काठमाडौं । गायक सुनिल दवाडी र बिषाखा साहीको स्वर रहेको र थारू भाषाको गीत 'गुँडैले चरी' सार्वजनिक भएको छ । डीपी खनालको शब्द तथा सुनिल दवाडीको संगीत रहेको सो गीत सुनिल दवाडी नामकै अफिसियल युट्युब...
भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ३ गठ्ठाघर सगरमाथा कोलोनी बस्ने प्रकास सत्यालको घरमा परिवारसहित डेरा गरी बस्ने एकजना ६५ वर्षीया महिलाले आत्महत्या गरेकी छन् । सुनसरी इटहरी उपमाहानगरपालिका वडा नं ६ घर भई हाल...
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सरकारले महानगर वा आसपासमा सय रोपनी जग्गा उपलब्ध गराए क्रिकेट रंगशाला बनाउन पहल गरिने बताएका छन्। नेपाल र भारतबीचको खेल हेर्न श्रीलंका पुगेका शाहले सरकारले जग्गाको व्यवस्था गरे...
भैरहवा । पश्चिम तराईमा सन्तानको दिर्घायुको कामना सहित मनाईने पर्व तिनछठ्ठी आज मनाईदैँ छ । भैरहवा सहित यस आसपासका क्षेत्रहरु धकधई, बेथरी, मर्चवार लगायतमा ब्रतालु महिलाहरुले यो पर्व मनाई रहेका छन् । श्री कृष्ण जन्माष्टिमीको...
कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–५ को देउकलियाबाट चारजना करिब डेढ किलो लागुऔषध चरेससहित पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआईटी) र इलाका प्रहरी कार्यालय सुखडको टोलीले घोडाघोडी नगरपालिका–१० बस्ने ४८ वर्षीय नरबहादुर घिमिरे,...
रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारीस्थित न्याउला खोलाले बगाउँदा एकै घरका दाजुबहिनीको ज्यान गएको छ। चौरजहारी नगरपालिका-६ का रत्न बुढाथोकीका १० वर्षीय छोरा मनोज र ६ वर्षीया छोरी भावना बुढाथोकीको खोलाले बगाएर ज्यान गएको हो।...
काठमाडौं । जलस्रोत अनुसन्धान विकास केन्द्र पुलचोकका लेखा अधिकृत तोरणबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। ४ करोड ६७ लाख ३८ हजार ७ सय ८० रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर...
काठमाडौं । ज्यान मार्ने उद्योग कसूरका फरार प्रतिवादी काठमाडौं बुढानिलकण्ठ नगरपालिका कपन बस्ने रामेछाप मन्थली नगरपलिका-११ ठेगाना भएका ३० वर्षीय निरज मगर भन्ने सुमन थापा मगरलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-३१ शंखमुलमा...
गुल्मी । गत ८ दिन अघि घरबाट बेपत्ता भएकी गुल्मीको इस्मा गाउँपालिकाकी एक बृद्धा सोमबार बिहान मृत फेला परेकी छ्न् । इस्मा गाउँपालिका ५ दरिनढुङ्गाकी ७० बर्षिया ज्ञानु माया बस्नेत मृत फेला परेकी हुन् ।...
कञ्चनपुर । बेलौरी नगरपालिका-६ बैशाखा पुलबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २ ग्राम ९५ मिलिग्रामसहित सोही नगरपालिका-४ आमबगैया बस्ने ३८ वर्षीय राम सिंह बुडाललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी...
काठमाडौं । ‘शहर उज्यालो कार्यक्रम’ अन्तर्गत साढे ११ हजार वटा अत्याधुनिक स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले स्थानीय तहहरुसँगको लागत साझेदारीमा शहरको मुख्य चोकमा चारै दिशामा उज्यालो छर्ने...
काठमाडौँ । वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु भएको छ। अस्पतालका सूचना अधिकारी सागर मिश्रका अनुसार सर्जिकल भवनको तलाबाट हाम फालेका ती पुरुष अन्दाजी ४० वर्षका छन् । ‘बिहान चार बजेतिर माथिबाट...
बुटवल । अर्घाखाँची जुकेना–रुपन्देही सम्पर्क समाजको दोस्रा साधारणसभा तथा तीज मिलन कार्यक्रम आइतबार सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै सितगंगा नगरपालिकाकी उपप्रमुख गिता भाटले विभिन्न पेशा व्यवसायमा जिल्ला भन्दा बाहिर रहेका जुकेनाबासी एक हुनु पर्ने...
काठमाडौं । गायक तथा संगीतकार देवबहादुर सहनीले तीज गीत ‘सुको छैन गोजीमा’ सार्वजनिक गरेका छन् । उक्त गीतमा देवबहादुर सहनीलाई स्वरमा साथ दिएका छन् बालगायक सुप्रिम मल्ल ठकुरीले । सुको छैन गोजीमा शब्द सृजना र...
परासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिका भिमटाँडीमा प्रहरीले अवैध चिनि सहित गाडी नियन्त्रणमा लिएको छ । आइतबार साँझ ७ः२० बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३—००१ च ०३०४ को पिकअफलाई चेकजाँच गर्दा...
काठमाडौँ । काठमाडौँको वसुन्धरामा भ्यानको ठक्करबाट मोटरसाइकल चालक दावा दोर्जे शेर्पाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३ तिलिङ्गाटारमा गए राति बागमती प्रदेश ०१–०२७ च ६७४७ नम्बरको भ्यानले प्रदेश ३–०२–००६ प ६४०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा...
रुकुमपश्चिम । रुकुम पश्चिममा खोलाले बगाउँदा दुई बालबालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा चौरजहारी नगरपालिका–६ घर्तीकाँडाका १० वर्षीय मनोज बुढाथोकी र ६ वर्षीया भावना बुढाथोकी रहेका छन् । मनोज र भावना एकै घरका दाजु बहिनी...
रसुवा । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा तीन लाख २८ हजार ५१ रुपैयाँ भेटी संकलन भएको छ । जनैपूर्णिमा पर्वका अवसरमा श्रद्धालु भक्तजनले चढाएको भेटी गणना गर्दा सो रकम संकलन भएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव...
काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित रहेको छ । साथै बङ्गालको खाडीको उत्तर पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेकाले देशका धेरैजसो स्थानमा वर्षा भइरहेको जल तथा...
काठमाडौं । कोशी प्रदेश सरकारको भविश्यका बारेमा आजवाट सर्वोच्च अदालतमा पुर्ण इजालासमा सुनवाई हुदैँछ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संबैधानिक हैसियतका बारेमा आजवाट सर्वोच्च अदालतको पुर्ण इजालसमा सुनवाई हुन लागेको हो । हिजो...
भैरहवा । जिल्ला ट्राफिक कार्यालय रुपन्देहीमा प्रमुखमा बजिर सिंह बिष्ट आएका छन् । नव आगन्तुक ट्राफिक प्रहरी बिष्टले ट्राफिकलाई सहज, सुलभ र सुदृण बनाउनका लागि कार्ययोजना बनाएर अघि बढ्ने बताएका छन् । सोमबार भैरहवामा पत्रकारहरुसंग...
बुटवल । राष्ट्रिय पुस्तक दिवसको अवसरमा नमस्ते एकेडेमीमा पुस्तक परिचर्चा कार्यक्रमको समुदघाटन भएको छ । नमस्ते रिडर्स कलब र नमस्ते पुस्तकालय को संयुक्त कार्यक्रमको रूपमा रहेको परिचर्चा कार्यक्रम विद्यालयको रिडर्स कलबका विद्यार्थीहरुले पुस्तक पठनको महत्व...
बुटवल । बुटवल रक्सको पाचौं वार्षिक उत्सव कार्यक्रम बुटवलको कन्सेप्ट क्लबमा सम्पन्न भएको छ। कार्यक्रममा अग्रज संगीतकर्मी सुरेश सेन्चुरी, नारायण थापा, सुदन बास्कोटा लगायत पुर्वान्चल रक्सका बोर्ड सदस्य उत्सव भट्टराईको पनि उपस्थिति रहेको थियो। बुटवल,...
ढोरपाटन । काठेखोला गाउँपालिका–४ का अनिल विश्वकर्माको चाहना एसइईपछि होटल व्यवस्थापन पढ्न भन्ने थियो। तर परिवारको कमजोर आर्थिक अवस्थाका कारण रहर अनुसार पढ्ने अवस्था थिएन। त्यसैले उनको होटल व्यवस्थापन पढ्ने रहर अधुरै रहने अवस्था बनेको...
काठमाडौँ । नेपालमा डेंगु सङ्क्रमण बढिरहेको छ। इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार हालसम्म डेंगु सङ्क्रमण २१ हजार दुई सय ६ जनामा पुष्टि भएको छ । महाशाखाले भदौ र असोजमा डेंगु सङ्क्रमण उच्च...
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीस्थित खाद्यान्न तथा बीउ आलु, अलैँची, फलफूल नर्सरी उद्योगले नयाँ प्रविधिद्वारा ‘हावा’मा आलुको बीउ उत्पादन थालेको छ। धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको आर्थिक सहयोगमा नयाँ प्रविधि ‘एरोपोनिक’ अर्थात् हावामा बीउ उत्पादन थालिएको...
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी० ले संरक्षित वन्यजन्तु गैँडाको आखेटोपहार ९खाग० सहित चार जनालाई पक्राउ गरेको छ । वन्यजन्तुको अङ्ग अवैधरुपमा ओसारपसार तथा खरिदबिक्री गर्न लागेको भन्ने विशेष सूचनाका आधारमा वातावरण तथा...
गलेश्वर । आनुवांशिक स्रोत र जैविक विविधताले युक्त म्याग्दीका ग्रामीण क्षेत्रबाट विभिन्न ९७ जातका रैथाने बाली लोप हुने अवस्थामा पुगेका छन् । करिब सात वर्षअघि यहाँका कृषकले उत्पादन गर्दै आएका रैथाने बालीका साथै जिल्लाका ग्रामीण...
भरतपुर । चितवनको माडी नगरपालिका–३ धोबहामा विद्युतीय पासोमा परेर एकको मृत्यु भएको छ । जङ्गली जनावरबाट बाली जोगाउन थापेको विद्युतीय पासोमा परेर स्थानीय कृषक शिवनारायण महतोका २६ वर्षीय छोरा धीरन महतोको मृत्यु भएको इलाका प्रहरी...
चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र गैँडा मृत भेटिएको छ । खाग र खुर नभेटिएकाले शिकारीले मारेको आशङ्का गरिएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जको पूर्वी क्षेत्रको खगेन्द्र मल्ली पोष्टको भित्री भागमा कुहिएको...
बुटवल । गुल्मि दुम्सिकोट रुपन्देही सम्पर्क समाजको तिज मिलन तथा दरखाने कार्यक्रम सम्पन्न भएको छ । गुल्मी दुम्सिकोटबाट रुपन्देहीको विभिन्न स्थानमा आई स्थायी तथा अस्थायी रुपमा बसोबास गर्दे आईरहेका चेलीबेटीहरुका लागी हरितालिका (तिज) को अवसरमा...
बर्दिया । बर्दिया कारागार गुलरियाबाट एक कैदी फरार भएका छन्। कारागारको ट्रस्टमाथि रहेको पर्खालबाट हामफालेर उनी फरार भएको प्रहरीले जनाएको छ । आइतबार बिहान ३ बजे कारागारभित्रको भवनको छतमा चढेका अजित बुढाक्षेत्री अग्लो काँडेतार लगाएको...