महोत्तरी । नेकपा एमाले मधेश प्रदेश अधिवेशनको वैधतामाथि प्रश्न नै प्रश्न उठन थालेकाे छ । गत असोज २५ र २६ गते भएको अधिवेशनलाई लिएर पाटीभित्रैका जिम्मेवार नेताहरुले विधि र प्रक्रियाको विषयमा प्रश्न उठाएका हुन ।...
धनगढी । नेकपा एमालेले अन्ततः सर्वसम्मत रुपमा सुदूरपश्चिम प्रदेश कमिटी चयन गरेको छ । एमालेका स्थायी कमिटि सदस्य, केन्द्रिय सचिव तथा सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्मा, केन्द्रिय सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टलगायतका नेताको उपस्थितीमा...
तिनाउ । नेकपा एमाले तिनाउ गाउँ कमिटी, पाल्पाले आफ्ना नयाँ सदस्यहरुका बीच परिचय र प्रशिक्षण कार्यक्रम मंगलवार दोभानमा सम्पन्न गरेको छ । कार्यक्रममा नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटीका सदस्य एवम् स्कुल विभागका सदस्य दलबहादुर गुरुङले...
धनगढी । नेकपा एमाले सुदुर पश्चिम प्रदेशको भावी नेतृत्वका लागि आज मतदान हुँदैछ । सुदुरपश्चिम प्रदेशका भावी नेतृत्वको लागि सहमतिको प्रयास सफल नभए पछि निर्वाचन समितिले आज मतदान गराउन लागेको हो । जसअनुसार आज साँझ ५...
कैलाली । नेकपा एमालेको सुदूर पश्चिम प्रदेश अधिवेशन आजबाट धनगढीमा सुरु हुँदै छ । धनगढी स्थित सौराइ ब्यांक्वाइटमा ११ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन गर्ने छन् । प्रदेश अधिवेशनका...
गण्डकी । नेकपा ९एमाले० गण्डकी प्रदेश कमिटिको पहिलो अधिवेशन पोखरामा जारी छ । नयाँ नेतृत्व चयनका लागि सर्वसम्मतको प्रयास असफल भएपछि मतदानद्वारा नेतृत्वको टुङ्गो लाग्ने भएको छ । पदाधिकारीसहित विभिन्न पदमा आज मतदान हुने निर्वाचन...
बुटवल । नेकपा एमाले कोशी प्रदेश कमिटी अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन्। प्रतिस्पर्धी विनोद ढकाललाई ८२ मतान्तरले पराजित गर्दै खतिवडा अध्यक्षमा निर्वाचित हुँदा पदाधिकारीमा पनि उनकै प्यानलका सबै निर्वाचित भएका छन्। सोमबार राति अबेर...
विराटनगर । नेकपा एमाले कोशी प्रदेशको भावी नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । गए राती रातभर भएको मतदानमा ९९७ प्रतिनिधि मध्ये ९७७ जनाले मतदान गरेका छन । गत राती राति १० बजेबाट सुरू...
सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशकाे भावी नेतृत्व चयनका लागि अाज मतदान हुँदैछ । अध्यक्षका उम्मेदवार मध्ये दुइले उम्मेदवारी फिर्ता लिए पछि तीन जना भावी अध्यक्षका लागि प्रतिस्पर्धामा छन । मतदान अाज बिहान ८ बजे...
सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको भावी नेतृत्व चयनका लागि मतदान हुँदैछ । निर्वाचन समितिका अनुसार मतदान आज अपरान्ह १२ बजेबाट सुरु हुनेछ । निर्वाचन समितिका अनुसार कर्णाली प्रदेशको भावी अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी...
काठमाडौं । अधिवेसन सुरू भएको ५ दिनपछि नेकपा एमाले वागमती प्रदेश कमिटीको नेतृत्व चयन भएको छ । गत असोज ९ गतेबाट सहमतिको प्रयास गरे पनि बिफल भएपछि मतदान प्रक्रियामा गएको एमालेले बाग्मतीले अधिवेशन सुरू भएको...
काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीको भावी नेतृत्वका लागि आज मतदान हुदैँछ । अध्यक्षका लागि पाँच जनाले उम्मेदवारी दर्ता गराए पछि आज निर्वाचन हुन लागेको हो । निर्वाचन च्यासल, ललितपुरस्थित पार्टी केन्द्रिय कार्यालयमा हुनेछ...
काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अधिवेशन लम्बिएको छ । बाग्मती प्रदेशको भावी नेतृत्वमा सहमति हुन नसक्दा प्रदेश अधिवेशन लम्बिएको हो । जसका कारण हिजो सम्पन्न हुनु पर्ने अधिवेशन दुइ दिन बढी लम्बिन पुगेको हो...
काठमाडौं । नेकपा एमालेको बागमती प्रदेशको प्रथम अधिवेशन आजबाट सुरु हुँदैछ । सोमबार बागमती प्रदेशको प्रथम अधिवेशन नेपाल प्रज्ञा प्रतिष्ठानमा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट उद्घाटन हुनेछ । उद्घाटनअघि एमालेले काठमाडौंका ६ ठाउँबाट र्याली निकाल्नेछ...
बुटवल । नेकपा एमालेकी सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले पार्टी भित्र गुट राजनीतिलाई क्षमा नहुने बताएकी छन् । लुम्बिनीमा पहिलो प्रदेश अधिवेशन सम्पन्न गरेपछि सचिव अर्यालले पार्टीभित्र स्थायी गुट निर्माण गरिए त्यसलाई क्षमा...
बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको बुटवलमा सम्पन्न प्रथम अधिवेशनबाट पाल्पाका राधाकृष्ण कंडेल अध्यक्ष तथा उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् । कंडेलले अध्यक्षका प्रत्यासी प्यूठानका हरिप्रसाद रिजाललाई २ मतको अन्तरले विजयी हासिल...
बुटवल । बुटवलमा जारी नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कंडेल बिजयी भएका छन् । बुटवलको अन्तराषट्रिय सभाहलमा सम्पन्न मतपरिणाम अनुसार अध्यक्षका प्रत्यासी हरि रिजाललाई २ मत मतले पराजित गर्दै कंडेल बिजयी भएका हुन ।...
बुटवल । नेकपा एमालेको बुटवलमा जारी प्रथम लुम्बिनी प्रदेश अधिवेशन अन्तरगत नेतृत्व चयनका लागि सम्पन्न मतदानको गणना जारी रहेको छ । मध्यरातसम्म परिणाम आउने निर्वाचन समितिले जनाएको छ । कूल १००५ मतदाता मध्ये ९६५ मत...
बुटवल । नेकपा एमालेको बुटवलमा जारी प्रथम लुम्बिनी प्रदेश अधिवेशन अन्तरगत नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ । कूल १००४ मतदाता मध्ये ९६५ मत खसेको निर्वाचन समितिका संयोजक हरिप्रसाद भण्डारीले जानकारी दिए ।भदौं १६...
बुटवल । नेकपा एमालेको बुटवलमा जारी प्रथम लुम्बिनी प्रदेश अधिवेशन अन्तरगत नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । भदौं १६ गतेदेखि बुटवलको अन्तर्राष्ट्रिय सम्मेलनकेन्द्रमा जारी अधिवेशन अन्तरगत अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष राधाकृष्ण कंडेल...
बुटवल । नेकपा एमालेको बुटवलमा जारी प्रथम लुम्बिनी प्रदेश अधिवेशन अन्तरगत आज मँगलबारविहानदेखि नेतृत्व चयनका लागि मतदान हुँदै छ । भदौं १६ गतेदेखि बुटवलका अन्तर्राष्ट्रिय सम्मेलनकेन्द्रमा जारी अधिवेशन अन्तरगत अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष राधाकृष्ण...
बुटवल । बुटवलमा जारी नेकपा एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हरि रिजालको संगठित सदस्यतामा विवाद उत्पन्न भएको छ । रिजाल प्यूठानको नौ बहिनी गाउँपालिका-६ बाट प्रतिनिधि भएर अध्यक्षमा उम्मेदवार बनेका...
बुटवल । नेकपा (एमाले) को बुटवलमा जारी प्रथम लुम्बिनी प्रदेश अधिवेशनमा अध्यक्ष पदका लागि २ जनाको उम्मेदवारी परेको छ । अध्यक्ष पदका लागि हालका अध्यक्ष राधाकृष्ण कंडेल र केन्द्रीय कमिटी सदस्य हरि रिजालले उम्मेदवारी दर्ता...
बुटवल । नेकपा (एमाले) को बुटवलमा जारी प्रथम लुम्बिनी प्रदेश अधिवेशन अन्तरगत नेतृत्व चयनका लागि मापदण्ड तयार नहुँदा अन्यौलता आएको छ । निर्वाचन प्रक्रियाका लागि मतदाताहरुको अन्तिम नामावली प्रकाशन गरिएको भएपनि थप पणरक्रिया अघि बढाउन...
बुटवल । नेकपा एमाले लुम्बिनि प्रदेशको बुटवलमा जारी प्रथम अधिवेशनमा सहमतीमै नेतृत्व चयन गर्न अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएका छन् । जारी बन्दसत्रमा काठमाडौं फर्किनुअघि आइतबार।विहान सम्बोधन गर्दै ओलीले एकतावद्ध भएर जान आग्रह गर्दै...
बुटवल । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले लुम्बिनी प्रदेशको नेतृत्व आपसी सहमतिबाट टुंगाउन निर्देशन दिएका छन् । एमाले प्रदेश अधिवेशन उद्घाटन समारोहलाई शनिबार बुटवलमा सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रदेशमा सकेसम्म...
बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीको आगामी नेतृत्व पनि केपी ओलीभन्दा अरूबाट नहुने बताएका छन् । ‘एमालेमा नीति र नेतृत्वको विषयमा कुनै समस्या छैन, हामी नीतिमा स्पष्ट छौँ, नेतृत्वमा केपी शर्मा ओलीको विकल्प...
बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफू र उपाध्यक्ष विष्णु पौडेलबीच कुनै विवाद नरहेको बताएका छन् । एमाले भित्र विवाद देखाएर केही व्यक्ति रमाएको उल्लेख गर्दै उनले एमालेलाई बलियो बनाउन उपाध्यक्ष विष्णु पौडेल र...
बुटवल । नेकपा एमालेका उपमहासचिव प्रदिपकुमार ज्ञवालीले सरकार आफ्ना व्यक्तिहरुलाई उन्मुक्ति दिँदै भ्रष्टाचार विरुद्धको अभियानमा छौं भनेर ध्वङ र पाखण्ड प्रस्तुत गरिरहेको बताएका छन् ।प्रधानमन्त्रीले आफ्नो जनअदालत ब्युझाउन खोजेको आरोप लगाउँदै उनले आफू निकटका व्यक्तिहरुलाई...
बुटवल । नेकपा (एमाले) को प्रथम लुम्विनी प्रदेश अधिवेशन आजदेखि बुटवलमा हुँदै छ । अधिवेशन उद्घाटनका लागि अध्यक्ष केपी शर्मा ओलीसहित शिर्ष नेताहरु शनिबार बुटवल आएका छन् । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको परिसरमा जारी...
बुटवल । नेकपा (एमाले)को बुधबार सिराहाको सर्रे अम्बासमा बसेको सचिवालयको २५ औं बैठकले संविधान जारी भएको दिन, असोज ३ गते सातवटै प्रदेशमा कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । संविधान जारी भएको ऐतिहासिक दिनको अवसर...
सिराह । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक बिहान साढे ११ बजे सिरहाको धनगढीमाई नगरपालिका–४, सर्रे अम्वास (विष्णुपुरकट्टी)मा बस्ने एमाले मधेस प्रदेश इन्चार्ज एवं केन्द्रीय सचिव योगेश भट्टराईले जानकारी दिए । बैठकले...