बुटवल । जय मातादी एम्युज्मेन्ट एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा डान्स रुपन्देही डान्सको पहिलो सिजन हुने भएको छ। नेपाली नयाँ वर्ष-२०७९ मा नयाँ वर्ष विशेष कार्यक्रमसहित डान्स रुपन्देही डान्सको पहिलो सिजन हुन लागेको आयोजकले पत्रकार...
काठमाडौं। विभिन्न पार्टी परित्याग गरी केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले प्रवेश गरेका दुई नेता भावी मेयरका लागि सर्वसम्मत सिफारिसमा परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका मेयरका लागि पशुपतिदयाल मिश्र तथा रंगेली नगरपालिका भावी मेयरमा दिलीप...
काठमाडौँ । सुनको भाउ मंगलबार आठ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको एक लाख नौ सय रुपैयाँ कायम भएको छ । यसअघि, सोमबार सुन तोलाको एक...
काठमाडौँ । १५ वर्षे किशोरमाथि यौन अपराध गरेको आरोपमा दोषी ठहर भएपछि बेलायतको वेकफिल्डका सांसद अहमद खानलाई कन्जर्भेटिभ पार्टीबाट निष्कासन गरिएको छ । उनीमाथि जनवरी सन् २००८ मा स्ट्याफोर्डसायरमा आयोजित पार्टीमा एक किशोरमाथि यौन हिंसा...
किभ । राष्ट्रसंघले युक्रेनमा महिलाविरुद्ध भइरहेका हिंसा छानविन गर्न आह्वान गरेको छ । युक्रेनमा रुसी हिंसा रोक्न तथा बालबालिकाहरुको रक्षा गर्न राष्ट्रसंघका उच्च अधिकारीहरूले आह्वान गरेका हुन् । ‘यो युद्ध अब रोकिनुपर्छ’ लैंगिक समानता र...
काठमाडौं । भक्तपुरको साँगाबाट जगातीतर्फ आउँदै मोटरसाइकल दुर्घटना हुँदा एक नाबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार महिनाकी लोसाङ डोल्मा तामाङ रहेकी छिन् । मृतक बालिकाका बुबा बुद्ध तामाङले चलाएको बाग्मती प्रदेश ०२–०२१ प...
काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)पार्टीले ‘निःशुल्क खानेपानी, सुखी जिन्दगानी’लाई चुनावी एजेण्डा बनाएको छ । यसअन्तर्गत पानीको सुविधा पुगेका पालिकाका हरेक घर–परिवारलाई मासिक दश हजार लिटर पानी निःशुल्क उपलब्ध गराउने भनिएको छ...
दाङ । जिल्लाको पूर्व–पश्चिम महेन्द्र राजमार्गसँग जोडिएको प्रमुख सडक घोराही–लमही सडकखण्ड खाल्डाखुल्डी र धुलोका कारण अस्तव्यस्त छ । सडकका विभिन्न ठाउँमा परेका खाल्डाखुल्डी र पछिल्लो समय सडकका घुम्तीहरु चौडा गर्ने क्रममा विभिन्न ठाउँमा काटिएका कारण...
बैतडी । बैतडीका अधिकांश ग्रामीण क्षेत्रमा विद्युत विस्तार हुन नसक्दा त्यहाँका बासिन्दाहरु अन्धकारमा बस्नुपरेको बारे सबै निकाय जानकार नै छन् । केही ग्रामिण क्षेत्रमा बिद्युत तार र खम्बा अपुग हुदाँ विजुली बल्न सकेको छैन् ।...
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आँशिक बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश नं १, बागमती...
बुटवल । रुपन्देहीमा स्थानीय तहको निर्वाचनका लागि छुट्टाइएका मतदान स्थल मध्ये ६३ मतदानस्थल सुरक्षाको दृष्टिकोणले अतिसंवेदनशील सूचीमा परेका छन् । जिल्ला सुरक्षा समितिले जिल्लामा सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राखी विश्लेषण र मूल्याङ्कनको आधारमा अति संवेदनशील, संवेदनशील...
भैरहवा । भैरहवामा जारी प्रो क्लब च्याम्पियनसशिपमा एपिएफले लगातार दोश्रो हार ब्यहोरेको छ । भारतीय बलरहरु हावी हुँदा एपिएफ प्रतियोगिताको दोश्रो खेल पनि गुमाएको छ । भैरहवाको सिद्धार्थ रङ्गशालामा जारी प्रतियोगितामा टस जितेर ब्याटिङ्गको निर्णय...
काठमाडौं । प्रेस काउन्सिलले सञ्चार माध्यमहरूमा निर्वाचन आचारसंहिताको पूर्ण पालना भए नभएकोबारे अनुगमन गर्ने भएको छ । आचारसंहिताको पूर्ण पालना भए नभएकोबारे अनुगमन गर्न प्रेस काउन्सि र निर्वाचन आयोगबीच आइतबार सम्झौता भएको हो । सम्झौता...
खोटाङ । बसको छतमा चढेकोबेला विद्युतको तार छुन पुग्दा करेन्ट लागेर खोटाङमा एकको मृत्यु भएको छ । उदयपुरको गाईघाटबाट खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाको दिलैँची हुँदै मात्तिमविर्तातर्फ जाँदै गरेको ना३ख ७०३६ नम्बरको बसको छतमा चढेकोबेला विद्युतको...
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देश श्रीलंका हुन्छ भनेर अर्थतन्त्रबारे नकारात्मक टिप्पणी गर्नु अनावश्यक भएको बताएका छन् । देश श्रीलंका हुन्छ भन्नु राष्ट्रघात भएको उनको भनाइ छ । ‘अफवाहहरूलाई जोड्दै जोड्दै लिएर कहाँ लग्न खोजिदैछ भने...
बझाङ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बझाङ जिल्लाका मतदातालाई सम्बोधन गर्दै विकासका लागि एमालेलाई मतदान गर्न आग्रह गरेका छन् । एमाले प्रतिपक्षमा भए पनि जनआर्कषर्ण भएको उनले बताए ।...
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्रका विषयमा कुप्रचार गरिएको आरोप लगाएका छन् । अर्थ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले देशको अर्थतन्त्र ठूलो संकटमा गएको भन्ने विषय कुप्रचार मात्र भएको बताए । ...
दाङ । स्थानीय तह निर्वाचनलाई सुरक्षित बनाउन सरकारले लाइसेन्स प्राप्त हतियारहरु फिर्ता गर्न नागरिकहरुलाई आग्रह गरे पनि दाङमा अटेरी भएको छ । जिल्ला प्रशासन कार्यालय दाङमा यही चैत्र ११ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले...
लुम्बिनी प्रदेश स्तरी सत्ता गठबन्धनको बैठकले प्रतिगमनका कारण धरापमा परि सकेको र प्रतिगमनकारी राजनीतिक संकट अझै समाप्त भई नसकेकाले आन्दोलनको उपलब्धी रक्षाका लागि गठबन्धनको आवश्यकता र अपरीहार्यता बढ्दै गइहेको बताएका छन् । सोमबार बसेको गठबन्धनको...
सुर्खेत । दैलेखका डिलु गुरुङ वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा जाने तयारीमा थिए । गाउँमा बसेर केही गर्न सकिँदैन पैसा कमाउन त विदेशै जानुपर्छ भन्ने उनी सोच्थे । विदेश हिड्नै आटेको बेला सुरु भयो कोरोना...
नयाँ दिल्ली । भारतको जहवारलाल नेहरू युनिभर्सिटी (जेएनयू) मा दुई विद्यार्थी समूहबीच भएको झडपमा कम्तीमा १६ जना घाइते भएका छन् । जवाहरलाल नेहरू विश्वविद्यालय प्रशासनले सोमबार विद्यार्थीहरूलाई क्याम्पसमा शान्ति र सद्भाव खलल पार्ने घटनाहरूमा संलग्न...
सुर्खेत । स्थानीय तह निर्वाचनमा कर्णालीमा उम्मेदवार छनोटको प्रक्रिया अघि बढेको छ । नेकपा एमालेले कर्णालीका १० जिल्लामध्ये केही जिल्लाका वडादेखि पालिका तहसम्मका उम्मेदवारको टुंगो लगाएको छ भने अन्यमा छलफल जारी छ । तर, सत्तारुढ...
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले सरकारले विभिन्न समयमा गरेका चर्चित ‘११ वटा कार्यक्रम’लाई पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल प्रधानमन्त्री र मन्त्री हुँदा भएको दाबी गरेको छ । आइतबार पारित भएको...
किभ । युक्रेन हमलामा रुसले १९ हजार ५ सय रुसी सेना गुमाएको युक्रेनले दाबी गरेको छ । २४ फेब्रुवरीदेखि सुरू भएको हमलामा ठूलो संख्यामा रुसी सेना मारिएको युक्रेनको सेनाले दाबी गरेको छ । रुसले ७२५...
बझाङ । एमाले अध्यक्ष केपी ओली बझाङमा पुगेका छन् । एमाले जिल्ला कमिटी बझाङले सदरमुकाममा आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रम सम्बोधन गर्न ओली आइपुगेका हुन् । ओलीको साथमा पार्टीका उपाध्यक्ष विष्णु पौडेल, पार्टीका...
काठमाडौं । सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालले अवकाश पाएका छन् । चार वर्षे कार्यकाल पूरा गरेर महानिरीक्षक खनालले सोमबारबाट अवकाश पाएका हुन् । उनले अवकाश पाएसँगै सशस्त्र प्रहरी बल नेतृत्वविहीन भएको छ...
काठमाडौं । महोत्तरी, बारा, प्यूठान, रुकुम (पश्चिम), झापा, बाँके र दाङका छुट्टाछुटै स्थानमा भएको सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । महोत्तरीको महोत्तरी गाउँपालिका–६ गोरिगामामा प्र.२–०२–००१ त ००६४ नम्बरको ट्रयाक्टर आइतबार दुर्घटना हुँदा चालकको...
काठमाडौं । एएफसी फुटसल एसियन कप छनोटमा नेपाल सोमबार ताजकिस्तानसँग ११-१ गोल अन्तरले पराजित भएकाे छ। कीर्गिस्तानको बिस्केकमा ताजकिस्तानसँग पराजित भएसँगै नेपाल प्रतियोगिताबाट एक खेलअघि नै बाहिरिएको हो । समुह ‘बी’ मा रहेको नेपालको दुई...
काठमाडौं । उदयपुरमा आफ्नै श्रीमती ३८ वर्षीया नानुमाया दाहालको हत्या गरेको आरोपमा प्रहरीले एकजना पुरुषलाई पत्राउ गरेको छ । पक्राउ पर्नेमा कटारी नगरपालिका–५ सिसाघारी बस्ने ४२ वर्षीय पोष्टराज दाहाल छन् । उनलाई सोमबार बिहान प्रहरीले...
उदयपुर । उदयपुरको कटारी नगरपालिका-५ बर्मजियामा एक महिलाकाे हत्या भएको छ । सोमबार बिहान शौचालय बसिरहेकी ३७ वर्षीया नानु खनालको उनकै श्रीमानले हत्या गरेको इलाका प्रहरी कार्यालय कटारीले जनाएकाे छ । घरायसी विवादका कारण पोष्टराज...
काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनमा तालमेल गरेर अगाडि बढ्ने घोषणा गरेका छन् । आपसी मनमुटावलाई पर पन्छ्याउँदै स्थानीय तह निर्वाचनमा तालमेल गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका हुन् । प्रधानमन्त्री तथा नेपाली...
काठमाडौं । निर्वाचन चिह्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा आज अन्तरिम आदेश जारी हुने/नहुनेबारे छलफल हुँदैछ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा मुद्दाको पक्ष र विपक्षको सहभागितामा छलफल हुने भएको हो । मुद्दाको...