काठमाडौं । अर्थतन्त्रका सूचक नकारात्मक भई आलोचना खेपिरहेका अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षकाे लक्ष्य अनुसार ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेरै देखाउने दाबी गरेका छन् । अर्थ समितिको बैठकमा बिहीबार उनले यस्ताे दाबी गरेका...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आउने बितिक्कै नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक सुरू भएको छ । बिहान साढे ११ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री तथा पार्टी सभापति देउवा समयमा सानेपा नपुग्दा झन्डै २ घन्टा ढिलो...
काठमाडौं । पार्टीको १४औँ महाधिवेशन सुरु हुने अघिल्लो दिन बिहीबार कांग्रेस नेताहरू पदाधिकारी चयनका लागि छलफलमा व्यस्त भएका छन् । पार्टीको केन्द्रीय समितिको बैठक बिहान साढे ११ बजेका लागि बोलाइए पनि सुरु हुन सकेको छैन...
काठमाडौं । विदेशी खेलाडी अजयी मार्टिनको ह्याट्रिक गोल र विश्वास श्रेष्ठले खेल सुरू भएकाे सबैभन्दा कम समयमै गोल गर्दै सहिद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो चरण समाप्त भएकाे छ । दशरथ रंगशालामा जारी शीर्ष डिभिजन...
धनगढी । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को संक्रमण पुष्टि भएसँगै कैलालीमा स्वास्थ्य मापदण्डमा कडाइ गरिएको छ । कोभिड-१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमण हुन नदिन जिल्ला प्रशासन कार्यालय कैलालीले विभिन्न चार वटा आचारसंहिता...
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी संख्या थप्ने तयारी भइरहेको छ । शुक्रबारबाट सुरु हुन लागेको १४औँ महाधिवेशनमा नेताहरुको व्यवस्थापनमा समस्या भए पनि कांग्रेसले पदाधिकारीको संख्या थप्ने तयारी गरेको हो । १३औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति...
काठमाडौं । नेपाली कांग्रेस नेता विमलेन्द्र निधिले आफू सभापतिको निर्विकल्प सभापतिको उम्मेदवार रहेको बताएका छन् ।शुक्रबारबाट सुरु हुन लागेको पार्टीको १४औँ महाधिवेशनका लागि सभापतिको उम्मेदवारी घोषणा गरिसकेका उनले आफू निर्विकल्प सभापतिको उम्मेदवार रहेको बताएका हुन्...
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी अन्तिम केन्द्रीय समिति बैठक बहिस्कार गरेका छन् । शुक्रबारबाट पार्टीको १४औँ महाधिवेशन सुरु हुँदै छ । तर, बिहीबार १३औँ महाधिवेशनले चयन गरेको केन्द्रीय कार्यसमितिको बैठक डाकिएको...
सुर्खेत । कर्णाली करिडोरअन्तर्गतको जगनाथ गाउँपालिकामा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बाजुरा जिल्लाको धुलाचौरबाट सुर्खेत जादै गरेको भे१ख ३४६८ नम्बरको ट्रक जगनाथ गाउँपालिका-६ कर्पी नजिकै बिहीबार बिहान ट्रक दुर्घटना हुँदा दुई जनाको...
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४औँ महाधिवेशनमा आफू सभापतिको दौडबाट पछि नहट्ने बताएका छन् । महाधिवेशन सुरु हुन केही घण्टा मात्र बाँकी रहँदा सभापतिमा साझा उमेद्वारी चयन गर्न नसङ्केको वरिष्ठ नेता रामचन्द्र पौडललाई...
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सकभर सहमतिमै नयाँ नेतृत्व चयन गर्ने बताएका छन् । बिहीबार बिहान कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले लेखेको ‘नेपाली कांग्रेस एन्ड नेसन बिल्डिङ’ पुस्तक विमोचन समारोहमा देउवाले सकभर...
बुटवल । अखिल क्रान्तिकारी बुटवल बहुमुखी क्याम्पस कमिटीले क्याम्पस देखिएका समस्या, विद्यार्थीहरुकाका शैक्षिक समस्याहरुलाई दृस्टिगत गर्दै क्याम्पस प्रशासनलाई ३३ बुँदे माग पत्र बुझाएको छ । अखिल क्रान्तिकारीका क्याम्पस कमिटी अध्यक्ष विष्णुप्रसाद ज्ञवाली, क्रान्तिकारीका लुम्बिनी प्रदेश...
नयाँ दिल्ली । भारतका चीफ अफ डिफेन्स स्टाफ तथा पूर्वसेनाप्रमुख विपिन रावत चढेको हेलिकोप्टर दुर्घटनाबारे विभिन्न अडकलबाजी हुन थालेका छन् । रावतसहित १३ जना सवार भारतीय वायु सेनाको एमआई १७ भी ५ हेलिकोप्टर बुधबार दिउसो...
जनकपुरधाम । धार्मिक तथा ऐतिहासिक सीताराम विवाहपञ्चमी महोत्सव आज बिहीबार विधिवत् रूपमा सम्पन्न हुँदै छ । महोत्सवको मूख्य आकर्षण भगवान राम र सीताको स्वयंवर विवाह बुधवार राती सम्पन्न पश्चात बिहीबार रामकलेवा हुँदै महोत्सव सम्पन्न हुने...
काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन मंसिर २४ गतेबाट काठमाडौंमा सुरु हुँदै छ । प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा उद्घाटन हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशनका कार्यतालिका प्रकाशन गरेको छ । यस्तो...
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सबैले सभापतिमा दबी नछाड्ने हो भने आफू राजनीतिबाट अलग हुने बताएका छन् । बुधबार नेता प्रकाशमान सिंहको चाक्सिबारीस्थित निवासमा साझा उम्मेदवार चयनका लागि बसेको संस्थापन इतकरको बैठकमा सभापतिका आकांक्षी...
तिलोत्तमा । तिलोत्तमा नगर स्तरी तेस्रो राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता अन्तरगत बुधवार एथ्लेटिक्स तर्फका दोस्रो चरणका खेलहरु सपन्न भएका छन् । मंगलवारबाटतिलोत्तमाको डिङगरनगरमा रहेको नव ज्योति क्लवको खेलमैदानमा जारी प्रतियोगितामा बुधवारदोस्रो चरणका अधिकांश खेलहरु सम्पन्न भएका...
काठमाडौँ । राष्ट्रकवि डा माधवप्रसाद घिमिरेले नेपाली साहित्यको क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरुप उनको मुखाकृति अङ्कित हुलाक टिकट प्रकाशन गरिएको छ । राष्ट्रकवि घिमिरेले नेपालको राष्ट्रिय गौरवलाई उचाइमा पुर्याउन दिएको अतुलनीय योगदानको उच्च कदर गर्दै आज...
बुटवल । पछिल्लो २४ घण्टामा नेपालमा थप २८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ९१६८ र एन्टिजेन विधिबाट ३००६ जनामा परिक्षण गर्दा २८० जनामा...
नयाँदिल्ली । भारतीय सेना प्रमुख विपिन रावत सवार हेलिकप्टर दुर्घटना भएको छ । तमिलनाडुको कुन्नुरमा भएको हेलिकोप्टर दुर्घटनामा अहिलेसम्म ११ जनाको मृत्यु भएको छ । भारतीय सञ्चामाध्यमका अनुसार हेलिकप्टरमा रावतसहित उनकी पत्नि र वरिष्ठ सैन्य...
काठमाडौं । सभापतिको साझा उम्मेदवार तय गर्न नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक चाक्सीबारीमा सुरु भएको छ । बुधबार बिहान बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा भएको इतर समूहको छलफल विना निष्कर्ष निस्किएको थियो । नेता प्रकाशमान सिंहको...
बुटवल । बुटवल उपमहानगरपालिका–११ मझुवामा बुधबार बिहान एक पुरुष मृत अवस्थामा फेला परे । लामो समयदेखि सडकका पेटिमा रात विताउँदै आएका ५० वर्षका ती पुरुष मझुवामा अवस्थित खाली रहेको घरको पेटीमा फेला परेका हुन् ।...
सिन्धुपाल्चोक । दुई वर्षअघि मलेसियाबाट फर्केका सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-४ का तीन युवाले सुरू गरेको भैंसीपालन व्यवसाय अहिले जिल्ला मै उदाहरणीय बनेकाे छ । याे व्यवसायबाट उनीहरूले मनग्य आम्दानी मात्रै गरीरहेका छैनन् जिल्लाका युवाहरूकाे आइडल...
काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार शेयर बजारमा ५० भन्दा पनि बढी अंकले घटेकाे छ । आज नेप्से परिसूचक ५३ दशमलव १० अंकले घटेर दुई हजार चार सय ५५ दशमलव ८० को बिन्दुमा पुगेर...
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनसम्बन्धी विवादमा मुख्यसचिव शंकरदास बैरागी र सेनाप्रमुख प्रभुराम शर्मालाई तान्ने प्रयास भएकाे छ । गैरआवासीय नेपाली संघको १०औं महाधिवेशनका अध्यक्ष प्रत्यासी कुल आचार्यले केही दिनअघि मुख्यसचिव बैरागी र...
गुल्मी । पूर्व मुख्यसचिव तथा नेकपा माओवादी केन्द्रका नेता लीलामणि पौडेलले शनिबार रूरू प्राथमिक उप स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान गरेका छन् । चिन सरकारको सहयोगमा प्राप्त करिब २ लाख मूल्य बराबरको कन्सन्टेटर मेशिन हस्तान्तरण...
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाकै पुरानो र ऐतिहासिक त्रिपुरासुन्दरी गाउँपालिकाको तौथली बजारस्थित सयौ वर्ष पुरानो त्रिपुरासुन्दरी देवीको मन्दिरबाट मूर्ति चोरी भएको हो । सयौँ वर्ष पुरानो सुनको जलप प्रयोग गरीएको भगवतीको मूर्ति र कलशका साथै पुरानो...
सुर्खेत । भनिन्छ विद्यालय विद्यार्थीको दोस्रो घर हो । शिक्षा मानिसको तेस्रो आँखा हाे । नीति निर्माण तहदेखि देशको शासन प्रशासन चलाउन शिक्षा नै आवश्यक पर्छ । शिक्षाविनाकाे मानिस 'अन्धो' कहलाउँछ । शिक्षाले नै बालबालिकाको...
काठमाडौं । भारतीय रक्षा प्रमुख (चीफ डिफेन्स स्टाफ) विपिन रावत चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । रावत र उनकी पत्नीसहित १४ जना सवार भारतीय सेनाको एमआई-सीरीज हेलिकोप्टर तमिलनाडुको कुन्नुरस्थित घना जंगलमा खराब मौसमका कारण दुर्घटना...
धनगढी । करिब दुई महिनाअघि सुदूरपश्चिममा गएकाे बाढीले कृषि बालीमा कति क्षति भयाे भन्ने विवरण प्रदेश सरकारले अझैसम्म पनि संकलन गरेकाे छैन । क्षति विवरण संकलन नहुँदा यस क्षेत्रका किसानले क्षतिपूर्तिको प्रकृया समेत अघि बढाउन...
काठमाडौं । अनुपम फुडल्यान्डमा बसेको कांग्रेस संस्थापन इतर समूहको छलफल सभापतिको साझा उम्मेदवार तय गर्न असफल भएको छ ।बुधबार बिहानदेखि दिउँसो १ बजेसम्म भएको छलफलमा पौडेल समूहका जिल्ला सभापति र केन्द्रीय सदस्यहरूले एउटै उम्मेदवार तय...
काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीसहित विभिन्न ६ कम्युनिष्ट पार्टीहरू एमसीसीविरुद्ध रणनीति बनाउन छलफलमा छुटिरहेका छन् । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित विभिन्न ६ दलहरू एमसीसीविरुद्ध रणनीति बनाउन बैठकमा बसेका छन्...