ताजा अपडेट »

पाल्पा बस दुर्घटनाः घाइते ३९ जनाकै परिचय खुल्यो (नामावलीसहित)

आइतबार, १० बैशाख २०८०

बुटवल । बुटवलदेखि पाल्पातर्फ जाँदै गरेको बस आइतबार विहान दुर्घटनामा परी घाइते भएका ३९ जनाकै पहिचान खुलेको छ । बस तिनाउ गाउँपालिका-५ जोरधारामा सडकबाट बस करिब २ सय मिटर तल खसेको हो । दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ ।

No photo description available.
No photo description available.