पेरिस । युरोपेली देश फ्रान्सले मदिरा नष्ट गर्न करोडौं युरो खर्च गर्ने भएको छ । युरोपेली देश फ्रान्स राम्रो वाइनको लागि संसारभर प्रसिद्ध छ। यद्यपि युरोपेली देश अहिले अत्यधिक उत्पादनको समस्यासँग जुधिरहेका छन् । युरोपियन...
वासिंग्टन डिसी । अमेरिकामा आक्रमणको योजना बनाउने एक पाकिस्तानी डाक्टरलाई जेल सजाय तोकिएको छ । एच–१ भिसामा काम गर्ने एक पाकिस्तानी डाक्टरलाई आतंकवादी संगठन आइएसलाई भौतिक सहयोग उपलब्ध गराएको आरोपमा पक्राउ परेका थिए । हालै...
कराँची। पाकिस्तान भ्यान दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । पाकिस्तानकाको मनसेरामा यात्रुबाहक भ्यान अनियन्त्रित भई खाडलमा खस्दा दुई महिलासहित छ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार सो दुर्घटनामा परी अन्य पाँच जना...
फ्लोरिडा । अमेरिकाको फ्लोरिडास्थित एक जनरल स्टोरमा शनिबार गोली प्रहारमा तीन जनाको मृत्यु भएको छ । जसलाई जातीय आक्रमण भनिएको छ । गोली चलाउने व्यक्तिको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । आक्रमणकारीले अश्वेत मानिसहरूलाई...
लन्डन । लन्डनको प्रमुख पर्यटकीय आकर्षण मध्येको एक, ब्रिटिश संग्रहालयका निर्देशकले आफ्नो पदबाट राजीनामा दिएका छन् । अघिल्लो शनिबार चोरी भएका २ हजार कलाकृतिहरू मध्ये केही बरामद भएको अबस्थामा उनले राजिनामा दिएका हुन । सो ब्रिटिस...
काठमाडौं । भारतमा निर्माणाधीन पुल भत्किँदा १७ जनाको मृत्यु भएको छ । भारतको मिजोरम राज्यमा निर्माणाधीन रेलवे पुल भत्किँदा १७ जनाको मृत्यु भएको सो राज्यका मुख्यमन्त्री जोरामथन्गाले जानकारी दिएका छन् । दुर्घटनाबारे जानकारी दिँदै उनले...
अफ्रिका । दास प्रथा कालो मसीले लेखिएको मानव सभ्यताको इतिहास हो । यसमा पीडा, क्रूरता, बर्बरता र अपमानजनक मृत्यु बाहेक केही थिएन। यसरी संसारका धेरैजसो भागमा दास प्रथा थियो तर अफ्रिकीहरूका लागि यो श्रापभन्दा कम...
नयाँदिल्ली । चन्द्रयान- ३ को दोस्रो र अन्तिम डि बूस्टिङ अपरेसन सफलतापूर्वक सम्पन्न भएको छ। भारतीय अन्तरिक्ष अनुसन्धान संगठनका वैज्ञानिकहरूले बुधबार चन्द्रमाको सतहमा अन्तरिक्ष यान अवतरण गर्नुअघि महत्त्वपूर्ण चरणको नजिकबाट निरीक्षण गरेका थिए । ल्यान्डर...
बोगटा । सिरियल किलरको नाम सुन्ने बित्तिकै तपाईको दिमागमा बलिउड वा हलिउडको फिल्म खेल्न थाल्छ, जसमा अपराधी मान्छे मार्ने काम गर्छ र फिल्मको नायक समाजबाट छुटकारा पाउन काम गर्छ । तर वास्तविकतामा यो सबै त्यति...
क्वालालम्पुर । मलेसियाको सेलाङ्गोरमा एउटा विमान सडक दुर्घटनामा परेको छ । यस दुर्घटनामा परी हालसम्म कुल दश जनाको मृत्यु भएको छ । सडकमा भएको विमान दुर्घटनाका तस्बिर र भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन्,...
काबुल । विगत दुई वर्षदेखि तालिबान शासनमा रहेको अफगानिस्तानमा प्रेस स्वतन्त्रताको अवस्था गहिरो चिन्ताजनक छ।मिडिया रिपोर्टका अनुसार तालिबान अधिकारीहरूले पछिल्लो १० दिनमा नौ पत्रकारलाई गिरफ्तार गरेका छन्। रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) को प्रतिवेदनले अफगानिस्तानमा पत्रकारको...
प्योङयाङ । उत्तर कोरियाले अमेरिकी सैनिक ट्राभिस किङलाई लिएर ठूलो दाबी गरेको छ । उत्तर कोरियाले अमेरिकी सैनिक ट्राभिस किङ माथी अमेरिका र अमेरिकी सेनामा अमानवीय दुर्व्यवहार र जातीय भेदभावका कारण यहाँ शरण खोजेको दाबी...
फ्लोरिडा । स्वास्थ्य अधिकारीहरूले ब्रोवार्ड काउन्टीलाई यस महिना डेंगु भाइरसका केसहरू फैलिएपछि लामखुट्टेबाट हुने रोगको अलर्टमा राखेका छन्। ब्रोवार्ड काउन्टीका अनुसार मियामी डेड काउन्टी पुगेका थिए, जहाँ डेगुका बिमारी फैलिने क्रम जारी छ। फ्लोरिडाको स्वास्थ्य विभागले...
टेक्सास । टेक्सासको एक निर्णायक मण्डलले एक महिलालाई ‘रिभेन्ज पोर्न’को शिकार भएको फैसला गर्दैै १२ बिलियन डलर क्षतिपुर्ति दिने आदेश दिएको छ । अदालतका कागजातहरूमा डिएल नाम दिइएकी महिलाले २०२२ मा आफ्नो पूर्व प्रेमीविरुद्ध उत्पीडनको...
यांगुन। म्यानमारको दुर्गम क्षेत्रमा रहेको जेड खानीमा पहिरोमा परी २५ जनाको मृत्यु भएको छ भने १४ जना अझै बेपत्ता छन् । आपतकालीन सेवा अधिकारीहरूले बेपत्ताको उद्धारका लागि उद्धार कार्य जारी रहेको बताएका छन्। अविरल वर्षा...
मस्को । रुसको एक पेट्रोल पम्पमा आगलागी हुँदा २७ जनाको मृत्यु भएको छ भने ६० जनाभन्दा बढी घाइते भएका छन् । रुसको दक्षिणी क्षेत्र दागेस्तानमा रहेको एउटा पेट्रोल पम्पमा भएको आगलागीमा तीन बालबालिकासहित २७ जनाको...
नयाँदिल्ली । हिमाचल प्रदेशमा ओरेन्ज अलर्टको बीचमा भारी वर्षाले विनाश जारी राखेको छ। सोलान जिल्लामा आइतबार राति आएको बाढीले दुई घर र एउटा गोठ बगाएको छ । यो बाढीमा परेर पाँच जनाको मृत्यु भएको छ...
होनोलुल । चारकोलको गन्ध हावामा हावी भएको छ, जहाँ लाहाइनाको पायोनियर इनले १२० वर्ष भन्दा बढी समयसम्म विश्वभरका आगन्तुकहरूलाई होस्ट गरेको छ। होटलका पूर्व मालिककी छोरी चान्तल विभरले भनिन्, ‘केही बाँकी छैन, काठको एउटा लठ्ठी...
मस्को । रुस र युक्रेनबीच डेढ वर्षदेखि चलिरहेको भीषण युद्ध अझै रोकिएको छैन । यसैबीच समाचार एजेन्सी तासले रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै आफ्नो वायु रक्षा प्रणालीले युक्रेनको एस २०० मिसाइल पत्ता लगाएर रोकेको बताएको...
हवाइ । अमेरिकाको हवाईको जंगलमा लागेको आगलागीमा परी मृत्यु हुनेको संख्या ६७ पुगेको छ । सबैभन्दा बढी मृत्यु हवाईको माउ काउन्टी क्षेत्रमा भएको हो । उल्लेखनीय कुरा के छ भने धेरै ठाउँमा लागेको आगो अझै...
काठमाडौं । युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले युक्रेनको भूभागबाट रुसी सेना फिर्ता गर्नु रुससँग शान्ति वार्ता गर्नका लागि पहिले सर्त भएको बताएका छन् । इन्टरफ्याक्स–युक्रेन समाचार एजेन्सीले बिहीबार जनाएअनुसार मन्त्रीले भने, “हामीले आफ्नो भूमिबाट रुसको सेना...
इस्तानबुल । टर्कीमा फेरी भुकम्प गएको छ । टर्कीको दक्षिणी क्षेत्रमा बिहीबार राति ५.३ म्याग्निच्युडको भूकम्प गएको हो । मिडिया रिपोर्टका अनुसार भूकम्पका कारण धेरै भवनमा क्षति पुगेको छ भने २३ जना घाइते भएका छन्...
तेहरान । दक्षिण कोरियामा जम्मा गरेको अर्बौं डलरको बदलामा इरानले पाँच इरानी–अमेरिकी नागरिकलाई जेलबाट रिहा गरेको छ । तर, यसरी रिहा भए पनि उनीहरुलाई घरमै नजरबन्दमा राखेको छ। इरान र अमेरिका दुई देशबीच लामो समयदेखि...
वासिगंटन डिसी । चीनविरुद्ध ठूलो कदम चाल्दै अमेरिकाले एक कार्यकारी आदेश जारी गरेको छ । यस आदेश अन्तर्गत चीनको कम्प्युटर चिप्स जस्ता संवेदनशील प्रविधिमा उसको लगानीलाई प्रतिबन्ध लगाइएको छ। यस बहुप्रतिक्षित निर्णय अन्तर्गत अमेरिकी अर्थ...
वासिंगटन डिसी । अमेरिकामा राष्ट्रपति जो बाइडेनलाई ज्यान मार्ने धम्की दिने एक व्यक्ति एफबीआईको कारवाहीमा मारिएका छन् । आरोपित ती व्यक्ति अमेरिकाको उटाहका निवासी थिए। अमेरिकी राष्ट्रपति जो बाइडेन पनि उटाह भ्रमणमा आउनुभन्दा केही घण्टा...
न्युयाेर्क । जब मानिसको मृत्यु नजिक हुन्छ, तब उसको अन्तिम इच्छालाई स्वीकार गर्नुपर्छ। त्यसोभए यो किन अनौठो हुनु पर्छ । हालै अमेरिकामा बस्दै आएकी एक बालिकाका अभिभावकले पनि उनको अनाैठाे अन्तिम इच्छा स्वीकार गरेका छन्...
क्वविटाे । इक्वेडरमा राष्ट्रपति पदका एक उम्मेदवारको गोली हानी हत्या गरिएको छ । केही दिनमा हुन लागेको राष्ट्रपति निर्वाचनका लागि प्रचारमा रहेका फर्नान्डो भिल्लाभिसेन्सियोको बुधबार साँझ गोली हानी हत्या गरिएको हो । समाचार अनुसार उनले...
इस्लामबाद । पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले प्रधानमन्त्री शहबाज सरिफको सल्लाहमा संसदको तल्लो सदन राष्ट्रिय सभा भंग गरेका छन् । यस संसद भंग भएसँगै मुलुकमा आमनिर्वाचन गर्ने बाटो खुलेको छ । यो निर्णय गए राति भएको...
नयाँदिल्ली । केरलाको दक्षिणी राज्यलाई ‘भगवानको आफ्नै देश’ भनिन्छ। अब केरलाले आफ्नो पुरानो नाम फेरि अपनाउन चाहन्छ। केरलाका मुख्यमन्त्री पिनाराई विजयनले बुधबार विधानसभामा राज्यको नाम परिवर्तन गर्ने प्रस्ताव पेश गरेका छन्। प्रस्ताव प्रस्तुत गर्दै उनले...
बेइजिङ । भारी वर्षाका कारण बेइजिङमा आएको भीषण बाढी, डुबान र पहिरोमा परी मङ्गलबार साँझसम्ममा ३३ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बुधबार जानकारी दिएका छन् । त्यसैगरी उक्त प्राकृतिक विपत्तिपछिको उद्धार तथा राहत कार्यमा सहभागी...
दमास्कस । इजरायलले बिहान दमास्कस सहरलाई लक्षित गरी इजरायलले आक्रमण गरेको छ । जुन घटनामा परेर चार सिरियाली सैनिक मारिएका छन भने चार जना घाइते भएका छन्। आक्रमणको बिरूद्ध सिरियाको राजधानीमा हवाई सुरक्षा बल सक्रिय...
ढाका । बंगलादेशमा दशकौंपछि डेंगुले व्यापक विनाश निम्त्याएको छ। देशैभर डेंगुको प्रकोपसँग मानिसहरु संघर्ष गरिरहेका छन् । अस्पतालमा बिरामीका लागि शय्याको अभाव भएको छ । सरकारी तथ्यांकअनुसार सन् २०२३ मा हालसम्म डेंगुका कारण २९३ जनाको...