बुटवल । नेपाली कांग्रेसको लुम्बिनी प्रदेशको सभापतिमा अमरसिहं पुनले अग्रता लिएका छन् । निर्वाचन समितीका सदस्य जीव नारायण अधिकारीका अनुसार २६५ मत गणना गर्दा पुनले १५७ मत प्राप्त गरेका छन् ।
सभापतिका अर्का प्रत्यासी भरत कुमार शाहले १०७ मत प्राप्त गरेका छन भने १ मत बदर भएको अधिकारीले बताए । पुन रामचन्द्र पौडेल समूहका हुन भने शाह शेरबहादुर देउवा समूहका हुन ।
सभापति
१अमर सिंह पुन मगर-१५७
२भरत कुमार शाह - १०७
उपसभापति
१अष्टभुज पाठक - १५०
२ भुवन प्रसाद श्रेष्ठ - १५०
३ राजु खनाल -१०९
४ सुधाकर पाण्डे - ८०
महामान्त्री
१ खिमान सिंह रायमाझी-८१
२ जन्मजय तिमल्तिना-९२
३ बिक्रम खनाल -१६३
४ सुरेन्द्रराज आचार्य-१५६
सह(महामन्त्री महिला)
१ निमा गिरि-१४३
२ सरिता चौधरी-९७
सह(महामन्त्री खुल्ला)
१खगराज पाण्डे -१४१
२ माया पुन-१०५
३ लक्ष्मी नारायण शाह-९१
४ बिष्णु प्रसाद खनाल मुस्कान-१६३
प्रतिक्रिया