भैरहवा । समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण फैलिएसँगै रुपन्देहीमा लकडाउन लम्बिएपछि लकडाउनमा रगतको अभाव हुन नदिँन रोट्रयाक्ट क्लब अफ भैरहवाले घुम्ती रक्तदान आयोजना सुरु गरेको छ । नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखा रक्त सञ्चार...
भैरहवा । लकडाउन खुकुलो भए पछि भैरहवामा कोभिड-१९ संक्रमितहरुको संख्या पनि दैनिक बढ्दै गई रहेको छ । हिजो मात्र नेपाल एसबिआई बैंकमा १२ जना सहित १४ जनामा संक्रमण देखिएको थियो । संक्रमण देखिने क्रम अझै...
भैरहवा । हामी सेवा गर्छाैं भन्ने मूल नाराका साथ क्यान्सर पिडित मनाेज गिरिलाई ५१ हजार आर्थिक सहयाेग गर्दै लायन्स क्लब अफ भैरहवा ग्रिनसिटीको स्थापना भएकाे छ । युवा व्यवसायि शिवनाथ गुप्ता अध्यक्ष रहनेगरि ५३ सदस्य...
भैरहवा । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा पुगेको छ। कोरोना संक्रमणले हेरक क्षेत्र प्रभावित बनाएको बेला विमानस्थलको काम भने जारी रह्यो। चार महिना लामो लकडाउनमा पनि विमानस्थलको काम थोरधेर...
हाकिम नभएपछि कामविहिन भैरहवाको मालपोत कार्यालय भैरहवा । अख्तियारको नजर मालपोत कार्यालय भैरहवामा परे पछि अहिले कार्यालयको काम नै ठप्प रहेको छ । चैत्र महिनामा अख्तियारको बुटवल कार्यालय टोलीले १७ लाख घुससहित ६ जनालाई पक्राउ...
भैरहवा । रोटरी क्लब अफ भैरहवाको चौथो पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । एका समारोहका बीच वर्ष २०१९/२० का अध्यक्ष मनिष भटटराइले वर्ष २०२०/२१ का अध्यक्ष शिवहरि शर्मालाई पद हस्तान्तरण गरेका हुन् । समारोह रोटरी...
बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय रुपन्देही भैरहवाका नापी अधिकृत सरोज श्रेष्ठसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार नापी अधिकृत सरोज श्रेष्ठ, सर्वेक्षकद्वय तीर्थराज भण्डारी र थानेश्वर चौधरी,...
बुटवल । भैरहवाको भीम अस्पतालबाट चार वर्षकी बालिकासहित २५ जना कोरोना भाइरस संंक्रमित सोमबार बिहान डिस्चार्ज भएका छन् । उनीहरुलाई पाँच नम्बर प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बराल र रुपन्देहीका प्रदेशसभा सदस्य सन्तोष पाण्डे अस्पतालमै पुगेर...
बुटवल । सरकारले रुपन्देहीको भैरहवामा र बाँकेको नेपालगन्ज एकीकृत भन्सार जाँच केन्द्र (आईसीपी) निर्माण गर्ने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७७ ०७८ को बजेट प्रस्तुत गर्ने गर्दै पन्देहीको भैरहवामा र बाँकेको नेपालगन्ज...
बुटवल । प्रादेशिक प्रयोगशाला भैरहवामा हालसम्म गरिएको कोरोना परिक्षणमा सोमबारसम्म ६० जनाको रिपोर्ट पोजेटिभ आएको अस्पताल प्रशासनले जनाएको छ । प्रादेशिक प्रयोगशाला भैरहवाले दिएको जानकारी अनुसार हालसम्म रुपन्देहीमा २६,कपिलवस्तुमा २९, अर्घाखाँचीमा २ र गुल्मीमा ३...
अर्घाखाँची । रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा कोरोना संक्रमण पुष्टि भएका गुल्मी एक युवकले सन्धिखर्कको छायाँ पोलिक्लिनिकमा उपचार गराएको खुलेपछि सिल गरिएको उक्त पोलिक्लिनिकका १० जनाको स्वाबको नमुना संकलन गरी परीक्षणका लागि पठाइएको छ । पोलिक्लिनको...
बुटवल । जनता समाजवादीले भैरहवा भन्सार कार्यालयमा कोरोना भाइरसको उच्च जोखिम देखिएकोले नियन्त्रणका लागि सुरक्षा सतर्कता बढाउन आग्रह गरेको छ । पार्टीका जिल्ला अध्यक्ष राम अवतार यादवले आज एक प्रेस विज्ञप्ती जारी गर्दै भन्सार कार्यालयमा...
भैरहवा । लकडाउनको बेला खाना समस्या परेकाहरुकोलागि भैरहवाका युवाहरुले खाना पकाएर खुवाउन थालेका छन् । अमर ज्योति युवा क्लब भैरहवा सम्बद्ध युवाहरुले यस्तो कार्यको थालनी गरेका हुन् । क्लबले बिहानको एक छाक नेपाली शुद्ध खाना...
भैरहवा । भैरहवा-६ अशोकपथका स्थानीय युवाहरूले अशोकपथ हुँदै गूड्ने सवारी साधन बन्द गराएका छन्। कोरोनाविरुद्ध सरकारले गरेको लक डाउनलाई साथ दिन स्थानिय युवाहरुको सकृयतामा उक्त अशोक पथ मार्ग हुँदै जाने बैक कोलोनी आसपासका शाखा बाटोहरु...
भैरहवा । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि रोटरी क्लब अफ भैरहवाले सिद्धार्थनगर नगरपालिकालाई ३१ हजार रुपैंया नगरपालिकाले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा रोटरीले उक्त रकम सहयोग गरेको हो ।...
बुटवल । नेपालको दोस्रो ठूलो भैरहवा भन्सार कार्यालय आंशिक रुपमा सञ्चालन भएको छ । बुधबार साँझ ६ बजेसम्म भैरहवा भन्सार कार्यालयबाट ८५ मालवाहक ट्रक भारतबाट नेपाल भित्रिएको भैरहवा भन्सार कार्यालयले जनाएको छ । एलपी ग्यास...
भैरहवा । रोटरी क्लब अफ भैरहवाले विभिन्न सुरक्षा निकाय तथा संघसंस्थालाई कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी सचेतना कार्यक्रमसँगै मास्क वितरण गरेको छ । क्लबले सोमबार भैरहवामा रहेको सिद्धार्थ बाल गृह , बाल सुधार गृह , सशस्त्र...
भैरहवा । रोयल च्यालेञ्जर भैरहवा (आर.सी.बी)ले रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बालापुरस्थित श्री सत्य साई वृद्ध सेवा आश्रममा सहयोग गरेको छ । च्यालेञ्जरले उक्त आश्रममा आइतबार खाद्यान्न सामाग्री, मास्क, फलफूल तथा औषधी (पौष्टिक आहार) वितरण गरेको हो...
लुम्बिनी । राष्ट्रिय प्राथमिकताको आयोजना भैरहवा–लुम्बिनी–तौलिहवा सडक विस्तार कार्य वैशाख महिनाभित्र पूरा हुने बताइएको छ। विसं २०७७ वैशाख १७ गतेभित्र सडक स्तरोन्नतिको निर्माण सम्पन्न गरी जेठ मसान्तभित्र हस्तान्तरण गर्नेगरी काम अगाडि बढाइएको निर्माण व्यवसायीका प्रतिनिधि...
भैरहवा । फलामे छड बनाउन आवश्यक कच्चा पदार्थ ‘एमएस बिलेट’ आयातमा कमी आएको छ। बजारमा माग घट्दा उद्योगहरूले उत्पादनको परिमाण घटाएका छन्, जसको असर आयातमा परेको हो। बिलेटको आयात घट्दा भैरहवा भंसार कार्यालयको राजस्व संकलन...
भैरहवा । आगामी चैत्र १ गतेदेखि हुने एभरेस्ट प्रिमियर लिग (इपिएल)का लागि भैरहवा ग्लाडिएटरले थप ३ जना विदेशी खेलाडी भित्र्याएको छ । भैरहवामा श्रीलंकाबाट मिलिन्डा सिरिवन्दन र जीवन मेन्डिस तथा ओमनबाट बिलाल खान भित्रिएका छन्...
माघ १६, ग्लोबल आवाज भैरहवा । रुपन्देहीको भैरहवामा बोराको थुप्रोले किचेर एकै परिवारका चारजनाको ज्यान गएको छ । जिल्लाको सिद्धार्थनगर नगरपालिका- ६ गल्लामण्डी पिपरहियामा आफैंले संकलन गरेर राखेको बोराले थिचेको अवस्थामा उनीहरु बिहिबार मृत अवस्थामा...
माघ ९,भैरहवा । नेपालको दोस्रो ठूलो भैरहवा भन्सार कार्यालय रुपन्देहीले आर्थिक वर्ष २०७६ र ०७७ को पुस मसान्तसम्म लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ । सरकारले तोकेको लक्ष्यभन्दा कम राजस्व संकलन गर्नुको कारण चोरी तस्करी...
फाईल तस्वीर पुस २८, ग्लोबल आवाज बुटवल । भैरहवा विमानस्थलमा विगत ३ दिनदेखि विद्युत आपूर्तिका समस्या भएको छ । विमानस्थलमा विद्युत आपूर्ति नहुदाँ खासगरी रातको समयमा यात्रुहरुका लागि निकै समस्या भएको छ । रातको समयमा...
पुस २७, ग्लोबल आवाज भैरहवा । नेपालकै ठूलो चेन सुपरमार्केट भाट-भटेनी सुपरमार्केटको १७ औं स्टोर रुपन्देहीको भैरहवामा शुभारम्भ भएको एक महिना भएको छ । गत मंसिर २६ गते शुभारम्भ भएको भैरहवा स्टोरले शुभारम्भको अवसरमा सबै...
मंसिर २६, ग्लोबल आवाज भैरहवा । नेपालकै ठूलो चेन सुपरमार्केट भाट–भटेनी सुपरमार्केटको १७ औं स्टोर रुपन्देहीको भैरहवामा शुभारम्भ भएको छ । स्टोरको आज बिहीबार विशेष समारोहका बीच भव्यरुपमा शुभारम्भ भएको छ । रुपन्देहीको सिद्धार्थनगर–७, नयाँ...
मंसिर २२,ग्लोबल आवाज बुटवल । भैरहवा लुम्बिनी सडक खण्डमा धुलो नउड्ने गरी सडकको सुधार हुने भौतिक योजना तथा निर्माण मन्त्री वसन्त नेम्वाङले दाबी गरेका छन् । नयाँ बर्ष २०७७ शुरु हुनु अगावै भैरहवा लुम्बिनी सडक...
मंसिर १४,ग्लोबल आवाज बुटवल । नेपालकै ठूलो चेन सुपरमार्केट भाट-भटेनी सुपरमार्केटको १७ औं स्टोर रुपन्देहीको भैरहवामा शुभारम्भ हुँदैछ । काठमाण्डौको भाटभटेनीमा सन १९८४ मा एउटा सटरबाट कोल्ड स्टोरका रुपमा सुरुवात भएकोे यो स्टोर आज नैपालकै...
मंसिर १३, ग्लोबल आवाज बुटवल । सुपरमार्केट संस्कृति भित्र्याउने भाट–भटेनीले यहि मंसिर २६ गतेदेखि भैरहवा शाखा सञ्चालन गर्ने भएको छ । रुपन्देहीको सिद्धार्थनगर–७ जनकपथमा भाट–भटेनी सुपरमार्केट सन्चालनमा आउन लागेको हो । यस अघिनै रुपन्देहीकै बुटवलमा...
मंसिर ७, ग्लोबल आवाज भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा शनिबारबाट शेरबहादुर सेन्चुरी अन्तरकलेज जिल्ला स्तरीय टी–ट्वन्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । शनिबार भएको पहिलो खेलमा साई ग्लोबल कलेजले शान्ति नमूना माविलाई ४८...
मेला स्थलमा राखिएको पर्यटकीय जोनको उद्घाटन गर्दै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी । तस्विर: माधव न्यौपाने मंसिर ६,ग्लोबल आवाजभैरहवा । उद्योग व्यापार संगठन रुपन्देही तथा नेपाल चेम्बर अफ कमर्स काठमाडौंको मुख्य आयोजनामा...
कार्तिक २८, भैरहवा । वस्तु निर्यात गर्दा आवश्यक पर्ने सेवा–सुविधा नपाएको भन्दै विशेष आर्थिक क्षेत्र (सेज) भैरहवामा दर्ता भएका उद्योगीले असन्तुष्टि जनाएका छन् । सेजमा उद्योग स्थापनाको सुरुवात भए पनि खानेपानी, ढल, धर्मकाँटाजस्ता पूर्वाधारसँगै भन्सार,...