नाँघेको छ उमेरले पचासतन्नेरी छ अझै कर्मले ! बिहानै खेल्छ पसिनासँगदिउँसो कूची खेलाउँदैअक्षर र चित्र कोर्छअक्षरमा रङ् भर्छसजाउँछ, छेउकुनाचित्र कोर्छ क्यान्भासमाएकोहोरिन्छतपस्वी सिद्धार्थजस्तै ! तान्छ घरि रङ्को तिनाउपोत्छ कहिले घरजस्तैछिल्याङ्ग्याएर चित्रलाईतलपट्टिआफूलाई बेथा लेख्छअर्थात् बेनु थापा ।पहाडबाटपानीजस्तै...
सरकार !हल्ला गर्न आएका होईनौंहामी शिक्षक काठमाडौंन कुनै सचिव,मन्त्री र प्रधानमन्त्री भेट्नन पशुपतिको जात्रा,सिद्राको व्यापार गर्नकहिल्यै नदेखेर हेर्न आएका पनि होईनौैबरु हामीलाई कहिल्यै नदेख्नेरहाम्रा कुरा कहिल्यै नसुन्नेसिहंदरवारलाई देखाउन र सुनाउन आएका हौं !हामी शिक्षक को...
द्रौपदीले दुशासनको छातीको लहु मागे जस्तैघरीघरी त लाग्छ यो देश सतीले सरापे जस्तै हेर्छु कति अन्याय छ अपराध छ समाजमायस्तो लाग्छ न्यायमूर्तिले नै आँखा ढाके जस्तै तिमीलाई लाग्दो हो हाँसेकै त छ बाँचेकै त छतिम्रो...
जीवन दान गर्ने भगवान रुप आमा तिमी ।धर्म, शास्त्र भन्दा ठूलो प्रकृतिको विशाल रूप आमा तिमी ।।विशाल विवेक आमा तिम्रो, हृदयको खानि।जुगौँजुग बास होस् मेरो, प्रेमको खानि तिमि ।। को मर्छ र मेरो लागी यहाँ,...
के गर्ने कस्तो जिन्दगी,कसैलाई केहि भन्न पनि नहुने भयो,यस्तै रहेछ जिन्दगी,कसलाई के भन्न सकिन्छ र । मनमा माया, मनमा पीडा मिसिएको,जिन्दगी कसलाई के भन्न सकिन्छ र,के सोचेको थिएँ, के भयो अहिले,मनमा माया , मनमा नै...
बाबा तिम्रा आशु छैनन...?तिम्लाई भक्कानिएर रुन मन लाग्दैन ?तिम्रा मनमा केहि रहरहरु छैनन्रुउनी मुलायम हुँदैन बक्दछन्छोरा... म तिमीहरूका सपनाका टुसा मा पानी छर्दै छु‘ तिमी नढल्नु है,नसुक्नु है,नगल्नु है,नपग्लनु है,तिमी हुनहार बिरुवा हुनु छ,बाबा तिमी...
फेल पार्नै बनाएको लोकसेवामापटक पटक पास गर्ने कोशीस गर्दागर्दाजोबन सकिएको म एउटा लोकसेवा पीडितलाईन्याय चाहियो हजुर! स्वास्नी पीडितलोग्ने पीडितछिमेकी पीडितप्रेमीप्रेमिका पीडितसबै आफ्नो न्याय खोज्नको लागिएकजुट भएर साझेदारीमा संस्था खोलिसकेआउनुहोस् कोही म जस्तै लोकसेवा पीडितहुनुन्छ भने...
आफू गर्भबाट झरेकोबामे सरेकोखोज्दै थिएँ लेख्न एक थान कविताधर्तीमा झर्न नपाउँदैराम्ररी बामे सर्न नपाउँदैठोक्किएँ एक्कासि अभावको पहाडसँगतिरमिराए दुई नयनरोकियो मेरो कलम ! चिनिनसक्दैकखराका सग्ला अक्षरबुझिनसक्दैअर्थ सरल वाक्यहरूकाभेउ नपाउँदै उमेर बाबाकोढलिनसक्दै बैँस आमाकोढल्यो भरोसाको मूल खाँबोधसियो...
रोजगार छैन आफ्नो देशमा, युवाहरु खाडिमाछोरी हराउछन खोज्दै गर्दा, भेटिन्छ लास झाडिमा घर खेत बेचिबेची पढेपनी गुणस्तर छैन राम्रोब्याच्लर त पढ्छौ तर सीप केही छैन हाम्रो नेताहरुलाइ कुर्सिकै ध्यान जनताको यस्तै छ हालजागिर खान नि...
न बोल्छ, न बुझ्छन भाव बदल्छ, न रङ नैन रुन्छ, न हाँस्छमात्र ऊ डुल्छ, डुलाएमामात्र ऊ भिज्छ, भिजाएमाऊ जे गर्छ इसारामै गर्छर पनि उसले पहिचान बनाएको छगरिब र धनीका बीचमागाउँ र सहरका बीचमाजात र वर्गका...
बुटवल । नेपाली सम्मेलन दिल्लीले लेखकरकवि श्रीमती नैना सुब्बा बराईलीको कविता सङ्ग्रह ‘अचेत सपनाहरू’ पुस्तक प्रमुख अतिथि दक्षिण एसियाली विश्वविद्यालयका प्रोफेसर डॉ. युवराज पोख्रेलको उपस्थितिमा नयाँ दिल्ली स्थित गोर्खा भवनमा अप्रिल ३० मा लोकार्पण कार्यक्रम...
उनीः प्रेम भन्ने जातै यस्तोमाया लागे हुने कस्तोफूलको सुन्दरता हेरि हेरिसुगन्धमै रमाइरहुँ जस्तो । मः सँगै बस्दा जलाउनेटाढा हुँदा गलाउनेकस्तो रैछ जातै यस्तोअमर प्रेम कहलाउने उनीः अनुभले मान्छे सिक्छमले मान्झे फुल्छसागरमा तरे भन्दाविछोडले मुटु दुख्छ...
छोरा !म यो शहरमा बस्दिनँयहाँ त दिशा र पिसाब फेर्दा पनिपैसा लिँदा रछन्पैसा लिन मान्छे ढोकामैउभिँदा रछन्म यो शहरमा बस्दिनँ । प्लास्टिकमा पोक्याएको दूधप्लास्टिककै बट्टामा राखेको घ्यूमिलमा पिसेको मसलाको धुलोप्लास्टिककै प्याकेटमा राखेको तेल छोरा!मलाई गाउँमै...
राम्रो लाग्छ मलाई आफ्नै संस्कार अनि भेषयस कविताको शिर्षक छ म र मेरो देश !! जती पाए नि जिन्दगीमा दु:ख अनि ठेश्हृदयमा समर्पित छ, मलाई मेरो देश !! चार जात छत्तिस वर्णको यो साझा फुलवारिसबै...
उनी स्प्रेम भन्ने जातै यस्तोमाया लागे हुने कस्तोफूलको सुन्दरता हेरि हेरिसुगन्धमै रमाइरहुँ जस्तो । म स्सँगै बस्दा जलाउनेटाढा हुँदा गलाउनेकस्तो रैछ जातै यस्तोअमर प्रेम कहलाउने ्र उनी स्अनुभले मान्छे सिक्छमले मान्झे फुल्छसागरमा तरे भन्दाविछोडले मुटु...
वीर गोर्खालिको देश भनेर चिनिने मेरो प्यारो देशआज कायरको भनेर चिनिन थालेको छगर्व लाग्थ्यो नेपालकी छोरी हु भन्न तरमेरै इज्जतको सुरक्षा नभएको देश किछोरी हु कसरी भनौ अब ??? नेपाल आमा तिमी कति रोयौ होलातिम्रा...
म पिंडालुको गानो हुँदेखिन्छुकर्कला जस्तै ! हाँसिरहन्छुलुकाएर पीडाखसालेर आँसुपिएर दुस्खहरु !तिमी के गर्छ्यौ थाहा छैन रुमभनेचुपचाप मनाई दिन्छु नारी दिवस । भोगटेको रुखबाटसल चुँडेर बाँचेकी थिएँऐसेलुको झाँङमाजीवन साटेकी थिएँहजारपटक लुछिएर गिद्दबाट पनियही देख्न बाँचेकी थिएँतिम्रो...