काठमाडौं । संघीय सरकारले व्यवस्थापनमा चासो नदिएको र काठमाडौं महानगरपालिकासहितका स्थानीय तहले अव्यवस्थित तवरले फोहोर फालेको भन्दै नुवाकोटको ककनी गाउँपालिकावासी र धादिङ धुनीबेसी १ नम्बर वडावासी पुनः आन्दोलित भएका छन्। उनीहरूले आज सोमबारदेखि काठमाडौं उपत्यकाको...