काठमाडौँ । इन्डोनेसियाको बान्दा सागरमा सात दशमलव एक म्याग्निच्युडको भूकम्प गएको अमेरिकाको भूगर्भ सर्वेक्षण (युएसजिएस) ले जनाएको छ । भूकम्पबाट जनधनको क्षतिबारे तत्काल कुनै समाचार आएको छैन । युएसजिएसका अनुसार भूकम्पका लागि
काठमाडौँ । रुसको रक्षा मन्त्रालयले मंगलबार बिहान ब्ल्याक सीमा क्रिमियामाथि आक्रमण गर्ने १७ युक्रेनी ड्रोन खसालेको जनाएको छ । रुसी रक्षा मन्त्रालयका अनुसार ९ ड्रोनलाई वायु रक्षा प्रणालीबाट खसालिएको थियो भने ८ वटा इलेक्ट्रोनिक युद्धबाट...
काठमाडौं । इजरायली सेनाले हमासविरुद्ध जारी संघर्षमा गाजा सहरलाई पूर्ण रूपमा घेरेको बताएको छ । इजरायल डिफेन्स फोर्सका प्रवक्ता ड्यानियल हगारीले सेनाले हमासका धेरै स्थानमा आक्रमण गरिरहेको बताए । गाजा स्ट्रिपको उत्तरी क्षेत्रमा अवस्थित गाजा...
काठमाडौं । इजरायल–हमास युद्धका क्रममा गाजामा मात्र मृत्यु हुनेको संख्या ८ हजार ३०० जना नाघेको दाबी गरिएको छ । इजरायलमा ७ अक्टोबरमा प्यालेस्टाइनको चरमपन्थी समूह हमासले आक्रमण गरेसँगै सुरु भएको बमबारीले गाजामा मृत्यु हुनेको संख्या...
काठमाडौं। स्पेनिस फुटबल महासंघका पूर्वअध्यक्ष लुइस रुबियाल्सलाई फिफाले फुटबलसँग सम्बन्धित सबै गतिविधिमा तीन वर्षको प्रतिबन्ध लगाएको छ। महिला विश्वकप २०२३ को फाइनलमा स्पेनले इङ्ल्यान्डमाथि जित हासिल गरेपछि खुसी मनाउने क्रममा फरवार्ड जेनी हर्मोसोलाई ओठमा चुम्बन...
गाजा । मध्य गाजा पट्टीमा भएको इजरायली हमला परी कम्तीमा १४ जनाको मृत्यु भएको छ । सोमबार राति अल नुसेरात शरणार्थी शिविरमा रहेको एक आवासीय परिसरमा इजरायली हवाई आक्रमण परी कम्तीमा १४ जनाको मृत्यु भएको...
काठमाडौँ । इजरायलले रुसलाई आफ्ना नागरिक र यहुदीहरूको सुरक्षा गर्न अपिल गरेको छ । इजरायलबाट आएको विमान त्यहाँ अवतरण गरेपछि प्यालेस्टिनी समर्थकहरूको भीडले रुसको दागेस्तानमा रहेको एउटा विमानस्थलमा हंगामा र तोडफोड गरेका थिए । सामाजिक...
गाजा। इजरायली आक्रमणबाट गाजामा हालसम्म ८ हजार ५ सय प्यालेस्टिनीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले दाबी गरेका छन्। अलजजिराका अनुसार अक्टोबर ७ यता गाजामा कम्तीमा ८ हजार ५ सय प्यालेस्टिनी मारिएका छन् भने इजरायलमा हमासको...
लिस्वन । अमेरिकामा १८ जनाको गोली हानि हत्या गर्ने कुख्यात अपराधी मृत अवस्थामा फेला परेका छन । लिस्वनको मेन सहरमा भएको गोलीकाण्डमा १८ जनाको हत्या र १३ जनालाई घाइते बनाउने अभियुक्त मृत अवस्थामा फेला परेका...
न्युयोर्क । अमेरिकामा गोलीकाण्डका घटना अझै रोकिएका छैनन् ।अमेरिकाको लेविस्टनमा बुधबार अबेर राति भएको गोलीकाण्डमा २२ जनाको मृत्यु भएको छ भने ५० बढी घाइते भएका थिए । जसमा धेरैको अवस्था निकै गम्भीर रहेको जनाइएको छ,...
गाजा । हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले बुधबार मात्रै इजरायली हमलामा ५०० जनाको ज्यान गएको जनाएको थियो । जसअनुसार इजरायलले हवाई हमला सुरु गरेदेखि हालसम्मको मारिने प्यालेस्टाइनीको सङ्ख्या ७,००० नाघेको छ । इजरायली आक्रमणमा ज्यान...
गाजा । गाजापट्टीमा इजरायली हवाई हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या ६ हजार ५४६ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ । यसैबीच, तटीय एन्क्लेभमा १७ हजार ४३९ प्यालेस्टाइनी घाइते भएको पनि मन्त्रालयले जनाएको छ...
वाशिङ्गटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग टेलिफोन वार्ता गरेका छन्। सो अवसरमा दुवै नेताहरूले गाजामा मानवीय सहायता र राहत सामग्रीको निरन्तर प्रवाह सुनिश्चित गर्न आवश्यक रहेको बताएका छन् । ह्वाइट...
काठमाडौ । इजरायलको हवाई आक्रमणबाट गाजापट्टीका ५० प्रतिशत आवासीय संरचनाहरू ध्वस्त भएका छन्। इजरायलले जानीजानी आवासीय भवनमा आक्रमण गरेको प्यालेस्टाइनी अधिकारीहरूको भनाइ छ। इजरायली हवाई आक्रमणका कारण १ लाख ६५ हजार भन्दा बढी आवासीय भवनहरू...
काठमाडौ । इजरायली सेनाले गाजामा बन्धक बनाएका मानिसहरूसँग सम्बन्धित नयाँ जानकारी दिएको छ। सेनाको विश्वास छ कि हमासले गाजामा २१२ सर्वसाधारणलाई बन्धक बनाएको छ। गत शुक्रबार हमासले दुई अमेरिकी नागरिकलाई रिहा गरेको थियो । अक्टोबर...
जेरूसलम । संयुक्त राष्ट्र संघले गाजाबाट करिब १० लाख मानिस बिस्थापित भएको जनाएको छ । इजरायली धम्की पछि १० लाख प्यालेस्टाइनीले आफ्नो घरबार छोडेर भागेका छन्, जुन घेराबन्दीमा परेको एन्क्लेभको आधा जनसंख्या बराबर रहेको छ।...
पेरिस । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले अल-अहली अरब अस्पतालमा भएको आक्रमणको निन्दा गर्दै छानबिन गर्न आग्रह गरेका छन्। सामाजिक सञ्जाल प्लेटफर्म एक्समा म्याक्रोनले एक पोस्ट पोस्ट गर्दै फ्रान्सले गाजामा अल(अहली अरब अस्पतालमा भएको आक्रमणको निन्दा...
गाजापट्टी । इजरायलको हवाई आक्रमणमा दक्षिणी गाजामा कम्तिमा २५ जनाको मृत्यु भएको छ । गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा परी महिला र बालबालिका सहित कम्तीमा २५ जनाको मृत्यु भएको हो । अल जजीराका अनुसार पछिल्लो...
टोरोन्टो। प्यालेस्टाइनी अतिवादी समुह हमास र इजरायल बिचको युद्ध जारी छ । इजरायलले अहिले गाजापट्टीको भुमीमा हवाई र जमिन दुवैतर्फवाट आक्रामण गरिरहेको छ । यसैबिच, क्यानडाका अधिकारीहरूले गत अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा दुई...
काठमाडौं। अफगानिस्तानमा एक हप्तामा तेस्रो भूकम्प गएको छ । पश्चिमी अफगानिस्तानमा पुनः भूकम्प गएको हो । केही दिनअघि मात्र यस क्षेत्रमा दुईवटा ठूला भूकम्पका गएका थिए । जसबाट एक हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ।...
काठमाडौं । इजरायलको सेनाले इजरायल–लेबनान सीमा नजिकै रोयटर्स पत्रकारसँग भएको घटनाबारे सचेत रहेको बताएको छ। इजरायलको दिशाबाट प्रहार गरिएको क्षेप्यास्त्रले शुक्रबार दक्षिणी लेबनानमा अल जजीरा र एजेन्सी फ्रान्स प्रेसका एक रोयटर्स भिडियो पत्रकार इसाम अब्दल्लाहको...
तेलअबिब । इजरायलले हमासको एक बरिष्ठ कमाण्डर मारेको दावी गरेको छ । इजरायलका अनुसार हवाई आक्रमण गरे पछि हमासका शीर्ष कमाण्डर मारिएका हुन । इजरायली सेनाले गाजा शहरमा समूहको हवाई कारबाहीको नेतृत्व गर्ने हमासका एक...
कुबेत। इजरायलले गाजामा प्यालेस्टाइनीहरूलाई जबरजस्ती खाली गर्न दिएकाे आदेश कुवेतले अस्वीकार गरेको छ । गाजा पट्टीको उत्तरी भागमा बसोबास गर्ने प्यालेस्टिनी बासिन्दाहरू विरुद्ध जारी गरिएको जबरजस्ती निकासी आदेशलाई कुवेतले ‘स्पष्ट रूपमा अस्वीकार’ गरेको हाे । खाडी राज्यको...
गाजापटटी । विश्व स्वास्थ्य संगठन (डब्लु एच ओ) ले गाजाका अस्पतालहरूबाट गम्भीर घाइतेहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न असम्भव बताएको छ । अलजजिराका अनुसार डब्ल्यूएचओले उत्तरी गाजाका अस्पतालहरूबाट सयौं गम्भीर घाइते बिरामीहरूलाई ज्यान जोखिममा नराखी बाहिर...
तेल अभिभ । इजरायल र हमासबीच जारी युद्धको शुक्रबार सातौँ दिन भए पनि अहिले शान्तिको सम्भावना कतै देखिँदैन । यसको विपरित लगातार बढ्दो इजरायली सेनाले प्यालेस्टिनी समूहलाई ‘मेटाउने’ कुरामा अडिग रहेको इजरायली सरकारले जुनसुकै बेला...
गाजा । प्यालेस्टाइनी अतिवादी समुह हमास र इजरायल बिचको जारी युद्धका कारण लाखौं मानिस घरवारबिहिन भएका छन् । गत शनिवार बिहानै अप्रत्याशित र आश्चर्यजनक रुपमा हमासले इजरायलमाथी आक्रामण गरे पछि उत्पन्न बिषम परिस्थीतिका कारण लाखौं...
तेल अहिब । इजरायलले हमासको आक्रमणको जवाफमा जमिन आक्रमण गर्ने वाचा गरेको छ । तर, देशको सेना पनि दुई अन्य मोर्चा लेबनान र सिरियाबाट हुन सक्ने आक्रमणबाट पनि उत्तिकै भयभित रहेको छ । आउनुहोस, इजरायलले...
एजेन्सी । हमास र इजरायलबीच जारी युद्धको चार दिन पूरा भएको छ । गाजा र इजरायलको अवस्था अहिले कस्तो छ, ताजा अपडेटहरू जान्नुहोस्। इजरायलमा भएको रक्तपातपूर्ण भिडन्तमा मृत्यु हुनेको संख्या १२ सय पुगेको छ भने गाजामा...
काबुल । अफगानिस्तानमा फेरी शक्तिशाली भूकम्पको धक्का महशुश गरिएको छ। सो भूकम्पले ठूलो क्षति पु¥याएको हुन सक्ने अनुमान गरिएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार बुधबार अर्थात ११ अक्टोबरको बिहानै अफगानिस्तानको उत्तरपश्चिमी क्षेत्रमा धेरै भूकम्पको धक्का...
काठमाडौँ । प्यालेस्टिनी चरमपन्थी समूह हमासले जसरी इजरायलमाथि चौतर्फी हमला गरेको छ, त्यसलाई अहिलेसम्मकै ठूलो आक्रमण मानिएको छ ।जसरी हमासका चरमपन्थीहरूले सिमानाको बार तोडेर इजरायली भूमिमा प्रवेश गरे, स्थानीय जनताको हत्या गरे र उनीहरूलाई बन्धक...
तेलअहिब । रुसले गाजा र इजरायलमा भइरहेको हिंसाको निन्दा गर्दै अमेरिकाको प्रतिक्रिया ‘विपत्तिजनक’ भएको बताएको छ । अल जजिराका अनुसार गाजा एन्क्लेभको पश्चिमी भागमा रहेको आवासीय भवनमा इजरायली हवाई आक्रमणमा दुई पत्रकारसहित पाँच जनाको मृत्यु...
जेरुसलम । प्यालेस्टाइनको चरमपन्थी समूह हमासले अक्टोबर ६ मा इजरायलमा अचानक आक्रमण गरेको थियो। यस अवधिमा तिनीहरूले ५ हजार रकेटहरू प्रहार गरे, जसले इजरायललाई पूर्ण रूपमा स्तब्ध बनायो। त्यसपछि इजरायलले हमासविरुद्ध युद्धको घोषणा गरेको छ...