दाङ । लुम्बिनी प्रदेश सभाको छैठौं स्थापना दिवस आज मनाइदैछ । प्रदेशको स्थायी राजधानी राप्ती गाउँपालिकाको मौरीघाटमा स्थापना दिवस मनाउन लागिएको हो । प्रदेश प्रमुख अमिक शेरचनलाई दिउँसो १ बजे सलामी अर्पण गरेपछि स्थापना दिवस...
बुटवल । लुम्बिनी प्रदेश सभाको पाँचौ बैठक आजवाट सुरु हुने भएको छ । लुम्बिनी प्रदेश अधिवेसनको पाँचौ बैठक अपरान्ह १ बजेवाट सुरु हुने प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिएका छन । मुख्यमन्त्रीमा लिला...
बुटवल । लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको छ । मुख्यमन्त्रीमा नियुक्त भएको ३ साता भन्दा बढी हुँदा समेत लिला गिरीले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैन् । पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका गिरीले माघ...
दाङ । लुम्बिनी प्रदेश सरकारका मन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशलाई मुलुककै उत्कृष्ट प्रदेश बनाउने कार्यमा सरकार लागि परेको भन्दै उनले प्रदेशबासीलाई सुन्दर राजधानी प्रदान गर्ने समेत प्रतिबद्धता व्यक्त गरेका छन् । मानवअधिकार एलायन्सको लुम्बिनी प्रदेश...
दाङ । लुम्बिनी प्रदेश सरकारले राजधानी ब्यबस्थापनका लागि स्थानीय नेतृत्व सँग छलफल तथा अन्तरक्रिया गरेको छ । शुक्रबार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आयोजना गरेको अन्तरक्रियामा मन्त्रालय ब्यबस्थापन सम्बन्धी छलफल भएको हो । राजधानी परिसर...
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत प्राप्त गरेका छन् । विहीबार बसेको प्रदेशसभाको चोथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत प्राप्त गरेका हुन् । मुख्यमन्त्री गिरीको पक्षमा ५७ मत र विपक्षमा २८ मत...
बुटवल । लुम्बिनी प्रदेशका सभामुख र उपसभामुखले शपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले बुधबार लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीलाई पद तथा गोपनियताको सपथ गराएका हुन्। सभामुख घर्ती मगरले शपथ लिएपछि उपसभामुख मेनुका केसी...
दाङ । लुम्बिनी प्रदेशको उपसभामुखका लागि आज मंगलबार निर्वाचन हुँदैछ । सभामुखमा माओवादी केन्द्रका तुलाराम घर्ती सोमबार नै निर्विरोध भइसकेका छन् । उपसभामुखका लागि आज हुने चुनावका लागि तीन जनाको उम्मेदवारी दर्ता भएको छ ।...
बुटवल । लुम्बिनी प्रदेशको सभामुखमा निर्विरोध रुपमा निर्वाचित तुलाराम घर्ति(बसन्त) माओवादी जनयुद्धका कमाण्डर हुन् । २०२५ साल साउन ५ गते रोल्पाको रोल्पा नगरपािलका ३ मा जन्मिएका घर्ति २०४२ मा सपरिवार बसाइसराई गरी साविक कपिलबस्तुको शिवगढी...
बुटवल । लुम्बिनी प्रदेश सरकारले माघी महोत्सव मनाउने भएको छ। यही माघ २ गते राप्ती उपत्यकास्थित मुख्यमन्त्री निवास परिसरमा माघी महोत्सव मनाउने निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। यसअघिका प्रदेश सरकारहरूले घोषणा गरेअनुसार वर्तमान...
बुटवल । लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने भएको छ । नवनियुक्त मुख्यमन्त्री लिला गिरीले पदभार ग्रहण गरे लगत्तै बसेको मन्त्रीपरिषद्को बैठकले लुम्बिनी प्रदेशका प्राथमिकता निर्धारण र कार्यान्वयन तथा मन्त्रालयको संख्या घटाउने निर्णय गरेको हो...
बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्री पदमा सपथ ग्रहणसँगै लिगा गिरीले पदभार ग्रहण गरेका छन् । लुम्निी प्रदेश राजधानी दाङको राप्ती उपत्यकामा अवस्थित मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पदभार ग्रहण गर्दै गिरीले आजै मन्त्रीपरिषदको बैठक बसी...
बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त लिला गिरीले विहिबार पद तथा गोपनियताको सपथ लिएका छन् । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई प्रदेश राजधानी दाङको राप्ती उपत्यकामा सपथ खुवाएका हुन् । गिरीलाई संविधानको धारा १६८...
बुटवल । लुम्बिनी प्रदेशमा आज मुख्यमन्त्री लगायत अन्य मन्त्रीको पद तथा गोपनीयताको सपथ ग्रहण हुँदै छ । सपथका कार्यक्रमका लागि प्रदेश प्रमुख अमिक शेरचनसहित दलका नेता तथा सांसदहरु देउखुरी पुगेका छन् । मुख्यमन्त्री एमाले नेता...
बुटवल । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री सहित ४ सदस्यीय मन्त्रिमण्डल गठन हुने भएको छ। मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता लीला गिरी नियुक्त भइसकेका छन्। बिहीबार दाङ देउखुरीमा हुने पद तथा गोपनियताको सपथमा मुख्यमन्त्री गिरीसहित अन्य ३...
बुटवल । लुम्बिनी प्रदेशकोे तेस्रो मुख्यमन्त्रीको रुपमा नियुक्त ६८ वर्षीय लिला गिरी सानै उमेरदेखि राजनीतिमा रुचि राख्थे । बुबा बुद्धिनाथ गिरी र आमा केशवकुमारी गिरीको कोखबाट गुल्मीको रुरु गाउँपालिका–५ स्थित सौरीबोटमा वि.स.२०११ साल चैत १४...
बुटवल । नेकपा एमाले संसदीय दलका नेता लिला गिरि लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएकाछन् । लुम्बिनी प्रदेश प्रमख अमिक शेरचनले बुधबार गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । एमालेसहित ७ राजनीतिक दल र २ स्वतन्त्र सांसदसहित...
बुटवल । नेकपा एमालेका संसदीय दलका नेता लिला गिरिको नेतृत्वमा सरकार गठन गर्नका लागि सत्ता गठबन्धनले प्रदेश प्रमुख समक्ष दाबी पेस गरेको छ। आज प्रदेश प्रमुखको कार्यालय बुटवलमा सत्ता गठबन्धन सहित २ स्वतन्त्र सांसद सहित...
बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरीले दाबी पेश गर्दै छन् । गिरीले एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, जसपा र जनमतका ३/३ जना, नागरिक उन्मुक्तिसंग ४ तथा लोसपाको ३ सिट र स्वतन्त्र २...
बुटवल । लुम्बिनी प्रदेशमा सरकार गठनका लागि गठबन्धन दलहरुले आज दाबी पेश गर्ने भएका छन् । प्रदेश प्रमुखले बहुमतीय सरकार गठनका लागि दिएको समय सीमाको एकदिन अगाडि नै दलहरुले दाबी पेश गर्न लागेका हुन् ।...
बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्री एमाले पोलिटव्युरो सदस्य लिला गिरी हुने भएका छन् । एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता गिरी सत्तारुढ दलहरु बीचको सहमतीसँगै ५ वर्षका लागि लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुने भएका हुन् ।...
बुटवल । लुम्बिनी प्रदेश सरकारले राप्ती प्राविधिक शिक्षलयको भवनलाई प्रदेश राजधानी संरचनामा बदलेपछि त्यहाँ अध्ययनरत विद्यार्थी समस्यामा परेका छन् । राजधानी बुटवलबाट देउखुरी सार्दा प्रदेश सरकारले राप्ती प्राविधिक शिक्षालयको भवन प्रयोग गरेको छ । जसका...
बुटवल । लुम्बिनी प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनले पुस २७ गते बुधवार ४ बजेसम्मको समय दिएका छन् । पुस १७ गते सांसदहरूको शपथग्रहण तथा १८ गते प्रदेश सभा अधिवेशन सुरु भइसकेको छ...
बुटवल । लुम्बिनी प्रदेशसभाको पहिलो अधिवेशन सुरु भएसँगै अव प्रदेश सरकारको नेतृत्व लिन एमाले र माओवादी केन्द्रबीच हानथाप सुरु भएको छ । दुवै दलले संसदीय दलको नेता चयन गरेसँगै मुख्यमन्त्री आफूले पाउनुपर्ने दावी गर्न थालेका...
दाङ । प्रदेश सभाको पहिलो बैठकले लुम्बिनी प्रदेश सभा नियमावली २०७९ पारित गरेको छ । ज्येष्ठ सदस्य डिल्लीराज भुसालले ‘लुम्बिनी प्रदेश सभा नियमावली, २०७९’ पारित गरियोस् भनी प्रस्तुत गरेको प्रस्ताव सदनले पारित गरेको हो ।...
बुटवल । लुम्बिनी प्रदेशसभाका सदस्यहरूले प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा आइतबार पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । प्रदेशसभा सदस्यहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथग्रहण गराएका हुन् । ८७ जना प्रदेशसभा सदस्यमध्ये नौ जनाले मातृभाषामा...
दाङ । लुम्बिनी प्रदेशसभाका सांसदले आज आइतबार शपथग्रहण गर्ने भएका छन् । नवनिर्वाचित प्रदेशसभा सांसदलाई दिउँसो १ बजे तय शपथ गराउने कार्यक्रम रहेको प्रदेश सभाका सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए । प्रदेश राजधानी दाङको देउखुरी...
बुटवल। लुम्बिनी प्रदेशसभाको अधिवेशन आह्वान गरिएकाे छ । प्रदेश प्रमुख अमिक शेरचनले पुस १८ गते सोमबार सोमबार दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गरेका हुन् । राप्ती उपत्यका (देउखुरी) को भालुवाङमा निर्मित प्रदेशसभा भवनमा अधिवेशन...
बुटवल । सत्ता साझेदार दलहरु बीच भएको सहमती अनुसार लुम्बिनी प्रदेशको मुख्यमन्त्री पद नेकपा माओवादी केन्द्रले पाउने भएको छ । केन्द्रमा भएको सहमती अनुसार ७ मध्ये ४ प्रदेश एमाले तथा २ प्रदेश माओवादी केन्द्रसहित १...
बुटवल । लुम्बिनी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्ले लुम्बिनी प्रदेशसभाका सदस्यहरुलाई १६ गते सपथ गराउनको लागि सरकारको तर्फबाट प्रदेश प्रमुखलाई सिफारिस गरेको छ । आज मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतमा बसेको मन्त्रिपरिषद्को बैठकले माननीयहरुको सपथ ग्रहणका...
बुटवल । केन्द्रीय राजनीतिमा सरकार गठनको सहमति जुटेसँगै लुम्बिनी प्रदेशमा पनि नयाँ सरकार गठनका लागि समीकरण सहज भएको छ । आइतबार नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित ७ राजनीतिक दलको नयाँ गठबन्धन तयार भएपछि लुम्बिनीमा...
बुटवल । पाँच वर्षे कार्यकाल पूरा गरेका सातवटै प्रदेशका मुख्यमन्त्रीहरुको सम्मेलन लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङमा हुने भएको छ । सरकारबाट बिदा हुनै लागेका मुख्यमन्त्रीहरूले सरकारका कामको समीक्षा र अव बन्ने सरकारलाई सुझाव दिनका लागि...