भैरहवा । लोकतान्त्रिक विद्यार्थी संघ भैरहवा बहुमुखी क्याम्पस इकाई कार्यसमितिको संयोजकमा जैनुद्दिन देवान मनोनयन भएका छन् । देवानको संयोजकत्वमा १७ सदस्यीय इकाई कार्यसमिति गठन गरिएको छ । समितिमा रोशन मिश्रा, अमन बनिया, दिपक गुप्ता, अशोक...
काठमाडौं । नेपाल सरकारले विदेशस्थित विभिन्न मुलुकमा रहेका नेपाली दूतावासहरूमा श्रमिकहरूका लागि हेल्पडेस्क राख्ने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विशेष निर्देशन र पहलपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दूतावासहरूमा हेल्पडेस्क राख्ने निर्णय...
काठमाडौं । सत्तारुढ घटक राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भावी राष्ट्रपतिका विषयमा सत्तासाझेदार दलबीच विवाद नरहेको बताएका छन् । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकबाट बाहिरिने क्रममा उनले गठबन्धनभित्र राष्ट्रपतिबारे मतभेद नरहेको प्रतिक्रिया...
भैरहवा । लुम्बिनी प्रदेशमा भएको मन्त्रीमण्डल बिस्तारलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला स्तरिय नेताले नै असन्तोष जनाएका छन् । राप्रपाले कपिलवस्तुका जानकाी प्रसाद यादवलाई मन्त्री बनाएपछि पार्टीका रुपन्देहीका कार्यवाहक अध्यक्ष अजय कुमार गुप्ताले सामाजिक सञ्जाल...
अर्घाखाँची । नेकपा माओवादी केन्द्र निकट शिक्षकहरुकाे संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठन अर्घाखाँचीकाे अध्यक्षमा युवराज भुसाल चयन भएका छन् । जिल्ला सदरमुकाम सन्धिखर्कमा भएकाे जिल्ला अधिवेशनले भुसालकाे नेतृत्वमा नयाँ कार्य समिति सर्वसम्मत चयन गरेकाे...
sf7df8f}F, @% k';M k|ltlglw;ef a}7sdf ;f+;b rf}w/L gful/s pGd'lQm kf6L{sf ;f+;b /l~htf >]i7 -rf}w/L_ ;f]daf/ a;]sf] k|ltlglw;efsf] a}7sdf dGtJo JoQm ug{'x'Fb} . tl:a/ M /Tg >]i7÷/f;; काठमाडौं । सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा दुई...
काठमाडौं । सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ ।प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको हो । बैठकमा समसमायिक राजनीतिक बिषयका साथै राष्ट्रपति,...
दाङ । नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह मुलुकको राजनीतिक स्थायित्वका लागि पुरानो राजनीतिक गठबन्धन कायम हुने संकेत गरे । मुलुक र जनताको हितका निमित्त राजनीतिक समिकरण फेरबद्ल भैइरहने र अव पनि...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुहरुले भनेकै ब्यक्ति राष्ट्रपति निर्वाचित हुने बताएका छन् । संघीय संसदको दुवै सदनलाई सम्बोधन पछि राष्ट्रपतिले बिद्यादेवी भण्डारीले सम्वोधन गरे पछि निस्कने क्रममा सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिदै एमाले...
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गरेकी छन् । सोही सम्बोधनको पूर्णपाठ प्रतिनिधि सभाका सम्माननीय सभामुख,राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष,माननीय सदस्यहरू।१. भरखरै सम्पन्न प्रतिनिधि सभाको...
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले देशको राजनीतिक स्थायित्व कायम भइसकेकाले अब विकास र समृद्धिमा ध्यान दिनुपर्ने बताएकी छन् । शुक्रबार संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले देशको राजनीतिक...
काठमाडौं । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमल शाहले दुई सदस्सीय मन्त्री परिषद गठन गरेका छन । प्रदेश प्रमुख देवराज घिमिरेवाट पद तथा गोपनियताको सपथ लिएसँगै मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद विस्तार गरेका हुनु । जसअनुसार नेपाली कांग्रेसबाट...
काठमाडाै । नवनिर्वाचित राष्ट्रिय सभा सदस्य कुमार दशौंदीले राष्ट्रियसभाका सम्माननीय गणेश प्रसाद तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन । संघीय संसद सचिवालयका अनुसार आज दिउँसो सिंहदरबारस्थित संघीय संसद सचिवालय भवनमा आयोजित कार्यक्रममा नवनिर्वाचित सांसद...
काठमाडौं । विभिन्न चारवटा कम्युनिष्ट पार्टीहरुले पार्टी एकता गर्ने विषयमा छलफल थालेका छन् । नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, विश्वभक्त दुलाल आहूती नेतृत्वका वैज्ञानिक समाजवादी पार्टी, र कर्णजित...
काठमाडौं, २७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि बंगलादेशका राजदूत एच ई सलाहुद्दीन नोमान चौधरीबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार प्रधानमन्त्री प्रचण्ड र राजदूत चौधरीबीच शिष्टाचार भेटवार्ता...
विवेकशील साझा पार्टीकाे प्रथम महाधिवेसन काठमाडाैंमा सुरू भएकाे छ। लामाे समयदेखि छिन्न भिन्न अवस्थामा रहेकाे साे पार्टीकाे प्रथम महाधिवेसन आजबाट सुरू भएकाे हाे। काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबारबाट सुरू भएकाे साे महाधिवेसनकाे नयाँ नेतृत्वका लागि सो...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र बंगलादेशका राजदूत एच ई सलाहुद्दीन नोमान चौधरी बिच आज सिंहदरबारमा भेट भएको छ । सो भेटमा नेपाल–बंगलादेश जलविद्युत्, व्यापार र कनेक्टिभिटीमा सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी...
काठमाडौं । बिकेकशिल साझाको प्रथम महाधिवेनलाई सम्बोधन गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र जनमत पार्टीका अध्यक्ष सिके राउत, नेकपा एकीकृत समाजवादीका घनश्याम भुषाल पुगेका छन ।आज देखी काठमाडौंमा सुरु भएको महाधिवेसनको बक्तोका रुपमा...
काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा सहभागी हुन आग्रह गरिएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बसेको सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा रास्वपालाई सरकारमा सहभागी हुन आग्रह गरिएको हो ।...
काठमाडौं । सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी कार्यालयमा जारी बैठकमा भावी राष्ट्रपति, गठबन्धनभित्र देखिएको अविश्वाससहितका विषयमा छलफल भइरहेको छ । आगामी २५ फागुनमा हुने राष्ट्रपतिको निर्वाचनमा उठाउने उम्मेदवारका...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्रले आज देखी काठमाडौंमा सुरु हुने बिबेकशिल साझाको महाधिवेसनलाई शुभकामना दिदै नियतमा अन्तर नभएको बताएका छन। ‘बिचार भन्दा माथी देश’ भन्दै बिबेशशिल साझा परित्याग गरेर राप्रपा परित्याग...
काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी र स्थायी समिति सदस्यहरुको वरीयता निर्धारण गरेको छ । यही माघ १२ देखि २१ गतेसम्म बसेको स्थायी समिति बैठकले नेताहरुको वरीयता निर्धारण गरेको हो । जसअनुसार अध्यक्ष पुष्पकमल दाहाल...
काठमाडाैँ । सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश सभामा विश्वासको मत लिन बोलाएको बैठक सरेको छ। रावलले विश्वासको मत लिने अन्तिम दिनमा निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीसँग सहमति हुन नसकेपछि बेलुका ५ बजेसम्मका लागि बैठक सरेको...
काठमाडौं । सत्तारुढ दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकको समय तोकिएको छ । बिहीबारका लागि बैठक बोलाइए पनि समय नतोकिँदा अन्योल भइरहेको थियो । तर, बिहीबार अपरान्ह ३ बजे संयन्त्रको बैठक बस्नेगरी समय तोकिएको प्रधानमन्त्री पुष्पकमल दाहाल...
काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रले पदाधिकारीसहित स्थायी समिति, केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय समितिलाई पूर्णता दिएको छ । गत बुधवार बसेको स्थायी कमिटी बैठकले पार्टी महाधिवेसन सम्पन्न भएको एक बर्ष पछि...
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमालेले प्रस्ताव गरेको व्यक्तिलाई राष्ट्रपतिमा निर्वाचित गर्न नहुने जिकीर गरेका छन् । लोकतन्त्र संवाद केन्द्र काठमाडौंले बुधबार आयोजना गरेको ‘ आजको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विचार...
काठमाडौं । लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौदी निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायलाई पराजित गरेका हुन् । बुधबार भएको मतदानपछिको मतगणनाअनुसार दसौली...
काठमाडौँ । उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठक भोलि बिहीबार बस्ने भएको छ। बुधबार बिहान प्रधानमन्त्रीसँगको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलले संयन्त्रको बैठक बस्ने निर्णय गरेको हो। भेटवार्तामा बिहीबार राजनीतिक संयन्त्रको बैठक बोलाउने र राष्ट्रपतिको...
दाङ । दाङमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनको हुन लागेको छ । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म दाङको कर्मचारी मिलन केन्द्र घोराहीमा मतदान हुने प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । सत्तारूढ दलमध्येका नेकपा एमाले, नागरिक...
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । मंगलबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आसन्न राष्ट्रपति निर्वाचनका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवाचलयले जनाएको छ । राष्ट्रपतिको निर्वाचन...
काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ लिएकी छन् । शीतल निवासस्थित राष्ट्रपति भवनमा मंगलबार आयोजित विशेष समारोहमा उनले पद तथा गोपनीयताको शपथ लिएकी हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रिय...
काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालको सपथ १1 बजे हुने भएको छ । संसद सचिवालयका अनुसार शितल निवासस्थित राष्ट्रपति भनवमा राष्ट्रपति बिद्यादेवी भण्डारीले उनको सपथ गराउने छिन् । सपथ लगत्तै संसद सचिवालयमा उनले कार्यभार सम्हाल्ने कार्यक्रम तय...