सुर्खेत । कर्णाली प्रदेशमा पाँचदलीय गठबन्धनलाई उम्मेदवार छनोट गर्न समस्या भइरहेको छ । तर, प्रमुख प्रतिपक्ष एमालेले भने धमाधम स्थानीय तहमा उम्मेदवार सिफारिस गरिरहेको छ । माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले १० जिल्लामा...
बुटवल। स्याङ्जाको वालिङमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका वडानम्बर १२ माथिल्लो डाँडाखर्कस्थित फिरफिरे स्कुल नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परी ६जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कार्यालय स्याङ्जाले...
मनिला । फिलिपिन्समा मेगी आँधीका कारण आएको पहिरो र बाढीमा परी मृत्यु भएकाहरूको सङ्ख्या शनिबारसम्म १६७ पुगेको छ । सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार अरु ११० जना अझै पनि बेपत्ता नै रहेका छन् । उनीहरूको...
चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलका बीचमा निर्वाचनमा गठबन्धनको टुङ्गो भोलिसम्ममा लागि सक्ने बताएका छन् । भरतपुर विमानस्थलमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले आजै साँझसम्ममा खाका...
काठमाडौं । नेपाली कांग्रेसको नेतृत्वको सत्तारुढ पाँच दलीय गठबन्धन गर्ने बारेमा केन्द्रमा सहमति भए पनि जिल्लाहरूमा तोडिने क्रम सुरु भएको छ । विगतमा निर्वाचन जितेका स्थानमा सोही पार्टीले उम्मेदवारी दिने तर एमालेसहित अन्य दलले जितेका स्थानमा...
बुटवल । रुपन्देहीको तिलोत्तमा–२ भेटनरी लाइनमा बुधबार राती अमृता खत्री टण्डनको रहस्यमय मृत्युको विषयलाई तिलोत्तमा नगरपालिकाले निकै गम्भीरतापूर्वक लिएको जनाएको छ । नगरपालिका प्रवक्ता सुरेन्द्र श्रीले एक विज्ञप्ति जारी गर्दै २९ वर्षीया अमृताको मृत्युले तिलोत्तमा...
सप्तरी । सप्तरीको बोदेबर्साइन नगरपालिका–१० अमरैंया टोलमा आज आगलागी हुँदा एक बालकको मृत्यु भएको छ । स्थानीय एक जनाको फुसको घरबाट सल्केर आगलागी भई पक्की घरमा सल्किँदा स्थानीय शत्रुधन यादवका आठ वर्षीय छोरा शैलेशकुमार यादवको...
बुटवल । रिर्पोटिङको क्रममा पत्रकार माथि प्रहरीले गरेको दुर्व्यवहारको प्रगतिशील पत्रकार संघ, नेपालले भत्सर्ना गरेको छ । संघका सचिव श्यामलाल पोखरेलले एक विज्ञप्ति जारी गरी सचिव श्यामलाल पोखरेलले पत्रकारमाथि दुर्व्यवहार गर्ने प्रहरीमाथि तत्काल कारवाही गर्न...
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कूल ३ हजार ९ सय ३ नमुना परीक्षण गर्दा थप १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ...
चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले सत्ताधारी दल र नेताले नेपालका उद्योगहरू बेचेर ठूलो भ्रष्टाचार गरेको आरोप लगाएका छन् । राप्रपा चितवनले भरतपुरमा शुक्रबार आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै पाण्डेले उद्योगहरू बेचिएपछि देशको...
काठमाडौं । सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावसँग सम्बन्धित कागजातहरू झिकाउन आदेश दिएकाे छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत र तेजबहादुर केसीसहितको संवैधानिक इजलासले...
संखुवासभा । संखुवासभामा स्थानीय तहको निर्वाचनमा पाँचदलीय गठबन्धन नहुने भएको छ । गठबन्धनमा भागबन्डामा कुरा नमिलेपछि पाँचदलीय गठबन्धनमा आबद्ध दलबीच खटपट सुरु भएको छ । खाँदबारीमा चार दिनसम्म गठबन्धनको बैठक बस्दा पनि निष्कर्षमा नपुगेपछि गठबन्धन टुटेको...
काठमाडौं । अख्तियार दुरूयोग अनुसन्धान आयोगले कैलालीको मोहन्याल गाउँपालिकाका जनप्रतिनिधिविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गाउपाँलिकाका स्वर्गीय अध्यक्ष नवलसिंह रावल, उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष पूजादेवी बुढा मगर, वडाअध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत लगायतविरुद्ध भ्रष्टाचार मुद्दा...
बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले सञ्चारकर्मीहरुमाथि रिर्पोटिङमा खटिएको बेला प्रहरीबाट भएको हातपात र दुर्व्यहारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका सचिव विनोद परियारले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पत्रकार परिचय देखाउँदा पनि...
काठमाडौं । कोरोना महामारीको समयमा क्रिस्चियन धर्मसँग जोडिएका विभिन्न अन्तर्राष्ट्रिय गैर–सरकारी संस्था (आइएनजीओ)ले नेपालमा लगानी बढाएको पाइएको छ । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिनामा ती आइएनजीओले नेपालमा खर्च गर्न करिव तीन अर्ब रुपैयाँ...
लमजुङ । लमजुङको क्व्होलासोँथर गाउँपालिका-३ स्थित स्मार्टभिलेज घलेगाउँलाई सुखी गाउँ घोषणा गरिएकाे छ । पर्यटकीय गाउँबाट सुरु भएको घलेगाउँको उपमा अहिले स्मार्ट भिलेजको रूपमा परिचित छ । घलेगाउँ पर्यटन समितिका अध्यक्ष प्रेम घलेले पूर्वप्रधानमन्त्री एवं...
लमजुङ । एमाले अध्यक्ष केपी ओलीले आगामी निर्वाचनपछि बहुमत ल्याएर आफ्नो पार्टीले पाँच वर्ष सरकार चलाउने दाबी गरेका छन् । घलेगाउँमा शुक्रबार ‘घलेगाउँलाई सुखी गाउँ घोषणा’ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले प्रतिपक्ष बस्ने पार्टी...
बुटवल । जनता समाजवादी पार्टी, नेपाल बुटवल उपमहानगर समितिले बुटवल वडा नं। १७ स्थित रानीगञ्जमा स्थानीयबासीहरुसँग अन्तरक्रिया सम्पन्न गरेको छ । नयाँ वर्ष २०७९ को अवसरमा जसपाले स्थानीयबासिन्दाहरुसँग शुभकामना आदानप्रदान गर्दै स्थानीय समस्या, आवश्यकता र...
बुटवल । जितेश्वरी सामुदायिक वन उपभोक्ता समितिमा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार एक कार्यक्रमका बीच नवनिर्वाचित समितिको पदस्थापन भएको हो । समितिको अध्यक्षमा गंगा बहादुर के.सी चयन भएका छन् । जसकोे उपाध्यक्षमा शेरबहादुर...
बुटवल । समाचार संकलनका क्रममा कार्यस्थलमा खटिएका सञ्चारकर्मीहरुमाथि प्रहरीले गरेको दुव्यर्ववहारको घटनाप्रति प्रेस चौतारी नेपाल रुपन्देहीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । चौतारीका अध्यक्ष लक्ष्मण पौडेलले शुक्रबार एक विज्ञप्ति जारी गरी समाचार संकलन गर्ने क्रममा...
बुटवल । समाचार संकलनको क्रममा रहेका ग्लोबल आवाजका समाचार संयोजक डी.बी. सुस्लिङसहित ३ पत्रकारलाई प्रहरीले दुर्व्यवहार गरेको छ । रुपन्देहीको तिलोत्तमामा बुधबार राति शंकास्पद मृत्यु भएकी २९ वर्षीया अमृता खत्री टण्डनको हत्या भएको दावी गर्दै...
काठमाडौं । सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए) बाट १५० मिलियन अमेरिकी डलर (१८ अर्ब रुपैयाँ) सहुलियत ऋण सहायता स्वीकार्ने लिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार...
सुर्खेत । सत्तारुढ दलहरू भागबन्डाको लागि निर्णयक छलफल सुरु गरेका छन् । कर्णालीका सबै जिल्लामा गठबन्धनको बैठक सुरु भएको नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशका इन्चार्ज कालीबहादुर मल्लले जानकारी दिए । डोल्पालगायत अन्य केही जिल्लामा समस्य...
काठमाडौं । कैलालीका २५ वर्षीय अर्जुन दासको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले अर्जुनको हत्यामा संलग्न चारजनालाई पक्राउ गरेको हो । गत ३ पुसमा कैलाली जानकी गाउँपालिका-९ अमरावती सामुदायिक वनमा...
गलकोट । बागलुङको कालीगण्डकी छेउ मालढुङ्गा निवासी बेली थापाको घरमा राम्ररी चुलो नबलेको दुई महिना भयो। विसं २०५० देखि कालीगण्डकी नदी छेउमा माछा मार्ने, ढुङ्गा, गिट्टी र बालुवा निकालेर जीविका चलाउँदै आएकी उहाँमात्रै होइन, यहाँका...
काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीले एएफसी एसिया कप-२०२३ अघि तीन अभ्यास खेल खेल्ने तयारी गरेको छ । शुक्रबार भएको पत्रकार सम्मेलनमा टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले छनोटको तयारीका लागि तीन अभ्यास खेल खेल्ने तयारी गरेको...
काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सत्यताअनुसार नेपाली टिम एसिया कपमा स्थान बनाउन नसक्ने बताएका छन् । नेपालका लागि कुवेती नागरिक अब्दुल्लाहले समूहमा बलियो टोली रहेको र छनोट पार गर्न असम्भव रहेको...
काठमाडौं । ‘कह देना उनको मैं आ रहा हूं अपनी केजीएफ़ लेन’ केजीएफ–२ मा अभिनेता सञ्जय दत्तको यो संवाद अहिले निकै चर्चामा छ ।बिहिबारबाट प्रदर्शनमा आएको दक्षिण भारतीय फिल्म ‘केजिएफ–२’ को ट्रेलर आएदेखि नै निकै...
सर्लाही । नेकपा एमालेका केपी शर्मा ओली सर्लाही आउने भएका छन् । शनिबार नेकपा एमाले सर्लाही जिल्ला कमिटीले आयोजना गर्न लागेको विशाल पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली सर्लाही आउन लागेका हुन् । आशन्न...
बुटवल । आफ्नै घरको पेटीमा लडेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको तानसेन नगरपालिका–४ होलाङदीका ६१ वर्षीय केशब महर्जन रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता विरेन्द्र थापाले जानकारी दिए । महर्जन बुधबार...
बुटवल । जनता समाजवादी पार्टी, नेपालको रुपन्देही जिल्लास्थित शुद्धोधन गाउँपालिका कार्यसमितिले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै पालिका स्तरीय चुनाव प्रचारप्रसार तथा जनसम्पर्क कार्यालय स्थापना गरेको छ । बिहीबार एक कार्यक्रममार्फत पार्टीका केन्द्रीय सदस्य मनिकर...
काठमाडौँ । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित रु तीन करोड ९५ लाख ३३ हजार ६०० बराबरका तीन लाख...