बुटवल । नेपाल एयरलाइन्सले भैरहवादेखि गर्ने भनेको उडान अझै केही दिन ढिला हुने भएको छ । सोमबार आजदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाबाट उडान गर्ने मिति तोकेको एयरलाइन्सले आन्तरिक तयारी नपुगेको जनायो । दोहा र क्वालालम्पुरबाट भैरहवा...
भैरहवा । सामूहिक विद्यालय परिवार रुपन्देहीले मंसिर २० देखि २३ गतेसम्म भैरहवामा ४ दिने १९ औं सामुहिक खेलकुद महोत्सव सञ्चालन गर्ने भएको छ । भैरहवा क्षेत्रमा रहेका नीजि विद्यालयहरुको यस संस्थाले स्थापनादेखि वार्षिक रुपमा खेलकुद...
भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जिल्लास्तरीय अन्तर विद्यालय टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । सिद्धार्थ क्रिकेट मैदानामा मंसिर १८ देखि २४ गतेसम्म स्व.शेरबहादुर सेन्चुरी मेमोरियल अन्तरविद्यालय स्तरीय टी–२० क्रिकेट प्रतियोगिता हुने भएको...
बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिका-५ का एक युवा अवैध साल काठसहित पक्राउ परेका छन् । स्थानीय तेजबहादुर ठकुरी ३९.८९ क्युफिट सालको काठसहित गत माघ ३ गते पक्राउ परेको वडा अध्यक्ष कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।...
भैरहवा । शुक्रबार बिहान साढे सात बजे भैरहवा बिमानस्थल तर्फ आगोको ठूलो मूस्लो देखियो । बिहान पख कुनै उडान नभए पनि त्यहा बिमान दुर्घटना भएको भैरहवावासीको अड्कल थियो । लगत्तै दमकल र एम्बुलेन्स लगायतको साईरन...
भैरहवा । शसस्त्र बिद्रोह गरि वार्ताको माध्यमबाट शान्ती प्रक्रियामा आएको तराई मधेश जनता पार्टी (टाईगर्स) ले वार्तामा सम्झौता भएका बुंदाहरु कार्यान्वयन नभएको गुनासो गरेको छ ।टाईगर्सले भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरि सरकारले सम्झौता कार्यान्वयन नगरे...
भैरहवा । रुपन्देहीको रोहिणीले गाउँपालिकालाई धुवाँमुक्त बनाउन पहिलो चरणमा ५ सय घर–परिवारलाई विद्युतीय चुल्हो वितरण गर्ने भएको छ । वैकल्पिक उर्जा कार्यक्रम अन्तरगत रोहिणी गाउँपालिकाले वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको नेपाल नवीकरणीय उर्जा कार्यक्रम अन्तरगत चुल्हो...
बुटवल । रुपन्देहीमा अवैध ब्रोइलर कुखुरा ल्याउँदै गरेको मिनिट्रकसहित चालक पक्राउ परेका छन् । प्रहरीले मंगलबार राति करिब ३ बजे सिद्धार्थनगर नगरपालिका-८ मा लु १ ख ७७४२ नम्बरको मिनिट्रकमा अवैध रूपमा भारतबाट भन्सार छली चोरी...
बुटवल । रुपन्देहीको रोहिणीबाट एक पिकअपसहित अवैध कुखुरा प्रहरीले बरामद गरेको छ । रोहीणी-२ भगवानपुर नाका नजिकैमा प्रहरीले चेकजाँच गर्ने क्रममा भारतबाट भन्सार छली ल्याइएको ४९१ गोटा खुखुरा बरामद गरेको हो । प्रहरीले कुखुरा ओसारपोसार...
बुटवल । लुम्बिनी प्रदेश स्तरीय प्रतियोगिता ‘टिन लिडर सिजन-२ ’ हुने भएको छ । पहिलो संस्करणको सफलतापछि निरन्तरता दिँदै दोस्रो संस्करण गर्न लागिएको बारे आयोजक इन्टेलेक्ट इन्ष्टिच्यूशनले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । संस्थाले...
भैरहवा । राउण्ड टेबल नेपाल र लुम्बिनी राउण्ड टेबल–१६ ले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–२ स्थित श्री मेउडिहवा आधारभूत विद्यालयमा दुई कोठे भवन निर्माण गरिदिएको छ। राउण्ड टेबल नेपाल र लुम्बिनी राउण्ड टेबल–१६ ले निर्माण गरेको उक्त...
बुटवल । कृषि उपकरण निर्माता कम्पनी शक्तिमान एग्रो मेशिनरीले किसान मिलाप कार्यक्रम गरेको छ । कम्पनीले ‘जलाओ नही, कमाओ’ भन्ने नारासहित रुपन्देहीको भैरहवामा किसानका लागि कार्यक्रम गरेको हो । खेती स्याहारी सकेपछि खेतमा हुने बालीका...
भैरहवा । नयाँ वर्ष २०७८ को पूर्व सन्ध्यामा भैरहवामा बृहत सडक महोत्सव हुदैछ । उद्योग ब्यपार संगठन, रुपन्देहीको आयोजनामा “सिद्धार्थ सडक खाना महोत्सव तथा बृहद सांस्कृतिक कार्यक्रम–२०७७” हुने भएको छ । उद्योग ब्यपार संगठन, रुपन्देहीको...
बुटवल । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–भैरहवा सडक खण्डकको चौराह अस्पताल अगाडी कारको ठक्करबाट एक महिला घाइते भएकी छन् । आज साझ भैरहवादेखि बुटवलतर्फ आउँदै गरेको बा १३ च ६६७८ नम्बरको कारले पैदल यात्री महिलालाई ठक्कर...
बुटवल । पछिल्लो समयमा रुपन्देहीको तिलोत्तमामा सवारी दुर्घटना बढेका छन् । शुक्रबार राति पनि सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अर्का एकजना गम्भीर घाइते भएको लुम्बिनी प्रादेशिक ट्राफिक कार्यालय बुटवलले जनाएको छ...
भैरहवा । अघिल्लो वर्षको विजेता लुम्बिनी खुकुरी क्रिकेट क्लबलाई पराजित गर्दै भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा वेष्टर्न क्रिकेट क्लब फाइनलमा प्रवेश गरेको छ । बिहीबार सेमिफाइनलमा वेष्टर्नले खुकुरीलाई ५ रनले पराजित...
काठमाण्डौं । पश्चिमी वायुको प्रभावले आज देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अपराह्नपछि मेघगर्जनसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना छ...
बुटवल । बुटवलको मिलनचोकमा अवस्थित दियालो फूडल्याण्डमा गएराती आगलागी भएको छ । बुटवल–८ मिलनचोकमा रहेको फूडल्याण्डमा आगलागी हुँदा करिब डेढ करोडको क्षति भएको प्रराम्भिक अनुमान गरिएको छ । मध्यराती करिब साढे १ बजेदेखि लागेको आगो...
गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वारको रुपमा रहेको भैरहवाको लुम्बिनी गेटबाट देखिएको सुर्योदयको दृश्य । तस्विर : राधेश्याम विश्वकर्मा/ग्लोबज आवाज
भैरहवा । राष्ट्रिय स्तरमा ख्याति प्राप्त स्थानीय गायक हेमन्त शर्माको आउने शुक्रबार भैरहवाको गोदावरी प्लाजामा “हेमन्त साँझ” हुने भएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गरि कार्यक्रमबारे जानकारी गराईएको छ । कोभिडको कारण शिथिल परेको...
तिलोत्तमा । रुपन्देहीमा अत्याधुनिक तथा सुविधा सम्पन्न होटल तथा रेष्टुरेण्टहरु खुल्ने क्रम बढेको छ । यसै बीच तिलोत्तमाको बोहियामा थारु सँस्कृति, परम्परा तथा परिकारहरुको स्वाद लिन पाउने गरी अपन रिसोर्ट सञ्चालनमा आएको छ । सिद्धार्थ...
भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकाले दुई वटा एम्बुलेन्स संचालनमा ल्याएको छ । जनतालाई स्वास्थ्यको पहुँचमा पुर्याउने उदेश्यले गाउँपालिकाले एम्बुलेन्स संचालनमा ल्याएको हो। गम्भीर र सामान्य प्रकृतिका विरामीहरुलाई उपचारका लागि बाहिर लैजाँदा महंगो शुल्क तिर्नुपर्ने बाध्यता...
काठमाडौँ । बङ्गलादेशबाट खरीद गरिएको रासायनिक मल वीरगञ्ज भन्सार आइपुगेको छ । रासायनिक मल खरीदको जिम्मा पाएको सरकारी कृषि सामग्री कम्पनीका अनुसार पहिलो चरणमा दुई हजार ५०० टन मल भन्सार आइपुगेको हो ।भन्सारमा आइपुगेको उक्त...
काठमाण्डौं । नेपाल आयल निगमले बाँकेको नेपालगन्जस्थित रत्न राजमार्गमा ‘अटोमेसन’सहितको अत्याधुनिक पेट्रोल पम्प निर्माण गर्न लागेको छ । नेपालगन्ज उपमहानगरपालिका आदर्श नगरस्थित निगमको ११ कठ्ठा जग्गामा अत्याधुनिक प्रविधिसहित नयाँ पम्प निर्माण गर्न लागिएको हो ।...
बुटवल । रुपन्देहीको तिलोत्तमामा सवारी दुर्घटना भएको छ । मंगलबार करिब ४ बजे तिलोत्तमा–१ ड्राइभरटोल स्थित जनसेवा क्लब अगाडि दुर्घटना भएको हो । लु २ च ८४७२ नम्बरको पिक अप गाडीले लु १ च ११३...
धादिङ । रुपन्देहीको भैरहवाबाट सिमेन्ट बोकेर काठमाण्डौ जाँदै गरेको ट्रक धादिङमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गको बेनीघाटबाट लु १ ख ७७६२ नम्बरको ट्रक त्रिशूली नदीमा खस्दा दुई जनाको मृत्यु भएको...
लुम्बिनी । अन्तराष्ट्रिय स्तरमा लुम्बिनीको प्रवर्द्धन गर्ने उद्धेश्यले नेपाल पर्यटन बोर्डको संयोजनमा भैरहवामा भएको अन्तक्र्रिया कार्यक्रममा लुम्बिनी विकास कोषका आध्यात्मिक सल्लाहकार भिक्षु मैत्रेय । तस्वीर: नरेश केसी/ रासस
भैरहवा । १ सय ११ औं अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी भैरहवामा बिभिन्न कार्यक्रमहरु सम्पन्न भएको छन् । दिवसकै अवसरमा श्रमजिवी महिलाहरुलाई सम्मान पनि गरिएको छ । मायादेवी च्यारिटेबल फाउण्डेशनले सोमबार भैरहवामा दिवसको मौका...
भैरहवा । रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको डिभिजन ‘ए’को समूह ‘सी’ अन्तरगतको खेलमा न्यू होराइजन क्रिकेट क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । न्यू होराइजनले तिलोत्तमा क्रिकेट क्लबलाई...
काठमाडौँ ।नेपाल र बङ्गलादेश सरकार ९सरकार–सरकारबीच, जिटुजी० सम्झौतानुसारको पहिलो खेपको रासायनिक मल आजसाँझसम्म नेपाल आइपुग्ने भएको छ । बङ्गलादेशबाट खरीद गरिएको ५० हजार मेट्रिकटन रासायनिक मलमध्येमा पहिलो लटमा दुई हजार ५०० टन मल नेपाल आइपुग्ने...
भैरहवा । भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको डिभिजन ‘ए’को समूह ‘बी’को खेलमा वेष्टर्न क्रिकेट क्लबले जीआर क्रिकेट क्लबलाई ९८ रनले पराजित गर्दै समूह ‘बी’बाट वेष्टर्न सेमिफाइनल प्रवेश गरेको...
भैरहवा । अपराध बिनाको समाजको कल्पना नै गर्न सकिदैन । अपराध भए पछि प्रहरी त्यसको अनुसन्धानमा कत्तिको तदारुकता देखाउछ भन्ने महत्वपूर्ण पाटो हो । यो बिषयमा रुपन्देही प्रहरीले आफुलाई अब्बल साबित गरेको छ । पछिल्लो...