगरसम्मेलनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै नेता श्रेष्ठले प्रधानमन्त्री बन्नकै लागी...
बुटवल । बुटवल उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृतको विदाई एवं नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृतको स्वागत गरिएको छ । नेपाल नगरपालिका कर्मचारी एशोसिएसन इकाई समिति बुटवल उपमहानगरपालिका आयोजनामा स्वागत एवं विदाई कार्यक्रम इकाई अध्यक्ष अनिल कुमार...
काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणका सम्बन्धमा चासो राख्र्दै आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा र मन्त्रालयका उच्च अधिकारीसँग छलफल गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित छलफलमा राष्ट्रपति भण्डारीले...
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले प्रदेशमा अधिवेशन भइरहेको छ । प्रदेश २ बाहेक ६ वटै प्रदेशमा अधिवेशन भइरहेको छ । बिहीबार अधिवेशन उदघाटन गरिएको थियो । शुक्रबार उम्मेदवारी दर्ता गर्ने र शनिबार मतदान...
धनगढी। नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेश सभापतिमा दुईजनाको मात्र उम्मेदवारी परेको छ । सभापति शेरबहादुर देउवा पक्षबाट वीरबहादुर बलायर र इतर पक्षबाट नारायणदत्त मिश्रको उम्मेदवारी परेको छ । संस्थापन पक्षबाट नरनारायण शाहले पनि सभापतिमा...