काबुल । पश्चिमी अफगानिस्तानमा शक्तिशाली भूकम्प गएपछि २,००० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । तालिबान सरकार अनुसार गहिरो आर्थिक संकटको समयमा राष्ट्र अर्को थप समस्या भूकम्पबाट गुज्रिनु परेको छ । अफगानिस्तानको तेस्रो ठूलो पश्चिमी...
काठमाडौं । नोबेल शान्ति पुरस्कार शुक्रबार घोषणा गरिएको छ । यस वर्षको नोबेल शान्ति पुरस्कार इरानी मानवअधिकारकर्मी नरगिस मोहम्मदीलाई प्रदान गरिएको छ । नरगिस हाल इरानको जेलमा सजाय काटिरहेकी छिन् । नर्गिसलाई यो पुरस्कार इरानमा...
लन्डन । बेलायती महारानी एलिजाबेथ द्वितीयको हत्याको षड्यन्त्र रचेको आरोपमा जसवंत सिंह छेल नामका सिख युवकलाई बेलायतको अदालतले ९ वर्षको जेल सजाय सुनाएको छ । जसवन्त सिंहको उमेर २१ वर्ष रहेको बताइएको छ । जसवन्त...
तेहरान । इरानमा हिजाबको बिबाद फेरि बाहिर आएको छ । तेहरानको मेट्रो स्टेशन नजिकै हिजाब नलगाएको भन्दै १६ वर्षीया युवतीलाई नैतिक प्रहरीले कुटपिट गरे पछि उनी बेहोस भएकी छिन् । इरानी मिडियाका अनुसार प्रहरी कुटपीटमा...
स्विडेन । सन् २०२३ को नोबेल पुरस्कार विजेताको घोषणा सुरु भएको छ । चिकित्साशास्त्रमा पहिलो नोबेल पुरस्कार क्याटलिन क्यारिको र ड्र्यू वेइसम्यानलाई प्रदान गरिएको थियो। र त्यसपछि भौतिकशास्त्रको क्षेत्रमा २०२३ को नोबेल पुरस्कार संयुक्त रूपमा...
टोकियो । जापानमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । यस भूकम्पको तीव्रता ६ दशमलव ६ रहेको बताइएको छ । जापानी समय अनुसार अक्टोबर ५ मा बिहान १ बजे भूकम्प गएको थियो । यसपछि जापानी...
काठमाडौं । भारतको उत्तरी सिक्किमस्थित टिस्टा नदीमा बुधबार बिहान आएको बाढीका कारण २३ सैनिक बेपत्ता भएका छन् । बाढीले सेनाका केही सवारीसाधन पनि बगाएको छ । चुङथाङमा पानीको सतह १५ देखि २० फिट बढेको र...
बैंकक । राजधानी सहरको मध्यभागमा रहेको लक्जरी सपिङ मलमा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ । सो हत्याकाण्डमा परी थप पाँच जना घाइते भएपछि एक १४ वर्षीय बालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।...
नयाँ दिल्ली । लोकसभा चुनाव २०२४ लाई लिएर विभिन्न दलहरू बीचको राजनीतिक संघर्ष चलिरहेको छ । तर, यही बेला नयाँ दिल्लीको रामलीला मैदानमा देशभरका सरकारी कर्मचारीहरू ठूलो संख्यामा भेला भएका छन् । पुरानो पेन्सन योजना...
अंकरा । प्रतिबन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) ले राजधानी अंकारामा भएको आत्मघाती बम आक्रमणको जिम्मेवारी लिएको छ। टर्की र यसका पश्चिमी सहयोगीहरूले आतंककारी करार गरेको पिकेकेले टर्कीको आन्तरिक मन्त्रालयको कार्यालय नजिकै विस्फोट गराएको थियो, जहाँ...
नयाँदिल्ली। भारतमा रहेको अफगान दूतावास बन्द भएको छ । तालिबान शासनको तर्फबाट ‘स्रोतको अभाव’ र ‘अफगानिस्तानको हित पूरा गर्न असफल भएको’ भन्दै भारतमा दुतावासको काम कारबाही बन्द गरेको हो । दूतावासले भनेको छ, ‘तालिबान सरकारको...
नयाँ दिल्ली । तमिलनाड मर्केन्टाइल बैंक केही समयदेखि चर्चामा रहेको छ । यसैबिच यो बैंकको बारेमा एउटा ठूलो खबर आएको छ । बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत एस कृष्णनले आफ्नो पदबाट राजीनामा दिएका...
न्युयोर्क। भारी वर्षाले न्युयोर्कमा बाढीको अवस्था सिर्जना भएको छ । शुक्रबार देखी परेको पानी पछिल्लो दशकमा एकै दिनमा भएको सबैभन्दा बढी हो । सहरका धेरै सब वे र रेल लाइनहरू बाढीले डुबानमा परेका छन् भने...
कराँची । पाकिस्तानको मस्तुङमा भएको विस्फोटमा कम्तीमा ५० जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । पाकिस्तानमा आत्मघाती आक्रमणमा परी कम्तीमा ५० जनाको मृत्यु भएको र ५० भन्दा बढी घाइते भएको प्रहरीले जनाएको...
लन्डन । लगभग ३७५ वर्ष पछि भू वैज्ञानिकहरूले एक महाद्वीप पत्ता लगाएका छन्, जुन अहिलेसम्म संसारबाट लुकेको थियो।यसपछि भन्न थालिएको छ कि संसारमा सात होइन, आठ महादेश छन्। वास्तवमा, वैज्ञानिकहरूले अब आठौं महाद्वीपको बारेमा पत्ता...
वासिङटन डिसी । चीन र अमेरिकाबीच तनाव जारी छ । चिनियाँ ह्याकरका कारण दुई देशबीचको तनाव फेरि बढेको हो । अधिकारीहरूका अनुसार चिनियाँ ह्याकरहरूले अमेरिकी सरकारको गोप्य दस्तावेजमा पहुँच पुरयाएका छन । ह्याकरहरूले अमेरिकी विदेश...
नयाँदिल्ली । पञ्जाब प्रहरीले ठूलो कारबाही गरेको छ । प्रहरीले पञ्जाब कांग्रेसका विधायक (सांसद) सुखपाल खैरालाई पक्राउ गरेको छ । पञ्जाबको भुल्थाका कांग्रेस विधायक सुखपाल खैरालाई जलालाबाद प्रहरीले बिहीबार बिहान करिब ५ बजे पक्राउ गरेको...
काठमाडौं । अजरबैजानको नागोर्नो–काराबाखमा रहेको इन्धन डिपोमा विस्फोट हुँदा २० जनाको मृत्यु हुनुका साथै सयौं घाइते भएका छन् । करिब तीन सय मानिस अस्पताल भर्ना भएका र त्यसमध्ये केहीको अवस्था भने गम्भीर रहेका अजरबैजानका अधिकारीहरुले...
मणीपुर । हिंसा प्रभावित देशको उत्तरपूर्वी राज्य मणिपुरमा इन्टरनेट सेवा पुनःस्थापना गरिएको छ । त्यसपछि जुलाईमा महिनामा बेपत्ता भएका दुई विद्यार्थीको शवको तस्बिर सामाजिक सञ्जालमा भाइरल हुन थाल्यो । प्रदेश सरकारले यस विषयमा तत्काल र...
लण्डन । स्वास्थ्य विज्ञहरुले गैरआवासीय नेपालीहरुमा आत्महत्या र डिप्रेसनको डरलाग्दो समस्या रहेको बताएका छन् । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिको आयोजना र गैरआवासीय नेपाली संघ बेल्जियमको सहकार्यमा आइतबार आयोजित एक भर्चुअल मानसिक स्वास्थ्यसम्बन्धी जनजागरण कार्यक्रममा...
लाहौर। पाकिस्तानको पञ्जाब प्रान्तमा एक किशोरीले आफ्ना बुबालाई गोली हानेर हत्या गरेकी छिन । जुन पिता माथी ती बालिकाले विगत तीन महिनादेखि बलात्कार गरेको आरोप लगाइएको थियो। प्रहरीका अनुसार घटना लाहोर सहरको गुज्जरपुरा क्षेत्रमा भएको...
कोटोनु। नाइजेरिया सीमा नजिक बेनिनमा इन्धन डिपोमा आगलागी भएपछि विस्फोट भएको छ । यस दुर्घटनामा परी ३४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई बालबालिका पनि छन् । एक प्रतिबन्धित इन्धन डिपोमा आगो लागेपछि...
न्युयोर्क। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प दिनहुँ कुनै न कुनै कारणले विवादमा घेरिदै गएका छन् । उनले फेरि हालै विवाद निम्त्याउने एक काम गरेका छन, जसको मानिसहरूले खुबै आलोचना गरेका छन् । वास्तवमा ट्रम्प अमेरिकाको...
कराँची । पाकिस्तानविरुद्ध लेखेको आरोपमा एक पत्रकारलाई अदालतले दुई दिन हिरासतमा पठाएको छ । ती पत्रकारलाई पाकिस्तानी संस्थाहरू विरुद्ध उत्तेजक फिचर तथा लेख लेखेको आरोप छ। पाकिस्तानी च्यानलका खालिद जमीललाई एआईएले बिहीबार पक्राउ गरेको थियो...
ओटावा। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले खालिस्तानी आतंकवादी हरदीप सिंह निज्जरको कथित हत्यामा भारतको संलग्नता रहेको कुरा गरे पछि तिब्र बिबाद सुरू भएको छ । भारतले ट्रुडोले लगाएका यी आरोपको खण्डन गरिरहेको बेला प्रधानमन्त्री ट्रुडोको आरोपको...
काराबाख । अजरबैजानले अर्मेनियाविरुद्ध फेरि युद्ध सुरु गरेको छ । रोयटर्सका अनुसार अजरबैजानले मंगलबार आर्मेनिया नियन्त्रित काराबाखमा शृङ्खलाबद्ध आक्रमण गर्दा २५ जनाको मृत्यु भएको छ । मंगलबारबाट अजरबैजानले आर्मेनियाविरुद्ध युद्ध सुरु गरेको आर्मेनियाली अधिकारीले बताए...
काठमाडौं । एक शिख नेताको हत्या प्रकरणलाई लिएर क्यानडाले भारतीय भारतीय कूटनीतिज्ञलाई देश निकाला गरेको छ । क्यानेडाली शिख नेता हरदीप सिंह निज्जरको हत्या प्रकरणलाई भारतको खुफिया एजेन्सी रिसर्च एन्ड एनालिसिस विङ (आरएडब्ल्यू–रअ)का अधिकारी पवनकुमार...
वासिंग्टन डिसी । उत्तर पूर्वी अमेरिका र छिमेकी क्यानडाका क्षेत्रहरूतिर लि नामक तूफान सर्दा भारी वर्षा र बिजुलीका लाइनहरू भत्किएका छन । जसका कारण हजारौं मानिसहरू विद्युतविहीन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन् । समाचारका...
नयाँदिल्ली। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियता थप बिश्वव्यापी भएको छ । हालै भारतीय प्रधानमन्त्री मोदी सबैभन्दा धेरै ‘ग्लोबल अप्रुभ रेटिङ’ पाउने नेता बनेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार ‘मर्निङ कन्सल्ट’ले गरेको विश्वव्यापी सर्वेक्षणमा भारतीय प्रधानमन्त्री मोदीले...
नयाँदिल्ली । भर्खरै संसार कोरोना भाइरसको प्रकोपबाट बाहिर निस्केको छ तर अहिले फेरी अर्को खतरनाक भाइरसले चुनौती थपिदिएको छ । कोरोनाको छिटपुट मामिलाहरू बीच केरलामा एक भाइरस भेटिएको छ, जसले सबैको चिन्ता बढाएको छ। कोरोनापछि...
लन्डन । बेलायती प्रधानमन्त्री ऋषि सुनकले ‘अमेरिकन एक्सएल बुली’ भनेर चिनिने कुकुरको खतरनाक नस्लमाथि प्रतिबन्ध लगाउने वाचा गरेका छन् । यस जातका कुकुरहरूले हालै धेरैजनालाइ आक्रमणहरू गरेका थिए । यसै साता स्टाफोर्ड शायरमा एक व्यक्तिको...
मस्को । उत्तर कोरियाका तानाशाह किम जोङ उन आफ्नो सुरक्षाका कारण प्रायः चर्चामा रहन्छन् । अहिले उनी रुसमा छन्, जहाँ उनको सुरक्षाको विशेष ध्यानाकर्षण भइरहेको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न उनी विशेष बुलेट...