ताजा अपडेट »

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता, आइतबार राति १२ बजेदेखि लागु हुने

आइतबार, १४ असोज २०८०

काठमाडौं । आइतबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता हुने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मूल्य वृद्धि फिर्ता लिन निर्देशन दिए पछि निगमले एक सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो ।