तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेत कांग्रेसको १४औं महाधिवेशनमा खुलातर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । सानै उमेरमा नेपाल विद्यार्थी संघमा आबद्ध बस्नेतले त्रिभुवन विश्वविद्यालय नेविसंघ इकाइको अध्यक्षका रूपमा रहेर काम गरें । नेविसंघको...
काठमाडौं । नेपाली कांग्रेस महाधिवेशन सुरू हुँदै छ । काठमाडौं को भृकुटीमण्डमा अहिले कांग्रेस महाधिवेशनको सफलताको शुभकामना दिन पाहुना जाने क्रम सुरू भइसकेको छ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहितका...
बुटवल । "घर र समाजको ऐक्यबद्धता, लैङ्गगि हिंसा बिरुद्ध शुन्य सहनशीलता" नारा सहित यतिबेला देशभर लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियान चलिरहेको छ । सोही लक्ष हाँसिल गर्न तथा नारालाई व्यवहारमा उतार्ने हेतुले बिहीबार गोरखनाथ...
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन कार्यक्रम सुरू भएको छ। औपचारिक रूपमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले अहिले केहीबेरमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ। उद्घाटन समारोहमा कांग्रेसका शीर्षनेतासँगै विभिन्न दलका...
काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा रामचन्द्र पौडेलको पक्षमा समर्थन जुट्दै गएको दाबी गरिएको छ । काठमाडौंमा शुक्रबारबाट सुरु हुन लागेको १४औँ महाधिवेशनमा नेतृत्वका लागि उम्मेदवारी घोषणा भइरहेका बेला पौडेलको पक्षमा समर्थन बढ्दै गएको दाबी गरिएको...
नेपाली कांग्रेसको आजदेखि सुरु हुन गइरहेको १४औं महाधिवेशनमा केन्द्रीय सदस्य एनपी (नारायणप्रकाश) साउद प्रमुख पदाधिकारीका दाबेदार हुन् । नेविसंघका पूर्वअध्यक्षसमेत रहेका साउदले सभापतिबाहेक प्रमुख पदाधिकारी अर्थात् उपसभापति वा महामन्त्रीमध्ये एक पदमा आफ्नो उम्मेदवारी रहने बताउँदै...
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि सभापतिमा दाबी गर्दै आएका नेता विमलेन्द्र निधिले रामचन्द्र पौडेलालाई सभापति स्वीकार गर्न प्रकाशमान सिहं र शेखर कोइराला तयार भए आफूले पनि सर्मथन गर्ने बताएका छन् । सभापतिमा दाबी...
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट नेतृत्वमा आउन नेताहरुबीच गुटबन्दी र पदीय रक्षाको लडाई उत्कर्षमा पुगेको छ । सभापतिका लागि मात्र वर्तमान सभापति शेरबहादुर देउवासहित ६ जना उम्मेदवार आकांक्षी देखिदा पूर्वमहामन्त्री तथा अघिल्लो महाधिवेशनमा सभापतिका...
नयाँ दिल्ली । भारतीय सेनाका चीफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतको हेलिकोप्टर दुर्घटनामा मृत्युपछि भारतीय सेनालाई झड्का लागेको छ । दुर्घटनामा उनकी पत्निसहित १३ जनाको मृत्यु भएको थियो । पूर्वसेनाप्रमुखसमेत रहेका रावतलाई प्रधानमन्त्री नरेन्द्र मोदीले...
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन शुक्रबार (आज) देखि सुरू हुँदै छ । महाधिवेशन स्थल भृकुटीमण्डपमा यतिबेला कांग्रेस पार्टीको झण्डा, चुनाव चिन्ह रुख अंकित र फूलमालाले सजाइएको छ । महाधिवेशनका लागि स्टेज निर्माणको काम सकिएर...
काठमाडौँ । नेपाली कांग्रेसको आजदेखि सुरु हुने १४औँ राष्ट्रिय महाधिवेशनका लागि नेपाल प्रहरीले उच्च सुरक्षा व्यवस्था मिलाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले महाधिवेशनका लागि थप मद्दतसहिको आवश्यक सुरक्षा व्यवस्था मिलाइएको...
बुटवल । मगर संस्कृतिमा आधारित चलचित्र माराङ (खुशी) बुटवलमा प्रर्दशन हुने भएको छ । तुलजी सारु मगरले निर्माण गरेको चलचित्र माराङ बुटवलको कालिका फिल्महलमा शुक्रबार दिउँसो साढे २ बजे र शनिबार बिहान साढे ९ बजे...
काठमाडौं। नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन शुक्रबार दिउँसो हुँदैछ । महाधिवेशनको उद्घाटन दिउँसो १ बजे शुभयोगको संयोग पारेर उद्घाटन समय निर्धारण गरिएको ज्योतिष सुरेशचन्द्र रिजालले जानकारी दिएका छन् । रिजाल प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर...
बुटवल । नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेशको नेतृत्वका लागि नेताहरूबीच रस्साकस्सी सुरू भएको छ । लुम्बिनी प्रदेशको अध्यक्षका लागि अहिलेसम्म चार जनाले आफ्नो दाबी प्रस्तुत गरेका छन् । लुम्बिनी प्रदेशका सांसदद्वय दिपेन्द्र पुन र दामा...
दाङ । दाङमा बोलेरो जिपले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा परि मृत्यु हुनेमा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका १६ का ४३ वर्षीय युवराज चन्द रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।...
तिलोत्तमा । तिलोत्तमा नगर स्तरी तेस्रो राष्ट्रपति रनिङसिल्डको उपाधी कुवरवर्ति इङलिस बोडिङ स्कुल प्रदिपनगरले चुमेको छ । गतवर्ष समेत रनिङसिल्ड जित्न सफल भएको कुवरवर्तिले ९ स्वर्ण सहित यस वर्षको राष्ट्रपति रनिङसिल्ड जितेको हो । विहिवार...
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नागरिक सुरक्षा सर्वाेपरी भएको बताएका छन् । उनले जनताको स्वास्थ्य सुरक्षामा खेलबाड गर्न नहुने भन्दै मेला महोत्सव सञ्चालनहरूले यो विषयमा गम्भीर हुनुपर्ने बताए । चन्द्र सूर्य यातायात प्रालिले...
काठमाडौं । नेपाली कांग्रेसभित्र एउटै खेमा भए पनि जिल्लादेखि प्रदेशसम्म आ-आफ्नै गुट चलाइरहेका छन् केन्द्रीय सदस्यद्वय एनपी साउद र रमेश लेखक वडा, पालिकादेखि जिल्लासम्म यी दुईबीच यति अन्तर्द्वन्द्व छ कि जसले गर्दा जिल्ला सभापतिमा आ-आफ्नै...
काठमाडौं । नेपाली कांग्रेस महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका गगन थापाले आफ्नो अवधारणापत्र सार्वजनिक गरेका छन् ।काठमाडौंमा बिहीबार कार्यक्रम आयोजना गरेर उनले ‘समुन्नत नेपाल : सम्मानित नेपाली’को संकल्पसहित अवधारणापत्र सार्वजनिक गरेका हुन् । शिक्ष, स्वास्थ्य...
बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर–७ दीपनगरस्थित त्रिभुवन युनाइटेड एकेडेमीको कक्षा ११ का अध्ययनरत नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गरिएको छ । कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूले कक्षा ११ का विद्यार्थीहरू बिहीबार एक विशेष कार्यक्रमका साथ स्वागत...
काठमाडौं । कांग्रेस महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका गगन थापाले जनतासँग वाचा गरेअनुसार काम गर्न नसकेका दलहरूमा अब बाहना नरहेको बताएका छन् । आफ्नो अवधारणापत्र सार्वजनिक गर्दै उनले आन्दोलनपछि प्राप्त राजनीति उपलब्धी भए पनि जनतामाझ...
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले १४औं महाधिवेशनमा सभापतिका लागि प्रचार सुर गरेका छन् । संस्थापन इतर समूहमा सभापतिको साझा उम्मेदवार तय गर्न सकस भइरहेका बेला कोइराला बिहीबार अपराह्नदेखि सामाजिक सञ्जालमा ‘एक पटक...
अर्थतन्त्र आफैँमा चुनौतीरहित कहिल्यै पनि हुँदैन । सर्वदा चुनौतीहरू भइरहेका हुन्छन् । त्यस्ता चुनौतीहरूलाई कसरी सामना गर्ने भन्ने प्रश्न नै मुख्य कुरा हो । यी चुनौतीहरू आज जे देखिएका छन् वर्तमानमा यी आजका आजै बनेका...
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । शुक्रबारदेखि सुरु हुने महाधिवेशनका लागि देशभरबाट ४६ सय प्रतिनिधि सहभागी हुुँदैछन् । यतिबेला महाधिवेशनस्थल भृकुटीमण्डपमा सिंगारिँदै छ । महाधिवेशनस्थल सिंगार्न रोशन आर्टस् सर्भिसले...
काठमाडौं । साताको पाँचौें कारोबार दिन बिहीबार सेयर बजार सामान्य अंकले घटेको छ । नेप्से परिसूचक ५ दशमलव ८४ अंकले घटेर दुई हजार ४४९ दशमलव ९७ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो । २३१ कम्पनीको ६२...
तनहुँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन शुक्रबारदेखि काठमाडौंमा सुरू हुँदैछ । पटक पटक सर्दै २४ देखि २६ मंसिरमा हुन लागेको महाधिवेशनमा सहभागी हुन देशभरका महाधिवेशन प्रतिनिधि काठमाडौंमा पुग्ने क्रम जारी छ । यही क्रममा तनहुँबाट...
काठमाडौं । प्रेस युनियनले नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि पाँच जना केन्द्रीय प्रतिनिधिको नाम फाइनल गरेको छ । युनियनले प्रतिनिधिका रूपमा अध्यक्ष बद्री सिग्देल, उपाध्यक्ष दिपक आचार्य, पूर्वकोषाध्यक्ष ईश्वरी ओझा, कोषाध्यक्ष सरोज अधिकारी र पत्रकार...
बुटवल । सात विद्यार्थी संगठले त्रिभुवन विश्वविद्यालयले करार शिक्षकलाई स्थायी गर्ने निर्णय तत्काल खारेजीको माग गरेका छन्। सात विद्यार्थी संगठनले बिहिबार एक विज्ञप्ति जारी गर्दै आन्तरिक प्रतिस्पर्धाको नाममा गरिने उक्त प्रक्रियाले विश्वविद्यालयको गुणस्तर खस्किने र...
लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका-२ गणेश माविका शिक्षक र विद्यार्थी बोकेको जीप दुर्घटना हुँदा एक जना शिक्षक र दुई विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ। विद्यार्थीलाई घुमाउन पर्यटकीय भुष्मे गाउँतर्फ लैजाँदै गर्दा ग१ज ६३१७ नम्बरको जीप...
काठमाडौं । नेकपा एमालेले एउटालाई हटाएर अर्को व्यक्तिलाई ल्याउँदैमा न्यायालयमा सुधार नआउने भन्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई हटाउने पक्षमा नरहेको बताएको छ । प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकारसँगको अन्तरक्रियामा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानन्यायाधीश हटाउने...
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले १४औँ महाधिवेशनमा पेस गरिने राजनीतिक, आर्थिकसहितका प्रतिवेदन पारित गरेको छ। सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले शुक्रबारबाट सुरु हुन लागेको १४औँ महाधिवेशनमा पेस गरिने प्रतिवेदनलाई पारित गरेको नेता...
काठमाडौं । नेपाली कांग्रेसको मौजुदा केन्द्रीय कार्यसमितिको बैठक बसिरहेको छ । १३औँ महाधिवेशनबाट चयन भएको कार्यसमितिको सो बैठकलाई अन्तिम बैठक पनि भनिएको छ । पार्टी सभापति शेरबहादुर देउवासहितका नेताहरू सहभागी सो बैठकलाई वरिष्ठ नेता रामचन्द्र...