ताजा अपडेट »

बुटवलदेखि पाल्पा जाँदै गरेको बस जोरधारामा सडकबाट खस्यौं

आइतबार, १० बैशाख २०८०

बुटवल । बुटवलदेखि पाल्पातर्फ जाँदै गरेको बस आइतबार विहान दुर्घटनामा परेको छ । तिनाउ गाउँपालिका-५ जोरधारामा सडकबाट बस करिब २ सय मिटर तल खसेको हो ।

घटना बारे जानकारी प्राप्तभएपछि उद्दारका लागि प्रहरी चौकी दोभानको टोली पुगेको छ । उद्दार कार्य जारी रहेकाले थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।