बुटवल । लुम्बिनी प्रदेशमा कुनै पनि राजनीतिक दलले संसदीय दलको नेता छान्न सकेका छैनन् । संसदीय दलको नेता चयनका लागि आवश्यक गृहकार्य समेत दलहरुले अगाडि बढाउन सकेका छैनन् । निर्वाचन आयोगले सातै प्रदेशका प्रदेश प्रमुखलाई...
बुटवल । लुम्बिनी प्रदेशसभाको बैठक दाङको भालुवाङमा निर्माण गरिएको नयाँ प्रदेशसभा भवनमा बस्ने भएको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (भालुवाङ) मा नयाँ प्रदेश सभा भवन निर्माणको काम अव करिव सकिन लागेको र ...
दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (भालुवाङ)मा प्रदेश सभा भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सोही भवनमा प्रदेश सभाको पहिलो बैठक बस्ने गरी तयारी गरिएको छ । राप्ती गाउँपालिका ३ लालमटियामा...
बुटवल । लुम्बिनी प्रदेश सरकारले कर्मचारीलाई घरभाडा उपलव्ध गराउने निर्णय गरेपछि प्रदेश सरकारलाई ठूलो आर्थिक व्ययभार थपिने भएको छ । रुपन्देहीको बुटवलबाट राजधानी रहेको दाङको देउखुरी जाने कर्मचारीलाई प्रदेश सरकारले घरभाडा उपलब्ध गराउने निर्णय गरेपछि...
दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (भालुवाङ)मा दुई मन्त्रालयका लागि भाडाको भवन खोजिएको छ। कृषि तथा भूमि व्यवस्थापन मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयका लागि भाडाको भवन खोजिएको छ। दाङ राप्ती गाउँपालिकाका अध्यक्ष...
बुटवल । लुम्बिनी प्रदेश मन्त्रिपरिषदको पहिलो बैठक स्थायी राजधानी देउखुरीमा बसेको छ । बैठकले कर्मचारीलाई आवासभत्ता उपलब्ध गराउने निर्णय गरेको छ । मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको बैठकले राजधानी स्थानान्तरणमा सहयोग पुग्नेगरी कर्मचारीलाई आवास सुविधा...
बुटवल । स्थायी राजधानी घोषणापछि पनि अस्थायी मुकाम बुटवलबाट सञ्चालन हुँदै आएको लुम्बिनी प्रदेशको काम कारबाही बुधबारदेखि दाङकाे देउखुरीबाट सञ्चालनमा आएको छ । प्रदेश सरकारले लुम्बिनी प्रदेशको स्थायी राजधानी बुधबारदेखि कार्यान्वयनमा ल्याएकाे हो । राजधानी...
बुटवल । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देऊखुरीबाटै औपचारिक रूपमा सबै काम सुरू गर्न सकारले तामझामकासाथ तयारी गरेको छ । आज बुधबार औपचारिक रुपमा झण्डोत्तोलनसहित विधिवत रुपमा राजधानी कार्यान्वयनको घोषणा गर्ने तयारी भएको छ ।सत्तारुढ...
बुटवल । कर्मचारीलाई स्थायी राजधानीमा टिकाउन लुम्बिनी प्रदेश सरकारले घरभाडा तिरिदिने योजना बनाएको छ । कर्मचारीले प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा जान अनिच्छा देखाइरहेका बेला प्रदेश सरकारले घरभाडा तिरिदिने लोभ देखाएको हो । प्रदेश सरकारले...
बुटवल । लुम्बिनी प्रदेशका १३ मन्त्रालयमध्ये ६ वटा मन्त्रालय र संसद भवन एउटै परिसरभित्र स्थापना गरिने भएको छ । संसद भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने मुख्यमन्त्री कार्यालय स्थापना गरिएको छ । साविकको...
बुटवल । गत आर्थिक वर्षको अन्तिम महिना असारमा ५ अर्ब बढी बजेट खर्च गरेकोे लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको ४ महिना भने ३ अर्ब ७६ बजेट खर्च गरेको छ । लुम्बिनी प्रदेश सरकारले चालु...
बुटवल । लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा नेकपा एमालेबाट नवनिर्वाचित प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले छापामार शैलीमा रातारात मन्त्रालयका समानहरु सारिनु गलत भएको टिप्पणी गरेका छन् । श्रेष्ठले कुनै पनि राजनीतिक दल र सरोकारवालाहरुसगँ छलफल नै...
बुटवल। स्थायी पुर्वाधार बनाएर मन्त्रालयहरु दाङ सार्न चौतर्फी आवाज उठिरहेका बेला बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका फर्निचर लगायत सामानहरु रातारात दाङ पुर्याइएको छ । रातको समयमा तीन वटा ट्रकमा सामानहरु लोड गरी राति नै...
बुटवल । नेपाली कांग्रेस रुपन्देहीले प्रदेशको स्थायी संरचना नबन्दै राजधानी दाङमा सार्न लागेको भन्दै मुख्यमन्त्री कार्यालय बुटवलमा ज्ञापनपत्र बुझाएको छ । काम चलाउ सरकारले कर्मचारी आवास, प्रदेशसभाका सांसद बस्ने पूर्वाधार नभएको स्थानमा जबर्जस्ती मन्त्रालय लैजाँदा...
बुटवल । लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलबाट मुख्यमन्त्री कुलप्रसाद केसीले स्थायी मुकाम दाङको देऊखुरीमा मन्त्रालय सार्न थालेपछि रुपन्देहीका राजनीतिक दलहरुले विरोध गर्न सुरु गरेका छन् । स्थानी राजधानीमा संरचना तयार नहुँदै मन्त्रालय सार्ने कुरा अव्यवहारिक...
बुटवल । दाङ क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तथा माओवादी नेतृ रेखा शर्माले आफ्नो पार्टीको पहल र अग्रसरताले लुम्बिनी प्रदेशको राजधानी दाङ तोक्न सफल भएको दाबी गरेकी छन् । प्रदेशको राजधानी तोक्ने विषयमा...
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आफ्नै कार्यकालमा बुटवलबाट सबै मन्त्रालय सारेर दाङ लैजाने जोडबलमा छन् । मंसिर-४ मा भएको निर्वाचपछि अब बन्ने नयाँ सरकारसँगै आफू बाहिरिने भएपछि जसरी पनि बुटवलबाट मन्त्रालय दाङ लैजाने...
बुटवल । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा संरचना तयार नहुँदै अस्थायी मुकाम बुटवलबाट मन्त्रालयहरु सार्ने विषयमा कर्मचारीहरु बीच दोहोरी सुरु भएको छ । संरचना तयार नहुँदै मन्त्रालयहरु सार्ने काम अव्यवहारिक भएको एक पक्षको भनाई...
बुटवल । लुम्बिनी प्रदेश सरकारले चुनावको मौका छोपेर संरचना तयार नभई हतारमा बुटवलबाट राजधानी सार्न थालेपछि कर्मचारीहरु आन्दोलित बनेका छन् । मुख्यमन्त्री कार्यालय र अर्थ तथा सहकारी मन्त्रालय बुटवलबाट दाङ सार्ने प्रयास गरेपछि कर्मचारीले विरोध...
बुटवल । साना किसानलाई लक्षित गर्दै लुम्बिनी प्रदेश सरकारले दुई वर्षअघि ल्याएको शुलभ कर्जा कार्यक्रम कागजमै सीमित भएको छ । यसले किसानहरूलाई सहुलियतमा क्रृण उपलव्ध गराएर कृषि उत्पादकत्व बढाउने प्रदेश सरकारको योजनामा समेत गम्भीर धक्का...
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले दर्ता गरेको अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरी अविश्वासको प्रस्ताव दर्ता गरेको...
तुलसीपुर । दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पताल भरिएको छ । पच्चीस जनाको क्षमता भएको उक्त अस्पतालमा अहिले २६ कोरोना सङ्क्रमित राखिएको अस्पतालका व्यवस्थापक द्रोण वलीले बताए । उनका अनुसार पाँच जनालाई सघन उपचारकक्ष (आइसीयू) मा...
बुटवल । लुम्बिनी प्रदेशका महिला तथा बालबालिकाहरुमा कुपोषणको समस्या चिन्ताजनक अवस्थामा देखिएको छ । सरकारले निर्धारण गरेको दिगो विकासको लक्ष्य पूरा गर्नका लागि पनि पोषणको समस्याले असर गर्ने देखिएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले...
तिलोत्तमा । लुम्बिनी प्रदेश सभा सदस्य तथा अर्थ, उद्योग, पर्यटन समितिका सभापति दधिराम न्यौपानेले गाडी फिर्ता गरेका छन् । सर्वोच्चले एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि एमालेमा लागेका न्यौपाने र अर्का प्रदेश सभा सदस्य दिनेश पन्थीलाई...
बुटवल । लुम्बिनी प्रदेश उद्योग परिसंघको बुटवलमा आयोजित प्रथम बैठकले जिम्मेवारी बाँडफाँड गरेको छ । परिसंघका अध्यक्ष एजाज आलमको अध्यक्षतामासम्पन्न बैठकले परिसंघको वरिष्ठ उपाध्यक्षमा दिनेशराज रेग्मी तथा उपाध्यक्षहरुमा बाबुराम बोहोरा, बोनिन पिया, रामप्रसाद बस्याल र...
बुटवल । नेकपा माओवादी केन्द्र छाडेर एमालेमा गएका लुम्बिनी प्रदेशका दुई सांसदलाई माओवादीले कारवाही गरेको जानकारी लुम्बिनी प्रदेश सभालाई दिएको छ । सर्वोच्च अदालतले नेकपा खारेज गरी माओवादी केन्द्र र नेकपा एमाले ब्युँताइदिएपछि माओवादीका सांसदद्वय...
फाइल तस्विर बुटवल । लुम्बिनी प्रदेशको प्रदेश सभाको सातौं तथा हिउँदे अधिवेशन आज आजदेखि सुरु हुँदै छ । आजको बैठकमा दुई वटा विधेयक माथि छलफल सुरु हुने प्रदेशसभा सचिवालयले जनाएको छ । वर्षे अधिवेसन सकिएको...
बुटवल । बालबालिकाको सर्वाङ्गिण विकासका लागि भन्दै लुम्बिनी प्रदेशमा प्रारम्भिक बालविकास प्रादेशिक रणनीति बनाउन लागिएको छ । गर्भदेखि ८ वर्ष उमेर समुहसम्मका बालबालिकाको शारीरिक, सामाजिक, संवेगात्मक, भाषिक र बौद्धिक विकास गर्ने योजना त्यसमा समेटिने छ...
बुटवल । लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशन बुटवलमा नै बस्ने भएको छ । अधिवेशन स्थायी राजधानी दाङको राप्ति प्राविधिक शिक्षालयमा बस्ने गरी सरकारले तयारी गरेको भएता पनि अन्ततः बुटवलमा बस्ने भएको हो। सातौँ अधिवेशनको पहिलो बैठक...
बुटवल । लुम्बिनी प्रदेश सरकारले संघीय सरकारले दिएको बिदा बाहेक थप ६ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।प्रदेशमा रहेको समुदायले मनाउने पर्वहरूको महत्वलाई ध्यानमा राखेर थप ६ दिन बिदा दिने निर्णय भएको प्रदेश...
बुटवल । लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको स्थानको रोक्का जग्गा निश्चित प्रयोजनको लागि फुकुवा गरिने भएको छ। लुम्बिनी प्रदेशको स्थायी राजधानी प्रस्ताव गरेपछि दाङको राप्ती गाउँपालिका सबै, गढवा गाउँपालिकाका वडा नम्बर १, २ र ३...
बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेशले विभिन्न राजनीतिक दलहरुसँग छलफल गर्न ३ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा फखरुद्धिन खान, विरबहादुर राना र रमा अर्याल रहेका छन् । समसामयिक राजनैतिक विषयमा छलफल गर्नका लागि...