काठमाडौं । भोलि बस्ने प्रतिनिधि सभा बैठकको कार्यसूची सार्वजनिक भएको छ । संघीय संसदका महासचिव डा. भरतराज गौतमले जारी गरेको कार्यसूचीमा भोलि बुधबार १ बजे बस्ने सम्भावित बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७७/७८ को...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारमा पाँच दलको प्रतिनिधित्व भए पनि प्रमुख एजेन्डामा सत्तारुढ गठबन्धन आबद्ध दल तितरबितर हुन थालेका छन् । पछिल्लो समयको सबैभन्दा महत्वपूर्ण राजनीतिक निर्णय अर्थात स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्दा...
बुटवल । बुटवलका समाजसेवी खेम पुनको निधन भएको छ । खेम-ओमी पुन कल्याणकारी प्रतिष्ठानका संस्थापक संरक्षक ६० वर्षीय पुनको मष्तिकघातका कारण निधन भएको हो । पुनको उपचारका क्रममा काठमाडौँको ग्रिन सिटी अस्पतालमा मंगलबार मृत्यु भएकोे...
बुटवल । सरकारले आगामी ३० बैशाखमा एकै चरणमा स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै राजनितीक दलका नेता कार्यकर्ताहरुकाे सक्रियता बढेकाे छ । मुलुक संघीयतामा गएपछि पहिलो पटक २०७४ सालको स्थानीय तहकाे निर्वाचनमा जित हात पारेका ठाउँहरुलाई...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्यागको घोषणा गरेका छन । अध्यक्ष राजेन्द्र लिङदेनले आफनो मागको सम्बोधन नगरेको भन्दै असन्तुष्ट रहेका थापाले पार्टी परित्यागको घोषणा गरेको केन्द्रिय सदस्य अभिषेक थापाले जानकारी...
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सरकारले खोप अभियान सुरु भएदेखि सोमबारसम्म तीन करोड ४० लाख ८४ हजार ८६८ मात्रा खोप लगाएको छ । जसमा पहिलो मात्रा एक करोड ७८ लाख २६ हजार ५९४,...
काठमाडौं । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फान) ले यस वर्षको ‘भ्यालेन्टाइन डे’लाई लक्षित गरी भारतबाट दुई लाख सात हजार थान (स्ट्रिम) गुलाबको फूल ल्याउने भएको छ । ‘यस वर्षको भ्यालेनटाइन डेलाई लक्षित गरी हामीले भारतबाट दुई ...
काठमाडौँ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको जुम्ला जिल्ला समिति नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा समाहित भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा आज आयोजित एक कार्यक्रमबीच जिल्ला इन्चार्ज...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले आफू एमाले प्रवेश गर्ने कुप्रचार भएको भन्दै त्यसप्रकारका समाचारबाट भ्रमित नहुन आग्रह गरेका छन् । यस विषयमा केही सञ्चारमाध्यममा आएका समाचारका विषयमा प्रतिक्रिया दिँदै प्रकाण्डले भने,...
बुटवल । रुपन्देहीको शुद्धोधनमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् । शुद्धोधन गाउँपालिका–१ बेलवास्थित सडकमा सोमबार राति लु७३ प ७५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना...
काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजकसमेत रहेका राष्ट्रिय सभा सदस्य वामदेव गौतमले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) फिर्ता गर्न अमेरिकी सरकारलाई आग्रह गरेका छन् । अमेरिकी सहयोग परियोजना एमसीसी नेपालमा विवादित हुँदा जनमत पनि विभाजित...
काठमाडौं । सरकारले मिति घोषणा गरेपछि राजनीतिक दलहरू स्थानीय तह निर्वाचन केन्द्रित तयारीमा जुट्न थालेका छन् । प्रदेश र संघको निर्वाचनलाई प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले पनि स्थानीय निर्वाचनमा पहिलो हुने गरिको रणनीति बनाउँदै दलहरू...
जनकपुर । मधेस प्रदेशअन्तर्गतका दुईवटा विषयगत समितिको सभापति पदका लागि आज प्रदेशसभामा मतदान हुँदैछ । प्रदेशसभा सचिवालयका अनुसार आज बिहान ९ बजे बस्ने प्रदेशसभाको बैठकमा कृषि तथा भूमि व्यवस्था समिति सभापतिका लागि मतदान हुनेछ भने...
काठमाडाैँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एमसीसीका सन्दर्भमा नेपालका कम्युनिस्ट पार्टी खासगरी नेकपा माओवादी केन्द्र लक्षित आलोचना जारी राखेका छन् । हरेक रातजसो उनले एमसीसीका विषयमा सत्ता साझेदार माओवादी केन्द्रको भूमिकाप्रति सामाजिक सञ्जालमार्फत टिप्पणी गरिरहेका छन्।...
बुटवल । लुम्बिनी क्षेत्र विकास कोषको कोषाध्यक्षमा ढुण्डीराज भट्टराई ‘सिद्धिचरण’ नियुक्त गर्ने निर्णय भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको हो । रुपन्देहीको देवदह नगरपालिका स्थायी घर भएका भट्टराई नेकपा...
कपिलवस्तु । कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिकाको सिमावर्ती क्षेत्रबाट ५ टन केराउसहित भारतीय ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यशोधरा गाउपालिका–७ मर्यादपुरबाट प्रहरीले अबैध मटर (केराउ) बरामद गरेको हो । प्रहरी चौकी मर्यादपुरबाट खटिएको प्रहरी टोलिले...
काठमाडाै । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिएकाे बताएका छन् । सरकारले ३० वैशाखमा एकै चरणमा स्थानीय तहकाे निर्वाचन घाेषणा गरेसँगै आशंकाहरु हटेकाे थापाले सामाजिक सञ्जालमा उल्लेख गरेका...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ विरुद्धको खोप अभिलेख सार्वजनिक नगर्ने ६ जिल्ला र एक सय नाै स्थानीय सरकारलाई तत्काल मौज्दात खोप विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ । यसअघि मन्त्रालयले २१ माघसम्ममा सातै...
काठमाडौँ । सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। निर्वाचन एकै चरणमा गर्ने निर्णय भएको एक मन्त्रीले बताए। प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन...
काठमाडौँ । सरकारले कोरोना संक्रमणको गति दरमा कमी आएपनि जोखिम कायमै रहेको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीले संक्रमण घट्दै गएकाले स्वास्थ्यका मापदण्डहरूको पालना गरेर जनजीवनलाई थप सहज बनाउँदै लैजानुपर्ने बताए।...
काठमाडौं। अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोेरेसन (एमसीसी) प्रस्ताव प्रतिनिधिसभामा टेवल गर्ने विषयलाई लिएर अहिले सभामुख अग्निप्रसाद सापकोटा विवादमा तानिएका छन् । सरकारको चाहना अनुसार उनले एमसीसी प्रस्ताव संसदमा टेवल गर्न नमानेपछि उनी विवादमा तानिएका हुन्...
थितिको राजनीति प्रजातन्त्रको आधारभूत विशेषता र अपरिहार्य आवश्यकता हो। विधिको शासन र कानून एवम् व्यवस्था प्रजातान्त्रिक थिति हो। बेथिति प्रजातन्त्रको विकृत अवस्था हो। यसबाट व्यक्तिको शासन चल्दछ । कानून एवम् व्यवस्था बत्ती बालेर खोज्नु पर्ने...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री केपी ओलीका अनुसार संसदमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी प्रस्ताव टेबुल नहुनुको कारक सभामुख अग्निप्रसाद सापकोटा हुन् । तत्कालीन नेकपामा भागबन्डा हुँदा माओवादीबाट सापकोटा सभामुख...
बुटवल । प्रहरीले आन्दोलनमा दमन गरेको भन्दै अनेरास्ववियुले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिनु पर्ने तथा स्थानीय तहको निर्वाचन तत्काल घोषणाको माग सोमबार लुम्बिनी...
कपिलवस्तु । ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको कपिलवस्तुको कुदान क्षेत्र भित्र रहेको शिव मन्दिर जीर्ण अवस्थामा पुगेको छ । कुदान गौतम बुद्धले ज्ञान प्राप्त गरेपछि पहिलो पटक गृहनगर कपिलवस्तुमा आउँदा आफ्नो मातापिता तथा परिवारसंग भेट...
बुटवल । रुपन्देहीको बुटवलमा अवस्थित लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि विद्यार्थी र प्रहरी बीच सोमबार झडप भएको छ । सडपमा परी करिब आधा दर्जन विद्यार्थीहरु घाइते भएको अनेरास्ववियू केन्द्रीय उपाध्यक्ष यम पाण्डेले जानकारी गराए ।...
काठमाडौं । राप्रपाका पूर्वअध्यक्ष कमल थापा पक्षको छुट्टै भेला सुरु भएको छ । चाबहिलस्थित ओमदुर्गा पार्टी प्यालेसमा सोमबार दिउँसो सुरु भएको भेलामा उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री कुन्ती शाही, रोशन कार्की, जयन्त चन्दलगायतका नेताहरू सहभागी छन्...
काठमाडौं । ट्राफिक प्रहरीले एकैदिन काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार २६५ जना सवारी चालकलाई कारवाही गरेको छ । आइतबार काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट उनीहरुलाई कारवाही गरिएको उपत्यका ट्राफिक प्रहरीले जानकारी दिएको छ...
काठमाडौं । चन्द्रागिरिमा हिउँ खेलेर फर्किदा हराएका ५ जना महिला तथा बालबालिकाको चन्द्रागिरी जंगलबाट गएराति प्रहरीले उद्धार गरेको छ । चन्द्रागिरी डाँडामा सोमबार हिउँ खेल्न गएका चन्द्रागिरी नगरपालिका–६ महादेवस्थान बस्ने एकै परिवारका २३ वर्षीया रिता...
सीउल । दक्षिण कोरियामा पछिल्लो पटक अनौठो मास्क चलनमा आएको छ, जुन परम्परागत फेस मास्कभन्दा बिलकुल फरक छ । पछिल्लो समयमा प्रचलनमा आएको मास्कले नाक र मुखकोसट्टा नाक मात्र ढाक्छ । नयाँ मास्कलाई कोस्क नाम...
काठमाडौं । पर्साको जिराभवानीपुर गाउँपालिका–४ मा हिजो साँझ ट्याक्टरमा मोटरसाईकल ठोकिदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकलमा सवार बालिका रहेकी छन् । र्दुघटना एक जना घाइते भएका छन् । ना ४ त...
बुटवल । रुपन्देहीको तिलोत्तमामा दक्षिण एसियाकै नयाँ स्केटिङ मैदान निर्माण सुरु भएको छ । फ्रान्स, जर्मन, स्पेन र भारतका खेलाडी तथा संघसंस्थाहरुको सहयोगमा ईन्डोर स्केट पार्क एण्ड रिसोर्स सेन्टर स्थापना गरिएको स्केट एड नेपाल फाउन्डेसनका...