वालिङ (स्याङ्जा) । स्याङ्जामा किसानले उत्पादन गरेको कागतीले यस वर्ष उचित बजार पाउन सकेको छैन । वालिङ नगरपालिका–१४ अमलडाँडाका यामप्रसाद पौडेलले गत वर्ष कागती बिक्री गरेर रु ६ लाख आम्दानी गरेका थिए । यसपाली बजार...
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका १७ बनकट्टीस्थित नेपाल संस्कृत विश्वविद्यालयको ३५ बिगाहा जमिन भाडामा लिएर ५ जना युवाहरूले सामूहिक रुपमा फूलखेती गरेका छन् । वार्षिक १६ लाख भाडा दिएर नेचुरल एग्रो एण्ड नर्सरी मार्फत अहिले...
धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–१२ साङ्कोषका रामशरण लम्सालको बारीमा अहिले लटरम्मै कागती फलेको छ । सदरमुकाम धादिङबेँसीमा ग्रिल व्यवसाय गर्दै आएका उनको व्यवसाय कोरोना महामारीमा ठप्प बनेपछि कागती खेती थालेका हुन् । लम्साल भन्छन्, ‘यो...
भैरहवा । रुपन्देहीको सियारी गाउँपालिका किसानहरुका लागि सारथी बनेको छ । कृषिका माध्ययबाट सियारीको समग्र विकास गर्दै समृद्धि हासिल गर्ने उद्देश्यअनुरुप कृषकहरुलाई उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई प्राथमिकता दिदै आएको छ । सियारी गाउँपालिकाले स्थानीयस्तरमा रहेका...
काठमाडौँ । कृषि तथा पशुपन्क्षी मन्त्री डा बेदुराम भुसालले लम्पी स्किन रोगबाट मरेका पशुहरूको क्षतिपूर्ति दिन नसकिने बताएका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गत रहेको कृषि समितिमा बोल्दै मन्त्री भुसालले लम्पी स्किन रोगबाट प्रभावित किसानका...
गुल्मी । ।गुल्मीको सदरमुकाम तम्घासबाट पश्चिम गुल्मीतिर जाँदा र उताबाट गाडीमा यता आउँदा सेउवा भेगबाट नजर जान्छ एउटा दृश्यमा । जुन दृश्य देखे पछि यात्रुहरुमा चर्चा सुरु हुन्छ । भन्छ्न् होईन त्यहाँ त अँस्तीसम्म घनघोर...
गुल्मी । विगतका वर्षको तुलनामा यस वर्ष गुल्मीबा धान रोपाइँ ढिला भएको छ । अहिलेसम्म जिल्ला भर ७३ दशमलव ५१ प्रतिशत धान रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीका अनुसार बिगतको...
बुटवल । नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजना, विकेन्द्रकृत सहयोग इकाई बुटवलद्वारा अन्तरक्रिया कार्यक्रम गरेको छ । बुटवलमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल लाईभस्टक सेक्टर ईनोभेषन आयोजना कार्यान्वयका...
काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसालले मल खरिद प्रक्रिया जी टू जीबाटै गर्नुपर्ने बताएका छन् । बिहीबार बसको संसदको अर्थ समितिको बैठकमा उनले मल अभाव हुन नदिन बजेट समयमै सुनिश्चित गर्नुपर्ने र...
धनगढी । नेपाल सरकारले अनुदान प्राप्त रासायनिक मल वितरण गर्ने संस्था कृषि सामग्री केन्द्रलाई कैलालीका लागि ८ सय मेट्रिकटन डिएपी विक्री गर्ने अख्तियारी आएको छ । धान खेतीका लागि कैलालीका लागि ८ सय मेट्रिक टन...
काठमाडौं । नेपालमा मनसुन सुरु भए लगत्तै धान रोपाई सुरु भएको छ । काठमाडौंलगायत सुन्दरीजल आसपासमा धान रोपाई सुरु भएको हो ।
काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न कृषि ऐन बनाउनुपर्नेमा जोड दिएका छन् । सिंहदरबारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकलाई सम्बोधन गर्दै उनले हालसम्म नेपालमा...
दाङ । तुलसीपुर उपमहानगरपालिका १५ बस्ने आशिष अधिकारीले मौरी पालन गर्दै आएका छन् । उनले विगत ६ वर्षदेखि मौरी पालन पेशा गर्दै आएका छन् । उनले कृषिमा केही गर्नु पर्छ, भनेर यो व्यवसाय रोजेको भएयता...
काठमाडौं। राष्ट्रिय सभा सदस्य मदनकुमारी शाह (गरिमा)ले कृषि अर्थतन्त्रलाई व्यवसायीकरण गर्नुभन्दा आत्मा निर्भर बन्नुपर्नेमा जाेड दिएकी छन् । बुधबार बसेको राष्ट्रिय सभा बैठकमा ‘सुदृढ अर्थतन्त्र निर्माणका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीति र योजना निर्माण...
बुटवल । पछिल्लो समय स्वदेशमा रोजगारीको अवसर र लगानी गर्ने वातवरण नभएको भन्दै विदेश जाने युवाहरुको संख्या बढ्दो छ । तर, गर्ने हो भने स्वदेशमै सफल भइन्छ भन्ने गतिलो उदाहरण बनेका छन् रुपन्देहीको सियारी गाउँपालिकाका...
जनकपुरधाम । हाल मौसममा देखिएको अनुकुलता तथा बढी मात्रमा आँपको रुखमा मन्जरी लागेकाले यस वर्ष धनुषामा बढी आँप उत्पादन हुने अनुमान कृषि ज्ञान केन्द्रले गरेको छ । चालु आर्थिक वर्ष यस जिल्लामा ४ हजार हेक्टर...
फाइल तस्बीर सुुर्खेत। कर्णालीमा उत्पादन हुने रैथाने बालीको माग अत्यधिक बढेको छ । प्रदेशमा उत्पादन हुने ९ वटा रैथाने प्रजातिका बाली प्रदेश सरकारले संरक्षणको नीति लिएसँगै उत्पादन समेत बढेको छ। यहाँ उत्पादन हुने रैथाने बाली...
धनगढी। कैलाली वसन्ते मकै खेतीका लागि उर्वर क्षेत्र मानिए पनि सिँचाइ अभावका कारण जिल्लाको पहाडी क्षेत्रमा खेती प्रवर्द्धन हुन सकेको छैन । प्रदेश सरकार, स्थानीय तह र संघिय सरकारले बर्षेनी करोडौं बजेट सिंचाईमा खर्च गर्ने...
महोत्तरी , दूध बेचेर नै मासिक १२ हजार रुपैयाँसम्म कमाउने गरेको छु । यदि दूध बेच्न पाइएन भने त घरायसी खर्चमा समस्या बनिहाल्थ्यो नि,’ यो भनाइ महोत्तरी बर्दिबासका किसान द्रोणबहादुर खडकाको हो । बिहान सबेरै...
मुगु, मुगुमा पछिल्लो समय किसान बेमौसी तरकारी खेतीतर्फ आकर्षित भएका छन् । मौसमी तरकारी उत्पादन गर्दै आएका किसानहरु पछिल्लो समय आम्दानी बढी हुने देखेपछि बेमौसमी तरकारी खेतीतर्फ आकर्षित भएका हुन् । बेमौसमी तरकारी खेतीमा उत्पादनमा...
धनगढी । कैलालीमा चैते धान खेतीका लागि किसान बेर्ना राख्न थालेका छन् । कैलालीको भजनी नगरपालिका–३ र ८ लाइ चैते धानका लागि पकेट क्षेत्र मानिने गरिएको छ । कृषि ज्ञान केन्द्र धनगढीका प्रमुख खगेन्द्र प्रसाद...
लमजुङ । फलहरूमा उत्कृष्ट मानिने किवी खेतीलाई विस्तार गर्नको लागि राईनासले कुँडुलेलाई किवी पकेट क्षेत्रको रुपमा विस्तार गर्ने योजना बनाएसँगै कृषकहरुलाई ५० प्रतिशत अनुदानमा बिरुवा उपलब्ध गराएको छ । हालै मात्र राईनासले आफ्नो पालिकाको वडा...
पर्वत । राम्रो मूल्य पाइने भएपछि पर्वतको एक कफी उत्पादक सहकारी संस्थाले आफैँ प्रशोधन गरी बजारमा धुलो कफी बिक्री गर्न सुरु गरेका छ । जिल्लामा उत्पादित कफीले राम्रो बजार पाउन नसकेपछि सहकारी आफैँले उत्पादन गरेर...
महोत्तरी । बर्षाद र हावाहुरीको पूर्वानुमान भइइदिएको भए बालीनाली नोक्सान हुँदैन्थ्यो कि ? भन्ने आम किसानहरुको साझा प्रश्न बनिरहेको बेला महोत्तरीमा भने यसकाे निराकारण हुने भएको छ । प्रत्येक पालिकाहरुमा मौसम स्टेसन जडान गर्ने कार्य...
बारा, १ फागुन । बाराकाे निजगढ नगरपालिका–५ बागदेवकी भवानी सापकोटाले व्यावसायिक भैँसी पालनबाट मनग्य आम्दानी गर्दै आइरहेकी छन् । वैदेशिक रोजगारीमा जाने प्रवृत्तिका बाबजुद सापकोटाले भैँसी पालनबाट मासिक दुई लाख बढी आम्दानी गर्दै आइरहेकी हुन्...
चितवन । माघ २७ गतेदेखि चितवन प्रदर्शनी केन्द्र भरतपुरमा शुरु भएको कृषिसँग सम्बन्धी बृहत पाँँचौँ नेपाल एग्रिटेक अन्तरराष्ट्रिय प्रदर्शनीको दोश्रो दिन चितवन, नवलपुर, धादिङ, मकवानपुर लगायतका जिल्लाहरुका अवलोकनकर्ताहरुको उल्लेख्य सहभागिता रह्यो । कृषि र त्यससँग...
हेमन्त केसी सुर्खेत, २७ माघ । कर्णाली प्रदेशका प्रवेश गर्ने दुई नाकामा प्रविधिसहितको विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याइने भएको छ। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले चालु आर्थिक वर्षमा सल्यानको कपुरकोट र सुर्खेतको हर्रेडाँडाबाट तथ्यांक व्यवस्थापन र प्रविधिसहित...
बारा । केराको बोट सुक्ने रोग लागेपछि निजगढ नगरपालिकाको सिंगौलका केरा खेती गर्ने कृषकहरु चिन्तित् बनेका छन । केराको पात पहेंलो हुने बोटसमेत सुकेर मर्न थालेपछि स्थानीय किसानहरुमा चिन्ता बढ्न थालेको हो । रोग लागेर...
वालिङ । यसवर्ष मात्रै यहाँका एक किसानले सुन्तला बिक्रीबाट ४५ लाख आम्दानी गर्न सफल भएका छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका–१० राङखोलाका किसान मुक्ति अधिकारीले सुन्तला बिक्रीबाट ४५ लाख आम्दानी आम्दानी गरेका हुन् । सुन्तला टिप्न थालेको...
दाङ । दाङको घोराही उपमहानगरपालिका १८ निवासी ऋषिराम चौधरीको दैनिकी च्याउको रेखदेखमै बित्छ । हरेक बिहान च्याउ कोठामा पुगिसकेपछि मात्र उनको दैनिकी सुरु हुन्छ । वन कार्यालय लगायतका संघसंस्थामा समय बिताउने उनीलाई अहिले भने च्याउमा...
काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) आलु उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । जिल्लामा बर्सेनि आलु उत्पादन हुने यस क्षेत्रमा उत्पादन बढ्दै गएपछि आत्मनिर्भर बनेको हो । जिल्लामा यो वर्ष तीन हजार एक सय ७५ हेक्टर...
लमजुङ । दोर्दी गाउँपालिकाका किसानहरू च्याउ खेतीतर्फ आकर्षित हुन थालेका छन् । उनीहरूले गाउँपालिकाको सहयोगमा व्यावसायिक रूपमा च्याउ खेती थालेका हुन् । परालको डल्लो बनाएर अँध्यारो कोठामा गरिने कन्ये च्याउको खेती गर्न किसानहरू आकर्षित हुन थालेपछि गाउँपालिकाले ७५...