काठमाडौं । सरकारले भोलि यती एयरको विमान दुर्घटनाको शोकमा भोलि एक दिन सार्वजनिक बिदा दिएको छ ।
आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले साे निर्णय गरेकाे अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।बैठकले विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय जाँचबुझ आयोग गठन पनि गरेको छ ।
प्रतिक्रिया