भैरहवा । सिद्धार्थ उद्योग बाणिज्य संघ, भैरहवाकोको अध्यक्षमा मतदानको आगामी कार्यकालका लागि भएको मतदानको परिणाम आज सार्वजनिक गरिएको छ । आगामी नेतृत्वमा सदस्य पदका लागि शनिबार मतदान भएको थियो । निर्वाचनमा संघको महिला सदस्यका लागि...
भैरहवा । यस क्षेत्रकै जेठो संस्था सिद्धार्थ उद्योग बाणिज्य संघ, भैरहवाको आगामी कार्यकालको लागी मतदान सकिएको छ । प्रमुख निर्वाचन अधिकृत शिव प्रसाद गौडेलका अनुसार १ हजार ५ सय ६५ जना (८२ दशमलव १९ प्रतिशत)...
भैरहवा । भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार भएको डिभिजन ‘ए’को खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लबले सैनामैना क्रिकेट क्लबलाई ११४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । जितसँगै लुम्बिनी खुकुरी...
बुटवल । ‘रोटरी ईन्टरनेशनल डे’ को अवसरमा आयोजित रोटरी म्यारथनमा महिलातर्फको नेपाली सेनाकी भावना शाही विजेता बनेकी छन् । उनले २१ किलोमिटरको दुरी १ घण्टा ३८ मिनेट २५ सेकेण्डमा पार गरिन् । यसैगरी नेपाली सेनाकै...
बुटवल । रोटरी क्लब अफ भैरहवाको आयोजनामा हुने खुल्ला हाफ म्याराथन प्रतियोगिताको तयारी भएको जनाएको छ । शनिबार हुने प्रतियोगिताको लागि तयारी पूरा भएको प्रतियोगिताका संयोजक राजकुमार गुप्ताले बताए । ‘रोटरी ईन्टरनेशनल डे’ को अवसरमा...
भैरहवा । रुपन्देहीको भैरहवामा स्थानीयले ट्राफिक प्रहरीलाई घर उपहार दिएका छन् । यस अघि कहिले राजमार्गको पूर्व त कहिले पश्चिम बिभिन्न भाडाका घरमा अप्ठ्यारोका साथ बस्दै आएका ट्राफिक प्रहरीलाई अब बसाईमा सहजता आउने भएको छ...
भैरहवा । सिद्धार्थ उद्योग बाणिज्य संघ भैरहवामा आगामी कार्यकलाको लागी अध्यक्षमा भीष्म प्रसाद न्यौपाने “सर्वज्ञ” निर्विरोध निर्वाचित भएको छन्। हिजो १२ गते भएको उम्मेदवारी दर्तामा अन्य कसैले पनि उम्मेदवारी नदिए पछि सर्वज्ञ अध्यक्ष हुने पक्का...
भैरहवा । नेपाली कांग्रेस रुपन्देहीले भोली ७७ वटै जिल्लामा एक साथ बिरोध सभाको आयोजना गर्दैछ । रुपन्देही जिल्लाको सदरमुकाम भैरहवामा कांग्रेसका बिरोध सभालाई नेपाली कांग्रेसका केन्द्रिय सभापति शेर बहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ...
भैरहवा । भ्यालेन्टाईन डे (प्रणय दिवस)को अवसरमा भैरहवामा सांस्कृतिक कार्यक्रम हुने भएको छ । ब्रदरहुड इभेन्ट म्यानेजमेन्ट ग्रुपको आयोजनामा लाइभ इन भैरहवा पांच पचपन्न एण्ड उर्गेन मोक्तान कार्यक्रम हुने भएको हो । बिहिबार भैरहवामा पत्रकार...
रुपन्देही । असंवैधानिक ढंगले सरकारले संवैधानिक आयोगमा नियुक्ति गरी कानून विपरित सपथ ग्रहण समेत गराएपछि नेकपाले आह्वन गरेको आमहड्तालको प्रभाव रुपन्देहीमा पुर्ण रुपमा परेको छ । आमहड्तालको कारण लुम्बिनी प्रदेशका मुकाम रहेको रुपन्देही सदरमुकाम भैरहवा,...
भैरहवा । पछिल्लो समय भैरहवामा रेस्टुरेन्ट ब्यवसाय सन्चालन हुने क्रम बढेको छ । विभिन्न फ्रेण्चाइजी ब्राण्डका रेस्टुरेन्टहरु र आफ्नै मौलिकताका अलग अलग रेस्टुरेन्ट सन्चालनले उपभोक्ताहरु लाभान्वित भएका छन । भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलले यस...
भैरहवा । सिद्धार्थनगर नगर पालिकाले नगर पालिकामा बसोबास गर्ने सुत्केरी महिलाहरुलाई लक्षित गर्दै “सुत्केरी आमाहरुसंग शुभकामना सन्देश सहित नगर उप–प्रमुखको कोशेली भेट कार्यक्रम” ल्याएको छ । सिद्धार्थनगर नगरपालिकामा स्थायी रुपले बसोबास गर्ने ४५ दिन भित्रका...
भैरहवा । जेसिआई सिद्धार्थ लेडीको आयोजनामा आज भैरहवामा ‘शम्भुजीत बाँस्कोटा नाइट’ कार्यक्रम हुँदैछ । कार्यक्रमका लागि बाँस्कोटाको नेतृत्वमा गायकगायिका तथा सङ्गीतकारको टोली भैरहवा आइपुगेको छ । गायक तथा सङ्गीतकार बाँस्कोटाले आज बिहान आयोजित पत्रकार सम्मेलनमा...
भैरहवा । लायन्स क्लब अफ भैरहवा बोहेमियन्सको आयोजनामा भैरहवामा ‘अन्तर लायन सुपर सिक्स’ क्रिकेट प्रतियोगिता हुने भएको छ । नयाँ खुलेका क्लबलाई परिचित गराउने र कोष वृद्धि तथा आवश्यक परेकालाई सहयोग गर्ने उद्देश्य सहित प्रतियोगिता...
भैरहवा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) भैरहवा बहुमुखी क्याम्पसको भेलाले सागर न्यौपानेको अध्यक्षतामा ३१ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ ।अनेरास्ववियू भैरहवा बहुमुखी क्याम्पस कमिटि अध्यक्ष सरोज ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा २०...
काठमाडौं । पश्चिमी वायुको प्रभावले देशका अधिकांश भूभागमा हुस्सु लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मुलुकभर पश्चिमी वायुको प्रभावले बिहानीपख काठमाडौँ उपत्यकालगायतमा हुस्सु लागेको छ ।पश्चिमी वायुको प्रभावले अझै एकदुई दिन काठमाडौँ...
बुटवल । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज देशभर शक्ति प्रदर्शन गर्ने भएको छ । मास्क र भौतिक दूरी अनिवार्य कायम गर्दै कांग्रेसले सोमबार ७७ जिल्लामै सरकारविरुद्ध प्रदर्शन गर्ने भएको हो । कांग्रेसले सरकार सर्वसत्तावादको...
भैरहवा । पिज्जाका पारखिले अन्तरास्ट्रिय स्तरको स्वाद अब भैरहवामै ८९ रुपैयामा लिन पाउने भएका छन् । अन्तर्राष्ट्रिय ब्रान्ड युएस पिज्जा एण्ड फ्राइड चिकन (युएसपिएफसी) को नेपालमै पहिलो पटक भैरहवामा खुलेको छ । मैत्रीपथ भैरहवामा युवा...
बुटवल । रोटरी क्लब अफ भैरहवाले आफ्नो ५ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ । आईतबार आयोजित क्लबको ५ औं चार्टड नाइटमा बोल्दै रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का गभर्नर राजीव पोखरेलले सामाजिक...
बुटवल । प्रथम प्रचण्ड थैव स्मृति नकआउट फुटबल प्रतियोगिता अन्तरगत सोमबार भएको खेलमा भैरहवा-११ र सराई एफसी पाल्पा विजयी भएका छन् । सिद्धेश्वर खेलमैदानमा भएको पहिलो खेलमा सम्पुर्ण एफसी सुपौलीलाई भैरहवा-११ र दोस्रो खेलमा सयपत्री...
भैरहवा । कृषि बजारलाइ आधुनिकिकरण गर्ने उद्देश्य सहित भैरहवामा आधुनिक कृषि भवन निर्माण हुने भएको छ । सामुदायिक कृषि बजार पुर्वाधार बिकास आयोजना अन्तर्गत भैरहवामा रहेको हाटबजार लाग्ने ठाउमा ब्लक बी अन्तर्गत आधुनिक भवन निर्माण...
भैरहवा । रोटरी क्लब अफ भैरहवाले न्यानो कपडा वितरण तथा भोजन कार्यक्रम सम्पन्न गरेको छ । क्लबको ५ औ स्थापना दिवसको अवसरमा भैरहवा स्थित सिद्धार्थ बालगृहमा रहेका बालबालिकाहरु ट्याकशुट, मोजा, जुत्ता लगाएतका सामग्री हस्तान्तरण गर्दै...
भैरहवा । कोभिड महामारी बीच भैरहवादेखि काठमाण्डौसम्मको लागि अत्याधुनिक बस सेवा सञ्चालनमा आएको छ । सिद्धार्थ सार्वजनिक यातायात प्रालीले बिहिबारदेखी ४ वटा अत्याधुनिक बस सुरु गरेको जनाएको छ । कोभिडबाट हुने जोखिमलाई ध्यानमा राख्दै यसबाट...
बुटवल । रुपन्देहीको सिद्धार्थनगरपालिका वार्ड नं.८ मा रहेको एभरेष्ट आयल सप्लायर्समा भएको आगलागीको क्षति विवरण प्राप्त भएको छ । पम्पकोको लागि इन्धन लिएर आएको ट्यांकरले ट्यांकीमा तेल खनाउने क्रममा ट्यांकरमा भएको आलगागीबाट लु २ ख...
भैरहवा । रुपन्देहीको भैरहवास्थित एक पेट्रोल पम्पमा आगलागी भएको छ । सिद्धार्थनगरपालिका वार्ड नं.८ मा रहेको एभरेष्ट आयल सप्लायर्समा आगलागी भएको छ । आज सोमबार राती करिब ८ बजेपम्पको लागि इन्धन लिएर आएको ट्यांकरले ट्यांकीमा...
भैरहवा । नेपालको लागि दक्षिण कोरियाली अटो निर्माता कियाको अधिकृत विक्रेता कन्टिनेन्टल ट्रेडिङ्ग इन्टरप्राइजेज प्रालिले भैरहवा क्षेत्रमा किया कारको बिक्री, वितरण र बिक्रि पछिको सेवाको जिम्मा (डिलरशिप) मोर गु्रप अन्तरगतको बरुण मोटर्सलाई दिएको छ ।...
भैरहवा । अघोषित नाकाबन्दीको समयमा मुलुककै लाइफलाइन मानिएको भैरहवा भन्सार अहिले अस्तव्यस्त बन्दै गएको छ । कुनै बेला सम्पूर्ण नेपालकै लागि आयात गर्ने यो भन्सार नाकाबाट अहिले सामान आयात गर्नु भनेको फलामको चिउरा चपाउनु सरह...
भैरहवा । प्रदेश ५ को राजधानी दाङ्गको भालुवाङ्गमा राख्ने प्रदेश सरकारको प्रस्तावको बिरुद्धमा नेपाली कांग्रेसले आज बन्द आव्हान गरेको छ । कांग्रेसले बन्द आव्हान गरे पनि भैरहवामा यसको प्रभाव आंशिक रुपमा मात्र परेको छ ।...
भैरहवा । “स्वस्थ्य तथा सम्पदाको प्रर्वद्धनको लागी साईकल यात्रा” भन्ने नारा सहित जेसीआई सिद्धार्थको आयोजनामा हुने साईकल यात्रामा भाग लिन विश्व साईकल यात्री पुष्कर शाह भैरहवा आउने भएका छन् । साईकलमै ७ पटक विश्व भ्रमण...
भैरहवा । विगत तीन बर्षदेखि रिक्त रहेको नेपाल कृषि अनुसन्धान परिषद (नार्क) को कार्यकारी निर्देशकमा भैरहवाका दीपक भण्डारी नियुक्त भएका छन् । कृषी तथा पशुपंक्षि विकास मन्त्रालयको सिफारिशमा मन्त्रिपरिषद्को बैठकले भण्डारीलाई नियुक्त गरेको हो ।...
भैरहवा । सरकारले होटल तथा रेष्टुरेण्ट सञ्चालन गर्न अनुमति दिएकै दिन भैरहवामा अत्याधुनिक रेष्टुरेण्ट सञ्चालनमा आएको छ । करिब ४ करोडको लागतमा भैरहवामा जोडेक लाउन्ज एण्ड बार सञ्चालनमा आएको हो । भैरहवामै पारिवारिक वातावरणमा अन्र्तराष्ट्रिय...
भैरहवा । लायन्स क्लब अफ ३२५ बि २ अन्तर्गत रहेको लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीले वर्ष २०२०/०२१ को लागि सदस्यहरुलाई पदीय जिम्मेवारी प्रदान गरेको छ । क्लबको प्रथम बोर्ड बैठक बस्नु अगावै जिम्मेवारी बाडँफाडँ...