गण्डकी । शिशिरको पारिलो घाममा छोरी सेक्दै थिइन्- लक्ष्मी गिरी। बुधबार दिन घमाइलो भए पनि उनको मन छ्याङ्ग छैन। पोखरा–७ घारिपाटनकी गिरीले गत आइतबारको त्रासदीपूर्ण घटना भुल्क सकिरहेकी छैनन्। आँखै सामुन्ने जहाज खसेको दुःखान्त दृश्यले...
विराटनगर । मोरङको कोशी अस्पतालमा ज्युँदो शिशुलाई मृत घोषणा गर्ने डाक्टरसहित तीन जना स्वास्थ्यकर्मीलाई निलम्बन गरिएको छ । अस्पतालको इमर्जेन्सीमा उपचाररत १८ दिनको शिशुलाई मृत घोषणा गर्ने मेडिकल अफिसर डाक्टर आकाश यादवसहित तीन जना स्वास्थ्यकर्मीलाई...
भैरहवा । थारु संस्कृति, भेषभुषा, खानपिन जोगाउने उद्देश्य सहित भैरहवामा “२६४७ औं थारु लवा बर्ष एवम माघ महोत्सव” आयोजना हुने भएको छ । थारुहरुको नया बर्षको अवसरमा माघ पर्व (खिचडी) महोत्सव माघ ७ गते हुने...
काठमाडाैं । नारायणगढ–मुग्लिन सडक विस्तार नसकिएकाले थप एक महिना दिउँसोको समयमा सवारीसाधन रोकेर निर्माण गरिने भएको छ । यस खण्डमा हाल पुल निर्माणका लागि भित्तो काटिँदै आइएको थियो । गत ५ पुसबाट ३० दिनका लागि...
काठमाडौं । माघ १ गते काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० विमान दुर्घटनामा परेर मृत्यु भएकामध्ये ४८ जनाको शव काठमाडौं ल्याएर परीक्षण गर्न थालिएको छ । नेपाली सेनाको दुई हेलिकोप्टरमार्फत मङ्गलबार दिउँसो काठमाडौं ल्याइएका...
काठमाडौं । १ माघमा पोखरामा दुर्घटनाग्रस्त यति एयरलाइन्सका मृतकहरूमध्ये ४६ जनाकाे शब आज काठमाडौं ल्याइएको छ । उनीहरूको शबलाई हेलिकोप्टरमार्फल काठमाडौं ल्याइ पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । अन्य २४ जनाको शब भने...
बुटवल । पाल्पामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका–६ पटुवाचौरका ६० वर्षीया बेदबहादुर बलाल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बलाल मंगलबार विहान घर नजिकैको नेप्टा...
पाल्पा । गुल्मी पाल्पा र स्याङ्जा जिल्लाको संघम स्थलमा अवस्थित कालीगण्डकीको तटमा विराजमान नेपालकै चार धाम मध्येको एक धाम ऋषिकेश मन्दिरको काखमा मागको पहिलो दिन, मागे सक्रान्ति मेला को अवसर पारेर गुल्मेली समाज जापान कन्तो...
दाङ । दाङमा आाज बिहानै भएको मोटरसाइकल दुर्घटनामा २ युवकको मृत्यु भएको छ । सर्रा सौडियार सडक खण्डमा आफैं चलाएको रा ५ प ९५१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो । घोराही १६ का...
काठमाडौँ । उपत्यकालगायतका क्षेत्रमा खराब मौसमका कारण आज आन्तरिक उडान प्रभावित भएको छ । मौसममा बदली आई बिहान हुस्सु र कुहिरो लागेका कारण आन्तरिक तर्फका सबै विमानस्थलमा उडान प्रभावित भएको हो ।काठमाडौँ विमानस्थल कार्यालयका अनुसार...
बुटवल । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको पोखरामा आइतवार भएको विमान दुर्घटनामा परि निधन भएको छ । ६८ जना यात्रु लिएर काठमाण्डाैबाट पोखरा आएको यति एअरलाइन्सको जहाज अवतरण हुन लाग्दा सेती खोँचमा दुर्घटनामा...
पोखरा । आइतबार पोखरामा एटिआर जहाज दुर्घटनामा परेपछि यति एयरलाइन्सले भोलि (सोमबार) हुने भनिएका सबै उडान रद्द गरेको छ। एक सूचना प्रकाशित गर्दै एयरलाइन्सले भोलि आपत्कालीन र उद्दार उडानबाहेक नियमित सबै उडान रद्द गरेको जनाएको छ ।
विराटनगर । राष्ट्रपति बिदादेवी भण्डारीले सुनसरीमा रहेका धार्मिक स्थलमा दर्शन गरेकी छिन् । मकर सङ्क्रान्तिको अवसर पारेर नेपाली सेनाको हेलिकप्टरबाट आएकी राष्ट्रपतिले धार्मिक स्थल वराहक्षेत्र मन्दिर दर्शन गर्दै सप्तकोसी र कोका कौशिकी खोलाको सङ्गम स्थलमा...
कास्की । सेती नदीको खोँचमा दुर्घटना भएको यती एयरलायन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको छ । सेती नदीको खोँचमा धेरै तल विमान खसेका कारण अहिले क्रेनको प्रयोग गरी उद्धारको प्रयास जारी रहेको कास्कीका...
काठमाडौं । सरकारले भोलि यती एयरको विमान दुर्घटनाको शोकमा भोलि एक दिन सार्वजनिक बिदा दिएको छ । आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले साे निर्णय गरेकाे अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।बैठकले विमान दुर्घटनाको छानबिन गर्न...
काठमाडौं । पोखरामा दुर्घटना भएको यति एयरलाइन्सको ९ एन–एएनसी विमानले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा डेमो फ्लाइट गरेको खुलेको छ। २२ डिसेम्बरमा पोखराको पुरानो विमानस्थलबाट नयाँ विमानस्थलमा यही विमानले डेमो उडान गरेको थियो। काठमाडौंबाट पोखराका लागि उडेको ९...
काठमाडौं । पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनाग्रस्त हुँदा लागेको आगो नियन्त्रणमा आएको छ। आइतबार बिहान काठमाडौंबाट उडेको एटिआर ७२ विमान पोखरा महानगरपालिका-१५ नयाँ गाउँस्थित सेती नदीको खोँचमा दुर्घटना भएको थियो । दुर्घटनापछि जहाजमा ठुलो आगो लागेको...
पोखरा । आज बिहान यती एयरलाइन्सको विमान दुर्घटना भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज हुने भनिएका सम्पूर्ण उडान स्थगित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुर्घटनाभएपछि पोखरा विमानस्थलबाट हुने सबै उडान स्थगित गरिएको...
काठमाडौं । पोखरामा भएको विमान दुर्घटनामा ६८ जना यात्रुसहित ७२ जना रहेको खुलेको छ। जहाजमा ६२ नेपाली नागरिक र १० जना विदेशी नागरिक रहेको खुलेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार जहाजमा ३ शिशुसहित ६...
काठमाडौं । पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनाग्रस्त हुँदा मृत्यु हुनेको संख्या ३५ पुगेको छ । अहिलेसम्म ३५ जनाको शव फेला परेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए । उद्धार कार्य जारी रहेकोले मृत्यु हुनेको...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । पोखरामा यती एयरको जहाज दुर्घटना भएलगत्तै प्रचण्डले दिउँसो साढे १ बजेलाई बैठक बोलाएका हुन् । दुर्घटनाको विवरण बुझ्न प्रधानमन्त्री त्रिभुवन विमानस्थल गएका छन् ।
काठमाडौं । काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटनाको विवरण बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्। प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएर क्षतिको विवरण भेट्न प्रचण्ड विमानस्थल...
काठमाडौं । पोखरामा दुर्घटनाग्रस्त यती एयरलाइन्सको जहाजमा ६२ नेपाली नागरिक र १० जना विदेशी नागरिक रहेको खुलेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार जहाजमा ३ शिशुसहित ६ बालबालिका र ६२ जना वयस्क छन् । काठमाडौंबाट...
काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर विमान दुर्घटनामा परेको छ । काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एएनसी एटीआर जहाज दुर्घटनामा परेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । जहाजमा ६८ जना यात्रु...
काठमाडौं । आज माघ १ गते अर्थात् माघे संक्रान्ति । थारु समुदायको महान् चाड माघी पर्व तथा मगर समुदाय लगायत अन्य समुदायले मनाउने चाड माघे संक्रान्ति (मकर संक्रान्ति) को अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको...
काभ्रे । खानीखोला गाउँपालिकाले तामाङ समुदायको धार्मिक तथा सांस्कृतिक पर्व ‘सोनाम ल्होछार’को तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठकले २८५९ औँ तावर/ह्योई ल्हो (बिरालो वर्ग)को सोनाम ल्होछारको अवसरमा...
धनगढी । १ माघ (माघी) अर्थात मकर संक्रान्ति । मकर संक्रान्तिलाई देशभर भव्यताका साथ मनाइने गरिन्छ । थारु समुदायमा भने माघिसँगै नयाँ वर्ष पनि सुरु हुने गर्छ । १ माघदेखि थारु संवत २६४६ सुरु हुँदैछ...
Child marriage मुगु । छायाँनाथ रारा नगरपालिकाकाले उमेर पुगेका गैरदलितले दलितसँग विवाह गरे एक लाख रुपैयाँ प्रदान गर्ने भएको छ। भर्खरै सम्पन्न नगरपालिकाको १२औँ विधेयक नगरसभाले जातिय विभेदविरुद्ध दलित नीति नियमावली पास गर्नुका साथै उमेर...
भैरहवा । नेपाल रेडक्रस सोसाइटी सिद्धार्थ उपशाखाको १८ औ बार्षिक साधारणसभा शनिबार भैरहवामा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी केन्द्रिय तदर्थ समितिका अध्यक्ष सुदर्शन नेपालले रेडक्रस अहिले गिजोलिएको अवस्थामा रहेको बताए ।...
सुर्खेत ।मुगुको छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गरेमा प्रोत्साहन स्वरुप रु १ लाख दिने भएको छ । नगरपालिकाको १२औँ विधेयक नगर सभाले जातियविभेदविरुद्ध दलित नीति नियमावली पास गर्नुका साथै उमेर पुगेका युवाहरुले अन्तजातीय विवाह गरेमा...
काठमाडौं । पछिल्लो २४ घन्टामा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट संकलित १ हजार ३ सय ७७ नमूना परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या...
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित बोझेनीका आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको छ ।नगरपालिकाका प्रमुख रमेश नापित, वडाध्यक्ष सूर्यबहादुर तामाङसहित आन्दोलनरत पक्षलाई शुक्रबार दिउँसो ३ बजे वार्तामा बोलाइएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले...