काठमाडौं । अघिल्लो वर्षको तुलनामा यस वर्ष अर्थात २०७८ वैशाख १ गतेदेखि फागुन मसान्तसम्म वैदेशिक रोजगारीमा जानेको संख्यामा उल्लेख्य वृद्धि भएको छ । वैदेशिक रोजगार विभागका अनुसार पछिल्लो ११ महिनामा वैदेशिक रोजगारीमा जानको लागि विभागबाट...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सत्तारुढ गठबन्धनसँग मिलेर नियम र आचारसंहिता बनाएको भन्दै निर्वाचन आयोगप्रति आक्रोश व्यक्त गरेका छन् । काठमाडौंमा पार्टीको पोलिट्ब्युरोको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आयोग र गठबन्धनबीचको सल्लाहमा...
बुटवल । बुटवलमा लागु औधषसहित एक युवा पक्राउ परेका छन् । बुटवल उपमहानगरपालिका–२ फुलबारी डाडाटोलमा प्लाष्टिक झोलामा शंकास्पद बस्तु बोकीँ हिँडेको अवस्थामा अबस्थामा खानतलासी गर्दा ३० वर्षीय राम राम दमाईको साथबाट प्लाष्टिक झोलामा लागुऔधष फेला...
जनकपुरधाम । आसन्न स्थानीय तहको निर्वाचनको लागि आह्वान गरिएको म्यादी प्रहरी भर्नामा मधेस प्रदेशका युवाहरूको उल्लेखनीय सहभागिता देखिएको छ ।प्रदेशका आठवटै जिल्ला प्रहरी कार्यालयमा म्यादी प्रहरीमा भर्नाका लागि निवेदन दिने युवायुवतीको भिड लागेको थियो ।...
पोखरा । पोखरामा रहेका भूमिहीन सुकुम्बासीले महानगरपालिकाले आयोगलाई असहयोग गरेकाे भन्दै कार्यालय घेरेका छन् । सोमबार न्युरोडस्थित महानगर कार्यालयअघि उनीहरूले नाराबाजीसहित प्रदर्शन गरेका हुन् । उनीहरूले भ्रष्टाचारको विरोध गरेका छन् भने तत्कालै भूमिहीनको समस्या समाधान...
बुटवल । बुटवलमा ४ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । यातायात व्यवस्था कार्यालय लुम्बिनीले शनिवार लिएको सवारी चालक अनुमति पत्रको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ परेका हुन् । पक्राउ पर्नेमा...
बैतडी । बैतडीमा मिनी ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ पाटनबाट सुर्नयातर्फ जाँदै गरेको से १ ख १२४२ नम्बरको मिनी ट्रक पाटन नजिकै सडकमा पल्टिँदा भएको...
ललितपुर । जिल्ला निर्वाचन कार्यालय ललितपुरमा स्थानीय निर्वाचनमा भाग लिनका लागि ३१ वटा दल दर्ता भएका छन् । निर्वाचन कार्यालयकी सूचना अधिकारी सरस्वती शर्माका अनुसार आइतबार ५ बजेसम्म ३१ वटा दल दर्ता भएका हुन् ।...
फाइल तस्वीर काठमाडौं । अघिल्ला दुई खेलमा पराजित नेपाल यू–१८ महिला साफ च्याम्पियनसिप फुटबलको तेस्रो खेलमा सोमबार घरेलु टोली भारतको सामना गर्दै छ ।जमसेदपुरमा हुने खेल साँझ सवा ७ बजे सुरु हुनेछ । प्रिती राईको...
किभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण अन्त्यका लागि भइरहका वार्ता बिफल भएमा तेस्रो विश्व युद्ध हुने चेतावनी दिएका छन् । अमेरिकी समाचार संस्था सीएनएनसँग बोल्दै जेलेन्स्कीले आफू रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष वार्ता...
लमजुङ । सडक सञ्जालले नछोएको लमजुङकाे मर्स्याङदी गाउँपालिका-५ सञ्जापुमा मोटरबाटोको सुविधा पुगेको छ । संसद विकास कोष अन्तर्गतको बजेट र मर्स्याङदी गाउँपालिकाको सहयोगमा सञ्जापुमा मोटरबाटोको सुविधा पुगेको हो । मोटरबाटो नभएकै कारण स्थानीयलाई भएको समस्यालाई...
गुल्मी । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी गुल्मीले पेट्रोलियम पदार्थ मूल्यको विरोधमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी गुल्मीका अध्यक्ष सुरेश भण्डारीले प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलमार्फत प्रधानमन्त्रीलाई...
इलाम । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले कसको मत पेटिका रित्तो हुन्छ स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनबाट थाहा हुने प्रतिक्रिया दिएका छन् । पूर्व प्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्रमा पर्ने इलामको सूर्योदय आयोजित आमसभालाई...
काठमाडौं । नेकपा एमालेले सोमबार पोलिट्ब्यूरो बैठक बोलाएइको छ । बिहान ११ बजे बबरमहलस्थित कार्की ब्याङ्केटमा बैठक बस्ने एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । बैठकमा आसन्न स्थानीय चुनावको तयारीबारे छलफल हुने...
काठमाडौं । पछिल्ला वर्षहरुमा श्रम स्वीकृति लिएर नेपालमा काम गर्न आउने चिनियाँ कामदारको संख्या ह्वात्तै बढेको छ । श्रम स्वीकृति लिएर चीनमा काम गर्न जाने नेपालीको संख्याभन्दा साढे चार गुनाभन्दा बढी चिनियाँहरु नेपालमा काम गर्न...
दाङ । देश संघीयतामा गइसकेपछि २०७४ सालमा पहिलो पटक स्थानीय तहमा जनप्रतिनिधिहरू आए । जनप्रतिनिधि आएपछि स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय तहमा न्यायिक समिति पनि गठन भयो । उपप्रमुखको संयोजनमा गठन भएको न्यायिक...
बुटवल । पाल्पाको भुतखोलामा फाटो खिच्ने क्रममा ढुङ्गामा चिप्लन गई डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत गोरखपुर स्थायी घर भएका २८ वर्षीय सान्तनु नन्दि रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ...
परासी । पश्चिम नवलपरासीमा म्यादी प्रहरीमा भर्ना हुनका लागि युवाहरू बिहानैदेखि भीड बढेको छ । बैशाख ३० गते हुने आसन्न स्थानीय तह निर्वाचनका लागि आजदेखि देशभर नै म्यादी प्रहरी भर्ना खुलाइएको छ । भर्नाका लागि...
भैरहवा । लुम्बिनीमा जारी चौथो इन्डो नेपाल क्रिकेट प्रतियोगिता एमएफसी उस्का बजारले हाथ पारेको छ । आयोजक लुम्बिनी नव युवा क्लबलाइ २६ रनले हराउदै उस्काले उपाधी जितेको हो । यस संगै उस्काले १ लाख २५...
बुटवल । नेपाल मगर विद्यार्थी संघ बुटवल बहुमुखी क्याम्पसको अध्यक्षमा दुर्गा थापा मगर चयन भएकी छिन् । आइतबार सम्पन्न क्याम्पस कमिटीको १८ औं अधिवेशनबाट थापा मगर सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएकी हुन् । जसको उपाध्यक्षमा...
बुटवल । कपिलबस्तुको एक विद्यालयमा विद्यार्थीको दुई समूह बीचको आपसी झडपमा परी दर्जन बढी घाइते भएका छन् । जिल्लाको विजयनगर गाउँपालिका–१ स्थित गुगौली दुधाधारी माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १० का विद्यार्थीहरु बीच पेनले घोचेको निउँमा...
सुर्खेत । नेकपा माओवादी केन्द्रका तर्फबाट सुर्खेत क्षेत्र नम्बर १ (क) बाट कर्णाली प्रदेशसभाका लागि निर्वाचित सदस्य ठम्मर विष्ट नेकपा एमाले प्रवेश गरेका छन् । प्रदेशसभा दलका प्रमुख सचेकत समेत रहेका विष्टलले २७ फागुनमा प्रमुख...
झापा । माओवादी केन्द्रले दमकमा बन्दै गरेको भ्युटावरलाई अस्पतालमा रूपान्तरण गर्न माग गरेको छ । दमक-३ मा बन्दै गरेको १८ तले भ्युटावरलाई सुविधा सम्पन्न सरकारी अस्पतालमा रूपान्तरण गर्न माग गरेको हो । माओवादी केन्द्रको नगर...
इलाम । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग पाँच दलीय गठबन्धनको पेवा बन्न लागेको आरोप लगाएका छन् । मतपत्रमा निर्वाचन चिन्ह र मनोनयन दर्ताका लागि छुट्याइएको दुई दिनको समयले आयोग गठबन्धनको पेवा बनेको...
काठमाडौं। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एक्लै जान डराइरहेका छन् सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) । निर्वाचन प्रचारप्रसारको अभियानमा सत्तारुढ दल नेपाली कांग्रेसले उनीहरुलाई छोडेर निकै अघि बढिसकेको...
इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी बैशाखमा हुने स्थानीय चुनावमा पाँच दलीय गठबन्धनलाई खुट्टाले कुल्चने बताएका छन् । इलाममा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनलाई एमालेले एउटै खुट्टाले कुल्चने दाबी...
बुटवल । नेपाल डेन्टल एसोसिएसन रुपन्देही शाखाले विश्व मुख स्वास्थ्य दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । ‘आ–आफ्नो मुखप्रति गर्व गरौँ’ भन्ने नाराका साथ आइतबार यो दिवस मनाइएको हो । दिवसका अवसरमा दाँतको सफाइ...
काठमाडौं । एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले पार्टी अध्यक्ष केपी ओलीको मतपेटिका खाली गर्न एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई चुनौती दिएका छन् । पूर्वप्रधानमन्त्री खनालले अबको निर्वाचनमा ओलीको मतपेटिका खाली गर्नुपर्ने भनेको भोलिपल्ट आइतबार उनकै...
महोत्तरी । नेपाली कांग्रेस महाेत्तरीका जिल्ला सभापति नागेश्वर यादवले एउटा सार्वजनिक कार्यक्रममा आफूहरूले स्थानीय तहको निर्वाचनमा ८० प्रतिशत जित्ने दाबी गरे । अघिल्लो निर्वाचनको भन्दा सांगठनिक संरचना निक्कै बलियो भएको जिकिर गर्दै उनले जिल्लाका १५...
बुटवल । सार्वजनिक खरिद ऐनको उल्लंघन गर्दै लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि टेन्डर आह्वान भएको पाइएको छ । करिब पाँच अर्ब रुपैयाँ लागतको यो भवनका लागि खरिद ऐनविपरीत टेन्डर आह्वान भएको खुलेपछि आर्थिक...
भैरहवा । भ्रष्टाचार मुद्दामा सफाइ पाएका रुपन्देहीको रोहिणी गाउँपालिका-२ नम्बरका वडा अध्यक्ष सरोज कुमार पाण्डेले पुनः पदग्रहण गरेका छन । विशेष अदालत बबरमहल काठमाण्डौबाट पान्डेले भ्रष्टाचार मुद्दामा सफाइ पाएका हुन । ०७७-सिआर-००५५ को भ्रष्टाचार मुद्दामा...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सीमा नाका तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा कोभिड-१९ तथा अन्य संक्रामक रोगहरूको परीक्षण गराउन निर्देशन दिएको छ । पूर्ण खोप प्राप्त नगरेको वा ७२ घन्टाभित्रको कोभिडको परीक्षणको रिपोर्ट नेगेटिभ नभएका...