धादिङ। ट्रकको ठक्करबाट धादिङमा दुइ विद्यार्थीको मृत्यु भएको छ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ फुर्केखोलामा आज बिहान ट्रकको ठक्करबाट दुई विद्यार्थीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक सूचना अधिकारी सन्तुलालप्रसाद...
काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कलाकार राष्ट्रको गौरव भएको बताएका छन्। आज काठमाडौंको नयाँ बानेश्वरमा रातो टीकी बोलको गीत सार्वजनिक कार्यक्रममा उपप्रधानमन्त्री खड्काले कलाकारितामार्फत कालाकारले देश मान प्रष्तिष्ठा बढाउने काम गरेकाले कलाकार देशका...
बझाङ। भूकम्पमा परी बझाङमा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सत्यबादि मावि भोपुरका चार जना विद्यार्थी, केदार स्युँ गाउँपालिकामा एक जना, खप्तडछान्ना गाउँपालिकामा एक जना गरेर ६ जना घाइते भएका छन्। जिल्ला...
धनगढी । सुदुरपश्चिम प्रदेशमा भुकम्पको झटका महशुश गरिएको छ । बझाङको तल्कोट केन्द्रबिन्दु भएर २ः४०मिनेटमा ५.३ रेक्टर स्केलको पहिलो भुकम्प गएको हो भने दोस्रो भुकम्पको झटका पनि महशुश गरिएको हाे । सो भुकम्पको झटका भारतको राजधानी...
र्खेत । पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ । मंगलबार दिउँसो २:४९ मिनेटमा पश्चिम नेपालका केही जिल्लामा भूकम्पको धक्का महसुस भएको हो । बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको बताइएको छ । भूकम्प...
पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे कागबेनी पुगेका छन् । गत साउन २८ गते राती कागबेनीमा भिषण बाढी गएपछि त्यसको स्थलगत अध्ययन र अवोलकनका लागि उनी मुस्ताङको कागवेनी पुगेका हुन । हिमाल पारीको जिल्लामा अचानक आएको...
बुटवल । बुटवलमा गयराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका–१ संखरनगर बस्ने २६ वर्षीय गोबिन्द ढकालको मृत्यु भएको प्रहरीले जनाएको छ । बुटवल उपमहानगरपालिका–११ कालिकानगरस्थित सडकमा लु ४९...
बारा । गत शनिवार बिहानैदेखि सामाजिक संजाल फेसबुकमा शिक्षक ब्रम्हदेव पासवानको तस्वीर चर्चामा छ । सडक छेउमै बसेको पासवानको तस्विर पोष्ट गर्दै अधिकांशले उनको न्यायका लागि अपिल गरिरहेका छन् । चार दशकभन्दा बढी समयदेखि अध्यापन...
बारा । कमसल बिउको कारण फल्दै नफली सुक्न थालेपछि निजगढ- ९ का किसानले धानको बोट काटेर आगो लगाउन थालेका छन् । उन्नत जातको भनेर मंहगोमा खरिद गरेर रोपेको धानमा रोग लागेर दाना नलागे पछि चिन्तित बनेका किसानहरुले...
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराइले धेरै बिदा दिने मुलुकमा गनिएको भन्दै ब्यङग्य गरेका छन् । वल्ड स्टाटिक्सले सबैभन्दा सार्बजनिक बिदा दिने देशको सुचीमा नेपालको नाम पहिलो नम्बरमा राखे पछि भट्टराईले अनि देश...
भैरहवा। सशस्त्र प्रहरीले स्रोत नखुलेको रकम सहित ३ भारतीयलाई पक्राउ गरेको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ डण्डामा अवस्थित सशष्त्र प्रहरी बल नेपालले प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डाको चेकजाँच टोलीले राती ९ बजे चेकजाँच गर्ने क्रममा १२ लाख...
गुल्मि । गुल्मीको साबिक क्षेत्र नम्बर ३ मा सोमबारदेखि सिमलटारीमा पहिलो पटक सदरमुकाममा झै महोत्सव सुरु भएको छ । त्यस क्षेत्रको पहिलो महोत्सवको माओबादी केन्द्रका नेता तथा प्रधानमन्त्री प्रचण्डका जनसम्पर्क बिज्ञ बुद्धि जिसिले उद्घाटन गर्ने...
बुटवल । तिलोत्तमा नगरपालिकाको मंगलापुर–सेमराबजार–कान्छीबजार सडकखण्ड अन्तर्गत बेबराचोकदेखि कान्छीबजारसम्म सडक निर्माणको लागि दोस्रो प्याकेजको ठेक्का सुचना प्रकाशन गर्न शहरी शासकीय तथा पूर्वाधार आयोजनाले सहमति दिएको छ । मन्त्रालयले नगरपालिकालाई एक पत्र लेख्दै सो २०८२ असार...
बुटवल । बुटवल मोतीपुर औद्योगिक क्षेत्रको प्रगतिबारे बुटवलमा छलफल भएको छ। बुटवल उपमहानगरपालिकामा भएको छलफलमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले मोतीपुर औद्योगिक क्षेत्र निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन आग्रह गरे। उनले मोतीपुर औद्योगिक क्षेत्र...
इटहरी । ग्राहकहरुलाई सर्बसुलभ दरमा गुणस्तरीय उत्पादनहरू प्रदान गर्दै आएको डिजिटल पेन्टसले चाडपर्बलाई लक्षित गर्दे डिजिटलको हर्ष उपहारको वर्षा योजना ल्याएको छ । उपहार योजना अन्तर्गत प्रथम पुरस्कार डेलको ल्यापटप एक जनालाई,दितिय पुरस्कार ३२ इन्चको...
काठमाडौं, १५ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार गरेको आरोपमा बहालवाला सचिव मधु कुमार मरासिनीसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सोमबार आयोगले विशेष अदालतमा सचिव मधु कुमार...
बुटवल । लुम्बिनी प्रदेशमा लम्पी स्कीन रोगबाट अहिलेसम्म ९ हजार ६११ पशुको मृत्यु भएको छ भने १ लाख ९२ हजार १८ संक्रमति भएका छन् । जसमध्ये १ लाख १८ हजार १२९ पशुपन्छीको उपचार भएको लुम्बिनी...
प्युठान । २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रोल्पा, रोल्पा नगरपालिका-३ खुमले बस्ने २९ वर्षीय सुरेन्द्र विकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विकले ती महिलालाई गत भदौ १४ गते दिउँसो स्वर्गद्वारी नगरपालिका-४...
बुटवल । बुटवल उपमहानगरपालिकामा कार्यालयका बडामा कार्यरत कर्मचारीहरु सम्मेलित अनलाइन प्रणालीमा आधारित राजस्व व्यवस्थापन तालिम सम्पन्न भएको छ । चालु आर्थिक वर्ष २०८०८१ देखि स्थानीय तहहरुको अनलाइन राजस्व व्यवस्थापन सम्बन्धी कामकाजलाई छिटो, छरितो, पारर्दशी र...
काठमाडौँ । काठमाडौंको गौशालामा गोली प्रहारबाट एक जना घाइते भएका छन्। सोमबार गौशालामा एक जनामाथि गोली प्रहार भएको प्रहरी स्रोतले बतायो। गोली प्रहारबाट घाइते भएका व्यक्तिलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज लगिएको छ। घाइतेको खुट्टामा चोट...
पोखरा । बिगत १८ महिना देखी हराएका एक बृद्दको शव फेला परेको छ ।माछापुच्छ्रे– ८ खोराको बस्ने वर्ष ७० बर्षीय बुद्दीबहादुर बिकको शव १८ महिना पछि भेटिएको हो । जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार माछापुच्छ्रे-७...
बुटवल । रुपन्देहीको बेलहिया नाकाबाट १० लाख भारुसहित तीन जना पक्राउ गरेको छ। १० लाख भारतीय रुपैयाँसहित तीन जना भारतीय नागरिकलाई सशस्त्र प्रहरी बल नेपालको प्रस्तावित सीमा सुरक्षा गुल्म (बिओपी) डण्डाको टोलीले पक्राउ गरेको हो...
युके । गुल्मीको मुसिकोट नगरपालिका र मालिका गाउँपालिकाबाट युकेको वैदेशिक रोजगारमा पुगेकाहरुले त्यहाँ नौमती बाजा संरक्षण र प्रचारका लागि मालिका बाजा समूह गठन गरेका छ्न । सोही समूह र अन्य संघ संस्था मिलेर जनबादी गायक...
बुटवल । चाडपर्व नजिकिए संगै बुटवल उपमहानगरपालिकाले अनुगमनलाई तिब्रता दिएको छ ।बजारमा अखाद्य बस्तु विक्रि भएको, महंगो मुल्यमा व्यापारीले बस्तुको विक्रि गरेको गुनासो समेत बढिरहेका बेला बुटवल उपमहानगरपालिकाले अनुगमन कार्यलाई तिब्र बनाएको हो । आईतबार...
धादिङ । बाख्राले कोदो खाएको निहुँमा धादिङमा एक वृद्धाको हत्या भएको छ। नेत्रावती डबजोङ गाउँपालिका-४ की ७० वर्षकी सुकमाया गुरुङको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँका ३५ वर्षीय मंगल...
बुटवल । कानुङ बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बुटवल(४, रुपन्देहीले आफ्ना शेयर सदस्यहरुमध्ये एक सय १० जनाबाट रगत संकलन गरि शनिवार रक्त सञ्चार केन्द्र,बुटवलमा सहयोग गरेको छ । विगत वर्षमा झैं यस वर्ष पनि...
काठमाडौँ । पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने क्रममा सुन हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन कोषाध्यक्षसमेत रहेका हालका सदस्यसचिव मिलनकुमार थापासहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको छ। अख्तियारले तत्कालीन सदस्यसचिव प्रदीप ढकाल र स्टोरकिपर अरुणकुमार...
काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालमा चिकित्सकमाथि कुटपिट भएको छ । आइतबार दिउँसो साढे १२ बजेतिर इन्टर्न डाक्टर मनिष खड्कामाथि कुटपिट भएको अस्पतालका प्रबन्धक नारायणप्रसाद दाहालले बताए । डायलाइसिस गर्न आएका बिरामी कुरुवाले...
गुल्मी। गुल्मी अस्पतालमा स्वास्थ्य लिनेहरुमा ७० प्रतिशत महिला र जम्मा ३० प्रतिशत पुरुष रहेको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष ०७९/०८० को वार्षिक समिक्षा गोष्ठिमा अस्पतालका निमित्त मेसु डाक्टर सोफिया थापाद्वारा प्रस्तुत प्रतिवेदनमा सो उल्लेख...
काठमाडौं । आइतबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मूल्य वृद्धि फिर्ता लिन निर्देशन दिए पछि निगमले एक सूचना प्रकाशित गर्दै यस्तो...
बुटवल । कपिलवस्तु प्रहरीले अर्घाखाँचीबाट कपिलवस्तु ल्याउँदै गरेको साढे ६ क्वीन्टल रक्तचन्दन जस्तै देखिने काठसहित ८ जना पक्राउ परेका छन् । कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर १ पत्थरकोटमा चेकजाँचका क्रममा रक्तचन्दन जस्तो देखिने काठ, २...
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिलिटर २१५ रुपैयाँ बढाउने निर्णय...