त्रिपोली । लिबियामा ड्यानियल आँधीसँगै परेको मुसलधारे वर्षाले भएको भीषण बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या पाँच हजार तीन सय पुगेको छ। दशौँ हजार वेपत्ता भएका छन् भने ५० हजारभन्दा बढी विस्थापित भएका छन् । बाढीबाट...
काबुल । सन् २०२१ मा अफगानिस्तानमा तालिबानले कब्जा गरेपछि चीनले काबुलमा आफ्नो पूर्णकालिक राजदूत नियुक्त गरेको छ। चीन यस्तो गर्ने पहिलो देश हो। यसको पुष्टि गर्दै तालिबानका प्रवक्ताले नयाँ चिनियाँ राजदूत झाओ जिङले तालिबान प्रधानमन्त्री...
न्युयोर्क। जीवनको कुनै न कुनै मोडमा हरेक व्यक्तिलाई जीवन साथी चाहिन्छ। यस्तो अवस्थामा कसैलाई आफ्नो जीवनसाथी समयमै भेटिन्छन् भने कसैले भाग्यमा छोडिदिन्छन् । यस्तै एउटा खोज एक अमेरिकी महिलाको हो, जो आजकल सामाजिक सञ्जालमा चर्चाको...
वासिगटन डिसी । अमेरिकामा राष्ट्रपति जो वाइडेन भन्दा पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्प लोकप्रीय देखिएका छन् । अमेरिकाको क्विनिपियाक युनिभर्सिटीले गरेको सर्वेक्षणका अनुसार बाइडेनलाई मत दिने आधा समर्थकले अर्को विकल्प खोजिरहेका जनाएका छन । सन् २०२४...
डेरेना । लिबियामा बाढी पछिको अवस्था निकै भयावह बन्दै गएको छ । हालै आएको बाढीको सबैभन्दा बढी असर डेरेना सहरमा परेको छ भने बाँध भत्किँदा सहरको करिब एक चौथाइ भू-भाग डुबानमा परेको छ । बुधवारसम्म...
मस्को । उत्तर कोरियाका तानाशाह किम जोङ उनले ४ वर्षपछि देश छोडेका छन् । किम जोङ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न रुस आएका छन् । यी दुईबीच गोप्य भेटघाट हुने भएकाले यसबारे अहिलेसम्म केही खुलाइएको...
वासिंग्टन डिसी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पपछि अब जो बाइडेन पनि समस्यामा परेका छन् । अमेरिकी संसदका सभामुख केभिन म्याकार्थीले राष्ट्रपति बाइडेनविरुद्ध महाभियोगको छानबिन सुरु गर्न अनुमोदन गरेका छन् । विदेशी सञ्चारमाध्यमका अनुसार म्याकार्थीले...
बेइजिङ । भारी वर्षाले चीनको दक्षिणी क्षेत्रमा बाढीले तहस नहस भएको छ । हाइकुई आँधीका कारण १ हजार ३६० जना बाढीमा फसेका छन् । जहाँ २४ घण्टामा ७ जनाभन्दा बढीको मृत्यु भएको छ । उता,...
मौले ब्राहिम (मोरक्को) । मोरक्कोमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार ८०० पुगेको छ भने तीन हजार जना घाइते भएका छन् । अधिकांश भूकम्पपीडितले सरकार तथा अन्य निकायबाट सहायता नपाएको गुनासो गरेका छन् । भूकम्पबाट...
साओ पाउलो । ब्राजिलको दक्षिणी भागमा गत साता आएको चक्रवातका कारण ४४ जनाको मृत्यु हुनुका साथै अन्य ४६ जना बेपत्ता भएको नागरिक सुरक्षा निकायले आइतबार जनाएको छ । आँधीका कारण अर्जेन्टिना र उरुग्वेसँग सीमा जोडिएको...
काबुल । अफगानिस्तानले अझै दासताको शृङ्खला तोड्न सकेको छैन । यो देशको इतिहास उतार चढावले भरिएको छ। स्वतन्त्र भएको १०२ वर्षमा १८ पटक आफ्नो राष्ट्रिय झण्डा परिवर्तन गरेको छ । १८३९देखि १८४२ सम्म ब्रिटिश साम्राज्य...
इम्फाल । मणिपुरमा केही महिनादेखि कुकी र मेइती समुदायबीच तनावको वातावरण रहेको छ । यस उत्तर पूर्वी राज्यको तेङ्गनौपाल जिल्लाको पल्लेल क्षेत्रमा बिहानै सुरक्षा बल र सशस्त्र व्यक्तिहरूबीच दुई ठाउँमा गोली हानाहान हुँदा दुई जनाको...
लन्डन ।अफ्रिकी देश मोरोक्कोमा एका विहानै शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण त्यहाँ अहिलेसम्म २९६ जनाभन्दा बढीको मृत्यु भएको छ । अन्तराष्ट्रिय समाचार संस्थाका अनुसार सो भुकम्पमा परी १५३ जना गम्भीर घाइते भएका छन्...
चीन । उत्तरी चीनमा ग्यास चुहावट हुँदा १० जनाको मृत्यु हुनाका साथै तीन जना घाइते भएका सरकारी सञ्चारमाध्यमले शुक्रबार जानकारी दिएका छन् । घटना बिहीबार अपराह्न इनर मङ्गोलिया क्षेत्रको ओर्डोसस्थित रसायन कारखानामा भएको राज्य प्रसारक...
म्याड्रिड । स्पेनका राष्ट्रपति पेड्रो सान्चेज कोरोना संक्रमित भेटिएका छन् । जसका कारण अब उनी भारतमा हुन लागेको जी–२० शिखर सम्मेलनमा सहभागी हुने छैनन् । पेड्रो सान्चेज जी–२० बैठकमा सहभागी हुन भारत आउने भएका थिए...
हङकङ । चीनले हालै सार्वजनिक गरेको नक्साबाट उसका छिमेकीहरू असन्तुष्ट भएका छन् । चीनको प्राकृतिक संशाधन मन्त्रालयले प्रकाशन गरेको मानक नक्साको नयाँ संस्करणले उनीहरू असन्तुष्ट बनेका हुन् । नयाँ नक्साबाट दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान)का...
बेइजिङ । चीनको विशाल पर्खाल अर्थात् ग्रेटवाल भत्काएको आरोपमा दुईजनालाई पक्राउ गरिएको छ । उत्तरी शान्क्सी प्रान्तमा उत्खनन यन्त्र प्रयोग गरी ग्रेटवालको एक भागमा क्षति पुर्याएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको केबल न्युज नेटवर्क (सीएनएन)ले जनाएको...
काठमाडौँ । कङ्गोको पूर्वी प्रजातान्त्रिक गणतन्त्र (डिआरसी) मा बुधवार संयुक्त राष्ट्रसङ्घबिरोधी प्रदर्शनमाथि भएको कारबाहीमा कम्तीमा ५० जनाको मृत्यु भएको बताइएको छ । कङ्गोका सैनिकले गोमा शहरमा संयुक्त राष्ट्रसङ्घका शान्ति सैनिकबिरुद्ध प्रदर्शन गर्ने योजना बनाएको धार्मिक...
काठमाडौँ ।अर्जेन्टिनी सुपरस्टार लियोनेल मेस्सीलाई पछिपार्दै म्यानचेस्टर सिटी तथा नर्वेका एर्लीङ हालान्डले यूईएफए पुरुष वर्ष खेलाडी २०२३ उपाधि जितेका छन्। मोनाकोमा भएको एक समारोहकाबीच उनले यस उपाधि हात पारेका हुन्। अर्जेन्टिनी खेलाडी लियोनेल मेस्सी र...
कराँची। पाकिस्तानमा एक पीताले डाक्टर छोरीको हत्या गरेका छन् । बिबाहको बिषयलाई लिएर मतभेद बढे पछि पीताले आफनो डाक्टर छोरीको हत्या गरेका हुन । पाकिस्ताको पञ्जाब प्रान्तमा ती बाबुले आफ्नी २५ वर्षीया डाक्टर छोरीले इज्जत...
इस्तानबुल । टर्कीमा बस्ने एक परिवार चर्चाको विषय बनेको छ । यो परिवारले मानिसको विकासको अध्ययन गर्ने वैज्ञानिकलाई पनि चकित बनाएको छ । वास्तवमा टर्कीको दक्षिणी भागमा बसोबास गर्ने परिवारका सदस्यहरू दुवै हात र खुट्टाको सहारामा...
काठमाडौँ । फ्रान्सले सेप्टेम्बर ४ बाट शुरु हुने नयाँ शैक्षिक वर्षको पूर्वसन्ध्यामा विद्यालयका बालबालिकाहरुलाई पूरै शरीर ढाक्ने परम्परागत लामो लुगा (अबाया) लगाउन प्रतिवन्ध लगाउने घोषणा गरेको छ । एक टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा शिक्षामन्त्री गेब्रियल एटलले...
काठमाडौँ । ५४ वर्षीय खुदाइ रहीम अफगानिस्तानको फराह प्रान्तको फराह रोड जिल्लास्थित रिग्रेशन गाउँका बासिन्दा हुन् । उनले सन् २०२१ मा अनएक्सप्लोडेड अर्डनन्स ९युएक्सओ० को बिस्फोटमा दुई छोराहरु गुमाएका थिए । साथै उनको अर्को छोरा...
मस्को । युक्रेनले रुसका पाँच क्षेत्रलाई निशाना बनाएको छ । बुधवार बिहान १० देखि २० वटा ड्रोनले एकैपटक आक्रमण गरेका थिए । यो हमला युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो ड्रोन आक्रमण भएको बताइएको छ । रुसको...
काठमाडौँ । अगस्ट ३० देखि चीन भ्रमणमा जाने पर्यटकहरुका लागि न्युक्लिक एसिड परीक्षण र एन्टिजेन परीक्षण गर्नु नपर्ने भएको छ । सोमवार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ यीले अगस्ट ३० बाट चिन जाने कोही पनि...
काठमाडौँ । चीनले सोमबार नयाँ नक्सा सार्वजनिक गरेको छ । उसले यसलाई ‘मानक नक्सा’ भनेकाे छ । यो नक्सामा अरुणाचल प्रदेश, अक्साई चिनलाई एकपटक फेरि चीनको हिस्सा भनिएको छ। चीनको यो नक्सामा साउथ चाइना सी,...
बेंगलुरु । चन्द्रयान–३ मिशनको सफलता पछि भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले सूर्यको अध्ययन गर्ने भएको छ । भारतको पहिलो अन्तरिक्ष आधारित अब्जर्भेटरी ‘आदित्य एल– १’, सेप्टेम्बर २ मा बिहान ११.५० बजे श्रीहरिकोटाबाट प्रक्षेपण गरिने भएको...
काठमाडौँ । इजिप्टको जल तथा सिंचाई मन्त्रालयले ग्राण्ड इथियोपिया पुनःजागरण बाँध (जिईआरडी) को सम्बन्धमा लामो समयदेखि भइरहेको विवाद समाधानका लागि संवाद शुरु गरेको छ । आईतवार इजिप्ट, इथियोपिया सुडानबीच समस्या समाधानका लागि छलफल शुरु भएको...
काठमाडौँ । सुडानको सार्वभौम परिषद्का अध्यक्ष एवं सुडानी सशस्त्र बल (एसएएफ) का जनरल कमाण्डर अब्देल फताह अल बुर्हानले पूर्वी सुडानको रेड सी राज्यको राजधानी पोर्ट सुडानको भ्रमण गरेका छन् । अप्रिलमा युद्ध शुरु भए यता...
काठमाडौँ । क्युवाका ५८ वर्षीय ओस्वालडो रोके डे अराना देशकै सबैभन्दा वृद्ध पार्कर खेलाडी बनेका छन् । पार्कर खेल सन् १९८० मा फ्रान्सबाट शुरु भएको थियो । खेलमा आफ्नो कलामार्फत प्राकृतिक वातारवणीय अवरोध पार गर्दै...
माउई । अमेरिकको माउईस्थित हवाई टापुमा लागेको डढेलोले पर्यटन उद्योगमा असर परेको छ । डढेलोका कारण पर्यटकहरुमा गिरावट आएको हो । अगस्ट ८ मा शुरु भएको डढेलो एक शताब्दी यताकै ठूलो प्राकृतिक प्रकोप हो ।...
सुडानको राजधानी खार्तुममा शनिवार ठूलो बिष्फोट भएको छ । विमानस्थल, राष्ट्रपति भवन, सुडानी सशस्त्र बल (एसएएफ) को मुख्यालय लगायतका क्षेत्रमा आसपासमा बिष्फोट भएको हो । एक प्रत्यक्षदर्शीले नाम नखुलाउने शर्तमा बिष्फोट खार्तुम अन्तर्राष्ट्रिय विमानस्थल भित्र...