काठमाडाैं । त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले आज यूएईसँग खेल्दै छ । मूलपानी मैदानमा हुने खेलमा नेपाल र यूएईबीचको प्रतिस्पर्धा ११ बजे सुरु हुने छ । श्रृंखलामा नेपाल लगातार चौथो जित निकाल्न चाहन्छ । नेपालले जारी सिरिजको...
काठमाण्डाै । हङकङलाई हराउँदै नेपाल त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियाेगिताकाे फाइनलमा पुगेकाे छ । नेपालले हङकङलाई ७९ रनले हरायाे । नेपालले दिएकाे २ सय १४ रनकाे विशाल लक्ष्य पछ्याएकाे हङकङले निर्धारित २० ओभरमा ८ विकेट...
काठमाडौं। त्रिकोणात्मक टी २० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा घरेलु टोली नेपालले लगातार दोस्रो जित हात पारेको छ । बिहीबार भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गर्यो । टस जितेर बलिङ रोजेको नेपालले हङकङलाई केबल ९४...
काठमाडौं । मलेसियामा जारी एसीसी यू१९ प्रिमियर कपमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणमा तीनवटै खेलमा विशाल जित हासिल गर्दै नेपालले सेमिफाइनलमा स्थान बनाएको हो । आज भएको साउदीअरबविरुद्धको खेलमा नेपालले ब्याटिङ र...
काठमाडौं । यूएईलाई ७ विकेटले पराजित गर्दै नेपालले घरेलु मैदानमा सुरु त्रिकोणात्मक टी९२० अन्तर्राष्ट्रिय शृंखलामा विजयी सुरुवात गरेको छ। यूएईले दिएको एक सय ४१ रनको लक्ष्य नेपालले १८।५ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो ।...
काठमाडौं । त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत पहिलो खेलमा युएईले नेपाललाई मध्यम लक्ष्य दिएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको टस हारेर ब्याटिङ थालेको युएईले २० ओभरमा ७ विकेट गुमाउँदै १४० रन बनाएको छ...
काठमाडौँ । काठमाडौँको मुलपानी क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी-२० क्रिकेट शृंखलाको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) को चैथो विकेट लिएको छ । नेपाली बलर गुल्सन झाले यूएईको चौथो विकेट लिएका हुन् । गुल्सनले...
काठमाडौं । नेपाल त्रिदेशीय शृङ्खलाको पहिलो खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध पहिले बलिङ गर्ने भएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा भर्खर सम्पन्न टसमा नेपालका कप्तान रोहित पौडेलले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका...
काठमाडौं । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाका लागि नेपाली टोलीको घोषणा गरिएको छ । रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय नेपाली टोली घोषणा गरिएको हो । टोलीमा सोमपाल कामी, करण केसी, गुल्सन झा, सन्दीप जोरा, कुशल...
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले नेपालको आगामी अन्तर्राष्ट्रिय प्रतियोगिता नखेल्ने निर्णय गरेका छन् । भारी मनका साथ टिमबाट आफ्नो नाम फिर्ता लिएको भन्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म आफ्नो जीवनको कठिन र चुनौतीपूर्ण समयबाट...
काठमाडौं । नेपालले यू १९ प्रिमियर कपमा इरानमाथि २ सय ७४ रनको सानदार जित हात पारेको छ । मलेसियाको वाइएसडी युकेएम ओभल बाँगीमा ३ सय ५४ रनको विशाल विजयी लक्ष्य पछ्याएको इरान ३०.५ ओभरमा ७९...
बुटवल । श्रीलंकामा जारी काभा पुरुष भलिबल च्यालेन्ज कपको आफ्नो तेस्रो खेलमा नेपालले बलियो अफगानिस्तानको सामना गर्दैछ । नेपाल र अफगानिस्तानबीचको बुधबार दिउँसो नेपाली समानुसार १ः४५ बजे सुरु हुनेछ । नेपालले यसअघिका दुई मध्ये एक...
काठमाडौं, २१ असोज । नेपालले सन् २०३४ मा हुने फिफा विश्वकप आयोजना गर्न साउदी अरेबियाले गरेको प्रस्तावप्रति समर्थन जनाएको छ । २०३४ को विश्वकप आयोजना गर्न साउदीले गरेको प्रस्तावप्रति अखिल नेपाल फुटबल संघ (एन्फा)ले समर्थन...
भक्तपुर । नेपाल क्रान्तिकारी युवा संघको ३३ औं स्थापना दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टी निकटको नेपाल क्रान्तिकारी युवा संघ भक्तपुर जिल्ला समिति खेलकुद विकास विभागको आयोजनामा शुक्रबारदेखि भक्तपुरमा खुला रापिड रेटिङ बुद्धिचाल प्रतियोगिता २०८०...
काठमाडौं। चीनमा जारी १९ औं एसियाली खेलकुद प्रतियोगितामा सहभागी भई नेपाली राष्ट्रिय क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ब्याण्ड बाजासहित टोलीलाई स्वागत गरिएको थियो । स्वदेश फर्किने क्रममा विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा...
काठमाडौं । नेपाली महिला कबड्डीले काँस्य पदक सुनिश्चित गरेको छ । चीनमा जारी एसियाली खेलकुद (यसियाड)मा नेपाली महिला टोलीले कम्तिमा एक पदक सुनिश्चित गरेको हो । आफ्नो समूहको अन्तिम खेलमा आज इरानले बंगलादेशलाई ५४–१६ ले...
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली क्रिकेटरले खेलेको खेल प्रति सन्तुष्ट ब्यक्त गरेका छन् । एशियाली खेलकूद प्रतियोगिता अन्तर्गत टी–२० क्रिकेट अन्तर्गत क्ववाटर फाइनल खेलमा नेपाल भारतसँग २३ रनले पराजित भए पछि ओलीले...
काठमाडौं। एसियाली खेलकुदमा नेपालले कम्तिमा एउटा पदक सुनिश्चित गरेको छ । चीनमा जारी एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टिमले बंगलादेशलाई ३७–२४ अंकले पराजित गर्दै कम्तीमा कास्यँ पदक सुनिश्चित गरेको हो ।एसियाली खेलकुदमा अहिलेसम्म कुनै पदकमा...
हाङझाउ (चीन)। १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत बिहीबारसम्म ६ सय १० पदकको छिनोफानो भएको छ ।बिहीबारसम्मको खेल प्रदर्शनका आधारमा चीन ९१ स्वर्ण, ५२ रजत र २६ कास्सहित एक सय ६९ पदक प्राप्त गर्दै शीर्ष स्थानमा...
काठमाडौं । चीनमा जारी १९औं एसियाडअन्तर्गत ब्याडमिन्टनतर्फ बिहीबार भएको खेलमा नेपालको पुरुष टिम क्वाटरफाइनलमा प्रवेश गरेको हो । बिनजियाङ जिम्नयाजियम कोर्टमा भएको खेलमा नेपालले मंगोलियालाई अन्तिम १६ को खेलमा ३–१ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश...
काठमाडौँ । नेपाली युथ फिटनेस एण्ड केलिसथेनिक्सले पिन्टोला नेपालको मुख्य प्रायोजनामा असोज ८ र ९ गते काठमाडौं स्थित छाया सेन्टरमा आयोजना गरेको राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता एनवाईएफसी क्लासिक २०२३ भब्य रुपमा सम्पन्न भएको छ । वल्र्ड...
काठमाडौं । टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा कुशल मल्लले विश्वकीर्तिमान कायम गरेका छन्। १९औं एसियाडमा चीनका हाङझाओमा भएको खेलमा ३४ बलमा १०१ रन बनाउँदै कुशलले विश्वकीर्तिमान कायम गरेका हुन्। यसअघि साउथ अफ्रिकाका खेलाडी डेभिड मिलरले ३५ बलमा...
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका क्रिकेटर सन्दीप लामिछाने आज १९औँ एसियन गेम्सका लागि चीन जाने भएका छन् । अदालतमा मुद्दा विचाराधीन रहेका कारण सन्दीप टोलीसँग चीन जान पाएका थिएनन् । अदालतमा विचाराधीन मुद्दाको पेसी...
काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा भारतले महिला क्रिकेटको उपाधि हात पारेको छ । सोमबार भएको फाइनल खेलमा भारतले श्रीलंकालाई १९ रनले पराजित गर्दै उपाधि हात पारेको हो । टस जितेर पहिले ब्याटिङ...
काठमाडौं। चीनमा जारी १९ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीहरूले उनीहरुको बिदाइ गरेको हो । बिदाइ कार्यक्रममा नवनिर्वाचित क्यान अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस...
काठमाडौं । १९ औं एसियाली खेलकुद २०२२ को चीनको हाङजाउमा भव्य उद्घाटन भएको छ। हाङ्जाउ ओलिम्पिक रङ्गशालामा आज एक भव्य समारोहबीच चीनका राष्ट्रपति सि चीनफिङले प्रतियोगिताको उद्घाटन गरे। समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी...
नवलपरासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा संविधान दिवसको अवसरमा आयोजित गरिएको मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि पत्रकार र जनप्रतिनिधिहरुको संयुक्त टोलीले जित हात परेको छ । संविधान दिवस जिल्ला मुल समारोह समितिद्धारा आयोजित प्रतियोगितामा पत्रकार र...
काठमाण्डाै । एसिया कप क्रिकेटकाे फाइनलमा भारतसँगकाे खेलमा श्रीलङ्काले लज्जास्पद ब्याटिङ गरेकाे छ । काेलम्बाेमा टस जितेर ब्याटिङ गरेकाे श्रीलङ्का १५ ओभर २ बलमा ५० रन बनाउँदा अल आउट भयाे । भारतका बलर सामु श्रीलङ्काली...
काठमाडौं । विश्व कीर्तिमानी सगरमाथा आरोही पत्रकार कल्पना महर्जनले उपत्यकाभित्रका महिलाहरुलाई क्लाइम्बिङ.गराएकी छिन् । काठमाडाैंको धुम्बाराहीमा रहेको पासाङ ल्हामु स्पोटर्स क्लाइम्बिङमा कल्पनाले तीजको अवसरमा विभिन्न विधाका व्यक्तिहरुलाई सहभागी गरएकी हुन् । संस्कृति र साहस सँगसँगै...
बुटवल । एसिया कप २०२३ अन्तर्गत सुपर फोरको खेलमा भारतले पाकिस्तानलाई ३५७ रनको लक्ष्य दिएको छ। आइतबार वर्षाले प्रभावित भएपछि सोमबारदेखि सुरु भएको खेलमा भारतले २ विकेटको क्षतिमा ३५६ रन जोड्यो।भारतका लागि विराट कोहली र...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)मा अध्यक्ष पंकजविक्रम नेम्वाङलाई बर्खास्त गर्न माग गर्दै निवेदन दर्ता गरिएको छ । एन्फाका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङलाई बर्खास्त गर्न माग गर्दै निवेदन दर्ता...
बुटवल । बुटवल टेबुल टेनिस क्लबको आयोजना भएको प्रथम कृष्ण जन्माष्टमी कप जिल्ला स्तरिय विद्यालय तथा खुल्ला टेबुल टेनिस प्रतियोगिता २०८० मा गार्गी एकेडेमी प्रथम भएको छ । ४ स्वर्ण, ३ रजत र ३ कास्य...