बुटवल । नेपालमा पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ६१७२ जनामा परीक्षण गर्दा ८२ जनामा कोभिड संक्रमण पुष्टि...
काठमाडौं । उदयपुरको बेलका नगरपालिका–६ जोगेनीमा बुधबार मोटरसाइकलको ठक्करबाट एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलका नगरपालिका–३ की ७६ वर्षीया राम माया आलेमगर रहेकी छन् । स ७ प ८६९२ नम्बरको मोटरसाइकलले पैदल...
बुटवल । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशको अध्यक्षमा सुदर्शन बराल चयन भएका छन् । अध्यक्ष बराल गुल्मीबाट प्रदेशसभा सदस्य निर्वाचित भई लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्री समेत हुन् । प्रदेश कमिटिको बैठकले वराललाई निर्विरोध...
काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकता अध्यादेशविरुद्ध परेका सबै रिट खारेज गरेको छ । कार्यबाहक प्रधानन्यायाधीश दीपकुमार कार्की, न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले सबै रिट खारेज गर्ने...
काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग डिभिजन-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा पपुवा न्यु गिनी (पीएनजी) ले नेपालसामू २०५ रनको लक्ष्य प्रस्तुत गरेको छ । संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाह क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको...
बुटवल । कालिका मानवज्ञान मावि बुटवलका विद्याथीहरुले संसदीय व्यवस्थाको अभ्यास गरेका छन् । नेपाल कानून विद्यार्थी समाज, कालिकाको आयोजनामा नमूना संसदको अभ्यास सम्पन्न भएको हो । मुलुक संघीय गणतन्त्र अनुसार लोकतान्त्रिक प्रणालीमा सञ्चालन रहेको अवस्थामा...
बुटवल । नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा उम्मेदवार सिफारिस र निर्णय गर्ने मापदण्ड तयार गरेको छ । पार्टीको केन्द्रीय सचिवालयको मंगलबार साँझ बसेको बैठकले उम्मदेवार सिफारिसको मापदण्ड पारित गरेको हो । सचिवालयले पारित गरेको मापदण्ड...
काठमाडौं । नेपाली कांग्रेसले चुनाव प्रचार अभियानमा पार्टीका धेरैजसो नयाँ केन्द्रीय सदस्यलाई खटाएको छ । पार्टीका पदाधिकारी, केन्द्रीय कार्यसम्पादन समिति सदस्य र प्रतिनिधिसभा सदस्यबाहेकका केन्द्रीय सदस्यलाई चुनाव प्रचारमा ७७ वटै जिल्लामा खटाएको छ । पदाधिकारी,...
नयाँ दिल्ली । आम आदमीका पार्टी नेता भगवन्त मानले पद तथा गोपनियताको सपथ लिएका छन् । मानले बुधबार खटकर गाउँमा एक समारोहबीच सपथ लिएका हुन् । उनले सपथ लिएको गाउँ स्वतन्त्र सेनानी भगत सिंहको पुख्यौली...
जनकपुर । जयनगर–जनकपुरसम्म रेल सञ्चालनका लागि सरकारले ल्याएको रेलसम्बन्धी अध्यादेश निष्क्रिय भएसँगै रेल सेवा उद्घाटन अनिश्चित बनेको छ ।रेल सेवाको नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा भर्चुअल माध्यमबाट उद्घाटन गर्ने...
नयाँ दिल्ली । आम आद्मी नेता भगवन्त मानले बुधबार पञ्जाबको मुख्यमन्त्रीको सपथ लिँदैछन् । स्वतन्त्रताका योद्धा भगत सिंहको गाउँमा मानले सपथ लिँदैछन् । उनको सपथ समारोहलाई लिएर भगत सिंहको खटकर कलन गाउँ नै पहेलपुर बनेको...
दैलेख । नेकपा एमाले दैलेखको सातौं अधिवेशनअन्तर्गत बुधबार पुनः अधिवेशन सुरू भएको छ । गत पुसका लागि तय भएकाे अधिवेशनमा प्रतिनिधिको संख्याभन्दा ३१ मत बढी भेटिएपछि अधिवेशन स्थगित भएको थियो ।बिहान आठ बजे सुरू भएको...
काठमाडौं । काठमाडौं महानगरपालिका–१५ विजेश्वरीमा बुधबार बिहान मोटरसाईकल र स्कुटर ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक धादिङ घर भई हाल नागार्जुन नगरपालिका–१ रानीवन बस्ने ३५ वर्षीय हरि दुवाडी रहेका छन्...
काठमाडौँ । युक्रेनमा राष्ट्रपति पुटिनको सैन्य कारबाहीको विरोध गर्ने रुसी टिभी सम्पादकलाई अदालतले २८० डलर जरिमाना सुनाएको छ । टेलिभिजन सम्पादक म्यारिना ओभस्याननिकोभाले टेलिभिजनमा समाचार प्रसारण भइरहेका बेला समाचार बाचिकाको पछाडि उभिएर ‘युद्ध होइन’ लेखिएको...
पोखरा । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आगामी निर्वाचनमा आफ्नो पार्टीले मुद्दा र आवश्यकताका आधारमा चुनावी गठबन्धन गर्ने बताएकी छिन् । एकीकृत समाजवादीकी सचिव उनले निर्वाचनमा गठबन्धन बनाएर चुनावमा जाने बताएकी हुन् । नेकपा एकीकृत...
न्युयोर्क। रुसी हमलामा अमेरिकी सञ्चार माध्यम फक्स न्युज नेटवर्कका दुई पत्रकारको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । राजधानी किभ नजिकै भएको रुसी सेनाको गोलाबारीमा उनीहरुको मृत्यु भएको फक्स न्युज च्यानलले...
बुटवल । बुटवलको तिनाउ इन्टरनेसनल अस्पतालमा खुट्टाको अप्रेसन गर्दा एकजनाको मृत्यु भएपछि आफन्तहरुले डाक्टरको लापरवाही भएको भन्दै अस्पताल घेराउ तथा नाराबाजी गरेका छन् । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–११ भगजोगनीका ४२ वर्षीय ताराप्रसाद चौधरीको देब्रे खुट्टाको...
काठमाडौँ । सुनकाे मूल्य याे साता ओरालाे लागेकाे छ । साताकाे पहिलाे दिन प्रतिताेला एक लाख दुई हजार आठ सयमा किनबेच भएकाे छापावाला सुन साताकाे चाैथाे दिन बुधबार ९९ हजार तीन समय रुपैयाँमा काराेबार भइरहेकाे ...
कपिलवस्तु । बाहिरी वातावरण हेर्दा विद्यालयको नाजुक अवस्था नियाल्न सकिन्थ्यो । जीर्ण भवन, भत्किएको पर्खाल, कक्षा कोठा फराकिलो भए पनि पुरानो धुलो मौलो देखिने कार्पेट । कार्पेटमाथि सिँगान चुहाउँदै पढ्न बसेका विद्यार्थी हुन्थे । शिक्षकको...
भैरहवा । काेराेनाभाइरस संक्रमणले थला परेको पर्यटन तथा होटल व्यवसायलाई पुनर्ताजगी गराउन र आर्थिक चलायमान गर्नका वेभ पुलसहितको रेडसन वाटर फन पार्कले पुनः सेवा सुरु गरेको छ । रुपन्देहीको ओमसतिया गाउँपालिका–४ स्थित बसन्तपुरमा नेपालमै पहिलो...
गुल्मी । २०५२ सालमा स्थापना भएको जोहाङ स्वास्थ्य चौकीकाे छानाले पानी छेक्दैन । चौरको कुनामा पुरानो एक छाप्रे जोहाङ स्वास्थ्य चौकी, कसैले पनि त्यस भवनबाट स्वास्थ्य सेवा प्रवाह भइरहेको कल्पना गर्दैनन् । तर, कार्यालयलाई बाध्यता...
काठमाडौँ । युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले शान्तिवार्ताको विषयमा बोलेका छन् । उनले रुससँग अब वास्तविक छलफल भइरहेको जानकारी दिएका छन् । उनले फेसबुकमा जनतालाई सम्बोधित गर्दै रुसमाथि जीतका लागि युक्रेनका सबै नागरिकको समर्थन आवश्यक भएको...
काठमाडौँ । नेपाल–युएई संयुक्त समितिको दोस्रो बैठक संयुक्त अरब इमिरेट्स (युएई)को राजधानी आबुधावीमा सम्पन्न भएको छ । आबुधावीस्थित युएईको मानव संशाधन मन्त्रालयमा मङ्गलबार भएको बैठकमा सन् २०१९ मा भएको संयुक्त समितिको पहिलो बैठकका निर्णय कार्यान्वयनको...
डडेल्धुरा । डडेल्धुरामा गोली लागेर एक जनाको मृत्यु भएको छ । गन्यापधुरा गाउँपालिका–५ स्थित पटौरा सामुदायिक वनमा जङ्गली जनावर मार्नका लागि भरुवा बन्दुकको पासो थापेका गन्यापधुरा ४ का ४५ वर्षीय दलबहादुर पानलाई सोही बन्दुकको गोली...
काठमाडौं । पाँचौं संस्करणको ‘नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२२’ जूनको अन्तिम साता अर्थात् जुन २३ देखि २६ सम्म आयोजना हुने भएको छ ।अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित गैरनाफामुलक संस्था नेपाल-अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक...
काठमाडौं । दुई दिने नेपाल भ्रमण सम्पन्न गरी साउदी अरबका राजकुमार तथा विदेशमन्त्री फैजल विन फरहान अल साउद मंगलबार बंगलादेश प्रस्थान गरेका छन् । नेपाल र साउदीबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४५ वर्षको इतिहासमा नेपालमा...
भैरहवा । लेग स्पिनर शेन वार्नको सम्झनामा भैरहवामा “प्रो क्लब च्यम्पियनशिप” प्रतियोगिता हुने भएको छ । जोहरा ईन्टरनेशनल प्रालीको आयोजनामा २५ चैत्र देखी ३ बैशाख सम्म भैरहवाको सिद्धार्थ रङ्गशालामा हुने प्रतियोगितामा क्लब स्तरका क्रिकेट टिम...
काठमाडौं । सेयर बजार मंगलबार १७ अंकले ओरालो लागेको छ । सोमबार नेप्सेको सफ्टवेयरमा समस्या आएको भन्दै बन्द भएको बजार मंगलबार १७.१५ अंकले घटेर २६५० अंकमा बन्द भएको हो । नेप्सेमा मंगलबार तीन अर्ब ३६...
बुटवल । हाटबजार व्यवसायी संघ, जिल्ला समिति रुपन्देहीको १६ औं साधारणसभा तथा ९ औं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले पुनः टेक बहादुर जिसीको अध्यक्षतामा २४ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो ।...
काठमाडौं। चार दिनयता नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेका संख्या शून्य रहेको छ । स्वास्थ्य मन्त्रालयद्वारा जारी तथ्यांकअनुसार शुक्रबारयता कोरोना संक्रमणकै कारण कसैले पनि ज्यान गुमाउनु परेको छैन । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप...
दार्चुला । दार्चुलाको व्यास गाउँपालिका-२ माल घर भएकी राजन्ती धामीको जीवनमा १५ साउन २०७८ कहिल्यै नबिर्सिने घटना हो । परिवारमा लागेको ऋण तिर्न भनेर विदेश हिँडेका श्रीमान जयसिंह धामीलाई विदा गरेको केही घण्टा बित्न नपाउँदै...
बुटवल । कोरोना महामारीका कारण करिब २ वर्ष ठप्प प्रायः भएका चलचित्र हल पुरानै अवस्थामा आउँदैछन् । अर्थात् २ वर्ष अगाडि जस्तै नियमित एकपछि अर्को चलचित्र प्रदर्शन हुने क्रम बढ्दो छ । करिब २ महिना...