ताजा अपडेट »

राष्ट्रियसभा उपाध्यक्ष अर्यालले सपथ लिदैँ

मंगलबार, २४ माघ २०७९

काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालको सपथ १1 बजे हुने भएको छ ।

संसद सचिवालयका अनुसार शितल निवासस्थित राष्ट्रपति भनवमा राष्ट्रपति बिद्यादेवी भण्डारीले उनको सपथ गराउने छिन् ।  सपथ लगत्तै संसद सचिवालयमा उनले कार्यभार सम्हाल्ने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ ।