बुटवल । मणिमुकुन्द सेन उद्यान संरक्षण समिति (फूलबार) ले बिहीबार वृक्षरोपण गरेको छ । ५ औं अधिवेशन तथा १५ औं साधारण सभाको पूर्वसन्ध्यामा उद्यान परिसरभित्र विभिन्न प्रजातिका करिब पाँच सय विरूवा लगाएको हो । वृक्षरोपण...