बुटवल। पहिचानवादी आन्दोलनकारीले प्रदेशसभालाई लक्षित गरी विरोधको तयारी गरिरहेका बेला कोसी प्रदेशसभा सचिवालयअघिबाट २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कोशी प्रदेशको नाम पहिचानका आधारमा पून संसोधन गर्न माग गर्दै आन्दोलनका लागि प्रदेशसभा भवन अगाडि...
काठमाडौ । प्रदेश १ सभाको उपसभामुखमा सिर्जना दनुवार निर्वाचित भएकी छन् । नेकपा एमालेकी उनले ५७ मत ल्याइन्। कांग्रेसकी लीलाकुमारी राईले ३३ मत ल्याइन्। लीला कुमारीलाई नेकपा एकीकृत समाजवादीको समर्थन रहेको थियो । दनुवार र...
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत प्राप्त गरेका छन । आज बसेको प्रदेश सभा बैठकमा भएको मतदानमा कार्कीले ५९ मतसहित विश्वासको मत प्राप्त गरेका हुन भने उनको विपक्षमा भने ३२...
काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले माओवादी केन्द्रका दुई र नेकपा एमालेका एकजना मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेका छन् । कार्कीले माओवादीबाट तेह्रथुम १ (२) बाट निर्वाचित दुर्गाप्रसाद चापागाईं र मोरङ ६ (१)...
विराटनगर । नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले प्रदेश १ को मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । कार्कीले माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीको समर्थनमा ६० जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी...
विराटनगर । एमालेका हिक्मत कार्कीले प्रदेश १ को मुख्यमन्त्री पदमा दाबी पेस गर्दै छन् । संसदीय दलका नेतासमेत रहेका कार्कीले माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीको समर्थनमा मुख्यमन्त्री पदमा दाबी पेस गर्न लागेका हुन्...