ताजा अपडेट »

लुम्बिनी क्षेत्र विकास कोषको कोषाध्यक्षमा रुपन्देहीका भट्टराई

मंगलबार, २५ माघ २०७८

बुटवल । लुम्बिनी क्षेत्र विकास कोषको कोषाध्यक्षमा ढुण्डीराज भट्टराई ‘सिद्धिचरण’ नियुक्त गर्ने निर्णय भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

रुपन्देहीको देवदह नगरपालिका स्थायी घर भएका भट्टराई नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य तथा रुपन्देही सहइन्चार्ज समेत हुन् ।