मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ नवलपुरमा यात्रुवहाक बस दुर्घटना हुँदा ५२ जना घाइते भएका छन् । आज पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने नवलपुरमा बस अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी...
सुर्खेत । कर्णाली प्रदेशसभा सदस्य तथा प्रदेश मामिला समिति सभापति कल्याणी खड्का सवार गाडी दुर्घटनामा परेको छ । सभापति खड्का चढेको कर्णाली प्रदेश ०२–००१ झ ००४४ नम्बरको सरकारी गाडी दुर्घटना भएको हो । रुकुम पश्चिमको...
काठमाडौं । गोरखाको सहिद लखन गाउँपालिका ३ स्थित चिलिङकोटमा गएराती जिप दुर्घटना भएको छ । दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने १२ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुलाई राती नै...
ललितपुर । ललितपुरमा एका बिहानै बस दुर्घटना भएको छ । ललितपुरको इमाडोलमा भएको सो बस दुर्घटना परी १९ जना घाइते भएका छन्। उनीहरुको नजिकैको अस्पतालमा उपचार भईरहेको छ । लुभुबाट लगनखेलतर्फ आउँदै गरेको बा २...
बुटवल । शुक्रबार राति स्याङ्जामा भएको सवारी दुर्घटनामा चापाकोट नगरपालिकाका पूर्वप्रमुख शिव गिरीको मृत्यु भएको छ । बा १५ च १७०९ नम्बरको ‘स्कारपियो’ अनियन्त्रित भई दुर्घटना हुँदा प्रमुख गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका...
बुटवल। प्यूठानमा कार दुर्घटना हुँदा मृत्यु भएका आठ जनाको पहिचान खुलेको छ। स्वर्गद्वारी मन्दिरमा दर्शन गरेर फर्किँदै गरेको तीर्थयात्री बोकेको लु १ च ६३४५ नम्बरको कार सोमबार दिउँसो दुर्घटनामा परेको थियो । स्वर्गद्वारी नगरपालिका ४...
बुटवल । बुटवल–भैरहवा राजमार्ग अन्तरगत तिलोत्तमाको योगिकुटीमा गएराती स्कार्पियो दुर्घटनामा हुँदा एक युवाको ज्यान गएको छ । दुर्घटनामा परी अर्घाखाँची छत्रदेव गाउँपालिका–६ का ३२ वर्षीय विकास श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । भैरहवाबाट बुटवलतफए...
बुटवल । पाल्पादेखि बुटवलतर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्ग अन्तरगत तिनाउ–५ मा शनिबार दिउँसो दुर्घटना भएको छ । दुर्घटनामा परी २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । भारतीय नम्बर प्लेटको यूपी...
काठमाडौं । मोरङको उर्लाबारी नगरपालिका-३, नयाँ मंगलबारेमा आज दिउँसो तीन बजे बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे१ख ३०७३ नम्बरको बसले विपरीत दिशातर्फबाट आउँदै गरेको प्रदेश १–०१–०१३...
पाल्पा । पाल्पाको रैना देवीछहरा गाउँपालिका–८ सत्यवतीस्थित किउरेछेडाँमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु १ च ९०२४...
बुटवल । बुटवलको तामनगरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको मालिका गाउँपालिका-४ अर्खवाङका १७ वर्षीय सुजन अर्याल र मालिका गाउँपालिका ८ सिमलटारीका २६ वर्षीय प्रकाश पन्थी रहेको लुम्बिनी प्रदेश...
बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै बसले कारलाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ । आज धनगढीबाट पूर्व जाँदै गरेको मे १ ख ३३३५ नम्बरको बसले काठमाडौंबाट कोहलपुर आउँदै गरेको बा १...
दाङ । दाङको तुलसीपुरमा जीपले स्कुटरलाई ठक्कर दिदा एक महिलाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका ९ बेलुवाका ३७ बर्षिय सिता लम्सालको दुर्घटनामा परि मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी...
दाङ। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा जिप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ५ जना पुगेको छ । प्रहरीका अनुसार उनीहरूको घटनास्थलमा नै मृत्यु भएको हो । मृत्यु हुनेमा सानोभरी नगरपालिका ७० वर्षीय कर्णबहादुर बाडा मगर, ५०...
दाङ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ८ दुलीमा जिप दुर्घटना भएको छ । बिहिबार बिहान भएको दुर्घटनामा परेर चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने आठजना घाईते हुन पुगेका छन् । सानीभेरी गाउँपालिका– ५ मेलचौरबाट...
कास्की । कास्कीको पोखरा महानगरपालिका ६ खहरेचोकमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । हलञ्चोकबाट गैह्राको चौतारातर्फ जाँदै गरेको ग २४ प ३१० नम्बरको मोटरसाइकल अनियन्त्रित भएर साेमबार मध्यराति सवा १ बजे पल्टिएको थियो...
काठमाडौं । मोरङको विराटनगर महानगरपालिका–७, पिपलचोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।मोरङको कटहरी गाँउपालिका–२ का २७ वर्षीय सागर भगतको उपचारका क्रममा आज बिहान रेडक्रस अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।...
दाङ । दाङमा भएको सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । दाङको देउखुरीमा आज बिहान दुई बस एक आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक...
बुटवल । बुटवलमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । लु ६३ प ८१८५ नंं मोटरसाईकल बुटवलको नयाँगाउँ बाट बेलबास तर्फ आउँदै गर्दा बेलबासमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृत्यु...
दाङ । दाङमा ट्याक्टरबाट खसेर एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका १४ का १४ वर्षीय बालक बिनोद चौधरी रहेको प्रहरीले जनाएको छ । ट्याक्टरबाट खसेर गम्भिर घाइते भएका चौधरीको राप्ती...
बुटवल । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–पाल्पा सडक मँगलबार दिउसो साढे ३ बजेदेखि बन्द भएको छ । सोमबार तिनाउ–३ झुम्सामा सडक दुर्घटनामा परी ज्यान गुमाएका ३२ वर्षीय जीवन पन्तका आफन्तले सडक विभिन्न माग राख्दै सडक बन्द...
बुटवल । पाल्पाको तिनाउ-३ झुम्सामा टिपरको ठक्करबाट मोटरसाइकल चालकले ज्यान गुमाएका छन् । बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु १ क २६१४ नम्बरको टिपरले विपरित दिशाबाट आउँदै गरेको लु ४४ प ५८०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा...
काठमाडौं। अमेरिकाको टेक्सास राज्यमा ट्रकको ठक्करमा परी एक नेपाली महिलाको मृत्यु भएको छ । रक्डेल सिटीनजिकै बिहीबार साँझ ट्रकले ठक्कर दिए पछि घाइते भएकी प्रमिला सुवेदीको निधन भएको हो । उनी एनआरएन आइसीसीको अमेरिकाका क्षेत्रीय...
बैशाख । रोल्पाको गंगादेवमा गाडी दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु भएको छ । दाङको तुलसीपुरबाट रोल्पाको गंगादेव गाउँपालिका-६ राँक ताप्लाका लागि हिडेको लु १ ज ४७५५ नम्बरको डबल क्याप गाडी आइतबार अप्राह्न गंगादेवको ओइलाम नजिकै...
बुटवल । बुटवलदेखि पाल्पातर्फ जाँदै गरेको बस आइतबार विहान दुर्घटनामा परी घाइते भएका ३९ जनाकै पहिचान खुलेको छ । बस तिनाउ गाउँपालिका-५ जोरधारामा सडकबाट बस करिब २ सय मिटर तल खसेको हो । दुर्घटनामा परी...
बुटवल । बुटवलदेखि पाल्पातर्फ जाँदै गरेको बस आइतबार विहान दुर्घटनामा परेको छ । तिनाउ गाउँपालिका-५ जोरधारामा सडकबाट बस करिब २ सय मिटर तल खसेको हो । घटना बारे जानकारी प्राप्तभएपछि उद्दारका लागि प्रहरी चौकी दोभानको...
बुटवल । पाल्पादेखि बुटवलतर्फ आउँदै गरेको बसको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ । दुर्घटनामा परी पाल्पाको बगनासकालि गाउँपालिका-४ का ४३ वर्षीय राजेन्द्र न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । शुक्रबार दिउँसो...
बुटवल । बुटवलको तामनगरस्थित रम्बादेवी कलेजको बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बुधबार सैनामैना नगरपालिका–१ बनकट्टास्थित सडकमा लु १ क १३८५ नम्बरको रम्वादेवी कलेजको बसको ठक्करबाट साईकलयात्री सोही नगरपालिका १ सुन्दरपथ बस्ने...
दाङ । दाङमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी घोराही उपमहानगरपालिका ११ खैराका २६ वर्षीय मोटरसाइकल चालक सन्देश बस्नेत र १७ वर्षीय गोपाल बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले दाङले...
बुटवल । दाङको घोराहीबाट बुटवल जाँदै गरेको मिनि बस मसोटको तेस्रो घुम्तीमा ब्रेकफेल भई पल्टिन लागेको बसबाट हाम फाल्दा एक जना मृत्यु भएको छ । शनिवार दिउँसो पौने १ बजेको समयमा घोराहीबाट बुटवल जाँदै गरेको...
काठमाडौ । काठमाडौँबाट मुस्ताङको जोमसोमतर्फ जाँदै गरेको घोडाघोडी कम्पनीको बा ४ ख ९६७४ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेकाे छ । बेनी-जोमसोम सडकको तिप्ल्याङखण्ड अर्न्तगत अन्नपूर्ण गाउँपालिका, १ मा पर्ने तिप्याङ नजिकै बिहान करिब ९.४५ बजे...
सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका ३ को सोलाभन्ज्याङ नजिक कार दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । काठमाडौं जाँदै गरेको बी आर डीडी ०६८७ भारतीय नम्बरको कार बीपी राजमार्गको सिन्धुलीमाडी–खुर्कोट...