मकवानपुर । मकवानपुरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर–६ सुनाचुरी भुल चोकमामा भएकाे दुर्घटनामा २ जनाको घटना स्थलमै मृत्यु भएको छ भने अन्य ९ जना घाइते भएका छन्...
काठमाडौं । अबदेखि स्वास्थ्य संस्था तथा अस्पताल जाँदा अनिवार्य रुपमा पीसीआर परीक्षण गराउनुनपर्ने भएको छ । कोरोनाभाइरसविरुद्ध खोपको पूर्ण मात्रा लगाइसकेका व्यक्तिले उपचारका लागि अस्पताल जाँदा पीसीआर परीक्षण नगराउँदा पनि हुने भएको हो । स्वास्थ्य तथा...
काठमाडौँ । सर्वोच्च अदालतले आफ्नै एकल इजलासको अन्तरिम आदेशका कारण रोकिएको संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दा अघि बढाउने प्रक्रिया थालेको छ । अधिवक्ता डा।गणेश रेग्मीले दर्ता गरेको रिट निवेदनमा २०७८ भदौ १७ गते जारी भएको...
बागलुङ। ढुंगा प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा बागलुङमा एकजना पक्राउ परेका छन् । ४२ वर्षीया श्रीमती तिला नेपालीलाई ढुंगा प्रहार गरी हत्या गरेको अभियोगमा बागलुङ नगरपालिका १४ नमुनागाउँ बस्ने ५५ वर्षीय रत्न बहादुर नेपालीलाई...
भैरहवा । नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको ए डिभिजनअन्तर्गतको खेलमा बिहीबार वेश्टर्न क्रिकेट क्लब विजयी भएको छ । डिभिजन ए अन्तर्गतको अन्तिम खेलमा शंकरनगरलाई ११३ रनको फारकिलो अन्तरले हराउदै वेश्टर्नले सुपर फोरको यात्रा तय...
भैरहवा । ३६ वर्षअघि गठन भएको लुम्बिनी विकास कोष र पाँच वर्षअघि स्थापना भएको लुम्बिनी साँस्कृतिक नगरपालिकाबीच समन्वय नहुँदा यहाँका विकास निर्माणले परिणम दिन सकेको छैन । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाप्रति विश्वको नजर छ ।...
बुटवल । नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँणले सत्ता गठबन्धन कायम कुरामा पार्टी प्रतिबद्ध रहेको बताएका छन् । नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं ३ ‘ख’ रुपन्देहीले बिहीबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा...
जनकपुरधाम । फागुनभित्रै कुर्था–जयनगर रेलसेवा सञ्चालन हुने उद्देश्यले १ फागुनदेखि ‘ड्राइरन’ (यात्रुविना) सुरु गरिए पनि रेल नियमित सञ्चालन अझै अन्योलमा परेको छ । १ फागुनदेखि नियमित ड्राई रन सञ्चालन हुँदै आएको थियो । तर, पनि...
काठमाडौं। आसन्न स्थानीय चुनावलाई लक्षित गरेर सत्तारुढ दलहरु चुनावी तालमेल गर्न खोजिरहेका छन् । विशेषगरी नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) अहिलेको गठबन्धनलाई निरन्तरता दिँदै चुनावमा जानुपर्नेमा जोड दिइरहेका छन् । यो विषयमा नेपाली...
म्याड्रिड । स्पेनी क्लब रियल म्याड्रिडले रुसी आक्रमणमा विस्थापित युक्रेनीका लागि १० लाख यूरो सहयोग प्रदान गर्ने भएको छ । हमलामा युक्रेनबाट विस्थापित भएर विभिन्न देशमा शरण लिएकाहरुलाई सो सहयोग प्रदान गरिने लालिगाका नेताहरुले जनाएका...
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाअन्तर्गत सुकवेल खोलामा एक्साभेटर प्रयोग गरी नदीजन्य पदार्थ निकालिएको छ । नगरपालिकाले ढुङ्गा, गिट्टी, मिस्कट र बालुवाका लागि मिसिन प्रयोग नगर्ने गरी ठेक्का दिएको खोलामा सम्झौताविपरीत मेसिन प्रयोग भएको छ ।...
बुटवल। आगामी स्थानीय तहको निर्वाचनमा बुटवल उपमहानगरपालिकाले सबैको ध्यान तानेको छ । २२ वर्षदेखि उपमहानगरमा कब्जा जमाउँदै आएको एमालेका लागि यो चुनाव प्रतिष्ठाको विषय बनेको छ भने २०४९ सालको स्थानीय चुनावपछि लगातार पराजय व्यहोर्दै आएको...
होली पर्व अर्थात रङ खेल्ने पर्व, खानपान भन्दा पनि रङसँगै खेलेर आपसी माया–प्रेम, सदभाव अभिवृद्धि गर्ने अनौठो पर्व अनि वसन्त ऋतुलाई स्वागत गर्ने पर्वको रुपमा नेपालमा हर्षोल्लासका साथ मुलुकभर मनाइन्छ । खासगरी यो पर्व नेपालमा...
काठमाडाैं । बलिउड अभिनेता अक्षय कुमारले नेपाली दर्शकका लागि आफ्नाे आउन लागेकाे फिल्मले भरपुर मनोरञ्जन दिने सन्देश पठाएका छन् । आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ’बच्चन पाण्डे’ ले भरपुर मनोरञ्जन प्रदान गर्ने उनले सन्देशमा बताएका...
काठमाडौं । फागुपूर्णिमाको अवसरमा हुनसक्ने सम्भावित दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीले सवारी चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकाका ६८ ठाउँमा ट्राफिक प्रहरीको चेक प्वाइन्ट राखेको छ । यस्तै ठाउँ ठाउँमा राडार गनबाट गति निगरानी...
धनगढी । गत ३० फागुनमा कैलाली आएका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस पनि चाडै नै आउनले बताए । प्रचण्डको यस्तो भनाइ पछि सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसको सहभागिता...
हेग । राष्ट्रसंघको अन्तराष्ट्रिय न्यायालय (आइसीजे) ले रुसलाई युक्रेनमाथि भइरहेको हमला तत्काल रोक्न आदेश दिएको छ । युद्धका लागि रुसी प्रशासन क्रेमलिनको औचित्यलाई समर्थन गर्ने कुनै प्रमाण नदेखेको भन्दै अदालतले जनाएको छ । त्यस्तै युक्रेनले...
भक्तपुर । होली भनेपछि धेरैलाई लाग्छ रंगको पर्व भनेर । तर, भक्तपुरको होली भने त्यतिमा सीमित छैन । यहाँंको होली यौनसँंग पनि जोडिएको छ । यही क्रममा भक्तपुरको दतात्रयको एउटा मन्दिरमा महाभारतका भीमसेनका ठूलो, लामो,...
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै स्थानीय निर्वाचनले प्रतिगामीलाई दण्डित गर्ने बताएका छन् । प्रगतिशीलहरूलाई भने निर्वाचनमार्फत जनताले पुरस्कृत गर्ने उनको विश्वास छ । होलीको अवसरमा काठमाडौंमा...
प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमा होली पूर्णिमा मनाइन्छ । यो पर्व नेपाल, भारत तथा अन्य राष्ट्र मा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । यो चाड वसन्त ऋतुको फाल्गुन महीनामा मनाइन्छ। होली रङ्गहरूको चाड हो...
जनकपुरधाम । मधेश प्रदेशबाट तत्कालीन नेकपाको नाममा बैंकमा जम्मा भएको लेवी रकमका विषयमा विवाद भएको छ । नेकपाको नाममा काटिएको लेवीमा तीन दलबीच विवाद भएको हो । तत्कालीन नेकपाको नाममा काटिएको लेवीमा नेकपा माओवादी केन्द्र,नेकपा...
पोखरा । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले केही दिनअघि कालीगण्डकी-तिनाउ डाइभर्सन आयोजनालाई कसैले रोक्न नसक्ने बताएपछि गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उनको सपना कहिलै पूरा नहुने जवाफ फर्काए । पौडेलले यो डाईभर्सन मदन भण्डारीको सपना...
काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई गरेको टिप्पणीलाई लिएर रुस क्रुद्ध बनेको छ । युक्रेनमाथि रुसी हमलालाई लिएर राष्ट्रपति जो बाइडनले पुटिनलाई ‘युद्ध अपराधी’ भनेपछि रुस बाइडेनसँग क्रुद्ध भएको हो ।...
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय मान्यता प्राप्त नगरेका राजनीतिक दललाई समेत आफ्नै चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्ने प्रक्रिया अगाडि बढाएको छ । आयोगमा स्थानीय तह निर्वाचन, २०७९ मा भाग लिन राष्ट्रिय मान्यता प्राप्त नगरेका ७३...
लमजुङ । गाउँघरमा परम्परागत रुपमा चल्दै आएको आरन व्यवसाय विस्तारै लोप हुन थालेको छ । धेरै मिहिनेतमा कम आम्दानी हुन थालेपछि विस्तारै लोप हुने अवस्थामा पुगेको हो । पुखौैंदेखि चल्दै आएको यस व्यवसाय वजारमै तयारी...
काठमाडौं । सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि नेपाल र भारतका सुरक्षा अधिकारीबीच भारतको जोलजिविमा छलफल भएको छ ।सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि दार्चुला र भारतको पिथौरागढका सुरक्षा अधिकारीहरु बिच भारतको जोलजिविमा बुधबार सीमा...
रौतहट । रौतहटस्थित चन्द्रनिगाहपुर गौर सडकखण्डअन्तर्गत हर्साहा चौकमा स्कर्पियो पिकअप गाडीको ठक्करबाट २ जना युवकको ज्यान गएको छ। ठक्करबाट एकजना नेपाल प्रहरीका असई र एक जवान घाइते भएका छन् । चन्द्रनिगाहपुरबाट घरतर्फ गइरहेको बा १७ च ६१६३ नम्बरको...
काठमाडौँ । काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा बिहीबार (आज) फागु पूर्णिमा मनाइँदै छ । प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन फागु पूर्णिमा मनाइन्छ । आजको दिनमा विशेष रुपमा बालबालिकादेखि वृद्धवृद्धाले उत्सवका रुपमा एक आपसमा...
बुटवल । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले अज मध्यरात १२ बजेदेखि लागू हुनेगरी मूल्य डिजेल पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर रु ५ बढाएको हो ।
काठमाडौं । विद्युतिय पासपोर्ट (ई–पासपोर्ट) छिटो बनाउन राहदानी विभागमा किर्ते सरकारी छाप प्रयोग गरी ठगी गरेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले मंगलबार साँझ उनीहरुलाई पक्राउ गरेको...
काठमाडौं । नेपाली कांग्रेसको ७७ वटै जिल्लामा नेतृत्व चयन भएको छ । पार्टीको १४औं महाधिवेशनअघि र पछि गरी दुई चरणमा जिल्ला अधिवेशन सम्पन्न भएको हो । जिल्ला अधिवेशनबाट आएको नतिजालाई हेर्दा सभापतिमा समावेशी देखिएको छैन...
काठमाडौं । विपद्का घटनामा परी पछिल्लो ११ वर्षमा देशभर १४ हजार १९४ जनाको मृत्यु भएको छ । १ वैशाख २०६८ देखि ३० फागुन २०७८ सम्मको अवधिमा उनीहरूको मृत्यु भएको हो । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन...