भैरहवा । नेपाल राष्ट्र बैंक भैरहवा स्थित सिद्धार्थनगर कार्यालयले आफ्ना सेवाग्राही तथा कर्मचारीहरुबाट संकलन गरिने नगद रकमलाई विद्युतीय भुक्तानीको माध्यमबाट लिन सकिने गरी क्युआर माध्यम सञ्चालनमा ल्याएको छ । यससँगै आउदो दशैंलाई लक्षित गरि वितरण...
काठमाडौ । सेयर बजारमा बुधबार सुधार देखिएको छ । यस दिन नेप्से सूचक ९.२४ विन्दुले बढेर १९६७.९७ अंकमा आइपुगेको छ । १ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । नेप्से सूचक बढे...
काठमाडौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य बढेको जानकारी दिएको छ । महासंघले लगातार ८ दिन घटेपछि आज बुधबार सुनको मूल्य बढेको जानकारी दिएको हो । महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३००...
काठमाडौ। मिर्मिरे लघुवित्तले असोज २५ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गर्ने भएको छ । लघुवित्तले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको एफपीओ निष्कासन गर्न लागेको हो । यस कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँमा...
काठमाडौ । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको आईपीओमा आवेदन दिन म्याद थप भएको छ । यस कम्पनीले पहिलो चरणको निर्धारित समयमा आईपीओमा मागभन्दा कम आवेदन परेकाले समय थप गरेको हो । अब यस कम्पनीको आईपीओमा...
काठमाडौ । भिजन लुम्बिनी ऊर्जाको आइपीओमा आवेदन दिने आज बुधबार असोज १७ गते अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् । यस कम्पनीले भदौ १९ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई...
काठमाडौ। सेयर बजारमा फेरि गिरावटकै सिलसिला चलेको छ । मंगलबार नेप्से सूचक १७.५६ अंकले घटेर १९५८.७२ अंकमा आएको छ । करिब १ अर्ब १९ करोड रुपैयाँको सेयर कारोबार भएको छ । सबै समूहका सूचक घटेका...
काठमाडौ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघले आजको बजारभाउ तय गर्दै सुनको मूल्य एकै दिन तोलामा १३ सय रुपैयाँले घटेको जानकारी दिएको हो...
काठमाडौ । प्रि ओपन सेसनमा नेप्से सूचक १.५३ विन्दुले बढेको छ । यससँगै सूचक १९७७.८२ अंकमा आएको छ । ३ लाख ८१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १६ कम्पनीको ८ सय २९...
काठमाडौ । सुनको भाउ घट्ने क्रमले सोमबार पनि निरन्तरता पाएको छ । योसँगै पछिल्लो ६ दिनमा मात्रै सुनको भाउ ४ हजार ३०० रुपैयाँले घट्न पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन...
काठमाडौ । सेयर बजार फेरि १९ सयकै लाइनमा झरेको छ । आइतबार नेप्से सूचक ३३.२० विन्दुले घटेर १९७१.२० अंकमा आएको हो । १ अर्ब ८३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सेयर बजार...
काठमाडौ । एनआइसी एसिया र एभरेष्ट बैंक दुवैको एकै दिन बुक क्लोज हुने भएको छ । दुवै बैंकले मंगलबार असोज १६ गते बुक क्लोज गर्न लागेका हुन् । यसआधारमा दुवै बैंकको लाभांश हात पार्नका लागि...
काठमाडौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन र चाँदीकै मूल्य घटेको जानकारी दिएको छ । महासंघले आजको बजार भाउ तय गर्दै गत साताको शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको जानकारी दिएको हो...
काठमाडौ। प्रि ओपन सेसनमा नेप्से सूचक ०.२७ विन्दुले बढेको छ । यससँगै सूचक २००४.५७ अंकमा आएको छ । ७ लाख ६८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २० कम्पनीको ८ सय २६ कित्ता...
काठमाडौ। नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ कृषि कम्पनी लिमिटेडलाई आईपीओ बिक्री गर्न अनुमति दिएको छ । यस कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँको दरमा सर्वसाधारणका लागि कुल १४ लाख कित्ता सेयर निष्कासन गर्न बोर्डले अनुमति दिएको हो ।...
काठमाडौ । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको असोज १४ गते आइतबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला भएको छ । यस कम्पनीले १०० अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८...
भैरहवा । केडिया अर्गनाइजेशन अन्तर्गत रहेको वृज सेफ्टी ग्लास उद्योगले शुक्रबारदेखि उत्पादनमा वृद्धि गर्ने गरि थप लगानी भित्र्याएको छ । रोहिणी गाउँपालिका वडा नम्बर ४ छिपागढमा रहेको उद्योगले अत्याधुनिक मेशिन जडान गरि उत्पादन वृद्धी गरेको...
काठमाडौ। नेपाली बजारमा बिहीबार पनि सुनचाँदीको मूल्य घटेको छ। बुधबार प्रतितोला आठ सय रुपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला एक हजार चार सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला...
काठमाडौ। मीड सोलु हाइड्रोपावर कम्पनीको आइपीओ बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत ६२ हजार ११७ जना आवदकले १० कित्ताका दरले सेयर पाएका छन् । यसरी बाँडफाँट गरिसकेपछि बाँकी रहेको २ कित्ता सेयर भने सोही आवेदकहरुमध्ये...
काठमाडौ। नेप्से सूचक बुधबार १८.६० विन्दुले घटेर २००४.३० अंकमा आएको छ । एउटा कम्पनी सकारात्मक सर्किट लेबलमा किनबेच हुँदा १ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सूचीकृत सबै समूह घटेका छन्...
काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले रामेछाप जिल्लाको मन्थली नगरपालिका–१३ साँखे (फुलासी)स्थित २२० केभी नयाँ खिम्ती सबस्टेसनको क्षमता बृद्धि गरेको छ । २२०÷१३२ केभी सबस्टेसनमा जम्मा १०० एमभिए क्षमताको पावर ट्रान्सफर्मर मात्र रहेकोमा २०० एमभिएको अटो ट्रान्सफर्मर थप...
काठमाडौ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघले हिजोको तुलनामा सुनको मूल्य ८०० ले घटेर कारोबारमा आएको जानकारी दिएको हो । महासंघका अनुसार मूल्य घटेसँगै आज...
काठमाडौ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.६० विन्दुले बढेको छ । यससँगै सूचक २०२३.५२ अंकमा आएको छ । ६ लाख ४० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २५ कम्पनीको २५ सय ३१ कित्ता...
काठमाडौ । अपि पावर कम्पनीले असोज १७ गतेदेखि ११ लाख ९४ हजार ९३४ कित्ता सेयर लिलामीमा बेच्ने भएको छ । यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यसमा न्यूनतम...
काठमाडौ । दोस्रो बजारमा नयाँ ब्रोकरहरु थपिएसँगै हाल ६७ वटा ब्रोकरमार्फत सेयर कारोबार हुँदै आएको छ । नयाँ थपिएपछि पुराना ब्रोकर कम्पनीहरुले पनि थप प्रतिस्पर्धाको सामना गर्नुपरेको छ । तसर्थ, ब्रोकर कम्पनीहरुले नयाँ नयाँ योजना...
काठमाडौ । दुई दिनको करेक्सनपछि मंगलबार सेयर बजारमा फेरि सुधार देखिएको छ । नेप्से सूचक १८.४५ विन्दुले बढेर २०२२.९१ अंकमा आएको छ । ५ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार हुँदा २ अर्ब ९ करोड रुपैयाँभन्दा...
ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीको गणना अबदेखि ‘सिसी क्यामेरा’बाट हुने भएको छ ।यसका लागि यसस्थित ठूलो फेदीमा ‘हेडकाउन्टिङ सिसी क्यामेरा’ जडान समेत गरिएको छ । पाथीभरा क्षेत्र विकास...
भैरहवा । नेपालमा तिज सकिएको छ भने सबै भन्दा ठूलो पर्व दशैं र तिहार नजिकै आईरहेको छ । नेपालमा पर्ने यी चाँडहरुलाई लक्षित गरि साउन र भदौ महिनामा सबै भन्दा बढी आयात हुने गरेको थियो...
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा आज चार सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज...
काठमाडौं । नेपाल र चीनबीच बिजुली आदानप्रदानका लागि उच्च क्षमताको प्रसारण प्रणाली निर्माण गरिने भएको छ । नेपालतर्फ यसअघि नै सम्पूर्ण अध्ययन भइसकेको र निर्माणमा जान ठिक्क भइसकेको रसुवागढी–केरुङ प्रसारणलाइन चीतर्फ पनि जोड्ने गरी आवश्यक...
काठमाडौ । प्रि-ओपन सेसनमा नेप्से सूचक १.८५ विन्दुले बढेको छ । यससँगै सूचक २०१२.२१ अंकमा आएको छ । ३ लाख ६६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २० कम्पनीको १ हजार १८ कित्ता...
काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ सूचीकृत भएको छ । कम्पनीको चुक्ता पुँजीका आधारमा कायम कुल ५० लाख ९८ हजार ४० कित्ता सेयर आइतबार सूचीकृत भएको हो । नेप्सेले...