सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–५ फुलजोर चोकमा सोमबार बिहान बस पल्टीदा चालक सहित बसमा सवार २४ जना यात्रु घाइते भएका छन् । घाइते मध्ये ५३ बर्षीया कमला श्रेष्ठ राइको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ...
भैरहवा । रुपन्देहीको मणिग्राममा एक अर्ब बढीको लागतमा एन जि मार्केट खुलेको छ । आई.एन. जी. ए सपिड. कम्प्लेक्स प्रालिले मार्केट संचालनमा ल्याएको प्रालिका अध्यक्ष नारायण बन्जाडेले जानकारी दिए । तिलोतमा नगरपालीका वडानं ५ राधाृकृष्ण...
पोखरा । मदन भण्डारी स्पोर्टस एकेडेमीको केन्द्रिय कमिटिको दोस्रो पुर्ण बैठक पोखरामा सम्पन्न भएको छ । पूर्व मन्त्री एवं नेकपा एमालेका केन्द्रीय सचिव पद्मा अर्यालको प्रमुख आतिथ्यतामा आइतबार बैठक बसेको हो । बैठक उद्घाटन गर्दै...
काठमाडौं । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–११ बिपिचोकमा आइतबार राति कारको ठक्करबाट तीनजना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६५ वर्षीया समिना ईद्रिसी, ५ वर्षीय कलिम ईद्रिसी र ५ बर्षकै अली अन्सारी रहेका छन् । ...
काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य सोमबार तोलामा दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको एक लाख एक सय रुपैयाँ कायम भएको छ । आइतबार सुन तोलाको...
काठमाडौं । विवेकशिल साझा पार्टीले ३० वैशाखमा हुने स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिको मेयर र उपमेयरका लागि समिक्षा बास्कोटालाई मेयर तथा कीर्ति तुलाधरलाई उपमेयरको उमेदवार बनाउने निर्णय गरेको छ । ‘देशको राजधानी इमानदार, सक्षम र परिपक्व...
काठमाडौं । स्थानिय तह निर्वाचनमा गठबन्धन गरेका दलहरु बिचमा सहमति हुन नसकेको सन्देशलाई चिर्नका लागि पाँच दलीय गठबन्धनका शिर्ष नेताहरुले संयुक्त अपिल जारी गर्ने भएका छन । प्रधानमन्त्री निवास वालुवाटारमा बसिरहेको सत्तारुढ गठबन्धनको शिर्ष नेताहरुको...
काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसिरहेको छ । स्थानीय तहको चुनावमा तालमेलको खाकाबारे छलफल गर्न शीर्ष नेताहरु जुटेका हुन् । आजको बैठकमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको निर्वाचन तयारी तथा...
फाइल तस्वीर भक्तपुर । भक्तपुरको विस्का जात्राका क्रममा २० जना भन्दा वढी घाइते भएका छन् । सोमबार राति भैरबनाथको रथ तान्ने क्रममा झै-झगडा हुँदा घाइते भएका हुन् । जात्राको क्रममा राति पौनो नौ बजेबाट ढुंगामुढासमेत...
गोरखा । विगत ३० बर्ष यताको निर्वाचन परिणाम हेर्दा गोरखामा माओवादी र कांग्रेस पहिलो/दोस्रो, एमाले र जसपा तेस्रो/चौथो दलका रुपमा स्थापित छन् । हाल जिल्लामा यि शिर्ष चार दलपछिको शक्तिको रुपमा नेकपा एमाले फुटेपछि बनेको...
काठमाडौं । बागमती नदीलाई व्यवस्थित बनाउन वीस बर्षे ‘एक्सन प्लान’ बन्ने भएको छ । मानविय कारणले प्रदुषित बन्न पुगेको बागमती नदीको संरक्षण र विकास गर्ने उदेश्यसहित सरकारले वीस बर्षे ‘एक्सन प्लान’ बनाउन लागेको हो ।...
भैरहवा । आइतबार साँझ सवा सात बजे भैरहवामा रहेको गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थलतर्फ आगोको ठूलो मूस्लो देखियो । त्यहाँ बिमान दुर्घटना भएको भैरहवावासीको अड्कल थियो । लगत्तै दमकल र एम्बुलेन्स लगाएतको साइरन घन्किन थालेपछि भैरहवावासीले गरेको...
हेटौंडा । मकवानपुर प्रहरीले ३५ किलो गाँजासहित ५ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा मनहरि गाउँपालिका–६ स्थित पूर्वपश्चिम लोकमार्गमा यात्रुबाहक बसलाई चेकजाँच गर्ने क्रममा ३५ किलो गाँजासहित...
जगजाहेर छ हामी गठबन्धन शासकबाट शासित छौं। गठबन्धनको दीर्घकालिन औचित्य आवश्यकता र निरन्तरता नेताहरू आ–आफ्नो ढंगमा पुष्टि गर्न प्रयासरत छन्। मुलुकको वर्तमान राजनीतिमा सत्ता गठबन्धन, निर्वाचन तालमेल र पार्टीगत मुकाबला यी तीन स्वरूपको सम्बन्धमा त्रिकोणात्मक...
चितवन । नेकपा एमालेले भरतपुर महानगरपालिकाको मेयरमा प्रदेश सांसद विजय सुवेदीलाई उठाउने भएको छ । एमालेका उपमहासचिव प्रदिप ज्ञवालीको उपस्थितिमा आइतबार बसेको एमाले महानगर कमिटीको विस्तारित बैठकले महानगरको मेयरमा विजय सुवेदीलाई उम्मेद्वार बनाउने निर्णय गरेको...
काठमाडौं । एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनका लागि सबै स्थानीय तहबाट उम्मेद्वारको नाम माग्ने भएको छ ।पार्टीको २० औं केन्द्रीय सचिवालय बैठकले आगामी २० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि सबै स्थानीय तहबाट पार्टीको तर्फबाट...
काठमाडौं । एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनका लागि उम्मेद्वार मापदण्ड तय गरेको छ । काठमाडौंमा सम्पन्न भएको पार्टीको २०औं केन्द्रीय सचिवालय बैठकले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेद्वार मापदण्ड तय गरेको हो...
सप्तरी । आसन्न स्थानीय तह निर्वाचनको प्रचारप्रसार र उम्मेदवार छनौटको तयारीमा राजनीतिक दल आन्तरिक तयारीमा छन् । ३० वैशाखमा देशभर स्थानीय तहको निर्वाचन हुँदै छ । आउँदो ११ वैशाखमा उम्मेदवार मनोनयन दर्ता गर्ने चुनावी कार्यतालिका...
काठमाडौं । तीन जना पूर्वअर्थमन्त्रीहरूले मुलुकको आर्थिक अवस्था गम्भीर संटकग्रस्त अवस्थामा पुगेको बताएका छन् । पूर्वअर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज खतिवडाले मुलुक इतिहासकै गम्भीर आर्थिक संकटमा पुगेको बताएका हुन् । एमालेको तर्फबाट वर्तमान...
भैरहवा । भैरहवामा जारी प्रो क्लब च्याम्पियनशिपमा रुपन्देही क्रिकेट–११ ले लगातार दोश्रो जित निकालेको छ । आईतबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबलाई २९ रनले पराजित गर्दै रुपन्देही–११ समूह ‘ए’ अन्र्तगत पहिलो स्थानमा उक्लिएको छ ।...
झापा । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर हो, दमक नगरपालिका । स्थानीय तहको निर्वाचनमा दमक एमालेका लागि प्रतिष्ठा पनि हो । स्थानीय सरकारको पहिलो निर्वाचनमा १० वटा वडामध्ये आठवटा वडा र प्रमुख, उपप्रमुख जितेको...
बुटवल । बुटवलमा सञ्चालित उपमेयरकप अन्तरपालिका महिला प्रथम खुल्ला कबड्डी प्रतियोगिताको उपाधि कञ्चन गाउँपालिकाले हात पारेको छ । शनिबार न्यू होराइजन मावि कालिकानगरमा भएको फाइनल प्रतिष्पर्धामा न्यू होराइजन स्पोर्टस क्लबलाई पराजित गरी कञ्चनले उपाधि चुमेको...
मुगु । मुगु छायाँनाथ रारा नगरपालिका–१ गमगढी बजारमा २४ वर्षीया दुर्गा सार्की जुत्ता पसस चलाउँदै आएकी छन् । आफैं जुत्ता सिएर उनले बेच्ने गरेकी छन् । जाजरकोटको छेडागाड नगरपालिका–६ कि उनले गमगढी बजारलाई आफ्नो कर्मथलो...
काठमाडौं । पूर्वअर्थमन्त्री तथा एमाले नेता युवराज खतिवडाले देशको अर्थतन्त्र गलत व्यक्तिको हातमा पुगेको आरोप लगाएका छन् । गलत व्यक्तिको हातमा जाँदा देशको अर्थतन्त्र इतिहासकै गम्भीर अवस्थामा पुगेको उनको आरोप छ । ‘देश गलत व्यक्ति...
काठमाडौं । एमालेले आइतबार देशको अर्थतन्त्रबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । एमालेबाट अर्थमन्त्री भएका तीन जनाले पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गरेका हुन् । उनीहरूले देशको अर्थतन्त्र कमजोर बनेको र यही बेला सरकारले गर्भनरलाई...
काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले देशको अर्थतन्त्र गम्भीर दुर्घटनाको अवस्थामा पुगेको बताएका छन् । नेकपा एमालेको तर्फबाट वर्तमान अर्थतन्त्रबारे आफ्नो धारणा राख्दै उनले देशमा आर्थिक संकटको अवस्था आएको र मुलुलक...
काठमाडौं । पूर्व अर्थमन्त्री तथा एमालले उपाध्यक्ष विष्णु पौडेलले सरकारले देशको अर्थतन्त्र ध्वस्त बनाएको आरोप लगाएका छन् । मुलुकको आर्थिक अवस्था इतिहासकै कमजोर अवस्थामा बनाएको उनको आरोप छ । उनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकाे...
हेटौंडा । मकवानपुरको हेटौंडामा मोटरसाइकल धुने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–१३ का ३५ वर्षीय सहदेव गोलेको मोटरसाइकल धुने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक देवेन्द्र दासले...
काठमाडौं । नेपाली कांग्रेस चितवनका नेताहरूले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल र नेता डा. शेखर कोइरालालाई भेटेर फर्किएका छन् । भरतपुर महानरपालिका कांग्रेसले पाउनुपर्छ भन्दै तीन नेतालाई दबाब दिएर उनीहरू फर्किएका...
अछाम । नेपालका चार धाममध्येको एकधाम वैद्यनाथ क्षेत्र विकास संस्थाको गुरुयोजना निर्माण भएकोे छ । सेती लोकमार्गले छोएको धार्मिक तथा पर्यटकीयस्थल वैद्यनाथको व्यवस्थित र दिगो विकास गर्दै पर्यटन प्रवर्द्धनमा सघाउ पुर्याउने उद्देश्यले बृहत्तर गुरुयोजना निर्माण...
काठमाडौं । एएफसी फुटसल एसियन कप–२०२२ छनोटको पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग ५–१ को अन्तरले पराजित भएको छ । कीर्गिस्तानको बिश्केकमा भएको खेलमा उज्वेकिस्तानलाई जित दिलाउन रोपिइभ इख्तियोरले दुई तथा खुस्निद्दीन निशोनोभ, उश्मोनोभ अकबर र एल्मुरोदोभ...
काठमाडौं । स्थानीय तह निर्वाचन आउन अब ३३ दिन मात्र बाँकी छ । १३ दिनपछि मनोनयन दर्ता गर्नुपर्ने निर्वाचन तालिका छ । अधिकांश राजनीतिक दलहरूले पार्टीको नीति तथा कार्यक्रम समेटिएको घोषणापत्र सार्वजनिक गरेका छैनन् ।...